text
stringlengths
3
2.09k
label
stringclasses
8 values
माथिल्लो स्थरमा नपुगुन्जेल मात्र हो म यस्तो गर्छु उस्तो गर्छु तर पदमा आइसकेपछी सबै नेतहरु तै हो।
0
एकमात्र जनतमुखि कार्यक्रम सीधाकुरा।
2
राज्यको परिचालन मा एस्तै बोका भए पछि एस्तै हुन्छ
0
नेपाल मै उत्पादन गर्नु पर्यो मल सर
2
खुकुरित सिधानै उठउने हो 100%
2
6 मिनेट को दमदार लाइन सुन्न को को आउनु हुन्छ लाइक गर्नु त
1
सिधा कुरा हेर्नुहुने दर्शक र सिधा कुरा टिमलाई मेरो
2
बुलन्द आवाज सधै यसरी नै सुन्न पाइयोस् !
1
“सरकारी काम कहिले जाला घाम "
0
नमस्कार रबि सर लगायत सम्पूर्ण टिम लाई
1
दलित जाति भित्रै जातिय छुवा छुत छभने बाईर अरु जातले काँ बाकि रख्छतजय रवि सर
0
डाका नेता,चाेर कर्याकर्ता ,भेडो जनत भएको देसमा बिकासकाे कल्पना गर्नु दिवासपना मात्रै हाे।
0
इस्कृन मा राखेको नम्बर मा त कल नै ल्लाग्दैन त किन?
0
️️आज छिटै पाचौ कमेन्ट
2
कृषिप्रधान देशमा किसानले मल पाउदैन कस्तो देश हो यो
0
हावा news , कता हो हिन्दै गरेको अबस्थामा पुलिस ले फेलापर्यो रे नि त चन्द्रे कामिलाइ
0
नो एम सि सि सि दलाल चोर गुखाने नेताहरू थुक्क दलाल नेताहरू Rip Rip Rip
0
गरिब को भगवान नै हुन रबि सर
1
mcc बारे बोल्नु पार्‍यो दाइ।
2
पुलिस को केहि कामै छैन यो देश नेपालमा सबै भन्दा काम नलाग्ने भनेको नेपाल पुलिस हो,,, खोइ येस्ता घटना कत्ती हो कत्ती छ,,, माखो मरेको छैन
0
यो police पनि मिलेको जस्तो लाग्यो। मान्छे हराएको यतिका दिन भैसकेको छ आज सम्म operation मा कुनै सफलता मिलेको छैन ।
0
जातीय बिबेद धेरै भयो कहिले मान्छे बन्छन इ गु खाने हरु अन्न को नाउँमा गु खाउ एकचोटि फ़ेरि बन्दुक उठाउने मौका देउ पश्चिम् भेगमा धेरै बिबेद भयो
0
नमस्कार रबि सर याे बुलन्द अावाज काे लागि उच्च सम्मान गर्न चाहान्छु
1
केदार नेपाल
2
जमातलाई नै समाते पछि किन मान्छे भेटिन्न
0
फेरि कोहि कोहि ले टिभी मा भुकेर केही हुन्न भने गोबर भरियका दिमाग ले उहाँ करायको नेता लाई होर यस्तै नबुझ्नी भेडा जन्ता लाई यस्तो यस्तो गर्नुहोला भनेको हो??
0
बिकास का खाका नभएका डाकाहरु रे सब्द को बाण हान्न रबि सरलाइ कसले सक्नु
0
छीटै सुन्पाउस सिधा कुरा
2
जय नेपाल
1
छीटै सुन्पाउस सिधा कुरा
2
जय नेपाल
1
दशरथ राईबाट चित्त बुझ्दो जवाफ आएन ! यिनी भन्दा गतिला मान्छे त्यो ठाउमा छैनन कि क्या हो ???
0
जे सोधे पनि नभने पछि अत्ति भएर खाना खानु भयो रे रबि सर पनि मजाक गर्नु हुन्छ जय नेपाल हैन जय चोर देश जय न्याय मरेको देश जय रबि सर।।।।।
0
सलाम दाजु ।।
1
सँगित सरोवर
2
दशरथ राइले जवाफ दिन नसकेको देख्दा यश मानिसलाइ यश घटनाको बारे चासो नै नराखेको जस्तो देखिन्छ
0
काठमाडौं उपत्यका भित्रै छुवाछुत छ,झन उपत्यका बाहिर कस्तो हाल होला।
0
यो जातीय बिभेद को अन्ते कहिले होला नेपाल मा
0
सुन्नु होला जनता हरू
2
जय नेपाल रवि दाई🇳🇵🇳🇵
1
झ्यास रैछ यो सायक सिडियो दशरथ राई यसको क्षमता अनुसारको जिल्ला छानेर हुम्ला पठाएको रहेछ ।
0
रबिदाइ को लागि ज्यान लिन र दिन तयार छु
1
रबि सर लाई उच्च समान छ
1
सलाम सर
1
हजुर ५ मिनेट बोल्दा ५०० जना नेता हरु ले प्यान्ट मा मुट्छन5
2
खै त देशको कानुन के कानुन गरिबीलाई मात्रै लाग्छ धनिर ठुला जात भनाउदा हरुलाई त कानुन लाग्दैना रहेछ
0
नमस्कार रबि सर हजुर लाई धन्यवाद छ जय रबि सर
1
नेपाल मा जातीय भेदभाव गर्ने अपराधी पाखण्डी हरुलाइ एकै ठाउँ राखेर आगो लाउन मन छ
0
यथार्थ
2
नागरिकता पाउदैन सहि हाे र पाउनु पनि हुदैन
0
रबि सर तपाइको लागि धन्यवाद जति दिए पनि पुग्दैन मेरो एउटा अनुरोध के छ भने नि यो mcc को बिरोध भैरहदा नेपाली जनता माथी प्रहरीले चरम दोमन , लाठी चार्ज समेत गरिरहेको छ यसको बिसयमा पनि सम्बन्धित ब्यत्ती सङग कडा भन्दा कडा जवाफ माग्नु हुन हामी जनताको अनुरोध हो रबि सर
0
रबि दाजु नमस्कार हजुरकाे हरेक कार्यक्रम नछुटाई हेर्ने गरेकाे छु तर हजुरले जति पनि अपराधि दलाल भष्टचारि हत्याराहरुकाे बारेमा न्युज ल्याउनु हुन्छ तर त्यी अपराधिहरुलाई कस्ताे सजाय हुँदै छ त्यनिहरुलाई पुलिस प्रसासनले समाउन सक्याे कि सकेन । भनेर कहिलै भन्नू भयन । जस्तै कर्णाली प्रदेसकाे मुख्य मन्त्रिकाे कुरा गरम मिडियामा त ल्याउनु भाे तर कारबाहि के हुँदै छ भयाे कि नाई भनेर जानकारि दिनु हुदैन कारण किन हाेला
o
सलाम छ रबि सर लाइ
1
मल को कारखाना खोल्नु पर्छ भन्नुत काहाँ हो काहाँ ||| बजेट बढाउनु पर्छ पो भन्छ येस्ता त छ मान्छे
1
केटी पक्षका सबै मान्छे लाई पक्राउ गरि सुक्ष्म तरिकाले जाँचबुझ गर्नु पर्ने देखिन्छ ।सहायक सिडियाे साब त खाने सुत्ने मात्रै हाेकि के हाे नुन खाएको कुखुरा जस्ताे बाेल्छ त यार
0
रवी लामिछाने जिउ ले भने जस्तो खै कहिले होला र यो देसमा सुसासन । बिजोक छ के गर्ने, हाम्रै कमी कम्जोरी ले गलत ब्यक्ती लाई चुनाब मा जिताए पछी । आउनु होस रवी जिउ राजनितिमा र राम्रा२ अवियन्ता सग Team work बनाएर
0
सहि कुरा रबि भाई
1
सहि कुरा हो रबि सर
1
आतङ्ककारीको युद्द मा 17 हजारले होइन र ज्यान गुमाएका 14 भने जस्ताे लाग्याे
0
चित्त बुज्दो कारेक्रम धेरै मन पर्छ
1
राबि सर सलाम तपाईंको भनाइलाई
1
यी नेताहरु भनेको मुखमा राम राम बगलीमा छुरा हो ।।।
1
ठेकेदार भने नेता शीत भ्रष्ट छन अनि का हुन्छ सर
0
एमाले लाइ२/३ मत ‌दिऊ र बिचवलिया , दलाल ‌साना पार्टी माउबादि, जसपा,‌माकुने‌ को पार्टी रहित नेपाल बनाउ तब नेपाल बिकास को बाटो मा फेरि दाैडिन्छ।
1
चन्द्रे कामिलाइ न्याय दे सरकार
1
यो राई पनि पैसा मा बिकेको छ जस्तो लाग्यो मुला सिदै केटीको बाबा अामा र केटिलाई ङंगो बनाएर नुन खोर्सनि लौनु पर्छ अनि सबै भन्छा र केटा लाई ल्याउछ नभए रुकुम जा जार कोट को जस्तै घट्ना घट्छ होसियार बाउन बात अन्या हुनु पर्छ
0
रबि सर कडा खान खानु भयो यो हो नि तरिका
1
धन्यवाद नमस्कार.
1
रबि दाई सलाम छ
1
नेपाल ले किन मल उत्पादन गर्न नसकेकाे हाेला ????
0
सलाम छ रभि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
रबिसर हामि नेपालि अभागि
0
पुलीस पनि बिके जस्ताे छ लाज लाग्नु पर्ने हाे
0
सार्की दमाई कामी सबै मानब बै हुन् र हामी अहिले 21 एाईसाै सत्यादिमा पनि जाति ले केहि हुदैन र साेच काे ठूलो सानाे हुन्छ ॥ बा्हणम छेत्री पनि मानब बै हाे सार्की दमाई कामी पनि मानब मै हाे॥ तर सानाे ठूलो भन्नु भने काे हुराण साेच हो॥
1
सम्मन को लायक छ र सरकार ?????
0
मन्त्री को माग आइरको छ मलाई पनि
1
मुख ले भन्दा २ टा मात्र जात छ महिला र पुरुष भन्छन्, तर व्यवहार मा चाहिँ कहिले लेउदैनैनन्
0
राई सोल्टी हरु त अलिक कडा हुन्थ्यो त यार यो त कस्तो गोबर रहेछ 20 जना आयर अपहरण गरेर लादा पनि पकृन नस्क्ने पुनिस पनि आलु नै छन यार
0
तर यो कार्यक्रम दम दार छ
1
जात ब्यबस्था मुर्दाबाद! चन्द्रे कामीको खोजी गर
0
नुवाकोटको त्रिशुली कोलानी देखि देउराली जाने १३ कि मि सडक खनेको ३५ बर्ष भैसक्यो रबि सर । ३५ बर्ष भित्रमा २/३ अरब रकम आइसक्यो होला तर सडक जिँउकातिँउ नै छ ।यस्तो देशको के कुरा गर्नु रबि सर ? लाजै ला्ग्छ नेपालीको नेता र सरकार देखेर पनि ।
0
नमस्कार रबि जि
1
म ता यस्तो जातीय बिभेद गर्ने जो कोहि मान्छेलाइ । माम्छे नै मान्दिन
0
MCC काे बारेमा बाेल्नु दाई
2
शुभ रहोस् नमस्ते
1
होइन कस्तो खालको प्रहरी केटी लाई माइती ले लगेर राखेको छ।संघै सुतेको केटा बेपत्ता छ।कुरा सिधै छ।
0
बेतिथिले भरीएको छ नेपाल
0
अपहरण गरने केटी पछ बाहुन ,अनुसाधन गरने बाहुन अनि कसरी हुनछ।
2
हैन यिनि कस्तो खाले शाहेक जिल्ला प्रमुख बनाएको होला
0
हाम्रो नेपालका किसानहरुले अहिले सम्म मल त पाउदैन यस्ता खाते नेताहरु सङ्ग देश विकास होला भनेर आस गर्नु नै बेकार हो। प्रचण्ड ,शेरे,बाबुराम rip
0
महिनौं दिन देखी तारा बराल अनसन मा छिन उनको बारेमा बोल्नुपर्यो रवि जी ...
1
तपाइँ चितवनमा जेलमा हुदा तारा बराल ले लगाएको गुन ( ऋण ) तिर्ने बेला यहीं हो ।
1
तपाइँ को रिहाइ लागी बोल्दा उनि अनायासै दस दिन हिरासत मा थुनियकी थिइन ।
1
रबि जि यो DSP ले रक्सि खायेर बोलेको छ।।। म ढुक्क छु
1
दाइ हजुरको भिउज किन कम आज भोलि`
0
पुलिसले के काम गर्छ सम्बन्धित मानिसलाई भेटेर पनि
2
मल काे लागि ऐउटा कम्पनी खाेले भईहालछ हाेलानि
2
मिदिया को जन्म किन भयो ? पत्रकार को जन्मकिन भयो ? यदि मिदिया र बिचौलिया हरु नेता हरु बिच सम्झौता हुन्छ भने त्यो खबर बन्दैन त्यो खबर बनाइन्छ । र यसरी बनाको समाचार ले देस र जन्ता लाई भलो गर्दैन। यो सब कुरा रबि दाइ को तिम ले मात्र बुझ्नु भएको छ। उहाँ लाई लाख लाख सलुत छ । सम्पुर्ण रबि दाइ को तिम लाई कोति कोति प्रनाम।
1
वा वा छोरा हुन त रभी जस्तो सलाम
1
कहाँ मरेका छन् धर्म परिवर्तन भयो भनेर राेयलाे गर्ने हरु हिन्दू राज्य चाहियो भन्ने्‌ हाम्रो सस्कृति र धर्म लाई बचाउने भन्दै उफ्रने हिन्दू धर्मका ठेकेदार हरु यि ठेकेदार हरु लाई समाज मा पठाउनु पर्याे र भन्न लगाउनु पर्याे धर्म मा विभेद छैन अन्तरजातीय विवाह सुइकार गर भन्न हैन भने याे सस्कृति सिधिन बाट धेरै समय लाग्दैन है। "चेतना भया"
2