text
stringlengths 69
1.44k
| ner
stringlengths 2
1.31k
|
---|---|
### Input:
१ बजेदेखि सुरू भएको प्रतिनिधिसभाको बैठकमा सांसद मिनेन्द्र रिजालले बोलेपछि नेपाली कांग्रेसले आजको बैठक अवरूद्ध गरेको हो।
Name entity extraction:### Response:
मिनेन्द्र रिजाल Person
नेपाली कांग्रेस Organization
आज Date
| [(48, 63, 'Person', 'मिनेन्द्र रिजाल'), (74, 89, 'Organization', 'नेपाली कांग्रेस'), (92, 94, 'Date', 'आज')] |
### Input:
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने 'अल्पमतले बहुमतलाई बन्धक बनाएको' दाबी गरेको छ।
Name entity extraction:### Response:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) Organization
| [(9, 40, 'Organization', 'नेपाल कम्युनिष्ट पार्टी (नेकपा)')] |
### Input:
’भेनेजुयलाबारे विश्वका अधिकांश देश अमेरिका र रूसको खेमामा विभाजित भएका बेला विज्ञप्ति जारी गर्दै प्रचण्डले अमेरिकी कदमको कडा आलोचना गरेका थिए।
Name entity extraction:### Response:
भेनेजुयला Location
अमेरिका Location
रूसको Location
प्रचण्ड Person
| [(1, 10, 'Location', 'भेनेजुयला'), (35, 42, 'Location', 'अमेरिका'), (45, 50, 'Location', 'रूसको'), (97, 104, 'Person', 'प्रचण्ड')] |
### Input:
खेलमा ७२ प्रतिशत नियन्त्रणमा राखे पनि चेल्सीले गोल गर्न नसक्दा रेलिगेशन जोनको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकियो।
Name entity extraction:### Response:
चेल्सी Organization
साउथह्याम्पटन Organization
| [(38, 44, 'Organization', 'चेल्सी'), (78, 91, 'Organization', 'साउथह्याम्पटन')] |
### Input:
९७ करोड ७५ लाख पाँच हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् सात करोड ८१ लाख ८३ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
दिए पनि त्यो संविधानसम्मत र कानुनी हुँदैन।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
रूस र उसको गठबन्धन देशले मडुरोलाई समर्थन गर्दै हस्तक्षेप नगर्न अमेरिकालाई भनिरहेका छन्।
Name entity extraction:### Response:
रूस Location
मडुरो Person
अमेरिका Location
| [(0, 3, 'Location', 'रूस'), (25, 30, 'Person', 'मडुरो'), (63, 70, 'Location', 'अमेरिका')] |
### Input:
कृष्ण मन्दिर ISKON temple भएछ
Name entity extraction:### Response:
कृष्ण मन्दिर Location
| [(0, 12, 'Location', 'कृष्ण मन्दिर')] |
### Input:
सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानबाट पैसा पठाएका उनको नाम लक्की ड्रमार्फत छनौट भएको हो।
Name entity extraction:### Response:
सिटी एक्सप्रेस मनी ट्रान्सफर Organization
जापान Location
| [(0, 28, 'Organization', 'सिटी एक्सप्रेस मनी ट्रान्सफर'), (29, 34, 'Location', 'जापान')] |
### Input:
नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ।
Name entity extraction:### Response:
नेपाल Location
म्यान्मा Location
आज Date
| [(0, 5, 'Location', 'नेपाल'), (22, 30, 'Location', 'म्यान्मा'), (44, 46, 'Date', 'आज')] |
### Input:
‘धेरै बाठो पो भएछ केटो त।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
योग र योगदर्शन के हो, योगको प्रारम्भ कहिलेदेखि भएको हो, यसको विकास र प्रगतिका लागि के कस्ता प्रयास भएका छन् र नेपालमा योग दिवसको सन्दर्भ समेत यस आलेखमा चर्चा गरिनेछ।
Name entity extraction:### Response:
नेपाल Location
| [(110, 115, 'Location', 'नेपाल')] |
### Input:
उनले सत्तारूढ भारतीय जनता पार्टीलाई पनि धक्का लाग्ने कंग्रेसको आशा छ।
Name entity extraction:### Response:
भारतीय जनता पार्टी Organization
| [(14, 32, 'Organization', 'भारतीय जनता पार्टी')] |
### Input:
सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको मान्न सकिन्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
सन् २०१० (वेष्टइन्डिज) – इंग्ल्याण्ड विजयी
Name entity extraction:### Response:
वेष्टइन्डिज Location
सन् २०१० Date
इंग्ल्याण्ड Organization
| [(10, 21, 'Location', 'वेष्टइन्डिज'), (0, 8, 'Date', 'सन् २०१०'), (25, 36, 'Organization', 'इंग्ल्याण्ड')] |
### Input:
उप–क्षेत्रिय छनोटमा च्याम्पियन भएको नेपालले पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोलीसँग क्षेत्रिय छनोट प्रतियोगिता खेल्नेछ।
Name entity extraction:### Response:
नेपाल Organization
| [(36, 41, 'Organization', 'नेपाल')] |
### Input:
सरकारले उपत्यकामा मालसामान ढुवानी सहज बनाउन भन्दै सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
आज पनि उहाँ र मेरो घनिष्ट सम्बन्ध छ तर जब उहाँलाई भेट्छु मलाई आफ्नो हरकतप्रति ग्लानी महशुस हुन्छ।
Name entity extraction:### Response:
आज Date
| [(0, 2, 'Date', 'आज')] |
### Input:
सोमबार बिहान धोबीघाट नयाँबाटो छेउको चक्रपथ नालीमा युवकको शव फेला परेको हो।
Name entity extraction:### Response:
धोबीघाट Location
नयाँबाटो Location
चक्रपथ Location
सोमबार Date
| [(13, 20, 'Location', 'धोबीघाट'), (21, 29, 'Location', 'नयाँबाटो'), (36, 42, 'Location', 'चक्रपथ'), (0, 6, 'Date', 'सोमबार')] |
### Input:
अर्थका ६२ कर्मचारीलाई भारतमा तालिम
Name entity extraction:### Response:
भारत Location
| [(22, 26, 'Location', 'भारत')] |
### Input:
महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण, राष्ट्रिय वाणिज्य बैंकमा धमाधम आवेदन
Name entity extraction:### Response:
राष्ट्रिय वाणिज्य बैंक Organization
| [(47, 69, 'Organization', 'राष्ट्रिय वाणिज्य बैंक')] |
### Input:
मुख्यसचिवले सूचना मागकर्तालाई सम्बन्धित पदाधिकारीसँगको पहुँचमा कठिनाइ नहुने गरी वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
संसदीय समितिले तत्काल छाउ महिलाको सुरक्षाको प्रत्याभूति र सोको वातावरण बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।
Name entity extraction:### Response:
नेपाल सरकार Organization
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय Organization
| [(77, 88, 'Organization', 'नेपाल सरकार'), (90, 134, 'Organization', 'महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय')] |
### Input:
एक प्रसङ्गमा प्रम ओलीले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताए ।
Name entity extraction:### Response:
ओली Person
| [(18, 21, 'Person', 'ओली')] |
### Input:
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संघीयता कार्यान्वयनको मुख्य अभिभारा फोरम नेपालको काँधमा रहेको बताएका छन्।
Name entity extraction:### Response:
उपेन्द्र यादव Person
फोरम नेपाल Organization
| [(43, 56, 'Person', 'उपेन्द्र यादव'), (93, 103, 'Organization', 'फोरम नेपाल')] |
### Input:
सचिन र विराट कोहली दुबैले यसअघि वानडे म्याचमा लगातार ५ पारिमा अर्धसतक पुरा गर्दै कीर्तिमान बनाएका थिए।
Name entity extraction:### Response:
सचिन Person
विराट कोहली Person
| [(0, 4, 'Person', 'सचिन'), (7, 18, 'Person', 'विराट कोहली')] |
### Input:
ऊ खुशी भयो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
सूचना मागकर्ता रतन भण्डारीले पिडिए सम्झौताका प्रति पाए।
Name entity extraction:### Response:
रतन भण्डारी Person
| [(15, 26, 'Person', 'रतन भण्डारी')] |
### Input:
भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन,’ देउवाले भने, ‘मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन।
Name entity extraction:### Response:
देउवा Person
| [(79, 84, 'Person', 'देउवा')] |
### Input:
पायोनियर मोटो कर्प डाट्सन तथा निशान गाडीको नेपालका लागि आधिकारिक वितरक हो।
Name entity extraction:### Response:
पायोनियर मोटो कर्प Organization
डाट्सन Organization
निशान Organization
नेपाल Location
| [(0, 18, 'Organization', 'पायोनियर मोटो कर्प'), (19, 25, 'Organization', 'डाट्सन'), (30, 35, 'Organization', 'निशान'), (43, 48, 'Location', 'नेपाल')] |
### Input:
यीनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रुपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ।
Name entity extraction:### Response:
नेपाल Location
| [(69, 74, 'Location', 'नेपाल')] |
### Input:
पछिल्लो समय विदेशी बिनिमय संचिती घटेसँगै राष्ट्र बैंकले डलर सटहीमा कडा व्यवस्था गरेको हो।
Name entity extraction:### Response:
राष्ट्र बैंक Organization
| [(41, 53, 'Organization', 'राष्ट्र बैंक')] |
### Input:
मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय शैय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी दिए।
Name entity extraction:### Response:
तीन वर्ष Date
| [(66, 74, 'Date', 'तीन वर्ष')] |
### Input:
यसैगरी मानसाग्नि मिसनका परिकल्पनाकार मानसाग्निकै पहल र संघर्षबाट प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस समेत मनाउन शुरु गरिएको छ।
Name entity extraction:### Response:
असार २० Date
| [(79, 86, 'Date', 'असार २०')] |
### Input:
टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
चन्द्रबहादुरलाई पनि दुःखको पहाड आइलाग्यो ।
Name entity extraction:### Response:
चन्द्रबहादुर Person
| [(0, 12, 'Person', 'चन्द्रबहादुर')] |
### Input:
यो पनि पितृसत्तात्मक समाजको एउटा उदाहरण हो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
करारमा कर्मचारी भर्ना गरी काममा लगाउन रोजगार संयाजकको पदपूर्ति प्रक्रिया र सेवा सुविधा सम्वन्धमा व्यवस्था गर्न आवश्यक भएको जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ संयोजक नियुक्त गर्न लागेको हो।
Name entity extraction:### Response:
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय Organization
| [(131, 172, 'Organization', 'श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय')] |
### Input:
चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उनले आग्रह गरेका छन्।
Name entity extraction:### Response:
केसी Person
| [(29, 33, 'Person', 'केसी')] |
### Input:
विदेशी भूमिमै पनि लाखौँ नेपाली तड्पिएर बाँचिरहेका छन् ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
(राससको सहयोगमा)
Name entity extraction:### Response:
रासस Organization
| [(1, 5, 'Organization', 'रासस')] |
### Input:
उनको अझसम्म पनि केही प्रमाण भेट्टाउन सकिएको छैन।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
बस दुर्घटनामा चालकसहित २ को मृत्यु,२३ घाइते
Name entity extraction:### Response:
No entity | [] |
### Input:
मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो
Name entity extraction:### Response:
मेक्सिको Location
| [(0, 8, 'Location', 'मेक्सिको')] |
### Input:
उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
यस्तै माघको दोश्रो हप्ता हुने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गतेदेखि ३० गतेसम्म संचालन गर्ने निर्णय पनि गरिएको श्रेष्ठले जानकारी दिए ।
Name entity extraction:### Response:
माघ Date
दोश्रो हप्ता Date
मेची–महाकाली Location
फागुन १५ गतेदेखि ३० Date
श्रेष्ठ Person
| [(6, 9, 'Date', 'माघ'), (12, 24, 'Date', 'दोश्रो हप्ता'), (37, 49, 'Location', 'मेची–महाकाली'), (77, 96, 'Date', 'फागुन १५ गतेदेखि ३०'), (136, 143, 'Person', 'श्रेष्ठ')] |
### Input:
चिकित्सकले दाहाललाई केही दिन धपेडी नगर्न र आराम गर्न सुझाव दिएका छन्।
Name entity extraction:### Response:
दाहाल Person
| [(11, 16, 'Person', 'दाहाल')] |
### Input:
कंगना अभिनित, निर्मित तथा निर्देशित 'मणिकर्णिका' शुक्रबार रिलिज हुँदैछ।
Name entity extraction:### Response:
कंगना Person
शुक्रबार Date
| [(0, 5, 'Person', 'कंगना'), (50, 58, 'Date', 'शुक्रबार')] |
### Input:
दाजु विकास बुढाथोकीका अनुसार बहिनी कल्पना खनालमाथि सामूहिक बलात्कार गर्नेहरूले सुनको सिक्री र औंठी पनि लुटेर लगेका थिए।
Name entity extraction:### Response:
विकास बुढाथोकी Person
कल्पना खनाल Person
| [(5, 19, 'Person', 'विकास बुढाथोकी'), (35, 46, 'Person', 'कल्पना खनाल')] |
### Input:
साओमीले ल्यायो ४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन
Name entity extraction:### Response:
साओमी Organization
| [(0, 5, 'Organization', 'साओमी')] |
### Input:
केहि मान्छेले म फेल होस् भन्ने चाहिरहेका छन् : कंगना
Name entity extraction:### Response:
कंगना Person
| [(48, 53, 'Person', 'कंगना')] |
### Input:
केन्द्रका अनुसार ११ बजे २६ मिनेटमा भएको भूकम्पको केन्द्र राजधानीको थापाथली आसपासमा थियो।
Name entity extraction:### Response:
थापाथली Location
| [(67, 74, 'Location', 'थापाथली')] |
### Input:
सडकको थोरै सुधार हुर्नेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेको व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताए।
Name entity extraction:### Response:
खलङ्गा Location
हुती Location
व्यास गाउँपालिका Organization
मनोज कुँवर Person
| [(32, 38, 'Location', 'खलङ्गा'), (43, 47, 'Location', 'हुती'), (82, 98, 'Organization', 'व्यास गाउँपालिका'), (121, 131, 'Person', 'मनोज कुँवर')] |
### Input:
बलात्कारीलाई राजनीतिक संरक्षण – दाजु विकास बुढाथोकी
Name entity extraction:### Response:
विकास बुढाथोकी Person
| [(37, 51, 'Person', 'विकास बुढाथोकी')] |
### Input:
मलाई लाग्छ मैले जीवन गर्न सक्ने पनि यहि हो', कंगनाले बताइन्।
Name entity extraction:### Response:
कंगना Person
| [(45, 50, 'Person', 'कंगना')] |
### Input:
भाइरल ज्वरोले सताएपछि चिकित्सकको सल्लाह अनुसार दाहाल आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
Name entity extraction:### Response:
दाहाल Person
| [(47, 52, 'Person', 'दाहाल')] |
### Input:
हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताए।
Name entity extraction:### Response:
हुती Location
धौलाकोट Location
धौलाकोट Location
सिलाजित Location
नेपाल Person
| [(0, 4, 'Location', 'हुती'), (8, 15, 'Location', 'धौलाकोट'), (55, 62, 'Location', 'धौलाकोट'), (65, 72, 'Location', 'सिलाजित'), (117, 122, 'Person', 'नेपाल')] |
### Input:
उक्त माग पुरा नभए चैत्र १ गते पछि संघर्षका कार्यक्रमहरु घोषणा गर्नेसमेत राप्रपाले चेतावनी दिएको छ।
Name entity extraction:### Response:
चैत्र १ Date
राप्रपा Organization
| [(18, 25, 'Date', 'चैत्र १'), (72, 79, 'Organization', 'राप्रपा')] |
### Input:
दाहाल पत्नी सीता तीन दिनअघि अस्पताल भर्ना भएकी थिइन्।
Name entity extraction:### Response:
दाहाल Person
सीता Person
तीन दिन Date
| [(0, 5, 'Person', 'दाहाल'), (12, 16, 'Person', 'सीता'), (17, 24, 'Date', 'तीन दिन')] |
### Input:
केहीको सुदिन फिर्छन् भने केहीले पाउनु दुःख पाउँछन् ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
‘चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग हो’, २०६९ सालमा पहिलो पटक डा. केसी अनशन बसेको स्मरण गराउँदै उनले भने, ‘विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ।
Name entity extraction:### Response:
केसी Person
२०६९ साल Date
केसी Person
विसं २०७० पुस २७ Date
| [(54, 58, 'Person', 'केसी'), (70, 78, 'Date', '२०६९ साल'), (95, 99, 'Person', 'केसी'), (136, 152, 'Date', 'विसं २०७० पुस २७')] |
### Input:
कान्छी श्रीमतीका सन्तान 'भट्ट' नै छन्।
Name entity extraction:### Response:
भट्ट Person
| [(25, 29, 'Person', 'भट्ट')] |
### Input:
२०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको यात्राले चार दशक पुरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको छ।
Name entity extraction:### Response:
२०३६ साल Date
नेपाल Location
माघ १ Date
चार दशक Date
| [(0, 8, 'Date', '२०३६ साल'), (72, 77, 'Location', 'नेपाल'), (80, 85, 'Date', 'माघ १'), (47, 54, 'Date', 'चार दशक')] |
### Input:
बिहे सकेर यो जोडी आइतबार भारत फर्किएको छ।
Name entity extraction:### Response:
आइतबार Date
भारत Location
| [(18, 24, 'Date', 'आइतबार'), (25, 29, 'Location', 'भारत')] |
### Input:
परिणामस्वरूप सन् २०१७ मा भएको राष्ट्रपतीय निर्वाचनमा परम्परागत पार्टी पद्दतिभन्दा बाहिरको ब्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरियो।
Name entity extraction:### Response:
सन् २०१७ Date
| [(13, 21, 'Date', 'सन् २०१७')] |
### Input:
विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहोर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गरे।
Name entity extraction:### Response:
विसं २०४८ Date
भट्टराई Person
| [(0, 9, 'Date', 'विसं २०४८'), (126, 133, 'Person', 'भट्टराई')] |
### Input:
नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन्।
Name entity extraction:### Response:
नेपाल Location
| [(0, 5, 'Location', 'नेपाल')] |
### Input:
टेलरले यो सतकसँगै लगातार ६ पारिमा अर्धसतक पुरा गर्ने कीर्तिमान तोडेका छन्।
Name entity extraction:### Response:
टेलर Person
| [(0, 4, 'Person', 'टेलर')] |
### Input:
त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा उठेकी थिइन्।
Name entity extraction:### Response:
कञ्चनपुर Location
| [(34, 42, 'Location', 'कञ्चनपुर')] |
### Input:
‘संघीयता कार्यान्वयनको मुख्य अभिभारा फोरम नेपालको काँधमा छ’
Name entity extraction:### Response:
फोरम नेपाल Organization
| [(37, 47, 'Organization', 'फोरम नेपाल')] |
### Input:
संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बिहिबार बसेको बैठकले फौजदारी संहिताको दफा १ सय ६८ को उपदफा ३ ले छाउपडी प्रथालाई वैधानिकरूपमा अपराध घोषणा गरी दण्डनीय बनाए पनि सोको जानकारी प्रवाह गर्न र कार्यान्वयन गर्न समय लाग्ने भन्दै तत्कालका लागि छाउ महिलाको सुरक्षाको प्रत्याभूतिको व्यवस्था गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।
Name entity extraction:### Response:
संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति Organization
बिहिबार Date
ज्येष्ठ नागरिक मन्त्रालय Organization
| [(0, 49, 'Organization', 'संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति'), (52, 59, 'Date', 'बिहिबार'), (323, 347, 'Organization', 'ज्येष्ठ नागरिक मन्त्रालय')] |
### Input:
तपाईले गर्न चाहेको व्यवसायको सहुलियत कर्जाबारे जानकारी लिन हेर्नुहोस् यी समाचार
Name entity extraction:### Response:
No entity | [] |
### Input:
अहिले म पोखरामा छु।
Name entity extraction:### Response:
पोखरा Location
| [(8, 13, 'Location', 'पोखरा')] |
### Input:
ललितपुरको धोबिघाटस्थित चक्रपथको नालीमा एक युवकको शव फेला परेको छ।
Name entity extraction:### Response:
ललितपुर Location
धोबिघाट Location
चक्रपथ Location
| [(0, 7, 'Location', 'ललितपुर'), (10, 17, 'Location', 'धोबिघाट'), (23, 29, 'Location', 'चक्रपथ')] |
### Input:
मेरो टाउकोमा हुने भन्दा ठूला जुम्रा थिए।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थान विषयमा विशेष तालिम शुरु भएको छ।
Name entity extraction:### Response:
अर्थ मन्त्रालय Organization
भारत सरकार Organization
| [(0, 14, 'Organization', 'अर्थ मन्त्रालय'), (32, 42, 'Organization', 'भारत सरकार')] |
### Input:
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा केही कठीन छ।
Name entity extraction:### Response:
सन् २०२० Date
अष्ट्रेलिया Location
नेपाल Organization
| [(0, 8, 'Date', 'सन् २०२०'), (12, 23, 'Location', 'अष्ट्रेलिया'), (60, 65, 'Organization', 'नेपाल')] |
### Input:
सन् २००९ (इंग्ल्याण्ड)- पाकिस्तान विजयी
Name entity extraction:### Response:
इंग्ल्याण्ड Location
सन् २००९ Date
पाकिस्तान Organization
| [(10, 21, 'Location', 'इंग्ल्याण्ड'), (0, 8, 'Date', 'सन् २००९'), (24, 33, 'Organization', 'पाकिस्तान')] |
### Input:
बिहे गरे आएको १५ दिनमै सुत्केरी हेर्नुपर्यो।
Name entity extraction:### Response:
१५ दिन Date
| [(14, 20, 'Date', '१५ दिन')] |
### Input:
भाजपाले गान्धीका पति व्यापारी रोबर्ट भद्रालाई हरियाणा र राजस्थानमा जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै निशानामा पार्दै आएको छ।
Name entity extraction:### Response:
भाजपा Organization
गान्धी Person
रोबर्ट भद्रा Person
हरियाणा Location
राजस्थान Location
| [(0, 5, 'Organization', 'भाजपा'), (8, 14, 'Person', 'गान्धी'), (30, 42, 'Person', 'रोबर्ट भद्रा'), (46, 53, 'Location', 'हरियाणा'), (56, 64, 'Location', 'राजस्थान')] |
### Input:
दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् सुरू गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ।
Name entity extraction:### Response:
दार्चुला Location
महाकाली नगरपालिका Organization
शैल्यशिखर नगरपालिका Organization
बरमुडे Location
दुई वर्ष Date
| [(0, 8, 'Location', 'दार्चुला'), (11, 28, 'Organization', 'महाकाली नगरपालिका'), (31, 50, 'Organization', 'शैल्यशिखर नगरपालिका'), (65, 71, 'Location', 'बरमुडे'), (108, 116, 'Date', 'दुई वर्ष')] |
### Input:
राहुलले बनाए बहिनीलाई पार्टी महासचिव
Name entity extraction:### Response:
राहुल Person
| [(0, 5, 'Person', 'राहुल')] |
### Input:
कार्यक्रममा अर्थसचिव डा राजन खनालले कार्यक्रमका सम्पादक हृदयराज गौतमलाई सम्मान गरेका थिए।
Name entity extraction:### Response:
राजन खनाल Person
हृदयराज गौतम Person
| [(24, 33, 'Person', 'राजन खनाल'), (56, 68, 'Person', 'हृदयराज गौतम')] |
### Input:
त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको हो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रुपमा स्थापित भएको छ र योग दिवसलाई विश्वभर विश्व योग दिवस भनेर जुलाई १ तारिखका दिन विगत ४ वर्षदेखि मनाउने गरिएको छ।
Name entity extraction:### Response:
नेपाल Location
जुलाई १ Date
४ वर्ष Date
राष्ट्रिय योग दिवस Person
| [(0, 5, 'Location', 'नेपाल'), (117, 124, 'Date', 'जुलाई १'), (142, 148, 'Date', '४ वर्ष'), (15, 33, 'Person', 'राष्ट्रिय योग दिवस')] |
### Input:
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिमा समाज कल्याण परिषदका पदाधिकारी पनि पर्छन्।
Name entity extraction:### Response:
समाज कल्याण परिषद Organization
| [(89, 106, 'Organization', 'समाज कल्याण परिषद')] |
### Input:
सूचना आयोगले लोकसेवालाई मागअनुसारको सूचना उपलब्ध गराउन आग्रह गर्यो।
Name entity extraction:### Response:
सूचना आयोग Organization
| [(0, 10, 'Organization', 'सूचना आयोग')] |
### Input:
नेपाल र म्यान्माबीच व्यापार सम्झौता
Name entity extraction:### Response:
नेपाल Location
म्यान्मा Location
| [(0, 5, 'Location', 'नेपाल'), (8, 16, 'Location', 'म्यान्मा')] |
### Input:
सिटी एक्सप्रेसले ल्याएको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार मानबहादुर खत्रीले पाएका छन्।
Name entity extraction:### Response:
सिटी एक्सप्रेस Organization
मानबहादुर खत्री Person
| [(0, 14, 'Organization', 'सिटी एक्सप्रेस'), (63, 78, 'Person', 'मानबहादुर खत्री')] |
### Input:
भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक विकासक्रमबारे विश्वका देशहरू दुई खेमामा विभाजित छन्।
Name entity extraction:### Response:
भेनेजुयला Location
| [(0, 9, 'Location', 'भेनेजुयला')] |
### Input:
यता पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोड्न सफल हुँदै तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ।
Name entity extraction:### Response:
साउथह्याम्टन Organization
| [(21, 33, 'Organization', 'साउथह्याम्टन')] |
### Input:
पेप्सीकोला चोकदेखि खहरे चोकसम्म सडक बिस्तारको लागि एक नम्बर सडक डिभिजन कार्यालय बबरमहलले दुइ वर्षअघि ठेक्का लगायो।
Name entity extraction:### Response:
पेप्सीकोला चोक Location
खहरे चोक Location
एक नम्बर सडक डिभिजन कार्यालय बबरमहल Organization
दुइ वर्ष Date
| [(0, 14, 'Location', 'पेप्सीकोला चोक'), (19, 27, 'Location', 'खहरे चोक'), (51, 86, 'Organization', 'एक नम्बर सडक डिभिजन कार्यालय बबरमहल'), (89, 97, 'Date', 'दुइ वर्ष')] |
### Input:
आज उनको लागि कुकुरलाई फोहर गराउने रोजाइमा हाम्रो घर अगाडि परिसकेको थियो।
Name entity extraction:### Response:
आज Date
| [(0, 2, 'Date', 'आज')] |
### Input:
ईश्वरलाई मान्छेले लुगा लगाए नलगाएको फरक पर्छ कि पर्दैन भन्न सक्दिनँ।
Name entity extraction:### Response:
ईश्वर Person
| [(0, 5, 'Person', 'ईश्वर')] |
### Input:
संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए।
Name entity extraction:### Response:
गत अक्टोबर Date
| [(10, 20, 'Date', 'गत अक्टोबर')] |
### Input:
यस्तै प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्विपको वातावरण सन्तुलनमा खेलेको भूमिकामा सतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे।
Name entity extraction:### Response:
ओली Person
नेपाल Location
| [(20, 23, 'Person', 'ओली'), (26, 31, 'Location', 'नेपाल')] |
### Input:
आकाशे पुल हुँदाहुँदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराए।
Name entity extraction:### Response:
ईश्वरमान डङ्गोल Person
| [(105, 120, 'Person', 'ईश्वरमान डङ्गोल')] |
### Input:
इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टो रोसेल्सले गोल गरे ।
Name entity extraction:### Response:
इस्पान्योल Organization
लियो बापपटस्टाओ Person
रोबर्टो रोसेल्स Person
| [(0, 10, 'Organization', 'इस्पान्योल'), (13, 28, 'Person', 'लियो बापपटस्टाओ'), (31, 46, 'Person', 'रोबर्टो रोसेल्स')] |
### Input:
अर्थात् मार्जिन लोनको रकम धितोपत्रको मूल्यसँगै दैनिक परिवर्तन हुन्छ।
Name entity extraction:### Response:
No entity | [] |