|
text,label |
|
"म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ",1 |
|
म सरकारी स्कूल/कलेजमा पढेर करीब १२ बर्ष भन्दा बढी बिभिन्न बोडिङ्ग स्कूलमा पढाएको शिक्षक तर पनि म सरकारी स्कूल नै राम्रो हुनुपर्छ भन्छु।फिल्म सन्देशमुलक छ।सबैले हेर्नुहोला।,1 |
|
कति राम्रो शिव मन्दिर देख्न पाइयो कुन ठाउको होला ?धन्यवाद सम्पुर्ण टिमलाई विशेष केदार अनि काली आमा,1 |
|
मारुनी भन्ने वितिकै सामान्य नाचनीमा आधारित कथा होला जस्तो लागेको थियो । तर यस्तो कथामा आधारित र यती राम्रो कहानी फिल्म होला जस्तो सोचेको थिईन । जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो मारुनी / सवैलाई हेर्न अनुरोध गर्दछु । रेटिङ ५ स्टार । मारुनी फिल्म टिमलाई धन्यवाद ।,1 |
|
यो फ्लिम हेरिसकेपछी थाहा भयो कि किन दर्सकहरुले साम्राज्ञिलाई यति धेरै माया गर्नुहुन्छ भनेर।उहाको अभिनयको जति नै तारिफ गरे नि कमै हुन्छ।,1 |
|
एकदमै मन छोयो असल मान्छेको सङ्गतले खराब मान्छे पनि असल हुन्छ पक्कै पनि घटनाक्रम छोटो भएपनि यतार्थ छ l धन्यबाद आगामी दिनमा पनि यस्तै लघु चलचित्र हेर्न पाइयोस . शुभकामना छ l,1 |
|
उपनियाशमा चलचित्र बनाउदा सबैको बुचार गरेर बनाको भय राम्रो हुने थियो कलकार छनोट अनि उमेरमा धेरै फरक परेको छ जस्तो बसन्ती चलचित्र जस्तो बन्न सकेन,0 |
|
नेपालमा बनेको अहिले सम्मको सबै भन्दा खाते फिल्म यहि हो !!! के सोचेर यस्तो हावादारि छेउ न टुप्पोको फिल्म बनाको होला । ,0 |
|
"कठै बिचारा कस्तो निर्देशक कस्ता कलाकार, इतिहास लाई मजाक बनाइदिने पहिला अध्यान त गर्नु , हावा को भर मा फिल्म बनाउने अनि काहा बाट पाहुछ हल मा दर्शक छि छि छि छि लाज लाग्यो मलाई किताब पढेर फिल्म हेर्दा",0 |
|
यो फिल्मले मन छोयो एकदमै राम्रो छ,1 |
|
राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो,1 |
|
फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ,1 |
|
धेरै राम्रो लाग्यो दामि,1 |
|
फिल्म हलमा पनि हेरेको हो अब युटुबमा पनि।।। फिल्म राम्रो छ।अनमोलको अभिनय पनि धेरै राम्रो छ यो फिल्ममा अरुमा भन्दा।,1 |
|
कथा हरु मा केही ठिक भए पनि कलाकार पात्र हरु कुनै राम्रो भएन,0 |
|
"खै के भनु फिल्म त राम्रो लागेन , अलि राम्रो कलाकार लिएर बनाउनु पने थियोे",0 |
|
बाटो बाट टीपेर ल्यको कलाकार हरू हो कि क्या हो?! डाइमंड शमशेर को किताब को बेज्जत।,0 |
|
"मलाई फिल्म धेरै मनपर्यो, हल्का रोए पनि",1 |
|
कथा बस्तु राम्रो लागेन मलाई त पहिलो भाग नै उतम थियो यो उचित लागेन।,0 |
|
अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन,0 |
|
मन पर्यो यो फिलिम हजुर हरुले एस्तै फिलिम बनाउदै जानू हामिलाइ रमाइलो गरैदिनु राम्रो छ ल,1 |
|
कस्तो आलु जस्तो मोभी प्रतीप को मोभी धेरै हेरे तर कुनै राम्रो लागेन,0 |
|
पर्दिप को यो फिलिम चाई पागल जस्तो छ कस्तो फिल्म खेलेको यत्रो सुपर स्टार् ले,0 |
|
केरा जस्तो फिलिम ,0 |
|
राम्राे छ है कमिडि पनि राेमान्टिक छ,1 |
|
"कलाकारको अभिनय भएन,",0 |
|
थुइक्क यो फिल्म बनाउने पैसा ले अनाथ बालबालिका को लागि सहयोग गरेको भा कति धर्म हुन्थ्यो,0 |
|
कस्तो नमिठो स्वर हिरुनी को,0 |
|
अरे वाह अत्ति दामि राम्रो,1 |
|
फिल्म सन्देशमूलक छ,1 |
|
सलाम छ यो फिल्म बनाउनेलाई,1 |
|
धेरै ज्ञानबर्दक र चेतनामूलक चलचित्र बनाउने निर्माता निर्देशकलाई धन्यवाद,1 |
|
मलाई एकदमै मनपरेको चलचित्र नेपाली सिनेमा जगतको शायदै पहिलो उत्कृष्ट चलचित्र हो यो आजसम्मको,1 |
|
अहो कस्तो राम्रो अभिनय कस्तो हृदय बिदार्क कथा बस्तु ,1 |
|
साच्चीकै बल्ल हाम्रो नेपाली फिल्म मा दम हुन लागेको छ निकै मन पर्यो हिरो रोलमा अझै फास्टर हुन जरूरी छ,1 |
|
एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ,1 |
|
कथा राम्रो छ।,1 |
|
अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! यस चलचित्रका सम्पूर्ण पात्र र निरमाण टीमलाइ बधाई,1 |
|
कति राम्रो रहेछ कहानी र आख चिम्लेर साथिलाई बिश्वास गर्नु नहुने र हरेक कुराको वास्तविक सत्य कुरा बुडा बुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनु पर्ने रहेछ भन्ने पाठ सिकायो।,1 |
|
जे होस मुबि बबाल छ यार.. ,1 |
|
धेरै राम्रो फिल्म,1 |
|
वाह वाह। फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।,1 |
|
जति हेर्यो तेति राम्रो लाग्छ,1 |
|
फिलिम चै दामी छ,1 |
|
अब देखि यस्त्यो फिलीम नबनाउनु होला,0 |
|
सारै राम्रो रहेछ फिल्म मत लास्टै हासे ,1 |
|
राम्रो छ यो फिल्म ।मैले त पहिला हलमा नाई हेरिसकेको हो फेरि पनि हेर्ने हो ।सबैले हेर्नुहोस है एकदम राम्रो छ।,1 |
|
आस्दादै राम्रो लागो मलाइ मेरो सारा चिन्ता दुर भयो।,1 |
|
साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ ,0 |
|
फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना,1 |
|
फिल्म एकदम राम्रो लाग्यो,1 |
|
स्कृप्ट राईटर र डाईलग मास्टरलाई गोद्नु पर्ने,0 |
|
फिल्म सोचेको भन्दा धेरै राम्रो रयछ।,1 |
|
ताइ न तुइ को फिलिम,0 |
|
यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला,1 |
|
यो फिलिम किन किन हजार पटक हेरे पनि अझै हेरिरहनु मन लाग्छ,1 |
|
अती उत्कृष्ट फिल्म ,1 |
|
अत्यन्तै उतकृस्ट लाग्यो र रहेछ चलचित्र,1 |
|
यो हो नि त फिलिम भनेको सारै मन पर्यो,1 |
|
कति मार्मिक कथा अनि जिवन्त अभिनय बिपिन कार्कि जिको! अति नै मन छोयो! !,1 |
|
"एउटा नेपालि सामान्य स्टेज कलाकार को वास्तविक मानचित्र बोकेको छ यो चलचित्र ले , मन छोयो ' उत्कृस्ट चलचित्र",1 |
|
"अरु बकवास हँसाउने फिल्म, वाइयात लभ स्टोरी फिल्म हरु भन्दा यो फिल्म कयौँ गुणा ठीक",1 |
|
नेपाली समाज र गाउले ईमानदार मान्छेको जिवन असलि यथार्थ जीवन सग मेल खाने तितो सत्य कथा बोकेको मनछुने फिल्म रहेछ ,1 |
|
धेरै पछि यति राम्रो नेपाली मूभि हेर्न पाइयो ।,1 |
|
धेरै कुरा मिल्छ हामी कलाकारको यो फिल्ममा ।सिक्नुपर्ने कुरा नि छ ।,1 |
|
सारै राम्रो लाग्यो फ्लिम। सच्चा कलाकारको यथार्थता देखाउन खोजिएको छ।,1 |
|
के तालको फिल्म भन्या यस्तो,0 |
|
यस्ताे जावाे फिल्म के वनाकाे छि।,0 |
|
सुन्दर चलचित्र,1 |
|
बकबास फिल्म ,0 |
|
यस्तो झुर फिल्म पनि बनाउने हो।,0 |
|
महाझुर फील्म,0 |
|
जेहोस् राम्रै लाग्यो यो फिलीम पनि,1 |
|
राम्रै रहेछ हेरियो समय काटियो खुशी लागयो।,1 |
|
फिलिम सुरु भएको ५ मिनेट बाट निन्द्रा लागेर सुतेको अहिले उठदा समेत फिलिम सकिएको रहेनछ कति झुर फिलिम हो यो?,0 |
|
केको फिल्म बनाको एस्तो छि छि ,0 |
|
क्लाईमेक्स एकदमै दमदार रहेछ । समग्र चलचित्र राम्राे बनेकाे रहेछ ।,1 |
|
खै के भनुम दर्शक बिन्द यो चलचित्र मा कुनै शब्द हरू पाएको छैन बर्णन गर्नलाई धेरै भन्दा धेरै राम्रो छ मन छुने,1 |
|
सारै राम्रो छ फिलिम,1 |
|
फिल्म हेर्दाहेर्दै निन्द्रा लाग्ने ,0 |
|
छाँयाङ्कन राम्रो छ,1 |
|
मज्जा आयो फिलिम अति राम्रो बनेको रहिछ,1 |
|
कति राम्रोहो यो फिलम धन्यबाद,1 |
|
फिलिम्त धेरै हेरियो तर योजश्तो झुर हेरेको थियेन,0 |
|
फिल्म् भनेकाे याे हाे नि त,1 |
|
धेरै राम्रो छ अतिनै मार्मिक छ,1 |
|
बबाल दामी चलचिञ नेपाली चलचिञ पनि यति राम्रो बन्दो रछ मजा आयो हेर्न,1 |
|
अती उत्तम चलचित्र हेर्न पाईयो।। धन्यबाद,1 |
|
धेरै पछि यति राम्रो नेपाली फिलिम हेर्न पाइयो,1 |
|
"हैत,कति हास्नु हो यर जे होस् मुड मजाले फ्रेस भयो फिल्म हेरेर",1 |
|
फिलिम त खत्रा दामी,1 |
|
"शास्त्रमा लेख्नलाई छुट्या मात्रै हो जिबन जात्रा हो, कस्तो राम्रो सिनेमा |",1 |
|
यो होनि मुबि त |साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने लाई,1 |
|
"मन छाेयाे याे फिल्मले ,हाम्रो सामाजकाे बास्तबिकता मा आधारित रैछ |",1 |
|
आज भोलिका लेपाली फिल्म खोई के भन्नु के के नमिले जस्ता |,0 |
|
लौ त्यसपछि केभयोत अन्त्यनै छैनहै फिल्मको केहो पारा |,0 |
|
वाउ कति राम्रो मुबी मेरो त मनै छोयो,1 |
|
फिल्म भनेको यशतो हुनुपर्छ कति धेरै राम्रो छ फिल्म,1 |
|
"जति हेरे पनि मन भरिन्न ,मलाई मात्र हाेकि हजुर हरु लाई पनि हाे |",1 |
|
यक दमै राम्रो छ मुभी,1 |
|
धेरै राम्रो छ फिल्म सारै मन पराे मलाई यस्तै यस्तै फिल्म हेरन पाईयाेस्,1 |
|
आफूले आफैँलाई महानायक ठान्नै झारपात हरू,0 |
|
जेहोस् राम्रै लाग्यो यो फिलीम पनि,1 |
|
यस्तो मोबि हेर्न पाउनु भनेको नेपाली हरुको ठूलो भाग्यहो हजुर,1 |
|
साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ,0 |
|
फ्लिम हेरेर लास्तै इन्जोए गरियो।,1 |
|
फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना,1 |
|
तेस्काबाजे कमेडी मुभी हासी नसक्नु रहेछ यार।,1 |
|
साच्चै राम्रो बनेको छ फिल्म नाम जस्तै कम तेस्तै,1 |
|
बल्ल राम्रो मुभी हेर्न पाइयो।,1 |
|
मन पर्यो फिल्म,1 |
|
यति राम्रो फिलम धेरै बर्स पछि हेर्न पाइयो,1 |
|
सारै राम्रो अनि रमाइलो फिल्म हेर्न सुरु गरे बाट मज्जाले हासेर बित्यो ,1 |
|
फिल्म हेर्न मन त हुन्छ तर के गर्ने नेपाली फिल्म छेउन टुप्पाको हुन्छ एउटा धङको फिल्म बनाउन सकिएन नेपालीहरूले,0 |
|
अहिले सम्मको नम्बर 1 फिल्म,1 |
|
"फिल्म पुरै हेरीयो तर मन परेन, हावा को फिल्म रछ , अनि यो फिल्म ले कुनै पनि सन्देश दिने खाल्को कथा बस्तु छैन मैले हेरे अनुसार |",0 |
|
फिल्मको समाप्ति राम्रो छैन,0 |
|
ताइ न तुइ को फिलिम,0 |
|
फिलिम को कथा बस्तु एकदम सहि छ,1 |
|
कमेडी फिल्म ठिकै राम्रै छ हेरे महिले पनि,1 |
|
धेरै राम्रो लाग्यो बधाई छ सबैलाई धेरै धेरै धन्नेबाद,1 |
|
लु यो तरिका ले फिलिम चिलिम होला,0 |
|
दामी छ बबाल हसायो चलचित्रले,1 |
|
कमेडी कलाकार बाहेकको सबै झुर रोल।,0 |
|
जय किशन को फिल्म सबै झुर छ,0 |
|
कि फील्म नै नबनाउनु बनाएपछी अली राम्रो बनाउनु यो त नेपाली चलचीत्र जगत बेइज्जत गर्ने चलचीत्र भयो ,0 |
|
भिडियो राम्रो छ मेहनत पनि छ खर्च पनि गरेको छ तर लास्टमा छेउन टुप्पो को रहेछ अलि कति समय बडाएर राम्रो संग अन्त्य गरेको भए राम्रो हुन्थ्यो होला हत्तारमा बनाएको रहेछ,0 |
|
इतिहास कै खत्तम फिल्म समय मात्र बर्बाद्।यौटै डाइलग यक्का दुक्कि भो,0 |
|
"यो फिल्म राम्रो छैन, कहानी जो छैन हेरे र समय खेर न पारे हुन्छ।",0 |
|
छि छि छि के मूबि हो यो,0 |
|
म त कति चोटि हेरिसके फेरि फेरि हेर्छु यो चलचित्र,1 |
|
हैट यो फिल्म हेरेर म कहिले थाकिन,1 |
|
मुभी चै हो के सार्है राम्रो लाग्यो,1 |
|
यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।,1 |
|
राम्रै हो फिल्म भन्नुपर्छ,1 |
|
एकदमै राम्रो मन पर्याे मलाई फिल्म ,1 |
|
यो फिल्म मैले पन्ध्र चोटि हेरे होला खै एकदम मन पर्छ किन हो,1 |
|
धेरै धेरै धेरै धेरै राम्रो छ मुभि,1 |
|
मन छोएको कहानी,1 |
|
यस्तै फिल्म अरु पनि बनाउनुपर्छ सर सारै राम्रो छ,1 |
|
यो हो नेपाली चलचित्र एसलाइ भन्छ नेपाली पन सायद यो चलचित्र लाई पुस्ता पुस्ताले याद गर्ने छ र यो सदाको लागि उत्कृष्ट छ।,1 |
|
चलचित्र एकदम मन पर्यो।,1 |
|
चित्त नबुझेको कुरा कि सात पटक हेर्दा नि चित्त बुझेन यो फिल्म लाई,1 |
|
धेरै राम्रो फिल्म र सन्देशमुलक कहानी,1 |
|
कति राम्रो फ्लिम।वास्तविक सामाजको चित्रण अनि सबैको अभिनय तारिफ गरेर थाकिन्न। खोट लगाउने कुनै ठाउँ छैन।,1 |
|
सन्देश मुलक फिलिम छ । कति राम्रो अभिनय ।मन छोयो ।,1 |
|
नेपाल मा यस्तो फिल्म चै नबनाउ है को जंगली हो बनाउने।,0 |
|
यो फिलिम मलाइ सारै राम्रो लायो पाँच छ चोटी त हेरि सके सारै राम्रो छ,1 |
|
कता कता कपी गरेर बनाको जस्तो लाग्यो फिल्म । ,0 |
|
फिल्म राम्रौ हो कथा अभिनय राम्रो छ टिम मेम्बर को काम उत्कृष्ट फाईट पक्ष पनि उत्कृष्ट नेपाली नया फिल्म नया चिज पाए उत्कृष्ट वोव,1 |
|
यस्तो झुर फिल्म हेर्न भन्दा बरु एक प्याक लगाएर सुत्छु निद्रा नलागे पनि,0 |
|
पागल हारु ले मात्रै राम्रो भन्छ यो फिल्म ले दर्साक लाई नै प्रन्क गरेको छ छि समयको बर्बाद,0 |
|
यो फ्लिम हलमा चाहिँ खासै चलेन तर युटुबमा चाहिँ ट्रेडिङ्मा परेछ है । खुसी लाग्यो ।,1 |
|
हिरो ले आखाको ज्योती गुमाएको दृस्य निकै भावुक लाग्यो,1 |
|
छ्या येस्तो पनि फिल्म समय र डाटा को मात्र सत्यानास,0 |
|
यस्तै जाबो फील्म त के हेर्नु है!!,0 |
|
यो फिलिम धेरै राम्रो लागो मलाइ हुन त आफ्नो हेराइ मा फरक हुने हो तर मलाइ सारै मन परो,1 |
|
सारै दामी छ है यो फीलीम पहिले नी हेरेको थिए बबाल छ,1 |
|
राम्रो लाग्यो लास्टमा रुवाएरै छोड्यो फिल्मले नयाँ कलाकारहरुलाई पनि माया गर्नुपर्छ कथाबस्तु राम्रो रैछ,1 |
|
नुन नहाली पकाको मासु जस्तै रैछ चलचित्र ।,0 |
|
खासै राम्रो भनु या के अभिनय भन्दा कमजोरी कथामा भए जस्तो लाग्यो,0 |
|
कता कता के नमिलेको जस्तो छ फिलीम,0 |
|
ताईनतुईको फिल्म न हिरो हिरो जस्तो न हिरोइन हिरोइन जस्तो,0 |
|
कस्तो बकवास फ़िल्म हो यो । कलाकार हरू पनी पर्दामा अनुहार देखाउन मात्र आएको जस्तो ।,0 |
|
छ्य छ्या छ्या एस्तो पनि फ्लिम हुन्छ यो फ्लिम हेरेर बेक्कारको दुई घण्टा लस भयो,0 |
|
यो मोभी को मलाई सबै भन्दा धेरै ब्याग राउनड मिउजिक मन पर्यो,1 |
|
याे फिलिम मन नपर्ने हरुले अफइ फिलिम बनायेर अाफइ धित मरुन्जेल हेर्दा हुन्छ ल अरु लाई दाेस नदिउ,1 |
|
भने पछि नेपाली फिल्म पनि कुनै देश को फिल्म भन्दा कम छोइन भन्नी यो फिल्म ले साबित गरायो आज,1 |
|
"यो हो नि फिल्म,यस्लाइ भनिन्छ नि फिल्म हिन्दी फिल्म भन्दा राम्रो फिल्म।।",1 |
|
परिवार सङ बसेर हेर्ने खाल्को मुभी हुनुपर्यो .हेर्दा हेर्दै उथ्नुपर्यो,0 |
|
येति सनो र छोतो कथा लाई तन्काको छ तन्काको छ । अनि फिल्म स्लो पनि भयो।,0 |
|
"के भा को आजभोलि को नेपालि फिल्म, कुनै मा हिरो मरेको कुनै मा हिरोनि मरेको कथा मात्र हुन्छ",0 |
|
अब त केही चेन्ज गर्नु नि कथा बस्तु हरु मा के बनाको यो हमेशा एउटै छि छि,0 |
|
यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला,1 |
|
पारिवारिक टचर अनि प्रेसरले एउटा सच्चा मायाको जोडीलाई जिउनु न मर्नुको दोसाँधमा धकेल्दो रहेछ भन्ने सन्देश बोकेको यो चलचित्र सार्है राम्रो लाग्यो,1 |
|
"नेपाली फिल्मको इतिहासमा एक उत्कृष्ट कथा र अभिनय ।यति सरल ,",1 |
|
मेरो मनमुटुमा बस्न सफल फिल्म फेरि हेर्दै छु,1 |
|
राम्रो कहानी भयन गफ गरेको जस्तो फिल्म,0 |
|
"कती राम्रो नेपाली पन सहिको फिलिम ,उत्कृष्ट लाग्यो,, कलाकार हरुको उत्कृट कला राम्रो छ //",1 |
|
साच्चै राम्रो मुभी । यस्तै मौलिक फिल्म ले नेपाली फिल्म को दर्शक बढाउन सक्छ ।,1 |
|
मैले नेपाली फिल्म धेरै हेरेको छैन। तर यो हेरेर खुब हासियो। स्याबास सबै जनालाई।,1 |
|
निकै रमाइलो अनि सामाजिक यथार्थता मा आधारित फिल्म | ,1 |
|
"अहिलेसम्मकै मेरो जिबनको उत्कृष्ट फिल्म हेर्न पाए,सुपरहिट फिल्म ।",1 |
|
धेरै समय को प्रतिक्षा पछि बल्ल राम्रो फिल्म हेर्ने अबसर जुर्यो निकै रमाइलो लाग्यो,1 |
|
पुरानो रिति रिवाज को मुभी सारै मन पर्ने,1 |
|
सामाजिक परिवेशमा आधारित चलचित्र सारै राम्रो बनेको रहेछ यस्तै अरु धेरै चलचित्र हरु हेर्न पाइयोस् भन्दै निर्माण टोलीहरु लाई विशेष धन्यवाद |,1 |
|
वा कति राम्रो मुभि छ।। हाम्रो सस्कृति मा आधारित बनाउनु धेरै धन्यवाद छ।। सम्पूर्ण मा,1 |
|
अ ईलेको फिलिम हेर्न मन लग्दोइन तर जय दाईको फिल्म हेर्न को मजा नोइ बेग्लोइ,1 |
|
"सिनेमा भनेको त यस्तो बबाल पो हुनु पर्छ कलाकार पनि कति छिटै हेर्नू पायो सारै राम्रो लाग्यो, हसायो पनि लास्ट मा चै रुवायो",1 |
|
यस्तो ताइ न तुइको फिल्म हेर्न को गयो होला हलमा,0 |
|
"जति कमेडी छ यो धूम तीन उति नै सन्देशमुलक नि रहेछ,जस्तो हाम्रो देस को स्थिती छ तेस्तै नै कथा मा उतारेको रहेछ",1 |
|
चलचित्र धेरै राम्रो छ काथा बस्तु मेलेको छ चलचित्र अनुहार राम्रो ले चल्ले हैन । ,1 |
|
अलि लास्त मा चाइ अलि मन परेन है आफुले माया गरेको मान्छे लाई अरु शीत जा भन्दा चाइ म पागल प्रेमी भएको कारण ले पनि हुन सक्छ,0 |
|
म अब यसको आर्को पार्ट हेर्नको लागि बाचेको छु शायद यो जस्तो फिल्म न बन्ने छ न कहिल्यै बिर्सने छ कसैले जय नेपालि आमाका सन्तानहरुलाइ,1 |
|
जत्ती हेरे पनि धित नै मर्दैन यो फिल्म ऐले सम्म बीस पटक भन्दा धेरै हेरी सके । आज फेरी हेर्दै,1 |
|
दामि लाग्यो नेपाली फिलिम को नया रुप ।,1 |
|
म लाई मन पर्ने नेपाली फिल्म मध्ये यो नि एक हो।,1 |
|
फिलम भनेको यस्तो हुनुपर्छ सब कुराको समिश्रण सुपर हित कथा मा बनेको छ एउटा छुट्टै कथा,1 |
|
फिलिम हेरियो । प्रस्तुती र अभिनय अब्बल छ । अरु फिलिम अझै अब्बल बनोस् । शुभकामना,1 |
|
कताको भाषा हो यो कति झुर फिल्म रैछ नत दुःख को नत रोमान्टिक फिल्म नै,0 |
|
"बडो गज्जव रहेछ,यथार्थ घटनामा आधारित कथामा रहेछ ,भावुक बनायो",1 |
|
यस्तो यस्तो कथाले गरदा हो गाउँ समाज बिगरने यो कथा भन्दा अरु कुनै कथा सोचाई अाऐन है हजुर हरुलाई फेरि पनि बादाईछ सबै टिम लाई,0 |
|
धेरै पछि नेपाली परिवेशमा मध्यम बर्गको जीवन शैलीशीत अतेन्त मेल खाने चलचित्र रैछ,1 |
|
आहा सान्दर्भिक फिल्म सारै मन छोयो लास्टको सिन ले,1 |
|
सानो हुदा हेरेको मूवी फेरी हेर्दै सच्चिकै मन छोयो अहिलेको मूवी हरु लाई टक्कर दिने छमता अझै पनि छ यों मूवी मा,1 |
|
"यति राम्रो फिल्म हेरेर न रुने को होला, खास गरी आजको पढे लेखेका शिक्षित युवा वर्गले हेर्ने लायक को फिल्म रहेछ।।",1 |
|
"बास्तबमै राम्रो फिल्म बनेको रहेछ ,आजकल को पुस्ता ले यस्तो फिल्म बुज्दैनन हामी पनि नया पुस्ता नै हो तर समसामयिक बिसय बस्तु बुज्ने सामर्थ्य राख्छौ",1 |
|
यो फिल्म हेरे पछि आँसु थाम्नै सकिएन।सारै मर्मस्पर्शी लाग्यो सम्पूर्ण टिमलाइ हृदय देखि नै धन्यवाद छ।,1 |
|
हाम्रो समाज को तितो यथार्थ रूवायो धेरै पछि नेपालि चलचित्र ले,1 |
|
"हरेक छोराहरुले हेर्नै पर्ने फिल्म रैछ,आँसु अनगिन्ती झरे",1 |
|
पारीवारीक फिल्म समय सान्दर्भीक रहेछ राम्रो छ सुपरl,1 |
|
यो मोभी हेरेर आमा बुबा को माया कति हुन्छ भनेर बुज्न सकिन्छ,1 |
|
सहि लाग्यो मुभी पैसाले मातिएर इज्जत लुट्दै हिन्ने प्ले ब्वाए हरुको लागि एउटा सन्देश पनि हो यो ।,1 |
|
गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि,1 |
|
यो फ्लिम ले चाहि केटी को पाठ सिकायो केटि को जात जनायो ,1 |
|
फिल्म राम्रो छ। केटीको दबल रोल रहेछ अनि हिरोलाइ दुबै जना मिलेर नै यस्तो गरेको रहेछ । ,1 |
|
फिल्म बेकार को टायम को बर्बाद यो फिल्म हल मा हेर्ने मान्छे को पैसाको सत्यनास मात्रै हैट ताइन तुइको फिल्म न रोमान्चक छ न कमेडी छ |,0 |
|
न पक्ष न बिपक्ष संधै निष्पक्ष । समाज परिवर्तनको लागि एस.पी. को आवाज,1 |
|
खासै तेति राम्रो फिलिम त हैन तै पनि हेरियो हेर्दाहेर्दै बोरिङ भयो,0 |
|
कति राम्रो गित शब्द पनि तेस्तै राम्रो अनि पुजा जि र अाकाश जि जाेडि त झनै धेरै राम्रो,1 |
|
सारै राम्रो छ अभीनय गीत यकदमै राम्रो छ धन्यबाद छ पुआ जोडी लाई,1 |
|
अति राम्रो यार कसै कसैको जिन्दगी सङ पनि मेल खाने रैछ राम्रो लागियो,1 |
|
धेरै राम्रो फिल्म छ नेपाली फिल्म मधे धेरै मन पर्ने भनेको नै धडकन फिल्म हो मेरो बेस्ट फिल्म लभस्टोरी छ मन छुने फिल्म,1 |
|
बकवास फिल्म रैछ यार कथा पनि कस्तो हो रबिन र इसा ले नाटक गरेको देख्दा रितु ले बद्ला लिएको त हो छ्या छ्या,1 |
|
राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो।,1 |
|
सबै कलाकारकाे अभिनय उत्कृष्ट भन्दा पनि उत्कृष्ट छ ।,1 |
|
एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ,1 |
|
कथा बस्तु राम्रो लागेन मलाई त ।,0 |
|
अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन,0 |
|
यो चलचित्र का लेखक निर्देशक लाई धेरै धन्यवाद सोचे भन्दा फरक पन वा क्या दामी फिल्म बनाउनु भएछ ।,1 |
|
फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर,1 |
|
जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो ,1 |
|
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 |
|
यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 |
|
यो चलचित्र अन्य भाषामा बनायेर वितरण गरे हुन्छ। यस फिल्मले हर भाषामा सफलता हासिल गर्छ।,1 |
|
यो फिल्म सत्यतथ्यमा आधारित रहेछ।,1 |
|
नेपािल िफल्म यो लेभल सम्म पुग्नु राम्रो कुरा हो,1 |
|
फिल्म सन्देश मुलुक छ । बधाई छ पुरै टिम लाइ उत्कृष्ट लेखन निर्देसन र सबै कलाकार को अभिनय को लागी ,1 |
|
चलचित्र भनेको त एस्तो पो होस् ।,1 |
|
जसले जे भने पनि फिल्म उत्कृष्ट बनेको छ अनि सन्देशमुलक पनि बधाई,1 |
|
नेपालि फिल्म यो लेभलको पनि हुब्छ भनेर नसोच्ने कति जना हुनु हुन्छ अबो सोछ बदलम । नेपाली सिनेमालाई सफलताको सुभकामना ।,1 |
|
नेपाली फिल्म पनि सबैइ यस्तो राम्रो बन्यो भने त दामी हुन्छ,1 |
|
साउथको फिल्मलाइ टक्कर दिने।फिल्म।बन्या रैछ है।पूरा मसला मिक्स्,1 |
|
आजभोलि यति राम्रो नेपाली मुभी बन्न थालेपछि किन चाहियो हिन्दी मुभि,1 |
|
अन्तरास्ट्रिय स्तको फिलिम बन्न थालेछ।,1 |
|
फिल्मको नाम एकातिर कथाबस्तु अर्कोतिर,0 |
|
नेपाली फिल्महरु ठुलो बजेत मा बाने पनि लगानी उठाउन धेरै गार्हो देखिन्छ।,0 |
|
फिल्मको नाम र पोष्टर मात्र अन्तर्राष्ट्रिय स्तरको भएर क्यार्नु ! भित्री गुदि धमलाको बुढिको टिकटक भिडियो भन्दा नि गतिलो हुँदैन !! ,0 |
|
नेपाली फिल्म राम्राे हुनेे त टेर्लर मा मात्र हाे।,0 |
|
भने पछि कथा उहीँ घिसे पिटेको त्यो भन्दा केही छैन ।,0 |
|
"पुराने शैलीको दृश्य मात्र देखियो। ट्रेलर हेर्दा पनि परम्परागत फिल्म जस्तै लाग्यो, पैसा खर्च गरे पछि अलि फरक र बौध्दिक फिल्महरु निर्माण गरे गज्जब हुने थियो।",0 |
|
डायलगहरु मन परेन।,0 |
|
ब्याक मिउजिक बेकार छ अलि अबस्यक भन्दा ठुलो डाइलोग पनि राम्रो संघ सुनिएन,0 |
|
कलाकार आफ्नो ठाउमा छन तर कथा नै बलियो हुदैन यस्ता ताल न सुरका फिल्म कति आए कति गए,0 |
|
बलिवुडलाई हेर्दा पनि नहेरी सिधै हलिवुडलाई टक्कर दिने मुभी बनेछ नेपालमा खुसी लाग्यो,1 |
|
जति हेरे नि मन भरिदैन यो फिल्म आशु को मुहान फुटेर आउछ,1 |
|
साहै राम्रो फिलिम अजै पनि गित उतिकै हिट,1 |
|
"कत्ति मार्मिक र भाबुक छ है पुरानो चलचित्र।दिनको एक पल्ट हेरिरहु लाग्ने, कहिल्यै बोर नहुने।",1 |
|
10 चोटी हेर्दा पनि चित्ता बुझेन यो मूवी कति राम्रो मिलेको स्टोरी वाह,1 |
|
धेरै राम्रो लाग्यो फिल्म ।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि,1 |
|
सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो,1 |
|
हरेक फिल्म युगको आफ्नै शैली र प्रभावहरु हुन्छन् प्रकारान्तरमा पनि उतिकै प्रभावशाली फिल्म,1 |
|
यस्तो पो फील्म । आज भोलीको त टेलीफील्म जस्तो लाग्छ,1 |
|
लास्ट फाईट जमाना अनुसार खत्रा लाग्यो,1 |
|
अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।,1 |
|
यही फिलिम सानोमा हेर्दा रमाइलो मानेर मात्र हेरिन्थियो| आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले,1 |
|
पुरानो फिल्महरु कति धेरै दुर दृष्टि काल्पनिक थियो अनि त्यही अलिकति बास्तबिकता पनि मिसिएको । कति धेरै राम्रो कथा बस्तु दुरुस्तै प्रस्तुत गरिएको छ । ,1 |
|
अन्तिमको fight त्यति ठूलो आवस्यक थिएन। film मा fight हुनै पर्छ भन्ने मानसिकताले अलिकती खल्लो भो.,0 |
|
पुरानो फिल्म हेर्न धेरै मजा छ अैले को भन्दा त,1 |
|
सारै स्लो फ़िल्म कही कही त साउंड नै हरायछ।।।,0 |
|
कवाडी नेपाली मुभी फाइट आउँने बेलाँ साउन नै आउदै न,0 |
|
चलचित्र त खतरा छ बिच बिचमा आवाज नआएको अली रीस ऊठेको,0 |
|
साउन सिस्टम नभयको फिल्म डाइलक नै छैन,0 |
|
पहिलो सिन मै घन्टा जस्तो साग खाएर पहेलो दार्हा देखाउछ अनि फिल्म घन्टा हेर्नु,0 |
|
हेर्दा जादा बिछ बिचमा sound ओफ्फ छ केही खास लागेन यो फिल्म हेरेर सच्याइयोस,0 |
|
ठिकै लागेयो मुभी त तर लासतमा खोइ कोही देखाएन हिरोईन को बुवा आमा अनि हिरोको बुवा आमा किन?,0 |
|
लास्टै एड अनि मुभी पुरै मिउट छ यार।।,0 |
|
कसतो झलव फिल्म हो अावज छैन पैसा लुटका लागि बनायो को फिल्म हो,0 |
|
रिमेक भने पछि कम्तिमा पनि आदा हिस्तोरी त मिल्नु पर्छ नि के फिल्म बनाको छि? ?,0 |
|
"बराबर आवाजै आएको छैन ,यो moviko ईज्जत फाल्न राखेको।",0 |
|
लु अब आयो नि त मज्जा। कती पावोर फुल मोभी छ क-कस्लै मन पर्यो यो मोभि हाजिर गरुम त यता।,1 |
|
"ठ्याक्कै ""आफन्त"" को कपि। फिल्म के राम्रो भन्नू अरु को चोरेको लाई।",0 |
|
छ्या मन थामेर 1 घण्टा हेरे त्यो पनि 30 मिनेट त फर्वाड नै गरियो । कलाकार उस्को भुमिका सम्बाद र निर्देशन गर्ने निर्देशक बिचमा केहिको तालमेल देखिदैन ।,0 |
|
काहानिमा होला तर यस्तो झुर प्रस्तुति एक्टिङ लेभल साह्रै तल्लो स्तरको अनि नायिका पनि कस्तो झुर छानेको ... केहि लोभलाग्दो रोमाञ्चित कन्टेन्ट नै छैन,0 |
|
हीरोइन को नौटन्की बडी भो कि बच्चा जस्तो कडा ।,0 |
|
आलु जस्तो आवाज बिनाको फिलिम,0 |
|
नेपाल मा केटी हरु सिद्दिएकै हुन त? अनुहार न दनुवार को हिरोईन,0 |
|
"फिल्म बनाको पनि द्जोती स्टाईल मान्छे पनि धोती जस्तो ,फिल्ममा नेपाली पन नै छैन",0 |
|
गुँ ज़स्तो फिल्म रच!! निखिल उप्रेतीले अलिअलि भाको इज्जत पनि मिट्टीमा मिलायो ।,0 |
|
फिल्म मा हिरोनी अलि हिरोईन जस्तो हुनु पर्यो नि सुडि आन्टिलाइ हिरोईन बनाउन हुन्छ अनि कहिँ ??,0 |
|
सहर मा बसेका मान्छे लाई सम्झाउ ने तरिका सहि छ,1 |
|
मलाई मन पर्छ नेपाली फिल्म पहिले देखि नै मन परको फिल्म हो यो।,1 |
|
तर फिल्म ले दिन खोजेको शिक्षा चाहिँ दामी छ,1 |
|
गाउले हरु तेति अबुज त हुदैनन तर फ्लिम न हो थिकै छ,1 |
|
उत्क्रस्ट फिल्म .... यतार्थ कथाबस्तु / बबाल अभिनय सबै कलाकारहरु को ।।,1 |
|
मेहनत र राम्रो अध्ययन गरेर अत्यन्तै अनुसासित भएर तयार गरिएको चलचित्र ।,1 |
|
केही दुखदायिक र केही कमेडि मिलेकाे फिल्म राम्रै रहेछ रमाईलाे नै लाग्याे,1 |
|
समाचार बाचक चही सरै मन पर्यो।फिल्म पनि राम्रो रहेछ।,1 |
|
कथा र संम्बाद राम्रो छ। बिचको अश्लिल जोक र अन्तिमको फाईट अनाबस्यक थियो । सागमा मासुको मसला हालेर मिठोहुने होईन।,0 |
|
हैट कथा चाहि एस्तो का बाट आउँछ हो कति राम्रो movie,1 |
|
असाध्यै रोमान्टिक अनि समसामयिक विषयमा तयार पारिएको फिल्म,1 |
|
यती सबै चर्चीत कलकार भयर पनी हेरन को मज्जा त आयो। । तर खै मले खास्सै ईस्टोरी बूझन सकीन,0 |
|
"""नुन बिनाको मासु जस्तो... नया हिरोको नाम मा कलङ्क भाई लाई एक्टिङ को क्लास लिन म सगँ पठाईदिनु",0 |
|
कठै बरै करोडौं को लगानी गरेउ होला फिल्म बनाउदा फिल्म को हालत भने यस्तो,0 |
|
ह्या बिज्ञापन धेरै भयो बिच बिच मा झ्याउ लाग्दो यार ।।,0 |
|
"रामाे, रैछ माेबि धेरैलाई सुजाबर जनचेतना दियकाेछ फिलिम भनेकाे यसताे हुनु प,रछ",1 |
|
हेर्दै जाँदा लास्ट मा त घण्टा जस्तो फिल्म रैछ ,0 |
|
को झरी हिरो हो यार हिरोमा कस्तो कस्तो बिशेस्ता हुनु पर्छ भन्ने कुरा निर्देशक लाई थाहा थियना के हो मात्रा निखिल दाइ देखेर मात्रै हेरेको यार फिल्म,0 |
|
धिकार छ नेपाली कलाकार हरुलाई एउटा गतिलो फिलिम नि बनाउन सक्दैन । बनाउछ त केवल लब स्टोरी तेस्तो नि फिलिम हुन्छ कै,0 |
|
फिलिम राम्रो छ पहिला त कता कता बिग्रेको जस्तो थियो तर लास्टमा गएर राम्रो भयो,1 |
|
याे फिल्म अनाैठाे लाग्ने काेहि छ ।राम्म्राे तर के के Action nai xoina,0 |
|
"यो फिल्म कति पैसा मा बनेको होनि,यो हिरो होकि के हो।थुक्क,यस्ले गर्दा हो यो फिल्म नचलेको,",0 |
|
अलि राम्रो बनाउनु पर्यो। एक भाषा मा मात्र प्रयोग भएको भए धेरै राम्रो हुन्थ्यो। movie हेरदा नि दिक्क लागेर आयो हो।,0 |
|
सक्छस भने पुरै नेपालीमा बना अनि राम्रो भन्छु,0 |
|
यो चलचित्र सबै राज्नितिग्य हरु ले हेरेर सुधार गर्न जरुरी छ,1 |
|
अब नेपाली फिल्म रहेन सबै बीहारि फिल्म रह्यो नेपाली भाषाको चलचित्र रहेन।,0 |
|
त्यो अर्को मुला लाई कुन चहिले हिरो बनायो फेरि थोपड हेर्द रिस उठछ यार ,0 |
|
सारै राम्रो फिल्म लगेको नेपाली मैथिली र भोजपुरि तिन्तै भाषा मा |तराई मा मैथिली र भोजपुरी र नेपाली हिमाल र पहाड मा नेपाली टिन तै भाषा हाम्रो नेपाल ,1 |
|
यो फिलीम राम्रो छ जे होस् कहाँ पुराना चलन हरुलाई समेटिएको छ,1 |
|
"हाम्रो नेपाली फिल्ममा देखिने मुख्य समस्या म यो फिल्म मा पनि देखे acting real jasto xaina, conversation scrept pade jastai laagxa",0 |
|
आज धेरै पछी नेपाली फिल्म हेर्यो निकै परिवर्तन अनि राम्रो हुन थाल्यो हाम्रो नेपाली फिल्म,1 |
|
अरु भन्दा पनि जीवन काडा कि फुल को ट्रेलर पो सारै मन परयो ।,1 |
|
अहिलेसम्म हेरको फिलिम मध्यको यत्तिको कवाडी फिलिम चाहिँ हेरेको थिएन है मैले ।,0 |
|
फिलिममा धेरै बिज्ञापन भयाे यसलाई अलि कम गर्नु पर्याे,0 |
|
कस्तो फिलिम बनाय को होला यार अर्थ बर्थ को आदि सम्म अबको कस्तो होला खोइ हिरो पनि हिरो हो कि 0 हो,0 |
|
फिलिम त थिकै छ तर याक्थिन ठिक लागेन,0 |
|
"यो पर्चार नै धेरै राख्ने के, नेपालीहरुको स्वाङ नै धेरै हुन्छ र त फिल्म हेर्न मन लाग्दैन ।।",0 |
|
कथा अनुसार का पात्रको भुमिका पिटिकैनसुहायकाे फिलिम,0 |
|
"फिल्म ठिकै छ तर,केहि नपुगे नपुगे जस्ताे लाग्छ केहि कमि भकै छ",0 |
|
अरु भन्दा नि साईट हिरो खतम लागेउ,0 |
|
हैन नेपाल मा हिरो छिन कि क्या हो यो हिरो त हेर्दै आल्छी लाग्दो,1 |
|
पुङ न पुच्छर को फिल्म छ कहाँ हिट हुन्छ त मधेशी कलाकार हरु को अभिनय सुक्को मिलेको छैन,0 |
|
" फिल्म तेति खास लागेन ,यो फिल्म हिट होला जस्तो लागेन ",0 |
|
नेपाली फिलिम बनाको रे सबै हिन्दिमा के।,0 |
|
नेपाली फिलिम मा पनि इन्दियन भासा किन मिलाउनु,0 |
|
नेपाली फिलीम मा नेपाली भासा मात्र हुनु परने हो एसमा त भोजपुरी भासा मिला को राम्रो भएन |,0 |
|
नेपाली चलचित्रमा हिन्दी किन बोल्नु होला धोतीहरु यिनीहरुलाई नेपालीहरु भन्न पनि लायक का छैनन |,0 |
|
नेपाली सिनेमा लाई माया त गर्ने हो तर यस्तो सीनेमा लाई कतीन्जेल मायाले मात्र टीकाई राख्ने हो र कथा र संबाद गराई लाई पनी ध्यान दीनु पर्यो नी |,0 |
|
हिरो को कुनै यक्सन छैन के को हिरो गाठे।,0 |
|
के फिल्ल्म हो यो यस्तो नि हुन्छ तेहि भयर नेपाली फिल्ल्म मन नपर्ने कारन यहि हो,0 |
|
फिल्मि जमाना कहाँ पुगि सक्यो उइ त्यै पारा! होइन अलि हुन्छ नि यार!अहिलेको नयाँ actor हरुबाट पनि केइत सिक्नुनी यार,0 |
|
यो फिल्म को न कथा ठिक छ न ब्याक म्युजिक ठिक छ पहाड र तराई त्यसै पनी मिलेर बसेको छ यो अनाआवश्य को फिल्म बनाएर के नाटक गर्या होला,0 |
|
ताइन तुई को फिलिम कुताई मात्र खाने धेरै साइद हिरोले |,0 |
|
काम छैन साला दस पटक एउटै खाल को कथा बस्तु सेम टु सेम भैरब जस्तै छ त,0 |
|
मलाइ यो फिल्मको एउटा चिज मन परेन जब हिरोले हिरोइन्लाइ देख्ने बितिक्कै मन परौछ र हिरोइन्ले पनि एकैछिन्म मन पराउछ एस्तो पनि हुन्छ यार,0 |
|
यो फिल्म हेरेर समय बर्बाद नगर्नुहोला । राम्रो छैन,0 |
|
चलचित्रमा प्रयोग भका मान्छे सामान सबै राम्रो लाग्यो तर कथा बस्तु नै राम्रो लागेन,0 |
|
अरु त सबै ठिक छ तर यो हीरो होकी हिजडा हो,0 |
|
छका पन्जा भन्दा दुई गुना रामो अनि यकसन अति रामो नेपाली मुभि यस्तो हुनुपर दामि छ,1 |
|
नेपाली फिल्ममा मान्छे धनी भएपछि रातमा पनि कोट लाएर घरमा दारु खान्छ रे कस्तो सोच छ यार |,0 |
|
नाम जस्तो फिल्म भएन काहानी पनि खासै छैन साउथको सिनहरु कपि गरिएको छ मन परेन,0 |
|
फिल्म राम्रो हो कथा नि बलियो राम्रो हो तर यस्लाइ प्रस्तुतिकरण राम्रोसँग हुन सकेन जस्तो लाग्यो ।,0 |
|
यो फिल्म ले जिन्दगी को नयाँ पाठ सिकाएको छ ।अग्रिम शुभकामना व्यक्त गर्दछु अझै प्रगति का पाहिला लम्किदै जाउन |,1 |
|
नेपालमा नै नभएको एनकानुन यो फिल्ममा देखियो लेखकले यो देशको एनकानुन पढेर बुझेर लेखे देखि राम्रो हुन्थ्यो कि?,0 |
|
हावा फिल्म को एउटा उदाहरण फेरी हाहाहा अलिक चाहिँने कुरा देखाउनुनी यार फिल्म धेरै कुरा बिल्ला टाईप को छ।,0 |
|
ताइ न तुइको फिल्म दुई जनाको मुद्दामा दुई जना मिलेपछि सकिगोनि फेरि के को केस हो,0 |
|
कस्तो बकवास फिल्म राम्रो पनि बनाउन सक्दैनन्,0 |
|
फिल्म ठिक छ र रमाइलो छ।,1 |
|
"चलचित्र भन्दा नि, येस्लाई चार एपिसोद को तेलि फिल्म बनाको भय राम्रो हुन्थ्यो।।चलचित्र भन्न सुहौदैन।",0 |
|
खास नेपालि दर्सक को लागि बनेको नेपालि फिल्म । आगमि दिन मा यस्तै राम्रो चल्चित्र को अपेक्छ्या गर्दछु ।,1 |
|
धेरै राम्रो वास्तविक कथा बोकेको मुभी छ।यस्तै अरू मुभीहरू पनि सफल भयको होस्,1 |
|
"हाँsय , व्याङ्गे र समाजमा घटेका घटनाहरु समाबेष गरिएको छ। त्स्थ कुनै बिषय बस्तु लाई ब्याङ्गे गरी समावेश गरिएको फिल्म् राम्ो छ।",1 |
|
फिलिम राम्रो छ मैले पनि दुई चोटी हेरे,1 |
|
समसामयिक विषय र फ़िल्ममा रमाइलो कहानि छ छक्का पन्जाले हामिलाइ नेपाली फिल्म मन पराउने फ़्यान हरुलाइ थप उर्जा दिएको छ,1 |
|
प्रस्तुति उत्कृष्ट छ। चलचित्र को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो प्रयास गर्नुभएको छ।,1 |
|
धेरै राम्रो लाग्यो हेर्न लाएको पनी छ हामी फेरी पर्तीछ््या मा हुने छौ,1 |
|
कथा हाे जस्तो साेचे पनि हुन्छ तर अहिलेकाे समय सान्दर्भिक छ,1 |
|
फिल्म राम्रै छ हास्से कलाकार हरुको खुसी लग्यो,1 |
|
जन चेतना को लागि धेरै राम्रो फिल्म बनेको छ धन्यबाद येस्तै फिल्म अरु पनि बनाउदै जानुहोल सम्पुर्ण कलाकार लाई धेरै-धेरै धन्यवाद,1 |
|
"फिल्मकाे अाशय मज्जाले बुझे., तर राम्राे लागेन । अह पटक्कै राम्राे लागेन ।",0 |
|
अहिले सम्म कै सबै भन्दा मन परेको नेपाली चलचित्र छक्का पन्जा।,1 |
|
नेपाली फिल्म मा नया story हेर्न पाइयो खुसी लाग्यो,1 |
|
खासै केही रहेनछ हो,1 |
|
ताई न तुईको छ यार फिल्म पनि हड्डी देखि ज्वरो उठेर आयो,0 |
|
अती राम्रो छ यो फिल्म महिले अहिले संघ ५ पटक भयो हेरेको फिल्म भनुस त यस्तो भनुन्,1 |
|
आजपनि कुनै आधुनिक फिल्म भन्दा कम छैन यो फिल्म।,1 |
|
राम्रो मन छोयो टुच्च,1 |
|
साच्चिकै आशु नै बर्स्यो मेरो आखा बाट. येकदम राम्रो फिल्म बनेको छ।,1 |
|
"धेरै राम्रो फिल्म , फिल्म भनेको यस्तो पो हुनु पर्छ त सबै कुरा ट्वाक्क मिलेको ",1 |
|
यती रामरो मुवी रैछ नहेरि बसेको,1 |
|
अति चिता बुज्दो फिलिम सारै राम्रो छ,1 |
|
अति नै राम्रो फिल्म भाबुक नै बनायो,1 |
|
फिल्म भनेको यो पो हो त साचैको जीवन इस्पर्शी मन नथाम्ने कथा !,1 |
|
जति हेर्दा पनि हेरुम हेरुम लाग्ने फिलिम,1 |
|
वाओ नेपाली मुभी पनि यति राम्रो कथाबस्तु यक्सन गर्ब लाग्यो ,1 |
|
टप्पर टुँईयाँ फिल्म,0 |
|
मलाई यो काहानिनै मन्परेन,0 |
|
यस्तो झल्ला फ्लिम हेर्न भन्दा त कार्टुन हेरिन्छ ।,0 |
|
थुक्क यस्ताे छ चलचित्र के हर्नु फेदनटुप्प काे छ्य,0 |
|
एकदमै सान्दर्भिक अनि मन छुने बास्ताबिक्तालाइ अङ्गालेको।।,1 |
|
फिल्म धैरे राम्रो लाग्यो सुपर हिट छ सफलताको धैरे धैरे शुभकामना छ ,1 |
|
फिल्म राम्रो लाग्यो मलाइ त |कमेडिले भरिपुर्ण छ |,1 |
|
अती झुर हैछ निन्द्रा पो लाग्यो मलाई,0 |
|
फिलिम चाइ सुप्प्पर छ मोजा ले हास्ना पाइयो,1 |
|
आज भोलिको समयमा पनि यस्तो मोभी बनाको छिया छेया लास्तै झुर फिलिम रैछ,0 |
|
सारै राम्रो फिल्म छ गजब राम्रो छ,1 |
|
निकै राम्रो फिल्म छ वा ऐस्तो पोहोत फिल्म भनेको वा वा,1 |
|
येस्ता छेउ न तुप्पा को फिल्म छ का बात चलुस त नि,0 |
|
नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो,0 |
|
साला नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो,0 |
|
"कठै! के हावा चलचित्र बनाएका, टुङ-न-पुच्छर ",0 |
|
तातो न छारोको फिलिम यौटा गित भन्दा अरु सबै झुर,0 |
|
"यस्तो पाजी फिलिम न केइ न केइ, बनाउनु नै छ भने 50 दिन जति हल मा चल्ने फिलिम बनाउन डाम्ना हो",0 |
|
कसले काम नपाएर यो फिल्म बनायो,0 |
|
तैट यस्तो नि फिल्म नेपाली फिल्म भएर हेरेको बेकारको स्टोरी चाहिँ नलेखेकै भा हुन्थ्यो,0 |
|
के फिलिम हो यो पैसा सस्तो भय जस्तो छ ताई न तुई को,0 |
|
"राम्रो बन्न थालेछन हाम्रा नेपालि सिनेमा,अब नछुटाई हेरीच्छ",1 |
|
क्या झुर फिलिम येस्तो पनि फिलिम मेरो time मात्र खर्च भयो,0 |
|
"30 चाेटि जति नाचियो होला ,आझै धित मरेको छैन",1 |
|
गित मात्र हैन फिलिम पनि सुपर डुप्पर,1 |
|
भरपुर मनोरञ्जन दरो हल्लाउनी भो अब प्रतेक हल। धेरै राम्रो छ गीत ।,1 |
|
"अहिले सम्म,झन फिलिम त ४ चोटि हेरियो।फेरि पनि दिल भरेको छैन।",1 |
|
एकदम रियलिटि लबस्टाेरी फिल्म कम्तिमा ९/१०पटक हेरे अझ धित मरेन हाे।बबाल दामि छ ।,1 |
|
यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।,1 |
|
यो कथा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड जस्तै हो।वाह साँच्चै हृदय विदारक छ।,1 |
|
"धेरै पछि एकदमै राम्रो नेपाली फिल्म बनेछ, एकदमै मार्मिक , एकदमै समय सान्दर्भिक , सामाजिक अनि पारिबारिक यो फिल्म हेरेर एकदमै खुशि लाग्यो",1 |
|
यो फिल्म सबैले हेर्नै पर्ने छ सुतेका वाला लाई बिउज्याउने छ अति राम्रो काहानी छ,1 |
|
धेरै राम्रो फिल्म बनेकोरहेछ जनचेतनाको लागी धेरैजसो मान्छेहरू भुलिरहेका हुन्छन् बाबु आमा लाई,1 |
|
राम्रो लागो र यो मुबिले सन्देश र ग्यानमुलक कुराहरु सिकायकोछ यो मुबिले मेरो मन र मुटु छुयकोछ खुसिलागो यो मुबि हेरेर,1 |
|
राम्रो छ फिल्म मलाइत एकदम चित्त बुझो,1 |
|
नेपाली फिलिम दैलोँ माजस्ते टीचार र सीकछ्छाक देस भरीहोस तो कथा सारै रामरो लागो,1 |
|
"मानवीय नाता,सस्कार, विधिबिधानलाई शिरोधार्य गर्दै रगतिय नाताकायम सन्तानहरुमा प्रगाढ रहोस भन्ने सन्देश सरहानिय छ् !",1 |
|
अल्छी लाग्दो फिल्म बनाउछौ अनि तिमी नडुबेर के म डुब्छु त,0 |
|
हैट.... यस्ता फिल्म बनाएर समयको सत्यानाश ।,0 |
|
हावा न चाबा को फिल्म,0 |
|
राम्रो छ जस्तो लागेको थियो तर रहिन्छ बरु रामकहानी राम्रो छ यो भन्दा त,0 |
|
बिना अर्थ को फिल्म,0 |
|
" कस्तो फोहोरी फिल्म बनाको यार,झुर लाग्दो",0 |
|
"नेपाली फिल्म पनि कस्ता कस्ता बनाउछन के अनि नाम पनि कस्ताे हाे हेर्ने मनै लागदैन न कहानी राम्राे छ,नत ऐक्सन,नत डान्स ।",0 |
|
हैट ! यस्तो बच्चाले खेलेको जस्तोपनि फिल्म हुन्छ ? कुनै सन्देश छैन न त कुनै शिक्षा ।,0 |
|
यस्ता हावा फिल्म बनाउछ अनि नेपाली ले नेपाली फिल्म लाई माया नै गर्दैन हेर्दैन भन्छ। हेर्नू लाएको पनि बनाउनु पर्यो नि,0 |
|
यस्तो खालको मुभि बनाउनु ठिक होईन ।यस्ले समाज परिबर्तन गर्नु को साट्टो उल्टो बिकृति फैलाउछ ।,0 |
|
साला यस्तो फिल्म बनाउनु भन्दा मदेशको बिकासमा लगानी गर कमिनाहरु । लाज नभकाहरु यस्ता कलाकारले समाज बिगारेको ।,0 |
|
समयको बर्बाद!माँ कसम यस्तो फिल्म कसैले नहेरोस। jpt फिल्म बनायो लास्ट्मा फाटेको जुत्ता देखायो अनि फिल्मको नाम रे फाटेको जुत्ता!,0 |
|
"यस्तो नि हुन्छ र भन्या फिल्म, वाइयात बक्वास |",0 |
|
"अलि गतिलो मुबि बनाउनु न हाउ, पुरै मोबि हेरि, तर बेक्काम समयको बर्बाद मात्र",0 |
|
फिल्म त बनायो हेराफेरी जस्तो बनाउन खोजेको बिजोग बनेछ समयको सत्यानास्,0 |
|
पुरै हावा दारि रैछ िछ छिछि केहि नै राम्रो छैना,0 |
|
रंग न ढंग को फिल्म। हेर्दा हेर्दै झ्याउ लाग्यो । बकवास।,0 |
|
बेकार म समय नाश गरियछ कतिन राम्रो होला भनेर हेरेको त कामै नलाएक रैछ,0 |
|
हाहा हाहा एस्तो फिलिम त कहिले पनि हेर्नू नपरोस् टैट झुर फिलिम मेरो 2 घन्टा टाईम तेतिकोइ गयो,0 |
|
यस्तो फिल्म नि चल्छ भनेर बनाउने को पाट मूर्ख होला यार.,0 |
|
यस्तो वाइयात झल्लु ताइन तुइको फिल्म! पैसा लुट्ने मात्र काम अहिलेको जमानामा कुनै सन्देश दिने खालको फिल्म बनाउन जरुरी छ ! समयको बर्बाद मात्र !!,0 |
|
नेपाली फिल्मको मुख्य समस्या स्क्रीप्ट मै छ।यस्तो फिल्म लेख्ने र निर्देशन गर्ने कुन चै हो।,0 |
|
यो फिल्म साधारण शब्दमा भन्नू पर्दा नेपाली फिल्म कै इतिहास मा यौटा छेउन टुप्पुको फिल्म रैछ,0 |
|
ठेला न टुप्पो जस्तो रहेछ। हावा जस्तो फिल्म,0 |
|
अहिले सम्म को फिल्मी भन्दा बिल्कुल फरक कथा मा बनेको रहिछ ।अस्याधै मन पर्यो ,1 |
|
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो कहि खोट लाउने ठाउँ छैन ! येस्तै रहोस् अरु पनि! नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 |
|
फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर,1 |
|
नेपाली फिलिम पनि यत्ती बुझ्न् नासक्ने कथा पहिलोपल्ट हेरदा को मज्जा फरक हुदो रहि छ आति राम्रो कथा आहा,1 |
|
एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 |
|
फिल्मको कथा बस्तु अति नै राम्रो,1 |
|
दामी। बिल्कुल नया धार को चल्चित्र।,1 |
|
" पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।",1 |
|
"फिलिमले एकदमै मन छोयो,नेपालीचलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए।एस्ता कथाबस्तु समेटिएका फिलिमहरुअरुपनी हेर्न पाईयोस्।",1 |
|
नेपालको अहिलेसम्मकै उत्कृष्ट चलचित्र भन्दा फरक नपर्ला कि कथानक रच्नेको सोचलाई सलाम्,1 |
|
चलचित्र ले नेपालको सामुदायिक विद्यालय वास्तविक समस्या लाई बाहिर ल्याएको छ।सलुट छ सम्पूर्ण टिम लाई।।,1 |
|
फिल्म सरकारी स्कुल को बेथितिको आधार मा बनेको रहेछ यही खास लाग्यो ,0 |
|
एकता नै देश समाज को ज्यान हो अति सून्दर मूभी है हजूर।,1 |
|
प्रेम कथा र मारधार भएको फ्लिम भन्दा यो सामाजिक महत्वो बोकेको फ्लिम ठिक लाग्छ,1 |
|
समसामयिक बिषयमा आधारित मुवि छ । धेरै राम्रो बधाई छ।,1 |
|
सरकारी स्कुलको यथार्थ देखाइयको र फोहोरी राजनीतिकलाई गतिलो सवक सिकायको रहेछ राम्रो लाग्यो ।,1 |
|
वाह दिपकराज गिरी जि अनि दिपा जि कस्तो सम्बेदनशील विसय मा चलचित्र बनाउनु भएको रहेछ । चलचित्र भनेको त एस्तो पो होस् ।,1 |
|
फिल्म चाहिँ काइदा को रहेछ अति शिक्षा मुलक उत्साहित बनाएको छ,1 |
|
म आफैँ पढेको स्कुल फिल्म जस्तै राजनीतिको स्थलो बन्न पुगेको तितो यथार्थ,1 |
|
सारै राम्रो चलचित्र संदेश मुलक छ अति राम्रो हरेक कुरामा राजनीति छिरेको छ,1 |
|
यो फिल्म बाट धेरै कुरा सिक्न पाइयो,1 |
|
अन्य कुरा जे भन्नुस तर फिल्म धेरै उत्कृष्ट बनेको छ,1 |
|
फील्म भनेको यस्तो होस् शिक्षा को ज्योति जस्तो,1 |
|
"हाम्राे समाजको बिषयवस्तु लाइ परिभाषित गरेर निर्माण गरिएको रहेछ, युगौ युगदेखि चलिआएका कुराको उजागर गरिएको रहेछ जे हो चलचित्र सन्देश मूलक छ",1 |
|
सर्ब सधरान मानिसले बुझ्ने गरी चलचित्रमा पस्किनु भयेकोमा चलचित्र सापारिवार लाइ धन्नेबाद ।,1 |
|
नामले गर्दा मात्रै चलेको रैछ फिल्म|तितो सत्य हेरेकोभन्दा बढि मज्जा आएन|खाली टुक्का मिलाउन टेक्निकभन्दा बढि केही अपनाएको छैन|,0 |
|
बबाल फिल्म रहेछ कमेडी र एक्सन भरपुर छ त्यसैले हेर्नू भएको छैन भने तुरुन्तै हेरिहाल्नु होला नत्र पछुताउनु हुनेछ,1 |
|
"धेरै दिन पछि बल्ल शुद्ध नेपालीपनको फिल्म हेर्न पाइयो,",1 |
|
धेरै पछी नेपाली फिल्म एक सेकेन्ड नकाटी हेरियो यस्ता फिल्म बने दर्शक जति पनि पाइन्छन !,1 |
|
यथार्थ यहीँ हो ! हामी सबै को लाग्छ यो फिल्मले सबैको मन जित्ने छ ! सायद यो वर्षको उत्कृष्ट चलचित्र |,1 |
|
जिवन्त अभिनय अनि यस्तो राम्रो कथा बस्तु सायदै म कहिले भुल्न सक्दिन होला !,1 |
|
कति सुपथ मुल्यमा बनेको चलचित्र होला पुरै सारा नेपालीको मन जित्यो हरि🕉,1 |
|
धेरै समय पछि ओर्जिनल नेपाली मुभी हेर्न पाइयो धेरै राम्रो छ अझै यो भन्दा पनि कुनै राम्रो गर्दै गर्नु संपूर्ण टीम लाई सफलता काे शुभकामना,1 |
|
आज सम्म यस्तो film हेरेको थिइन आँखा नै रसौने मन देखि नै salute गर्छु ह्जुर हरुलै यति राम्रो फिल्म हामी माज लेरौनु भयको मा,1 |
|
धेरै धेरै पछी यति राम्रो फिल्म हेर्न पायो comment गर्ने ठाउँ नै छैन धेरै राम्रो फिल्म बनाउनु भाको छ नेपाली फिल्म भनेको यस्थो हुनु पर्छ,1 |
|
आहा! कति राम्रो यो पो हो त नेपालिपनको नेपाली फिल्म।हल मा नहेर्नु ठुलो भुल भएछ।,1 |
|
साच्चै नेपाली मौलक चलिचित्र हेर्न पाइयो धन्यबाद सम्पूर्ण टिमलाई।।,1 |
|
वाह मजा आयो क्या राम्रो र सिम्पल कहानी ।अति सुन्दर कथा ।,1 |
|
क्या मार्मिक समसामयिक बिसय को उठान,1 |
|
कति राम्रो कथा अनि अभिनय मन रुवाउने चलचित्र हेर्न पाइयो धेरै पछि,1 |
|
कोस्तो राम्रो फ्लिम गाउँ को परिवेश झल्केको ।फ्लिम भनेको येस्तो हुनु पर्छ धन्यवाद सबै टिम लाइ,1 |
|
बिसुद्द नेपालिपन फिल्म यस्तो फिल्मलाई भनिन्छ सम्पुर्ण टिमलाई हार्दिक बधाई,1 |
|
विशेष गरी भन्नु पर्दा बिदेसिने हरु को लागी वनेको फिल्म रहेछ मलाई मन पर्यो दिल क्षुयो,1 |
|
यकदम राम्रो मुभी पारिवारिक र व्यवहारिक मुभी अरु भन्दा कयौ गुना राम्रो छ,1 |
|
आह कति मन छुने कथा कति राम्रो मौलिक गाउँ घरको दृश्य यस्तो पो हो नेपालि चलचित्र भनेको ,1 |
|
थुक्क नेपाली फिलिम हेर्यो जुन पनि अधुरो अपुरो गण्टाको फिलिम बनाउछौ डाकाहरु अन्तिममा ताई न तुई यस्तै भएरा नेपाली फिलिमले बजार लिन नसक्ने,0 |
|
के फिल्मी हो न जरो न टुप्पो छ्या,0 |
|
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो,1 |
|
राम्रो भन्नेले राम्रो भन्दै जान्छ नराम्रो भन्नेले नराम्रो भन्दै जान्छ तर मलाई चाहि फिलिम हेरेर मज्जा आयो है तपाइलाई कस्तो लाग्यो खै कुन्नी?,1 |
|
एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!,0 |
|
"आम्मामामामामामामा..... पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।",1 |
|
"थियेटर मा हिट भयो कि नाई तर मलाई त कथा धेरै मन पर्यो, सुनमा सुगन्ध |",1 |
|
फिलिमले एकदमै मन छोयो र नेपाली चलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए। ,1 |
|
के फिल्म हो यस्तो ताई न तुईको?मारुनिको अर्थ के हो खोइ?,0 |
|
जस्ता तोरिहरुले नि मुभी बनाउनि भएसी मुभी नि तोरी हुनु केहि नौलो होइन।,0 |
|
यो लेबल को फिल्म बनिरहे हिन्दी फिल्म किन हेर्नू।,1 |
|
३पल्ट भयो हेरेको जति हेरेनी हेर्न मन लाग्ने,1 |
|
यो फिलिम मइले त मनभरी मनोरन्जन लियो शाथी हो तपाईं हरु पनि मनोरन्जन लिनु हुनेछ वन्नी आशा राख्ने छ्,1 |
|
"साला येस्तो पनि film हुन्छ , खोइ फिल्म लाई पूरा रुप न देई कन बिछ मै समाप्त गर्यो!!",1 |
|
अाज फेरि हेरियो जति हेर पनि धित नै मर्दैन ।,1 |
|
"आमाले पिट्दा नरुने मान्छे म ,यो फिलिम हेरे आज फेरि रुन परियो..",1 |
|
हो यस्तो फ्लिम बनाउन अनि नेपालमा नेपाली फिल्म पैलो रोजाइमा पक्कै पर्छ।,1 |
|
"यो चलचित्र हरेक संवादले मुटुमा चसक्क ल्याउछ । चलचित्र निर्देशन , कलाकारको कलाकारिता बर्णन गर्ने शब्द छैन ।",1 |
|
मनको कुनामा छोयो यो फिलिमले साँचै कति बास्तबिकता खुलाको छ ,1 |
|
कति चोटि हेरौ के मत रहरै पुग्दैन म त भन्छु के सबै फिल्म यस्तै बनोस्,1 |
|
फिल्म चाहिँ अति भन्दा अति राम्रो र जनता ले मागेको र चाहे जस्तो बनाई दिनु भएको रहेछ । Thank you,1 |
|
"एति,राम्रो फिलम,मैले अाजसम्म हेरेको थियन बल्ल अाज हेर्न पाय ,अाखा बाट अासुको धारा पो अायो",1 |
|
मलाई त यो फिलिम हेरेर डर मात्र लाग्यो,0 |
|
फिल्मको गति हेर्दा जम्मा १० हजारमा बनेको जस्तो छ,0 |
|
पागल हरु छोरी र बाउ को यो सिन मन परेन chhyaa,0 |
|
"न Film Quality राम्रो छ, न कथा, न त अभिनय नै ,जस्तो पनि फिल्म बनाउने छ्या वाबईयात |",0 |
|
यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई,1 |
|
"जे होस चलचित्र राम्रै बनेको रहेछ ।बधाई छ ।प्रड्युसर , लगायत सबै टिमलाई ।",1 |
|
एकदमै रमाइलो अनि सन्देश मुलक सानो तिने घर झगडामा बाहिर बाट आगो लगाउने कति हुन्छन भन्ने कुराको वास्तविक यथार्थ कथा,1 |
|
यो फिल्म हेरेर के थाहा भयो भने साचो माया कहिल्यै नमर्दो रहेछ। जस्तो सुकै उताब चडाब आएनि माया कहिल्यै नछाड्ने रहेछ भनेर ,1 |
|
फिलिम भनेको त येस्तो पो हुनु पर्छ यो फिलिम ले मन छोयो सारै राम्रो छ,1 |
|
जति फिल्म को नाम सुन्द उत्साहित थिए तेति कै हेरे पछी निराश भए। तेति राम्रो छैन ।,0 |
|
केको फिल्म बनाको एस्तो छि छि ,0 |
|
सबै जात जाति मात्र नभयर सम्पूर्ण नेपाली भाबना र मानबिय समबेदना बोकेको एक उत्कृस्ट चलचित्र,1 |
|
अति सुन्दर चलचित्र मन छुयो असाध्यै राम्रो बिश्वास करुणा ममतामयि आमाको माया अपरम्पार छ,1 |
|
सुरुदेखि अन्तिम सम्म मन र सोचलाई एकठाउकेन्द्रित गर्नुमा सफल लाग्यो एकछिन पनि यो नाटक गरेको हो किन भावनामा बग्नु जस्तो लागेन। ,1 |
|
"मैले खेजेको फिल्म जिवनमा हेर्न पाए, म यहि र यस्तै फिल्मको आशा, प्रतिक्षामा थिए आज पूरा भयो, यस्तो फिल्म हेर्न पाउँदा मनको इच्छा पुरा भयो",1 |
|
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा एकदमै स्तरीयता आएको छनक मिल्न थालेको छ।नेपाली cene क्षेत्रमा अझै प्रगति भएको देख्न पाउँ सफलताको शुभकामना,1 |
|
मुबि मा फाइटिइन सहि भयना साउद इन्डिया को जस्तो हुनु परने थियो,1 |
|
"केही बूझेको भए मार्दिनू , बैंकको पैसा लूटे पश्चात ending ! के हो ? अलमलमा परियो !",0 |
|
"सबैले राम्रो प्रदर्शन गरे, विशेष गरी क्लाइमेक्स मन परायो।",1 |
|
फिलिमको स्टोरी चाहिँ लास्टै दामि लाग्यो यार गितहरु पनि उत्तिकै उत्कृष्ट रहेछन ,1 |
|
केहो यो Move होकि ठेलि सिरियल हो टाईम लस ।।।।।।,0 |
|
यस चलचित्रको भ्वाइस एडिटिङ र कथाको जति तारीफ गरेपनि कमै हुन्छ। चलचित्र अभिनय कर्मीहरु लगायत डाइरेक्टर प्रति हार्दिक बधाई तथा शुभकामना।,1 |
|
सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।,1 |
|
कथा अभिनय सबै उत्कृष्ट हेर्दाहेर्दै कति छिटो सकियेछ ।सबै कलाकार हरु लाई हार्दिक नमन।,1 |
|
गरिबिको यथार्थमा घूलमिल चलचित्रले अबश्य नै निमूखा जनता हरूको छटपटाहट बेदनाको सन्देश छरे जस्तो लाग्यो ! धन्यवाद्,1 |
|
"Great Story, अभिनए पनि उति नै राम्रो लाग्यो । यस्तो हो नि त कथा भनेको",1 |
|
सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।,1 |
|
"फिलिम चै अति राम्रो लागो मलाई चै,धनी र गरिब लाई राम्रो सङ ब्याग्या गरिएको रैछ।",1 |
|
यो फिल्मले त हाँसो पनि उत्तिकै आँसु पनि उत्तिकै बनाउदो रैछ भगवान जिबनमा धेरै फिल्म हेरियो तर येस्तो सान्दर्भिक कथा हेरेको थिन हार्दिक सलाम छ ,1 |
|
कति सिम्पल मोवि गर्छ नेपाली फिल्म indstry ले सिरियल जस्तो लाग्छ अलि new new locations मा गयर new style मा बने कस्तो होला ।,0 |
|
नयाँ कथा लेख्न आउदैन भने किन चलचित्र बनाउनो पर्या होला दक्षिण भारत चलचित्र को कपि गरेर फिल्म बनाउछ्न यार,0 |
|
एस्तो दुदे बालबालिकाको नर्सरीको लभ देखाएर हुन्छ ? लाज लाग्छ एस्तो ताइ न तुइको फिल्म देखेर ???,0 |
|
"यो कुन चाई पागल डाईरेक्टरले यस्तो लामो जस्तो लौरो न छालाको फिल्म बनाको मुजिलाई गोरुको गोबरले लात हान्न मनलाई राछ ,,",0 |
|
सार्है बक्वास छ फिल्म तपाईंहरुले आफ्नो समय बर्बाद नगर्नुहोला मैले हलमा गएर हेरेको 30 मिनेटमै निक्ल्नुपर्यो न कथा राम्रो छ न direction राम्रो छ.,0 |
|
"थुक्क नेपाली फिलीम कमाऊन धेरै खोज्छौ डाका हरू लगानी कम गर्छौ, यो भन्दा त बिहारी फिलीम राम्रो हुन्छ जायो बिहार गएर फिलीम बनाउन सिकेर आयो ",0 |
|
नेपाली फिल्म हेर्यो भने राम्रो फिल्म कस्तो हुन्छ भनेर नि सोच्नु पर्छ यार । यौता Matter पायो भने फिल्म बन्यो ।अनि नेपाली फिल्म मा चै त्यो matter love .,0 |
|
छि छि यस्ता पनि फिल्म हुन्छन् बच्चाबची जस्तै,0 |
|
यस्ता फिल्म हरु बन्न बनाउन जरुरी छ र निकै राम्रो लाग्यो र बुझ्नेलाई अति राम्रो शिक्षा पनि दिन खोजेको छ यो फिल्म ले,1 |
|
कति राम्रो फिल्म बनेको ! आहा !! नेपाली फिल्मले केहि दिन खोजेकै हो ! ,1 |
|
याे फिल्मले सितिमिती Tranding 1 छाेड्दा जस्ताे छैन बधाइ छ सबै टिमलाइ,1 |
|
"ए मेराे हजुर फिलिमकाे नाम राम्राे छ तर फिलिमकाे हिराे काेहाे भनेर चिन्न सकेन न हिराे जस्ताे देखिन काेहि रहेनछ , बच्चा बच्चिले हेर्ने जस्ताे लाग्याे मन परेन",0 |
|
"यत्तिको झुर फिलिम कहिले पनि हेरेको थिएन, कथा र निर्देशन दुबै फितलो",0 |
|
तोरि जस्तो फिल्म कथा त भयन भयन अभिनय पनि के गरेको तेस्तो गाउँ मा नाटक गरेको जस्तो ।,0 |
|
Movie ठिक ठिकै हो तर नायक दुइको बोलिमा दम छैना । घोगन्ते पाराको (voice ) अर्गानिक एक्टिङ छैना,0 |
|
यस्तो हावा फिल्मि कस्ले बनाको केटा केटी भाडाकुति खेलेजस्तो थैत ,0 |
|
"नेपाली समाजलाई नै नबुझेका कस्ता director होलान। Frame मा कि त धेरै मान्छेलाई नसमेट्नु, समेट्ने हो भने मुर्ति जस्तो गरि नराख्नु।",0 |
|
हावा फिल्म वीर बिक्रम 1 जस्तो होला भनेको हावा पो रहेछ,0 |
|
आजसम्म जिन्दगीमा मनपरेको चलचित्र भनेको यही हो मेरो त।।ती आमा बुवा माथि मुख नचलाउनु जसले तिमीहरूलाई बोल्न सिकाए। ,0 |
|
मन परेको अर्को पक्ष अस्पतालमा हुने र घटने घटनाहरूको छर्लङ प्रस्तुतीकरण हेर्दा अति मन छोयो ,1 |
|
फिल्म हेर्नु भनेको पूर्ण मनोरञ्जन लिनु हो न कि टेन्सनले पेट पोलाउनु । टेन्सन हुन थालेपछी हेर्न छाडियो । पुरा हेरिएन । ,0 |
|
केटा केटी को मानसिक बिग्रिने स्टोरी लाग्यो है,0 |
|
अरु जे जस्तो भएँ पनि फिल्म राम्रै छ समाज को लगभग यथार्थ कुरा को चित्रण गरिएको रहेछ।,1 |
|
"समाजको बास्त्बिक्तालाई चलचित्रको माद्यम द्वारा बुझाउने निकै राम्रो प्रयास हो ""प्रसाद""",1 |
|
Wow फिल्म भनेको एस्तो पो हुन पर्छ। हजुरबुबा छोरा नातिको माया अनि Acting पनि really जस्तै गरिएको छ amazing movie,1 |
|
यो फिल्म हेरेर सारा दुख कस्ठ सबै भुलेर हेरे सारै मन पर्यो हाम्रो समाज मा अझै यस्तो भेदभाब छ।यसलाइ मुक्त गर्नु पर्छ्,1 |
|
"संदेश मुलुक प्रेरणादायी कथा बस्तु, निकै राम्रो लाग्यो !",1 |
|
यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई,1 |
|
"कति राम्रो रहेछ कहानी,आख चिम्लेर साथिलाई बिश्वास गर्नुनहुने र वास्तविक सत्यकुरा बुडाबुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनुपर्ने भन्ने पाठ सिकायो",1 |
|
"सन्तोष भन्दा ठूलो कुरा केही छैन रहेछ, खुशीको नाउमा अनेकौ बाहाना बनाई भौतारिनु भन्दा जे छ त्यसैमा रमाउनु नै उत्तम रहेछ । भोलि त कस्ले देखेको छ र",1 |
|
अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! ,1 |
|
यो फिल्ममा नेपाली समाजको यथार्थ चित्रण गरेको छ।दामी फिल्म।यस्तो फिल्म हो हिट हुनुपर्ने,1 |
|
"कस्तो कस्तो चलचित्र हुन्छ्न, कुनै स्टोरिनै छैन यो फिल्म मा त acction डरामा कोमेडि हुनुपर्छ हा हा हा ?कुनै इनटेस नै आयन त एस्तोलाई पनि movie भन्ने हो त?",0 |
|
"यो चलचित्रलाई मन नपराउनेहरुको एकपल्ट मुहार हेर्न मन लाग्यो हौ, उडी उडी फाइट सिन हेर्ने र लगातार तीनपल्ट टाउको घुमाएको नभएर होला कि कसो गाठे !",1 |
|
लास्टमा माइण्ड फ्रेस गर्नलाई सबै नाचेको मज्जा भो।एकदमै दामि फिल्म बनेको छ।पैसा वसुल।,1 |
|
गजब छ फेरि यस्तै फिलिम बनाउ साथिहरु हाे,1 |
|
यो नेपालको ग्रामीण भेकको कथालाई जस्ताको त्यस्तै उठान गरिएको चलचित्र वास्तवमै राम्रो बनेको छ र यस्का प्रतिनिधि पात्रहरूले पनि उत्तिकै न्याय गरेका छ्न।,1 |
|
"अति उत्तम नेपाली को पहिचान।नेपाली सन्साकार ,नेपाली सब्भेता बोकेको राफ्नो देश र पहिचान माथी बनाएको यो फिलिम अति राम्रो छ। धन्नेवाद",1 |
|
अब नेपाल फ्लिम बजारमा पनि यस्ताे मजाकाे नेपाली फ्लिम देख्न पाइन्छ भन्ने आशा नै मरिसकेकाे थियाे तर हाेइन रहेछ।,1 |
|
यस्तो होनि लाइन नेपाली मन र नेपाली पनको चलचित्र भनेको हृदय देखि नै बधाई,1 |
|
फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ । साच्चिकै कति गौरवसाली छ मेरो देश को झन्डा,1 |
|
अलि बच्चाहरूले बनाको जस्तो लाग्यो माफ पाउ।,0 |
|
मलाई यो फिलीम थीक लागेन यो फिलीम बच्चाहरुले हेर्योभने बच्चाको दिमागमा यस्त्याे नहुने कुराहरु गर्न सिक्नेछन् त्यसैलेअबदेखि यस्त्यो फिलीम नबनाउनु होल,0 |
|
यस्तो ताइन तुइ को फिल्म यो हेरेर समया बिताउनु भन्दा पुरनो श्री दाइ को हेरिन्छ,0 |
|
"कथाअत्यन्तै झुर,पात्र चिनिएका तर एक्टिङ्ग लास्टै नसुहाउने,नेताको रोल गर्नेलेत झन् कामनै नलाग्ने एक्टिङ्ग गरेको,सुरुदेखि अन्त्यसम्मै कुनै क्लाइमेक्स नया नलाग्ने",0 |
|
आज सम्म यो फिल्म जस्तो नराम्रो कुनै film हेरेको थिएन,0 |
|
नेपाली फिलिम को स्तर सारै घिन लाग्दो हुन थाल्यो! कहि कतै भेटिदैन वास्तविक अभिनय! छ्या!!!!!!! बन्द गर नेपाली सिनेमा बनाउन,0 |
|
काम न पाको भय खाडि मा भेडा चराउन गय भैहल्थोनि यस्तो झुर फिलिम बनाउनु भन्दा,0 |
|
"यो फिल्म साधारण शब्दमा भन्नूपर्दा नेपाली फिल्मकै इतिहासमा यौटा छेउन टुप्पुको फिल्म रैछ!! निमार्ता ज्युहरु, विषयबस्तु र कथा सन्देशजनक बनाउनु पर्यो!!",0 |
|
ह्यया मन नै परेन फिलिम । एक्टिङ त राम्रै हो तर स्टोरी झुर ।,0 |
|
"कुन बेहुला लाई बिहे को दिन फ़ोन आउछ जति सुकई इमरजेंसी भए पनि,अचम्ब छ नेपाली फ़िल्म को कथा ",0 |
|
यो लभ स्टेसन फिल्मको कहानी पात्र असाध्यै मन छुने छ। छोरी ले अन्तिममा बाबा आमा भेट गर्दा धेरै राम्रो लाग्यो।,1 |
|
"निकै राम्रो छ मुवि , समयको बर्बादी कत्ती पनि लागेन ",1 |
|
गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि,1 |
|
story एक्दम मिलेको अनि झन background music ले मन नै छुने ,1 |
|
"ठ्याकै केटिहरुलाई चेतावनी दियोके लाउरे हरुशीत लभगर्नु हुदैन भनेर हिहि नाइस""निशानी""लाउरेहरुशीत लभ नगर्नेहरु यता हाजिर हौत कतिजना रहेछन.. कुरो",0 |
|
मायाले सन्सार थाम्दैन भन्नि यहि हो कति राम्रो रहेछ मुभी,1 |
|
फिल्म हाेस् त यस्ताे | पात्रहरू त अाफैमा हिरा हुनुहुन्छ ।,1 |
|
उत्कृष्टताको शिखर चुम्न सफल चलचित्र...दर्सकको मनमा राज गरेको छ भन्दा दुई मत नहोला....अझ येस्तै चलचित्र हेर्न पाउने अपेक्षा अनि सुभकाम्ना छ.,1 |
|
धेरै रमाइलो यो फिलिम हेर्दता मोलाई नै खेलम भको ,1 |
|
|