ne
stringlengths 1
1.02k
| en
stringlengths 1
2.29k
|
---|---|
काठमाडौं । ट्याक्सीमा घुमाउने वाहानामा विभिन्न प्रलोभन देखाइ भारतको मुम्बई पुर्याइ मानव वेचविखन गरेको अभियोग लागेका अभियुक्त २८ पछि पक्राउ परेका छन् । | KATHMANDU: A man has been arrested on suspicion of human trafficking after he was allegedly lured to Mumbai, India, by a taxi driver with various seductions. |
३९. साहित्य, कला तथा संस्कृति विभाग संयोजक मनमोहन भट्टराई | He is also the chairman of the Department of Literature, Arts and Culture. |
सभामुख अधिकारी भन्छन, “प्रदेशसभा सचिवालय सम्बन्धी विधेयक पनि अब अगाडि बढ्छ । प्रतिपक्षीले संशोधन हालेको छ । सचिवालयमा प्रतिनिधीत्व खोजिएको छ । | The bill on the secretariat of the Pradesh Sabha is also moving forward, the Opposition has proposed amendments, and representation in the secretariat is being sought. |
यिनीहरू एक अर्कासँग वार्तालाप गर्छन् र परेका समस्याहरूलाई समाधान गर्ने क्षमता समेत राख्दछन्l यिनीहरूले प्रयोग गर्ने भाषा क्षेत्र अनुसार फरक-फरक भेटिएको छl | They communicate with each other and even have the ability to solve problems. |
त्यसलाई उपयोग गर्न बहुराष्ट्रिय कम्पनी नेपालमा आउन सक्छन्। गाडी, मोटरसाइकल उद्योग लगाउन सकिन्छ। आज भियतनाम, कम्बोडिया मुलुकमा टोयटा लगायत बहुराष्ट्रिय कम्पनीले आफ्ना उद्योग विस्तार गरेका छन्। | Today, multinational companies like Toyota have expanded their industries in Vietnam and Cambodia. |
1 | 1 |
त्यसको खुलासा स्वयम् प्रचण्डले गरेका हुन् । | He has revealed it himself. |
यस्ता मानब ओसारपसार गर्ने अपराधिहरुले बिभिन्न राजनितिक दल, पुलिस प्रशासन लगायत बिभिन्न निकायहरुसम्म सञ्जाल फैलएर मानब बेचबिखनका कायमा संलग्न भएकाले कारबाहि गर्न असहज भएको सरोकारवालाहशरुको भनाई छ । मानब बेचबिखनलाई रोक्नका लागी गाँउ गाँउमा गएर बिभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने बिभिन्न बिद्यालयमा बिद्यार्थी तथा शिक्षकहरुलाई यसको बारेमा जानकारी गराउने लगायतका कार्यक्रमहरु सञ्चालन भएमा मानब बेचबिखनका घटनालाई न्युनीकरण गर्न सकिने महिला तथा बालबालीका संरक्षण जिल्ला सञ्जालका अध्यक्ष बिन्दा अर्यालले बताए । | He said that the traffickers have spread their networks to different political parties, police administration and other bodies and are involved in trafficking in human beings. Aryal said that the District Network for the Protection of Women and Children will reduce the number of trafficking incidents by conducting awareness-raising programs in different schools to prevent trafficking in human beings. |
बाग्लुुङ ५ असोज ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । गाउँलेले रु ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका | After taking out a loan of Rs. 5 lakh, the villagers of Raidanda district have taken up the road to the village. |
२०३२ सालतिर वीरबहादुर सुब्बाले बसोबास सुरु गर्दा मेचीनगर ११ भान्साखोलामा पथ्र्यो उनको जमिन । उनी बस्न थालेको १० वर्षपछि भारतले सीमास्तम्भ सारिसकेको थियो । अहिले उनको सहित १२ घरधुरी भारतीय भूमिमा पर्छन... | When Veer Bahadur Subba started settling in the year 2032, his land was in Mechinagar 11 Bhansakhola. Ten years after he started living, India had moved the border post. |
राजदूत योङले विश्वविद्यालयको प्रस्तावमाथि गहन अध्ययन गरी छलफल गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आगामी दिनमा दक्षिण कोरियामा रहेका विश्वविद्यालयसँग यो विश्वविद्यालयलाई जोड्नका लागि आवश्यक कदम चाल्ने पनि उनको भनाइ छ । प्रकाशित : वैशाख २१, २०७६ ०९:३४ | Ambassador Yong pledged to cooperate with the University's proposals by thoroughly studying and discussing them. He also said that he would take the necessary steps to link the University with the University in South Korea in the coming days. |
रिया र सुशान्तले गाँजा कसैले पनि नदेखोस् भनेर सामानका साथै कुरियर गरेको पत्ता लागेको छ । एनसीबीले सुशान्त र रियाको सामान कुरियर डेलिभरी गरेको कर्मचारीलाई गरेको सोधपुछमा दिपेश सावन्त र सोविक चक्रवर्तीको नाम लिएको हो । | Rhea and Sushant were found to be carrying marijuana with their luggage to avoid detection.The NCB has named Deepesh Sawant and Sovik Chakraborty in the questioning of the staff who delivered Sushant and Rhea's luggage. |
xmlns:content="http://purl.org/rss/1.0/modules/content/" | I'm going to try to do it. |
‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एमसिसी देशको हितमा भए कार्यान्वयनमा ढिलाइ गर्न नहुने अभिव्यक्ति दिएका छन्,’ नेपाली कांग्रेसमा देउवानिकट एक नेता भन्छन्, ‘यही कारण पनि नेकपा एमालेको पनि यसमा समर्थन माग्नका लागि देउवाले ज्ञानेन्द्र कार्कीलाई आफ्नो दूतका रुपमा ओलीसम्म पठाएका हुनसक्छन् ।’ | Even Pushpakmal Dahal Pradhan, Chairman of the Maoist Centre, has said that the implementation of the MCC should not be delayed if it is in the interest of the country. A leader in the Nepali Congress, Devanikant, says that this is also the reason why Deva has sent Gyanendra Karki as his ambassador to Oli to seek support from the NCP MLA. |
कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । कोरोना खोपका दुवै डोज पूरा गरेका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल कोरोना संक्रमित भएका छन् । | Dr. Vipin Nepal, a doctor at the Grand Hospital who has completed both doses of the coronavirus vaccine, has tested positive for coronavirus. |
ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । | Six of those arrested in the collision at the chariot of Rato Machindranath in Pulchok, Lalitpur have been found to be infected with the coronavirus. |
उक्त रकम खर्च भए नभएको निरीक्षण गर्न पनि आवश्यक भइसकेको छ । बिमा पहुँच वृद्धिको उपलब्धिमा गत वर्षदेखि जीवन बिमातर्फ नयाँ लाइसेन्सिङ पुँजी वृद्धि योजना मेचीदेखि महाकालीसम्मका स्थानीय तहहरूसँग पनि अन्तरक्रिया गर्ने काम पनि बिमा समितिले गर्दैछ, तर विकसित देशमा बैंकिङभन्दा बिमाको पहुँच बढी भएको भए पनि नेपालमा भने अझै बैंकप्रतिको आकर्षण बढ्दो छ भने बिमामा कुनै चासो छैन । बिमा समितिले बिमाको पहुँच विस्तारलाई एक डेढ वर्षभित्रै १८–१९ प्रतिशत पुर्याउने लक्ष्यसहित अघि बढेको भए पनि बिमा क्षेत्र व्यवस्थित र मर्यादित नभइसकेकाले बिमा विधेयक चाँडोभन्दा चाँडो संसद्बाट पास भएर आउनुपर्छ । | In the achievement of increasing access to insurance, the Insurance Committee is also working to interact with local authorities from Mechi to Mahakali in the new licensing capital increase scheme for life insurance since last year, but despite the fact that access to insurance is higher than banking in developed countries, there is still a growing attraction towards banks in Nepal, but there is no interest in insurance. |
‘छोरीले जाँच दिने भनेर आफैं ब्याक बसेको हुँ, जिम्मेवारीबाट हटाइएको होइन,’ उनले भने, ‘१२ को परीक्षा अवधिभर जिम्मेवारी लिइनँ, मैले नैतिकता देखाएको हो। बाध्यकारी कानुनी व्यवस्था होइन। ’ प्रश्नपत्र छपाइ र प्याकिङका क्रममा छापाखानामा नगएको उनले दाबीसमेत गरे। | She said, "I did not take responsibility during the 12th examination period, I showed ethics. Not a binding legal system". She even claimed that she was not in the printing house during the printing and packaging of the question paper. |
गत वर्ष माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । प्रदेश सभाले १ वर्षको अवधिमा जम्मा १६ वटा कानून निर्माण गरेको छ । | The first session of the Rajya Sabha was held on 21st Magh last year. The Rajya Sabha has enacted a total of 16 laws in a period of 1 year. |
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि ऐन संशोधनको मागसहित काठमाडौको नयाँ बानेश्वरमा शुक्रबार धर्नामा बसेका नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकार । तस्वीर: रासस | Journalists, including officials of the Nepal Journalists Federation, protested in New Baneshwar, Kathmandu, on Friday, demanding amendment of the Act on Freedom of Press and Expression. |
सिवी अधिकारी | वैशाख १५, काठमाडौँ | नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ प | Civil servant. Vaishali 15, Kathmandu. The unique natural beauty of Nepal has fascinated the East Indian ambassadors to Nepal. |
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ । | KATHMANDU: A Nepalese has died of coronavirus infection abroad this week. According to the Non-Resident Nepalese Association, one Nepalese has died of the virus in the UK, bringing the total number of Nepalese deaths from coronavirus infection in 21 countries to 336. |
चौथो, प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणले आर्थिक वृद्धिको गति बढाउँछ भन्ने समष्टिगत अर्थशास्त्रीय सिद्धान्त पनि नेपालमा मिल्दैन । सन् २०१५ मा भूकम्प र भारतको नाकाबन्दीको कारण अर्थतन्त्रमा संकुचन स्वाभाविक थियो । गत वर्ष ७.९ प्रतिशतको वृद्धि भएको प्रचारबाजी र यो वर्षमा ५ प्रतिशतले मात्र विस्तार हुने विश्व बैंकको प्रक्षेपणले आर्थिक वृद्धिको लक्ष्य पनि ‘टाइँ टाइँ फिस’ भएको छ । | Fourth, the macroeconomic theory that reconstruction after natural disasters accelerates economic growth is also not found in Nepal. The contraction in the economy due to the earthquake in 2015 and the Indian blockade was natural. Propaganda of growth of 7.9% last year and the World Bank's projection of an expansion of only 5% this year have also pushed the economic growth target to the limit. |
तर सम्पादकको पद जिम्मेवारीले भरिएको हुन्छ । व्यवस्थापनका लागि ऊ पत्रकारको मान्छे हो भने पत्रकारका लागि ऊ व्यवस्थापनको मान्छे हो । दुवैतिरको सन्तुलन मिलाउनु आफैंमा चुनौती हो । | But the editor's job comes with a lot of responsibilities. To the management, he's a journalist, and to the journalists, he's a manager. |
प्रत्येक नारीको चिरहरण भएको मूल्यमा मभित्रको पुरुषलाई पुलपुल्याएर रथारोहण गराइएको छ, सधंैभरि । अधिकार नमाग्न नारीलाई आदेश दिने प्रधानमन्त्री आजको मितिमा पनि मेरै छन् । म मख्ख भैरहेँ, मेरो पुरुष जागृत भैरह्यो । | The price of every woman's cheer is that the man inside me is being pulled over and put on a chariot, all the time. |
उनल भने, “मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ । ” आफ्नो पार्टीले प्रत्येक वर्ष पुस २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । राप्रपाले शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा चियापान कार्यक्रम राखेको छ । | He also said that his party has been celebrating National Unity Day on 27th of February every year across the country. RAPRAPA held a tea ceremony at the National Assembly Hall in Kathmandu on Friday (today). |
१४ इन्चको हिसाबले एकतर्फ ४ जना र अर्कोतर्फ ४ जना गरी ८ जनासम्म बस्न सकिन्छ । यसरी नेपालमा यो टेम्पोले ९ देखि १० जनासम्म बस्न सक्ने क्षमताको गाडी छ । हामीले यसलाई ८ मा १ सिटको अनुमति लिएका छौं । | In Nepal, this tempo car has a capacity of 9 to 10 people. We have allowed it to have 1 seat in 8. |
प्रेस युनियनले स्वर्गीय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । | The Press Union has set up an Akshay fund in memory of the late journalist Khadka and aims to establish a National Journalism Award from the fund. The press union has called for the cooperation of various individuals and associations, said Prakash Bomb, president of the Press Union Doti. |
https://www.hamrokhelkud.com/football/47148 | He is also a former football player. |
उनले एभरेष्ट म्याराथन ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए । एभरेष्ट म्याराथनमा कम समयमा दौड पूरा गरेपछि उनको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा समावेश भयो । | He completed the Everest Marathon in 3 hours 56 minutes 10 seconds. His name entered the Guinness Book of World Records after completing the Everest Marathon in the shortest time. |
हिमालपारिको जिल्ला मुस्ताङमा फागुनभित्र सीडीएमए फोन पुग्ने भएको छ । नेपाल टेलिकमले भिस्याट प्रविधिद्वारा ५ सय... | In the district of Himalayas, Mustang, a CDMA phone is being sent to Fagon. |
सन् २०१५/१६ को एक वर्षे अवधिमा भारतका कृषकले ३४ करोड १४ लाख ३० हजार टन उखु उत्पादन गरे । देशभित्र रहेका साना–ठूला चिनी उद्योगले यो… | In the one year period of 2015-16, Indian farmers produced 341.43 million tonnes of sugarcane. |
'नेकपा हुँदै खेरी एमसिसी अघि बढाउने कुरा भएको थियो,' उनले भने, 'एमसीसीको विषयमा संकल्प प्रस्ताव लाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सहमति भएको थियो।' | "There was talk of moving the MCC forward beyond the NCP", he said. "There was also an agreement with Congress President Sher Bahadur Deva to bring a resolution on the MCC". |
काठमाडौं– सरकारले दोहोरो श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्दैआएका ४ वटा देशसँग सम्झौता नवीकरण गर्ने भएको छ। कतार, इजरायल, संयुक्त ... | The Government of Kathmandu has signed a double labour agreement to renew contracts with four countries supplying labour: Qatar, Israel, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, the United Arab Emirates, and the United States. |
पोखरालाई मास तथा माइस (एमआइसिई) टुरिज्मको गन्तव्यका रुपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन उनले सरकारको ध्यानाकर्षण गराए । | He called on the Government to develop an aggressive and attractive tourism policy to develop Pokhara as a destination for Maas and Maas (MICE) tourism and move towards achieving the goal of Nepal Visit Year 2020. |
काठमाडाैँ २१,भदाै । नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा बिशिस्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली… | Known young singer Shiv Pariar Nepali, who has made his mark as a modern singer in Nepali smooth music. |
सीमा नियमनका लागि परिचयपत्र लागू गर्न सुझाव दिइएको कोसियारीले पनि स्विकारे । ‘युरोपका अधिकांश मुलुकमा सामान्य परिचयपत्र बोके पुग्छ, त्यसैले यसले नेपाल–भारतबीचको विशेष सम्बन्धमा कुनै समस्या सिर्जना गर्दैन,’ उनले भने । | He also accepted the suggestion to implement ID cards for border control. "Most countries in Europe carry a common ID card, so this will not create any problem in the special relationship between Nepal and India", he said. |
त्यो बेला बबिताको कोठा बानेश्वरमा थियो । उनी कलेज जानु नपर्ने दिन बिहानै उठेर पत्रिका पसलमा उभिएर पत्रिका पढ्थिन् । कलेज लागेको दिन बेलुका भए पनि गएर त्यसैगरी पढ्थिन् । | At that time, Babita's room was in Baneshwar. She used to get up in the morning and stand at the newsstand and read the newspaper on the day she didn't have to go to college. |
६ पदका लागि २६ नेपाली कांग्रेस पश्चिम रुकुमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ संघको १ र प्रदेशसभाका २ उम्मेदवारका लागि १४ जनाको नाम पठाइएको छ । समानुपातिकतर्फ पनि ३ पदका लागि १२ जनालाई सिफारिस गरिएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए । | For 6 posts, 26 Nepali Congress West Rukum has nominated 26 candidates on a direct and proportional basis. 14 candidates have been nominated for 1 direct candidate of the Union and 2 candidates of the Rajya Sabha. 12 candidates have been nominated for 3 posts on a proportional basis, district chairman Prem Prakash Oli said. |
२.काठमाडौं परीक्षा केन्द्रबाट लिखित परीक्षामा उत्तीर्ण हुनु भएका परीक्षार्थीहरूको मौखिक परीक्षा परिषद् भवन कुपण्डोलमा देहाय बमोजिम सञ्चालन हुनेछ । | 2. The oral examination of candidates who have passed the written examination from the Kathmandu Examination Centre will be conducted at the Council building in Kupandol. |
१५. १३ अप्रिल २००५ मा सिमेकसँग प्लान्ट डिजाइन बिल्ट सम्झौतामा हस्ताक्षर गरेको । | 15. Signed a plant design-build agreement with Siemens on 13 April 2005. |
विज्ञहरूले आयोगले गरेको अध्ययनको आधारमा जलविद्युत् क्षमताको तथ्यांक सार्वजनिक गर्दा यसले गलत सन्देश जाने तथा विश्वका अधिकांश देशहरूमा अधिकतम पानीको उपयोग गरी उत्पादन गरिरहेकोले त्यसलाई आधार मान्दा दुई लाख मेगावाटसम्म उत्पादन क्षमता रहेको बताएका छन् । “शीरदेखि पीक अर्थात उत्तरको नाकादेखि दक्षिण नाकासम्मलाई लक्षित गरेर जलाशय, पिकिङ आरओआर लगायतका आयोजना निर्माण गर्न सकेमा डेढदेखि दुई लाख मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले भने, “परम्परागत अध्ययन र प्रविधिभन्दा अहिलेको आधुनिक प्रविधिलाई उपयोग गर्ने हो भने धेरै उत्पादन हुन्छ, क्यू–४० भनेर मात्र सरकार बस्नु हुँदैन । ” अध्ययनको क्रममा रहेका आयोजनाहरू निर्माणमा जाँदासम्म क्षमता बढेका उदाहरण धेरै छन् । | Experts based on the Commission's study, which released data on hydroelectricity capacity, said that it was based on a false message and the fact that most countries in the world are producing with maximum water use, with a production capacity of up to two lakh MW. <unk> From the beginning to the peak, from the northern tip to the southern tip, projects such as the reservoir, the Peaking ROR, can be targeted to produce from one and a half to two lakh MW. <unk> The president of the Independent Energy Producers Organization (IPA), Shailendra Gurgalai, said: <unk> Using modern technology today, rather than using traditional technology, will produce more, not just Q40 government. <unk> During the study, there are many examples of how the capacity of the projects increases as the construction increases. |
xmlns:sy="http://purl.org/rss/1.0/modules/syndication/" | I'm not sure what you're talking about. |
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए। विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो । | He said that the day is celebrated as the Day of Love because it is a day of love for people, the Day of Peace because it is a day of peace and the Day of Liberation because it is a day of liberation. |
मेलासँगै आयोजना गरिएको साँगीतिक कार्यक्रममा प्राश्ना शाक्य, श्रेया सोताङ, अल्मोडा राणा उप्रेती, ज्योति मगर, प्रमोद खरेल, राजनराज सिवाकोटी, कमल खत्री, लाउरे, कालीप्रसाद बाँस्कोटा, रविन दहाल, समिर घिसीङ, अन्जु गौतम, गंगा बरदान, श्रीकृष्ण लुइटेल, पल लिम्बु जस्ता कलाकारहरुको सहभागिता रहेको थियो । | The music program was accompanied by the participation of artists such as Prashna Shakya, Shreya Sotong, Almoda Rana Upreti, Jyoti Magar, Pramod Khareel, Rajanraj Sivakoti, Kamal Khatri, Laure, Kali Prasad Banskota, Ravin Dahal, Samir Ghising, Anju Gautam, Gangadan, Shri Krishna Luitel, Paul Limbo. |
खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष गजेन्द्र शाही, सचिव योगेन्द्र चन्द, अखिल नेपाल फुटबल संघ (एन्फा)का गणेश चन्द, कैलाली जिल्ला खेलकुद विकास दीपक सिंहलगायतले सम्मान गरेका दिए । गोल्ड कप आयोजनामा समेत सहयोगी भूमिका निर्वाह गरेका दीपकलाई ८ किलोको माला र सम्मान पत्रले सम्मान गरिएको थियो । | The event was organised by Suresh Hamal, President of the Far West XI, Gjeendra Shahi, Secretary Yogendra Chand, Ganesh Chand of the All Nepal Football Association (ENFA), Deepak Singh, and was attended by the organizers of the Khaptad Gold Cup. Deepak, who played a supporting role in organizing the Gold Cup, was awarded with an 8-kg necklace and an honorary certificate. |
सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताए । | Accordingly, Ram Samjh Rana as the head of Dhangarh Sub Municipality and Peace Officer Kshatri as the deputy head, Gokarna Bhatt as the head of Godavari Municipality and Sher Bahadur Tharu as the head of Bhajni Trishakti Municipality have been elevated. |
भक्तपुर नगरपालिकाका पूर्व कर्मचारी कृष्ण सागर वासीले पनि तत्कालिन समयको अनुभव सुनाउनु वडा वडामा जनप्रतिनिधिहरुको आदेश अनुसारमा टोलमा घुम्न गएको, क्षतिको विवरण संकलनमा व्यस्त भएको तर पंचायत सरकारले आफुलाई घटनामा संलग्न भएको आरोपमा निर्मम यातना दिएको अनुभव सुनाउनु भयो । | Krishna Sagar Vasi, a former employee of the Bhaktapur Municipality, also shared his experience of the immediate time when he went to the toll booths in the ward on the orders of the public representatives, was busy collecting the data of the damage but was brutally tortured by the panchayat government for his alleged involvement in the incident. |
चीन यतिबेला आफ्ना उद्योगको संरक्षण गर्ने ताकतमात्र होइन, भन्सार बढाउने, मुद्राको चलखेल गर्ने र माथि उल्लेख गरिएझैं धेरै कुरा गर्ने सामथ्र्य राख्छ । ऊ अमेरिकी र युरोपेलीको सुरक्षावाद कृषि उत्पादनमा दिइने अनुदान, अनेक खाले नयाँ प्रविधि विकास गर्ने फर्म तथा रक्षा कम्पनीहरूको विस्तार र विकासमा हिसाब–किताब हेरेरै आफ्नो क्षमता अभिवृद्धिमा लागेको देखिन्छ । उसले यो थालनी सन् २००९ मै चालुखाता सञ्चितीमा रहेको बचतमध्ये ५५८ अर्ब अमेरिकी डलरको ‘स्टिमुलस प्याकेज’ अन्तर्गत रेलमार्ग, जलमार्ग, थलमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणमा खर्चेर आपूर्तिजन्य कमी पूरा गर्यो । | China is now able to not only protect its industries, but also raise tariffs, manipulate its currency, and so on. It is increasing its capabilities by taking into account US and European protectionism, subsidies on agricultural production, the expansion and development of various new technology firms and defense companies. It has been able to make up for the shortfall in infrastructure by investing in railways, waterways, overland roads and other necessary supplies under the US$558 billion stimulus package in place since 2009. |
यस्तै, आगामी आर्थिक वर्षलाई अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा कार्यान्वयन गरिनेछ । उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले उल्लेख गरेका छन् । | He said that the upcoming financial year will be implemented as the year of hospital upgrading and service improvement, for which a total of Rs. |
तपाईँहरू हिराको खानीमा हुनुहुन्छ । तपाईँहरूले जुन दिन हिरा चिन्नु हुन्छ, त्यही बेलादेखि समृद्ध बन्नु हुनेछ । ’ | You're in a diamond mine. The day you discover a diamond, you'll be rich. |
भाउ ओरालो लागेको लगातार ३ वर्ष भयो । गत वर्ष प्रतिकिलो ६ सय लिन पनि किसानहरूलाई हम्मे परेको थियो । रामेछापमा वार्षिक सरदर २५ टन अलैंची उत्पादन हुने तथ्यांक जिल्ला कृषि विकास कार्यालयको छ । | Last year, the farmers were hit by 600 liens per person. According to the data of the District Agriculture Development Office, the annual production of sardias in Ramchhap is 25 tons. |
काठमाडौँ — कूल १३६ किलोमिटर लामो निजगढ, हेटौंडा- भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । | KATHMANDU <unk> The Department of Railways has requested a Letter of Intent for preparation of Detailed Project Report (DPR) of the 136 km long Nizhgarh, Hetonda-Bharatpur Railway. |
नेपालको परिपे्रक्षमा डेरी क्षेत्रलाई उदाउँदो व्यवसायका रुपमा मैले लिने गर्छु । सार्क क्षेत्रमा हेर्ने हो भने भारत र पाकिस्तानपछि नेपालले यस क्षेत्रमा रामो प्रगति गरेको छ । अहिले दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । जसको १५ प्रतिशत औपचारिक क्षेत्रमा, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा र ५० प्रतिशत किसान आफंैले खपत गर्ने गरेका छन् । | I consider the dairy sector as an emerging business in Nepal. In the SAARC region, Nepal has made remarkable progress in this area after India and Pakistan. Today, it produces 48 lakh liters of milk per day, of which 15 percent is consumed in the formal sector, 35 percent in the informal sector and 50 percent by farmers themselves. |
विर्तामोड / साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको विर्तामोडमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा... बाँकी » | Virtimod/ Cyber Security Awareness Day was held today in Virtimod, Jhapa. The event was organized by CAN Federation Jhapa Branch and co-organized by District Police Office Virtimod. |
मौकाले भने पनि तिमी त तर्केर जाने थियौ । | If you had the chance, you would have gone. |
कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसायतर्फ आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी लगानी बढाउन र लगानी सुरक्षित गर्न आवश्यक भएको छ । यो आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ को कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपंक्षी र कृषि उपजको व्यवसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो वीमाको नेपाल सरकारले तोकिदिएको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ । | To reduce the risks and uncertainties in the agriculture and livestock business, there is a need to attract farmers to the agricultural business and to increase private and cooperative investment in the agricultural sector and secure investment. To address this need, the Government of Nepal's immediate action plan for governance and economic reforms, No. 11 of the Agricultural Sector Development of 2069 provides for risk insurance in the commercial production of fish, livestock and agricultural products, including the provision of a subsidy stipulated by the Government of Nepal for such insurance. |
बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ । | Baral died while undergoing treatment on Saturday night, and Salina and Asha, who returned from treatment with the knife-wielding Sonny Tamang, were taken into police custody. |
काठमाडौँ — डडेलधुराकी नीरादेवी जैरु संसद् बैठकमा नियमित पुग्छिन् । पहिलो र दोस्रो अधिवेशनको आठमहिने अवधिमा ८२ दिन भएका पूरै बैठकमा हाजिर भइन् । जिल्लाको समस्यादेखि राष्ट्रिय विषयमा भाग लिइन् । | Neeradevi Jairu, from Dudeldhura, Kathmandu, regularly attends the parliamentary sessions. She attended the entire 82 days of the first and second sessions. She participated in issues ranging from the problems of the district to national issues. |
परिवर्तनलाई संस्थागत गर्न, जनअधिकारलाई जनताको जीवनस्तरसम्म पुर्याउन सरकार राजनीतिक दल, सरोकारवाला निकाय, नागरिक समाज कति सक्षम भए भन्ने सन्दर्भमा निकै नै निराशा देखिन्छ । अस्थिर सरकार, दलहरूको सत्तामोह, घात–प्रतिघात, भ्रष्टाचारजस्ता विकृति जो राजनीतिमा देखिन पुग्यो, त्यसले आशंका उब्जाएका छन् । वास्तवमा नारामा ‘जनता’ भनिए तापनि राजनीति कसैको लागि भन्ने सवाल गम्भीर ढंगले उठ्न थालेको छ । | There is a lot of disillusionment about the ability of the government, political parties, stakeholders and civil society to institutionalize change and bring the rights of the people to the people's standard of living. The instability of the government, the power-hungry parties, the corruption that has been seen in politics have raised concerns. |
फुटबल पण्डितका अनुसार नेइमार, एमबाप्पे, हजार्ड, डीबाला र केनसँगै इंग्लिस क्लब लिभरपुलबाट खेल्ने इजिप्टका मोहम्मद सालहमाथि पनि रियल मड्रिडले नजर राखेको छ । | According to football pundits, Real Madrid is also eyeing Egyptian Mohamed Salah, who plays for English club Liverpool alongside Neymar, Mbappe, Hazard, Debala and Kane. |
त्रिवि मानवशास्त्र विभागअन्तर्गत यूएसएआईडीको सहयोगमा ‘अ स्टडी अन स्टेट अफ सोसल इनक्लुजन इन नेपाल’ नामक परियोजना सञ्चालनमा छ । सन् २०१७ मा सुरु भएको परियोजना २०२० सम्म चल्ने छ । परियोजनाको बजेट अमेरिकी डलर १ दशमलव ५ मिलियन अर्थात् १३ करोड रुपैयाँभन्दा बढी छ । यसअघि त्रिवि समाजशास्त्र तथा मानवशास्त्र नछुट्टिँदै पहिलो चरणको परियोजनाबाट बृहत् अनुसन्धान गरी दर्जनभन्दा बढी कृति प्रकाशनमा आएका छन् । | Trivi Humanities is a USAID-supported project called <unk>A Study on State of Social Inclusion in Nepal<unk>. The project was launched in 2017 and will run until 2020. The project budget is US$1.05 million or more than 13 crore rupees. |
नसारोग उपचारका बाधा नसारोगसम्बन्धी जनचेतनाको कमी हुनु, समाजमा यसका सम्बन्धमा प्रचुर मात्रामा भ्रम वा अन्धविश्वास रहिरहनु, मुलुकमा नसारोग विशेषज्ञको अति न्युन संख्या हुनु र यसका उपचार विधि वा विशेषज्ञहरू केन्द्रीकृत वा सहरीकृत मात्रै हुनु नसारोग उपचारका बाधा हुन् । जनचेतना जगाउने खालका कार्यक्रम, यसको उपचार जुन स्तरको स्वास्थ्यकर्मी वा चिकित्सकबाट सुरु भए पनि विशेषज्ञसँंगको परामर्शको लागि उचित तथा सन्तुलित पठाइदिने प्रणाली नसारोगीहरूको सम्पूर्ण तथा सफल उपचारका लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो । नसारोगमा गैरऔषधीय उपचार पनि त्यतिकै आवश्यक हुन्छ, जस्तै– जीवनशैली परिवर्तन, फिजियोथेरापी, ध्यान इत्यादि । यी सबै कुराको सचेतनाले मात्र यो समस्याको भारलाई कम गर्न सकिन्छ । | The barriers to the treatment of narcolepsy are the lack of public awareness of narcolepsy, the prevalence of confusion or superstition in the society, the very low number of narcolepsy specialists in the country and the fact that the treatment methods or specialists are centralized or urbanized. Awareness-raising programs, the provision of appropriate and balanced systems for consultation with specialists, starting from the level of health professionals or doctors, are the most important factors for the successful treatment of narcolepsy patients. |
विराटनगर, माघ ७ गते । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताउनुभएको छ । | Viratnagar, Magh 7. The chairman of the Tarai-Madesh Democratic Party, Mahendra Thakur, has said that the constitutional amendment proposal with amendments should be passed. |
‘जंगली बंगुरले मेरो चार कट्ठामा लगाइएको आलु लगभग बर्बाद नै पार्यो । ’ विदेह नगरपालिकाका सञ्जीव मण्डल कान्तिपुरसँग भने । १०/१२ को झुन्डमा आउने बँगुरलाई धपाउन खोज्दा आक्रमणसमेत गरेको उनको कथन छ । | The wild bangur almost destroyed the potatoes I had planted in my four bunches. Sanjeev Mandal of Videh Municipality told Kantipur that he even attacked the bangur when he tried to repel the 10/12 herd. |
xmlns:dc="http://purl.org/dc/elements/1.1/" | I don't know if you've got a problem with that. |
सार्वजनिक लेखा समितिको बैठक अहिलेसम्म दुई पटक मात्र बसेको छ । सरकारबाट बजेट कार्यान्वयनका काम नभएकाले समितिको काम प्रभावकारी हुन नसकेको समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए । ‘तैपनि, दोस्रो बैठक बसेर मन्त्रालयको कार्यप्रगति र स्थानीय तहको करको सम्बन्धमा देखिएका समस्या र वास्तविक अवस्था समितिमै जानकारी गराउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन गरेका छौं,’ उनले भने, ‘सरकारबाटै काम नभएपछि समिति नै लामो समयदेखि कामविहीन छ । | The Public Accounts Committee has only met twice so far. The Chairman of the Committee, Dilli Bahadur Chaudhary, said that the Committee's work has not been effective due to the lack of budget implementation from the government. However, in the second meeting, the Ministry of Economic Affairs and Planning has been directed to inform the Committee about the progress of the Ministry and the problems and real situation regarding taxes at the local level. |
सरकारले ५३ वटा ग्यास उद्योगका लागि ७ सय ७५ बुलेटको अनुमति दिएको थियो । कोटाअनुसार भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा बुलेट बनाउन थालेका छन् । तयारी अवस्थाका ५३ बुलेटहरू भारतमै अलपत्र परेका हुन् । | The Government has authorized 775 pellets for 53 gas industries, which are already producing pellets in cities across India including Delhi, Baroda, Pune and Haryana under the quota. |
तर, उनी भने आफ्नै ग्यालरी सञ्चालन गरेर यसैमा निरन्तर लागिरहेकी मात्र छैनन्, साना विद्यार्थीदेखि ठूलाहरूलाई आर्टको कक्षा पनि दिइरहेकी छिन् । यसका लागि उनले अरू पाँचजना महिला कलाकारलाई रोजगारी पनि दिएकी छिन् । | But she not only runs her own gallery, but she also teaches art classes to younger students and older ones, and employs five other female artists. |
को कहाँ खटिए ? | Where to? |
‘राष्ट्रिय पुँजीको विकास गर्नु राज्यको प्रमुख दायित्व’ | The development of national capital is the primary responsibility of the state. |
बैठकमा सहभागी भएका मुख्य सचिव डा सोमलाल सेवेदीले भौतिक पूर्वाधार बनाउँदा एकीकृत कार्ययोजना बनाएर मात्रै प्रक्रिया सुरु गर्नुपर्ने बताए । जलाशयुक्त आयोजना बनाउँदा सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा भएका स्थानमा बनाउँदा समस्या पर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । | The Chief Secretary, Dr. Somlal Sevedi, who attended the meeting, said that the process of building physical infrastructure should be started only with an integrated action plan. He said that the problem of building roads and other physical infrastructure in the built places should be addressed. |
” अब पोखरामा पनि अपाटमेन्टहरू बनाएर डलरमा बिक्री गर्न सकिने उनले जनाए । उद्यमशीलता र स्वरोजगार एंव आत्मनिर्भर बनाउन बैंकहरूले लगानी गर्नुपर्ने मेयर जिसीले बताए । | He said that apartments can now be built in Pokhara and sold for dollars. He said that banks should invest in entrepreneurship and self-employment and self-reliance. |
संविधानले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने मान्यता प्रदान गरेको परिवर्तित राजनीतिक प्रणाली अन्तर्गत लागू गरिने शिक्षा सम्बन्धी व्यवस्था त्यही अनुरूप हुनु वाञ्छनीय छ । निरंकुश पञ्चायती व्यवस्थामा निर्ममपूर्वक लादिएको अलोकतान्त्रिक शिक्षण प्रणाली अन्त्य आवश्यक छ । बालबालिकाले विद्यालयमा गैरमातृभाषाको माध्यमबाट पढ्नुपर्ने बाध्यात्मक स्थितिमा परिवर्तन हुनुपर्छ । | It is desirable that the educational system implemented under the changing political system, which recognizes that the Constitution recognizes all mother tongues as the national language, should be in line with this. An end to the undemocratic education system brutally imposed on the authoritarian panchayat system is necessary. A change in the intellectual status of children in school through non-native language should be made. |
यसअघि के सम्झनु छ र जान्न मत त्यो घर, हरेक जातजाती, सत्य खान्छु कसम, आजै भेट भाको सिन्धुली आको म परेँ पाल्पाको, बुलाकी लाउँदिनौ झुम्काना लाउदिनौं, ए हजुर सुन्नु भाछ र, यस्तै हुन्छ भन्नेभा, दुखका दिन गए, नयाँ पार्टी खोल्छुलगायतका दर्जनौँ व्यवहारिक गीतले बजारमा अमिट छाप छोडिसकेका छन् । | I swear to you, I have come to visit Sindhuli today, I have fallen in love with her, I have not brought a bell, I have not brought an earring, I want to listen to her and, this is what happens, the sad days have passed, dozens of practical songs, including opening a new party, have left an indelible mark on the market. |
पसले : खाएर त हेर, पल्किन्छौ ! | Paul: Look at that, it's blinding! |
समाचार अनुसार फिल्म निर्माण कम्पनीले सलमानले पाउनु पर्ने शेयरवापतको रकम अझै पनि उनलाई दिएको छैन् । उनले फिल्मबापतको ३५ करोड पारिश्रमिक अझै लिन बाँकी छ । पैसा नपाएपछि सलमान निकै दुःखी बनेका छन् । | According to reports, the production company has not yet paid Salman the amount due to him for his shares, and he has yet to collect the 35 crore salary of the film. |
कामै नलाग्ने गरी गर्लाम्मै झरेछ | The Bible says: "The one who does not work will fall into poverty". |
मेयर महर्जनले घोषणा गरेका अल्का हस्पिटलअगाडि पाटन अस्पतालअगाडि, लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर ब्रिज बनाउने, संवेदनशील क्षेत्रमा सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना सुरु हुन सकेका छैनन् । | No plans have been started, including Alka Hospital in front of Patan Hospital, building two aquapols in the Lagonkhell square, building a flyover bridge from Pulchok to Bagmati Bridge, installing CCTV and solar lights in sensitive areas, Mayor Maharjan announced. |
भूकम्ले घर क्षति पुर्याएको छ । तर, घर बनाउन अनुदान पाएका छैनन् । ‘प्राविधिकले हेरेर गएको हो । | The earthquake has damaged houses, but they haven't received a subsidy to rebuild. |
यसरी थन्केको रकम के गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । स्रोतका अनुसार प्रदेश १ का १४ वटा जिल्ला समन्वय समितिको खातामा मात्र २ अर्बभन्दा बढी रकम थन्केर बसेको छ । मन्त्रालयले यो रकम स्थानीय तहमा भवन निर्माणका लागि प्रयोग गर्न खोजेको स्रोतको दाबी छ । | According to the sources, the 14 District Coordination Committees of Pradesh 1 alone have more than 2 billion frozen in their accounts, which the ministry is trying to use for building projects at the local level. |
जोर-बिजोरमा सवारी चल्दा सीमित मात्रामा मात्रै सवारी चल्छन् । तर विभिन्न स्थानमा काम गर्न जानेहरुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता छ । | Traffic congestion is a limiting factor, but commuters are forced to get to their destinations. |
२०६८/६९ मा भएको बिक्रीको लाभकर तिर्न राजस्व कार्यालयले यसै साता पत्र काटेको हो । | The revenue office has cut the tax on profits from sales in 2016/69. |
Complete website for Nepali Sports News | Football |Cricket and More | Complete website for Nepali Sports News | Football | Cricket and More This is a list of cricketers in Nepal. |
गत वर्ष भएको १६ औं संस्करणमा एपीएफ च्याम्पियन भएको थियो । हेटौंडामा सम्पन्न उपराष्ट्रपति कपमा काठमाडौं र रौतहटमा भएको प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघले उपाधि जितेको थियो । त्यही सफलताका आधारमा उनीहरूलाई लिगमा समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) की सदस्य पेमा लामाले बताइन् । | In the 16th edition of the APF last year, the Rauthat District Football Association won the title in the Vice President's Cup held in Hetonda, Kathmandu, and in the Rauthat District Football Association in Rauthat. |
३. ट्राफिक बत्ती तथा सङ्केतहरू दुरुस्त पार्ने | (Matthew 28:19, 20) The Bible says: "The word of Jehovah is alive and exerts power". |
‘अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ ।’ | "The President and Prime Minister's Residence and the Lion Palace are still lit occasionally", said Executive Director Ghising. |
जाइटमिर इवान Franko राज्य विश्वविद्यालय निर्धक्क भई भविष्यको सार्दा छ. संयुक्त प्रयासमा संकाय द्वारा, विद्यार्थी र कर्मचारी विश्वविद्यालय इतिहास सिर्जना गर्न जारी. आगामी वर्ष र दशक नयाँ रचनात्मक संग्रामहरू जीतेको र उपलब्धिहरू को समय हुनेछ भन्ने विश्वास को हर कारण छ किनभने कर्मचारी शिक्षण भविष्यबारे आशावादी छ. आज हाम्रो विश्वविद्यालय प्रतिष्ठित छ, भोलि यो भन्दा प्रतिष्ठित को एक हुनेछ, र काम र अध्ययन गर्ने अधिकार ठूलो सम्मान हुनेछ. | Zhytomyr Ivan Franko State University is confidently moving towards the future. By joint efforts of the faculty, students and staff continue to create university history. The teaching staff is optimistic about the future because there is every reason to believe that the coming years and decades will be a time of new creative revolutions and achievements. |
राष्ट्र बैकले सय, पचाँस, बिस, दश र पाँच रुपैयाँका दुई दुई बन्डल नोट गरी अधिकतम ३७ हजारको सेट बितरण गर्ने जनाएको छ । | Rashtriya Bank will distribute two sets of Rs.100, Rs.50, Rs.20, Rs.10 and Rs.5 banknotes with a maximum of 37,000. |
<rss version="2.0" | I'm not going to lie. |
आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी डीआईजीबाट नै राजीनामा दिनुभएका सिलवाल एमालेबाट उम्मेदवारी दिएर ललितपुरबाट विजयी हुन सफल हुनुभएको थियो । | Silwal, who had resigned from the DIG after performing the Work Performance Assessment (CASMU) in the IGP promotion, had successfully contested from Lalitpur. |
Read more about हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत गरिएको आर्थिक वर्ष २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम | Read more about Budget, Policy and Program for Fiscal Year 2075/076, approved by the 2nd Municipal Assembly of Halsey Tuvachung Municipality |
अधिंकाश राष्ट्रिय खेलाडी रहेको एपिएफले सहज निकाल्ने रणनिती बनाएपनि प्रदेश ३ बराबरीमा रोक्ने योजनामा छ । दिउँसो साढे २ बजे दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ । | Despite the easy elimination strategy, APF is planning to keep the region 3 tied. The second quarter-final will be played between Tribhuvan Army and Province No. 7 at 2:30 pm. |
गरिबी पन्छाउन सकिने भएकाले अभावजन्य रोग पनि रोक्न सकिन्छ । जानकारी प्रदान गरेर, सम्बन्धित सीप पैदा गरेर र आर्थिक स्रोतको सानो हिस्सा पुनःवितरण गरेर चरम गरिबी उन्मूलन गर्ने प्राविधिक कौशल हामीसँग छ । यसैले गरिबीजन्य रोग नियन्त्रण गर्न नसक्नुको कारण हाम्रो ज्ञानको नभएर इच्छाशक्तिको अभाव हो । यसैले रोगलाई हैन हामीले यस अनिच्छालाई सम्बोधन गर्नुपर्छ । | We have the technological expertise to eradicate extreme poverty by providing information, developing relevant skills and redistributing a small part of economic resources. So the reason we cannot control poverty-causing diseases is not because we lack knowledge, but because we lack willpower. |
उनी बेहोस हुने वित्तिकै उनलाई काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पताल पुर्याईयो। सिटिस्क्यान गरेर हेर्दा उनको किड्नीमा सानो समस्या देखिएको भएपनि उनको अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई अझै कम्तिमा दुई दिन अस्पतालमा नै राख्नुपर्ने सुझाव पनि अस्पतालले दिएको उनका काका भण्डारीले जानकारी दिए। | He was rushed to the Bayodhya Hospital in Balkh in Kathmandu after he lost consciousness. The CT scan showed a small kidney problem, but his condition was improving, according to family sources. |
० ० ० | 0 0 0 |
चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन । साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१.६१ प्रतिशत राजस्व संकलन गरेको थियो । साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड चार लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ। | In the first two months of the current financial year 2015/2016, the revenue was not able to collect according to the target. In the month of Shrawan, the revenue collected was 52% of the target and 31.61% in the month of Bhadra. In the month of Shrawan, the revenue collected in the city was 264.77 thousand out of the target of 50 crore 90 lakh 38 thousand. |
अस्ट्रेलियामा मानसिक रोग पीडितहरुका लागि नि:शुल्क र गोप्य सेवाहरु सञ्चालित छन्। तर, यी सेवाहरुका बारेमा कम जानकारी र हिनताबोधका कारण सम्पर्कमा नजाने गरेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन्। उनीहरुले मानसिक रोगपीडित विद्यार्थीहरुलाई समयमै चिकित्सककहाँ जान समेत सुझाव दिएका छन्। | There are free and confidential services for people with mental illness in Australia. However, due to the lack of information and awareness of these services, experts in the field say that contact is often avoided. They even advise students with mental illness to see a doctor on time. |
खोटाङ पुस–१२, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सुत्केरी पद्मा राई मगरको अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको छ । | Padma Rai, a midwife from Durchim, Khotang P12 in Khotang's Halse Tuvachung Municipality, has died due to excessive hemorrhage. |
त्यहाँ असफल भएपछि उनी एक जना कोर्ट रिपोर्टर बन्न पुगे । पछि सेनाको जागिरे पनि भए । उक्त जागिरबाट अवकाश पाएपछि उनले टवायलेटरी किट बेच्ने व्यवसाय स्थापना गरेका थिए । पछि ‘डी–आइस–इट’ नामक अर्को व्यवसाय पनि सुरु गरे, जसले जमेको विन्डसिल्डलाई सफा गर्नका लागि एउटा रासायनिक स्पे बेच्ने गर्थ्याे । | After retiring from the army, he set up a business selling toilet kits. He later started another business, DISIT, which sold a chemical spray to clean frozen windshields. |
Subsets and Splits