audio
audioduration (s)
0.6
31.2
transcription
stringlengths
1
328
नम्बर कति हो ?
फोन नम्बर ? हजुर।
हेल्लो।
हेरिरा छु मैले पख्नु है ?
निर बहादुर घिसिङ्ग हो ?हजुर निर बहादुर घिसिङ्ग।
हेल्लो।
उहाको फोन नम्बर ?
हेल्लो नमस्ते आइ.यम.इ अप्रेसन डिपर्टमेन्ट बाट म आसिश बोल्दै छु हजुरको के सेवा गर्न सक्छु होला ?
हजुर भन्नुस न ?
बाहिरबाट आको ट्रानजेक्सन हो ?
हजुर, टिका श्रेष्ठ सर है।
हुन्छ, उहाँ सँग एक चोटि कुरा राख्नुन है।
हजुर।
हजुर।
अँ अगाडि नाम चाहिँ के छ पार्वती ?
हजुर
अगाडि चाहिँ छुटै छ,पछाडी छुटै छ भन्नु भको नाम ?
उहा संग भोटर कार्ड छ रे ?
हजुर।
म एकचोटी भन्छु है ?
हस ,हुन्छ।
हँ...यस्तो छ के पार्वती खान भन्नि पुस्पा कुमारी थापा पुरानो नागरिता
हँ त्यस्तो छ उहाँको नाममा पठाउदा खेरि पार्वती खान मात्रै सेन्ड गर्दिनु भा छ के नाम।
त्यो पछाडिकोले फरक पर्छ कि पर्दैन भन्नि कुरा।
यस्तो ,यस्तो छ के नागरितामा चाही पार्वती खान भन्नि पुस्पा कुमारी थापा भनेर छ हजुर हैन ?
अँ यो पहिला पहिलाको नागरिकतामा यस्तो राख्दो रैछन के।
पार्वती खान भन्नि पुस्पा कुमारी थापा भनेर नगरितामा नाम छ है।
नमस्ते म्याम , हजुर हजुर ,म यहाँ उदय सहकारी बाट।
मेरो चाहिँ आई.याम.ई. लक भाको थ्यो ? अन्लक गर्दिनु भनेर ?
अनि पासपोर्ट भन्न मिल्छ म्याम ?
अँ !
य हस।
हेल्लो नमस्ते आई.याम.ई. अप्रेसन डिपार्टमेन्टबाट आकृति। हजुर को के सेवा गर्न सक्छु ?
एजेन्ट कोड भन्नुस त आई.याम.ई. यान.पि. ?
अन्लक भयो है लग इन गर्नु।
हस थ्यांकयु फर कलिंग।