index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
50,841
@Bipendraa हामी जनता चै तिमीहरू सबै पार्टीलाई बहिष्कार गर्ने हो! #NoNotAgain https://t.co/6g3Cj4Y09q
1
50,842
खै त्यो बझाङको एमाले काण्ड आएन त अझै सम्म पनी। 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
1
50,843
आपके सामने नागनाथ है और सांपनाथ,अब आप क्या करेंगे? - #AsaduddinOwaisi #UttarPradeshElections2022 #PatangKaNishaan #SurakshaAurSamman https://t.co/ckOrrjAxaJ
0
50,845
@gbudhathoki निर्वाचन आयाेगलाई मुद्दा हाल्नुपर्छ सर। तिनीहरुलाई पछिकाे लागि पाठ हुन्छ। तिनीहरु सचेत हुनेछन् र भविष्यमा त्यस्ताे गर्ने छैनन्।
1
50,846
@brb1954 यही गति ले गर्दा कहाँ पुग्यो बुढा हेक्का रहेस!अब आराम गर् सल्लाह देउ युवा लाई ।#NoNotAgain🙏🙏
0
50,849
जो राम को लाए हैं, हम उनको लाएंगे। और #Uttrakhand में फिर से भगवा लहराएंगे। #AssemblyElections2022 #Election2022 #UttarakhandElections2022 #bjp4uk
2
50,850
जो राम को लाये है हम उनको लायेंगे, UP में फिरसे हम भगवा लहरायेंगे॥ Please come out in large numbers & Vote For BJP 🌷 #UttarPradeshElections2022 https://t.co/HBT13oz3kT
2
50,852
फर्क साफ है !! पूर्व मुख्यमंत्री मनोहर पर्रिकर के पुत्र होने मात्र से टिकट के हकदार नहीं कोई हो सकता -- #भाजपा पूर्व प्रधानमंत्री राजीव गांधी के पुत्र होने मात्र से टिकट के आजीवन हकदार हो जाता है -- #कांग्रेस #GoaElections2022 #UPElections2022 #PunjabElections2022
1
50,853
यो कांग्रेसको आचि खाने हलीलाई पत्रकार आचारसंहिता केही लाग्दैन? बरु आफूलाई कांग्रेसी हुँ भनेर चिनाएर जति प्रचार गर्नुछ गरोस् हामी केही भन्दैनौँ तर यो पत्रकार शब्दको दुरुपयोग भएन? यति भनेपछि यो हलीले अब मलाई ब्लक गरेर सिरानी च्यापेर रुँदै बस्छ होला! #VoteForSagarDhakal #NoNotAgain
1
50,854
अनि गाउमा त माधब नेपाल चोर है पो भन्छन। बाकि गाउलेले चै आफ्नो नेता राम्रो देखेछन भमेर बुझ्नु पर्यो।
0
50,857
दार्चुलाका स्वतन्त्र उम्मेदवारहरुको नाटक😎 पैसा र पद भए जे नि गर्दिने 😊मेयरका उम्मेदवारी त वडाका सदस्य मा झरी सके छन 😀तिमी हरुलाई त चपाएर खान्छ् नेतृत्व वर्ग ले 😊😊
0
50,858
@addkali काङ्रेसको रोग सरेछ एमालेलाई । काङ्रेस सुध्र्यो । एमाले ग्रसित छ। 😂😂
1
50,862
@kedar_sharmaa @dhrubahari @RaameshKoirala पार्टीको झण्डा बोक्ने र विदेशी ideology को पछि लाग्ने, राष्टको विभूती तिरसकार गर्ने भने उता विदेशीहरू संग घुडाँ टेक्ने नातावादी कृपावादी हलियाहरू भन्दा देशको झण्डाको पछि लाग्ने स्वतन्त्र उम्मेदवार कति जाति कति। बलेनको कुरा काटन काङग्रेसी र ऐमाले बफादारहरू केही कसुर नचाहिने।
1
50,863
@Annapurna_Post भनेपछी अझै १०-१५ बर्ष मिलेर नेपाली जनतालाई लुट्ने विचारमा रैछ्न हैन त तोरी बुडाहरु
0
50,864
बालेनले जति भोट ल्याउॅछन त्यसको श्रेय गत चुनावमा ॲाट गरेकी रन्जु दर्शनालाई जान्छ। रन्जु कैं मत परिणाम हेरेर बालेन्द्र यो पटक चुनावमा गए। नत्र बालेन संग मिसन/भीजन केही छैन।
0
50,865
और क्यों आरएसएस-मोदी "चालू" बन रहे ...क्योंकि देश में अन्य दलों के शीर्ष नेतृत्व विशेष रूप से वंशानुगत हैं, वे आरएसएस के मंसूबों को समझने में असमर्थ हैं,और मोदी-आरएसएस के पौ बारह हैं!#भाजपा_जा_रही_है up people #UttarakhandElections2022 #UttarPradeshElection2022 vote for BJP
0
50,866
#SawalPublicKa: 'सपा को ये गुमान और गलतफहमी हो गई क‍ि मौलाना मुलायम के बाद मुफ्ती अख‍िलेश अगर मुसलमानों को र‍िझाना चाहते हैं तो ज‍िन्‍ना-ज‍िन्‍ना करना पड़ेगा'- #BJP प्रवक्‍ता @gauravbh @navikakumar #PakPremiNeta #UPElection2022 #PunjabElections2022 #Politics https://t.co/HMuULqaZ5P
2
50,867
मैं सभी मतदाताओं से कहूंगा कि वोट डालने से पहले इनकी करतूतों को कभी भी मत भूलना। इनको गलती से भी मौका मिल गया तो, फिर खेत लहुलुहान होंगे, फिर दुकानें जलेंगी, फिर डर और खौफ का वो काल लौटेगा: PM मोदी #UttarPradeshElections2022 https://t.co/cSGokuwnhZ
0
50,868
@Kalpana9133 सबै बिदेशीले बनाई दिएका हुन, देश मागेर खाने बनाएको, कलकारखाना बेचेर युवा बिदेश र देश कंगाल बनाउने पनि काङ्ग्रेस नै हो #nonotagain
1
50,870
@Annapurna_Post देस बेचुवा काङ्ग्रेस पार्टी लाई होइन जन्ता राज ल्याउन खोजने जनमत पार्टी लाई भोट दिनुपर्छ।
1
50,872
ओइ भाउजु अझै कति रैती बनाउछौ हो जनतालाई। तिम्रो सामन्ती सोच धिक्कार छ। बिहार बाट गरेकी है PhD? के बोलेको यस्तो लाज लाग्दैन? आँफै सुन त एकचोटी। जात जनायौ तिमीले अन्तत यस्तालाई #NoNotAgain @ShahBalen @RONBupdates @RajendraLingden @RabindraMishra @SwarnimWagle @hamrorabi @SherBDeuba https://t.co/fq0aNVn0MM
0
50,873
निर्वाचन आयोगवाट मतगणनाको सीसीटीभी अनुगमन यसरी हुँदै रहेछ ( भिडियो :प्रदीपराज वन्त) https://t.co/kUnMQUhCWp
1
50,874
#UttarakhandElections2022 | मुस्लिम यूनिवर्सिटी के मुद्दे पर कांग्रेस कैंपेन कमेटी के प्रमुख @harishrawatcmuk पर असम के मुख्यमंत्री @himantabiswa का तीखा हमला। बोले देवभूमि में मुस्लिम यूनिवर्सिटी की बात करना महापाप इसके लिए बार-बार मिलनी चाहिए सजा। https://t.co/KwP1fvZ6RD
2
50,875
क्या अखिलेश यादव की रैली में पैसे देकर जुटाई गयी भीड़ ? सोशल मीडिया पर वायरल वीडियो से उठे सवाल... @AjayLalluINC @swatantrabjp @satishmisrabsp @SanjayAzadSln #AkhileshYadav #UttarPradesh #UttarPradeshElections2022 #UPElections2022 #Viral #ViralVideo #JTv https://t.co/vW2j5lokNh
0
50,876
दारू की दुकान के सामने खाट लगाकर बैठे केजरीवाल? जानिए इस वायरल तस्वीर की सच्चाई #ArvindKejriwal | #AAP | #PunjabElections2022 | #PunjabElections https://t.co/C3r39JyN2c
0
50,877
सपा, बसपा और कांग्रेस तीनों इकट्ठा होकर आ जाएं तो भी हमें कोई परेशानी नहीं है क्योंकि तुष्टिकरण करने वाली ये जातिवादी पार्टियां कभी उत्तर प्रदेश का ​कल्याण नहीं कर सकतीं- अमित शाह,केंद्रीय गृह मंत्री #UttarPradeshElections2022 @AmitShah https://t.co/FoOFoS0tUr
1
50,878
आज नरेंद्र मोदी प्रधानमंत्री नहीं है। प्रधानमंत्री ने कहा कि मैं राजा हूं। राजा मज़दूर, किसान से बात नहीं करता। राजा ना सुनेगा ना बात करेगा। राजा सिर्फ़ निर्णय लेगा: कांग्रेस नेता @RahulGandhi #Congress #RahulGandhi #UttarakhandElections2022 https://t.co/CwXmGOEkTn
0
50,879
कांग्रेस मुस्लिम तुष्टिकरण करती है: एएम जोशी: https://t.co/8Hh14SeOa1 @INCUttarakhand @BJP4UK #UttarakhandElections2022
1
50,880
@NAYA_PATRIKA एमाले र माओवादिले गठबन्धन गरे, पार्टी नै एक बनाए। ऐले काङ्रेसले माओवदीसँग नि पार्टी एकता गर्ने भो भन्देखी एमालेले केइ भन्दैन। गर, कस्ले रोकेको छ त बाख्रेकाजी?
1
50,881
बाजुराको बडिमालिका : मेयर जित्ने र हार्ने दुवै पूर्वपत्रकार, उपमेयर पनि पत्रकार #MakaluKhabar https://t.co/A3CeLFHSRY
1
50,882
एउटा सामान्य मेयरको उमेदवारले चुनाव कम्तीमा १ करोड खर्च गर्छ भने त्यस उमेदवारले भ्रष्टाचार नियन्त्रण र शुशासन कायम गर्छ भनेर आशा गर्ने हामी नेपाली !
0
50,883
#NavnirmanManchUK: देखिए, #HarishRawat के 'मगरमच्छ' वाले बयान को लेकर #Uttarakhand के सीएम #Pushkardhami ने क्या कहा @navikakumar के सवाल, @pushkardhami के जवाब LIVE #TimesNowNavbharat यहां देखें 👉https://t.co/WGJeLia03z #UttarakhandElections2022 https://t.co/gAfstehm9G
0
50,884
"आम आदमी पार्टी" का पंजाब मे हाल ऐसा ही होने वाला है. अभी उछल लो, ❤ पे मत लेना 😂 #PunjabElections2022 https://t.co/a1Stz7C0xx https://t.co/op1Zpw9TPv
1
50,885
@44_22BR हिसाब नै गड़बड़ हुने गरी अन्तर्घात गर्ने त काँग्रेस को रोग हो केरे एमाले मा पनि सर्यो होला
1
50,886
@ekantipur_com मु… सम्पादक ! तिमेरुका ठेउके रातभर भोट मागेर बस्दा ॲाखा चिम्म गरीस!
0
50,888
गठबन्धन गरेर पनि कांग्रेसले हार्यो भने त राजनिती छोडेर बनबास गए हुन्छ त🙂🤷‍♀️🤣
1
50,889
अरु चाहीँ थाहा भएन बालेन्द्र शाह(बालेन) ले काठमाडौको मेयर र उपमेयर दुबै पड्काउने भयो😆😆😆
0
50,890
भ्रष्टाचारको हेडक्वार्टर हिजो नारायणहिटी थियो र आज सिंहदरबार हो, जसको मुख्य शाखा कार्यालय बूढानीलकण्ठ, बालकोट र खुमलटारमा अपार भीडका साथ चलिरहेको छ ।जनप्रतिनिधि भ्रष्ट भएकाले व्यवस्था नै फाल्ने हो भने संसद्, सिंहदरबार र बालुवाटार नै अविलम्ब विघटन गर्नुपर्ने हुन्छ @Umesh_Chauhan https://t.co/krCKdMGiYC
2
50,891
@RaameshKoirala मिश्रजीको नामैले मात्र भोट आउछ भन्ने होइन होला । बिगत निर्वाचन पछि मिश्रजीको वैचारिक स्खलनको लेखा जनताले पनि राखेकै हुन्छन । बालेनको पछि देखिएको कस्मेटिक प्रचार हावा बढी हालिएको बेलुन भन्दा अरु लाग्दैन डा साव ।🙏
0
50,892
देउवा पाँचौ पल्ट पिएम हुदै गर्दा प्रहरी संगठन तेश्रो पट्क आफ्नो सहि कमान्डर चुन्न बाट चुक्यो! देउवा सक्षम लाई देख्न सक्दैनन कारण #असक्षम नामधारि पदक ज्ञानेन्द्र बाट उनले जो पाएका थिए😂
1
50,894
@sudheerktm @ravishndtv @KanakManiDixit कौन जात बा? भन्दै छानेर बोल्न लाउने पत्रकार भन्दा हाम्रा नै ठीक छन् जस्तो लाग्थ्यो। यस्ताको त भक्त रेछन नेपाली पत्रकारहरु।
2
50,895
भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमालेलाई भोट दिनु भनेको बिरालोलाई दूध कुर्न राखेझैं हुने बताए । #nepalpress https://t.co/qgy8ActjQB
1
50,896
@g9govind थपलियाको गालामा गज्जबको थप्पड! अब कसरि देखाउँछन् आफ्नो थोपडा? @ECNOfficial, @tooshikarsu, #NoNotAgain
0
50,899
म चाहिँ यो #NoNotAgain भन्दा पनि चुनावमा भैरहेको एमाले-राप्रपा, काङ्ग्रेस-माओवादी जस्ता घोषित वा अघोषित गठबन्धनको विरोधमा छु ।
1
50,900
@narayanwagle #nonotagain भन्नेहरूको लाज एक महिला राज्यमंन्त्रीले ढाकिछन्। झन् लिंगदेनले त लाजै पचाएछन्।
0
50,901
@RahulGandhi और गांधी परिवार शुरू से ही सिखों के खिलाफ था #गुरु_का_लंगर को लोग तरसते है और यह महाशय दरबार साहिब जाकर भी लँगर नही खाया @AAPPunjab @AAPHimachal_ @AamAadmiParty @ArvindKejriwal @BhagwantMann @raghav_chadha @JarnailSinghAAP #PunjabElections2022 #RahulWithPunjab https://t.co/0DEVuji1pG
1
50,902
मेरो भोटले कसैलाई छैठौं प्र.म. बनाउनु छैन, न फोश्रो गफाडीलाई, न झुठको पुलीन्दाहरुलाई। #nonotagain
0
50,903
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको बताएका छन् । https://t.co/uP9jHxqWtz
0
50,904
लौन आरजु भाउजुलाइ कसैले भन्द्याओ कि, कांग्रेसको मेयर नभएको ठाउमा पैसा पठाउदिन भन्नलाइ, देउवा दाइको बिर्ता हैन देशको ढुकुटी...! भाउजू अलि नशामा छिन आजकल, अन्यथा नलिम! https://t.co/DyGwNC9dZ7
0
50,905
बिजय शाहीलाई मत गन्ने जिम्मेवारी दिएको भए अहिलेसम्म देशको हरेक पालिकाको नतिजा आईसक्थ्यो। असक्षम सरकार, असक्षम निर्वाचन आयोग! 😜🤣😋😂😅
1
50,907
विपीले घोकाइदिएको समाजवाद भनेको - “घर घरमा एउटा लैनो गाइ र एकहल जोडा गोरु” बाट माथी उठ्नुस @bishwaprakash77 ji, ओलीले भनेका रेल, बन्दरगाहलाइ उडन्ते कुरा भनेर उडाएको २ बर्ष नबित्दै तपाइकै सभापती तथा प्रधानमन्त्री लाज पचाएर उद्घाटन गर्न कुदेको २ हप्ता पनि भएको छैन ।
0
50,908
स्वामी प्रसाद मौर्य कई विधायकों संग सपा में शामिल, अखिलेश बोले- बीजेपी में विकेट गिर रहे, बाबा से कैच छूट गया। #swamiprasadmorya #SamajwadiParty #UttarPradeshElections2022 https://t.co/VIE25i9cxn
0
50,909
@belakoboli तेरिमा भोंसड़ी । सबै दल ले पैसा बांडेर् भोट किनी रहेका छन । तँ हरामखोर लाई एमाले मात्र नजर आयो? ।
0
50,911
भाजपा छोड़कर वोही नेता जाते है जिनको देश और जनता के विकास से कोई लेना देना नहीं, उनको सिर्फ अपने और परिवार कि चिन्ता होती है, यानि अव्वल दर्जे से लालची और स्वार्थी नेता । #UttarPradeshElections2022 #UttarakhandElections2022
2
50,912
हिजो जगन्नाथ पौडेल उठ्दा प्रचन्न देउवाले धम्काए, तर जगन्नाथ नडराएर एकदमै ठिक गरे उनिले उम्मेद्बारी फिर्ता नलिएर भन्ने मुजिहरु ऐले प्रचन्नले नै एमालेको भोट काट्न उठाएको भन्दै रहेछन हरे मुजिहरिको जुनि😂
0
50,914
प्रचण्डको धम्किपुर्ण भाषण सुनेरै बसे देउवा,रामचन्द्र र चितवन काङ्ग्रेस । त्यति धम्की दिदादिदै पनि हथौड़ामा भोट हाल्ने चितवन काङ्ग्रेसका कार्यकर्ताहरु प्रचण्डको दास नै हुन् ।
0
50,915
देउवा र प्रचण्डकाे नक्कली पिरती धेरै दिन टिक्दैन : सुरेन्द्र पाण्डे https://t.co/RqA6gBxPGb
0
50,916
@Kalpana9133 ल ल रमाऊ आत्मरती मा एमाले गुमाले, ल्यान्ग्रे कांग्रेस हराउँ स्वाभिमानी नेपाली बनौ राजा आउने बाटो पहिल्याउँ देश र नेपाली को पहिचान बचाउँ
1
50,917
@Nirmaladhakal44 जोसुकै हुन् but ७० कटेका बुढा #NoNotAgain नै भनिन्छ ।
2
50,918
@basantabasnet नेपाली हो आफुले गर्न पनि नसक्ने अरुले राम्रो गरेको पनि देख्न नसक्ने !
2
50,919
@belakoboli यस्तै हाे । पंचायति शासक ( देउवा, पुष्प, उपेन्द्र , बाबुराम, माधव, चित्र बहादुरका अनुयायी ) हरूका दासहरूमा विगतकाे हत्या, हिंसाकाललाई महत्व दिएर सत्ताकाे स्वाद चाखेर लाेकतन्त्रकाे गुणगान गाउने प्रवृत्ति पनि नेपाल जस्ताे मुलुकमा हुदा रहेछन् ।
0
50,920
@DhakalSaurav @bimalwin सही हो राजा देखाएर फटाहाहरुले ३२ वर्ष देशको समय खाए !! (#NoNotAgain ले को को जेल गए, यो चाई जानकारी भएन ?)
0
50,921
फिल्म हलहरुमा नेपाली फिल्म चलेनन त के भो, बैशाख ३० सम्म देशैभर काग्ो एमाले माओबादीको नाटक चलिरहन्छ ! 😂😅😂 aasism7
1
50,922
@ArticleOf @RajendraLingden अनि तपाई पनि स्वार्थी छ खै सबै नेपाली समानता पुर्बक अघि बढौछु भन्ने धारणा आयो कहिले तपाई लाई
0
50,924
#nonotagain को चटक 😉 1) केपि बा जिन्दावाद भन्दै प्रचण्ड र शेरु दा लाई #NoNotAgain 2) शेरु बा जिन्दवाद भन्दै केपि र प्रचण्डलाई #NoNotAgain 3) प्रचण्ड जिन्दवाद भन्दै केपि र शेरु दालाइ #NoNotAgain हैन यिनिहरुले के खान्छन?😆🤣😅
0
50,926
राजनीतिक दल हरुले मौन अवधीको मौका छोपेर यसरी स्वतन्त्रका उम्मेदवार माथी यस्तो घिनौना आरोप लागाउनु भनेको हतास मानसिकताको उपज हो एक जना व्यक्ति सङ्ग चुनावमा हार्छु कि भन्ने डर लाग्यो र सम्पुर्ण राजनीतिक दल हरु लाई ?
1
50,927
एक तरफ विकासवादी भाजपा है दूसरी तरफ अस्थिरतावादी काँग्रेस है @narendramodi #GoaElections2022 https://t.co/2ot8Z2Ufn8
1
50,929
BSP Chife Mayawati says in Lucknow : बसपा प्रमुख मायावती ने कहा-योगी संन्यासी का चोला पहनकर एक धर्म के लोगों काम करते हैं, जबकि वह सभी की नि: स्वार्थ सेवा करतीं https://t.co/NfFxB6i7iX #BSP @Mayawati #Lucknow #UttarPradeshElections2022 https://t.co/FLXLb6MzWj
0
50,930
@cmprachanda आगामी निर्बाचन २ कित्तामा बिभाजित हुनेछ! एकातिर गणतन्त्र,संघियता,समाबेशी र धर्म निरपेक्ष जस्ता गणतन्त्र लोकतन्त्रबादी ५ दलिय गठबन्धन! VS प्रतिगामी ओली एमाले, धार्मीक अतिबादी हिन्दु राष्ट्र,राजतन्त्र चाहने राप्रपा कमल थापा, क्रिश्चियन राष्ट्र चाहने परिबार दल जस्ता अतिबादी गठबन्धन!
1
50,932
कांग्रेस नेत्री आरजु राणाले राणा शैलीमा जहाँ कांग्रेसको मेयर हुन्छ त्यहा मात्रै बजेट दिन्छौं अन्यथा बजेट दिन्नौ भनेर भन्नुभएछ! आदरणीय राणा म्याम बजेट के तपाईंको पिता र श्रीमानको सम्पत्ति बेचेर दिनुहुन्छ र? हो भने ठिक छ, होईन भने जनताको करको सम्पत्तिमा गिद्दे नजर नलाएकै राम्रो ल!
0
50,933
सत्तारूढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य https://t.co/CW5xig965a
1
50,935
@amritna @Jitpur मल्टीपार्टी डेमोक्रेसीमा सिन्डिकेट पाराले आलो-पालो गर्ने, दल बाहिरका अन्य जितेकालाई सपोर्ट नगर्ने, नेपोटिज्म प्रोत्साहन गर्ने, दलिय मिडियाले भ्रमको खेती गर्ने । बाहुबलीको अपेक्षा गर्ने तपाई त ओरालो लागेको जस्तो देखियो नारायणजी, भएन यो बेला मै सच्चिनुस भन्न चाहे । 🤨
0
50,936
@KedarSh @kpdhungana ए गोरु तेरो भगवानले ठुलै दौलत सहित डिभोर्सी धनाढ्य आन्टी पाउन साथ अमेरिकन भाउजू छोडेको देखिनस? बा को बिरुद्ध #NoNotAgain भन्नेले बा कै फेरो समायर सत्ता यात्र गरेको देखिनस?आफू बिरुद्धको मुद्दा पन्छाउन तेहि मन्त्रालय बार्गेनिङ गरेर मन्त्री खाको देखिनस?
0
50,937
पीएम मोदी का आरोप- उत्तराखंड को विकास से वंचित रखना चाहती है कांग्रेस #UttarakhandElections2022 #Elections2022 #PMModi https://t.co/x3CmaENS35
1
50,938
मेरो छोरीलाई भोट हालेनौँ भने देश दुर्घटनामा जान्छ, छोरी अलि राम्री जन्माउनु पर्थ्यो नि बुढा, ब्यहोरा र बुद्धी नभए पनि झलझल बलेको रुप हेरेर भोट हाल्थे नि बोका र थुँबाहरूले... https://t.co/918ofpLyHa
0
50,940
ल भरतपूरमा रेणुले चुनाब जितिनरे काठमाण्डौमा शृजनाले गर्छौं के पत्रु कॉग्रेशी जनहो? ३० बर्ष देश ध्वस्त बनाउने माओवादी र कॉग्रेशैहो पहिलो नम्बरमा।दोस्रो एमाले!
1
50,941
दरबारी मीडिया के दलाल, AAP एवं कांग्रेस को मिलाने की कोशिश कर रहा है। अरे दलाल, वह तो दिल्ली के समय ही एक हो गए थे। यूँ ही नहीं केजरीवाल कांग्रेस के साथ गठबंधन को तरस रहा था। अंदर से सब एक हैं। आप कांग्रेस की B टीम। #GoaElections2022 #GoaRejectsAAPCON
1
50,942
@BhimRawal179 @realpbhattarai संसद बंद १० महिना देखी एमसिसि पारित बिना बहस अब सेती को पनि दलीय लेनदेन मा कुनै एउटा कंपनी लाई सुम्पिने जसले कमीशन बड़ाबड़ मा दिन्छ यस्ता बकम्फुसे कुरा किन गर्ने जुन कुरा नेपाली दलीय दलाल नेपाल को अस्मिता संग खेलेको इतिहास छ
0
50,944
गोदी न्यूज़ चैनल देखना छोङ दीजिये देहियेगा BJP केसी हारती हे। #UttarPradeshElections2022 #Utterpradeshvoters
1
50,945
#UttarPradeshElections :सबसे झूठी पार्टी है भारतीय जनता पार्टी - अखिलेश यादव #UttarPradeshElections2022 | @yadavakhilesh | @samajwadiparty https://t.co/HIposE7bBX
1
50,947
@thapagk दाजु, आरजु भाउजुको फुस्केको भए त्यैनुसार उपचार थाल्नुस, सहिसलामत भए, एमाले अध्यक्ष ओलिकी श्रीमती सङ्ग २,४ महिना ट्युसन लिन पठाइदिनुस! "फी" फ्री गर्न हामी एमाले कार्यकर्ताले अध्यक्षलाई अनुरोध गर्ने छौ! प्रमकी श्रीमती कसरी बोल्ने/बस्ने भन्ने ज्ञान जिरो देखियो आरजु राणामा!
0
50,948
सत्य स्वीकारे कांग्रेस सभापतिले:- रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ: देउवा
1
50,949
चितवन पुगेर ओलीले भने- प्रचण्डकी छोरीलाई कांग्रेले भोट दिएर जिताइदिनुपर्ने ? https://t.co/LaXXAg6gQQ
0
50,950
निर्वाचन आयोगले भोलिदेखि मतपत्र ढुवानी गर्ने रे!अन्यत्र त खाली मतपत्र नै जालान् तर भरतपुरमा चाहिँ रेनुलाई जिताउन पहिले नै छाप ठोकिएका मतपत्र लगेर नतिजा घोषणा गर्न मात्रै बाँकी राख्ने त होला नि!प्रचण्डलाई जसरी पनि छोरी जिताउनु छ।छोरीले जितेपछि प्रचण्ड सबैथोक छोड्न पनि तयार छन्।
0
50,951
प्रधानमन्त्री कि पत्नी ले बिदेश पठाइ दिन्छु भन्दै भोट माग्ने बूढो प्रधानमन्त्री देस लुटेर कार्यकर्ता जनता लाई पैसा बढेर कसरी हुन्छ चुनाव जित्न लागेका छ्न यस्तो प्रधानमन्त्री भएको देस मा बिकास समृद्ध रोजगारी सुसासन हुन्छ भनेर कल्पना गर्न सकिन्छ?
0
50,952
@rimalprakash #NoNotAgain चाहिएन तपाईं। अब सर्प 🐍 पालेर बस्नु ।
0
50,953
भाजपा सरकार आई तो धर्म परिवर्तन कराने वाले पंजाब के बाहर होंगे, लुधियाना की जनसभा में बोले अमित शाह @AmitShah @BJP4Punjab #PunjabElections2022
2
50,954
बिदेशीको दाना खाएर नेपाली आस्था, मौलिकता,धर्म सस्कृतीका सच्चा पहरेदार माथी धावा बोलेको दिन!कायरहरुको अन्त्यको दिन पक्कै आउनेछ।#श्रद्धान्जली https://t.co/kjewGwVRPf
1
50,955
एउटा एआइजी लाई खेदेर एमाले बने अब अहिलेका एजाई कुन पार्टी जाने हुन? हैट देउवा धन्धुकारी नै रहेछन् ।
0
50,956
अघिल्लो चुनाबअघि पुल बाटाघाटा बनाउने भन्थे, अहिले चुनाब प्रचार गर्न गाउँ पुग्दा त्यही बाटो हिड्न घोडा चढ्छन अनि खोला तर्न झोले कार्यकर्ताको बुई, अनि फेरि जित्ने होलान यिनै माका फुइँ...... #NoNotAgain
0
50,957
साच्चै काँग्रेस बचाउनु छ भने आज सम्म गरीएका र भनिएका कुराहरु माथि आत्मालोचना गर्दै देउवाले सभापतिबाट राजिनामा गर्नु पर्छँ। यो नै आजको आवश्यकता हो...यो नै काँग्रेसको शुरक्षित भविष्य हो।
0
50,959
@HiraSinghNegi10 @UkdUnofficial @Balamnegiuk01 @UKD4Uttarakhand @BJP4UK @narendramodi इनका सबसे बढिया गेम प्लान है काम नही हुआ जनता गुस्से मे है उम्मीदवार बदल दो। चाहे भाजपा वाले कांग्रेसी को उठा लें या कांग्रेसी भाजपा वाले को। कैसे ही आरोप प्रत्यारोप हो, एक बार नाले में डुबो दो साफ होकर निकलेगा। #UttarakhandElections2022
1
50,961
सिधा कुरा पार्टी मठाधिशका हनुमानगिरी गर्ने पत्रुकार!! पत्रकार पेशालाई कलंकित गर्ने कुपूत! https://t.co/2tLdTeocLI
0
50,962
अरु उमेद्वार भन्दा फरक के छ र किन बालेन शाहलाइ लौरोमा भोट दिने त् https://t.co/guJZvqXpcv
0
50,963
जोगिन्दरले काँग्रेसलाई सघाउन बनाए कमेडी ‘काँग्रेसमा भोट किन ?’ https://t.co/svx2YtGGVk
1
50,964
अति दम्भका कारणा भएकाे लज्जास्पद हारको नैतिक जिम्मेवारी लिँदै केपी ओली, प्रचण्ड, माधब नेपालले अधक्ष्य पदबाट राजिनामा देलान् ? हेरौँ को को नैतिकवान रहेछन्।
0
50,967
नेपाली हो नि ! चुनावमा एकछापे भनेर सोच बिचार नगरी भोट हाल्ने पाँच वर्षभरी नेता चोर, देश बिगारे भनेर दिनोरात धुप हाल्ने ! नेपालमा हुँदा कलेज, कोर्ष र आफ्नो करिअरका बारेमा एक फुट्टी अध्ययन, अनुसन्धान नगर्ने। अष्ट्रेलिया आएपछी कन्सल्टेन्सी चोर, मलाई कन्सल्टेन्सीले डुबायो भन्ने!!
2
50,969
स्वामी प्रसाद मौर्य ने थामा समाजवादी पार्टी का हाथ, सपा में शामिल होते ही बोले बीजेपी ने पिछड़ों की आँखों में धुल झोंक कर हथियाई थी सत्ता #SwamiPrasadMaurya #UPElections #UttarakhandElections2022 https://t.co/qICzDs3J0Z
1
50,970
#PunjabElections2022 पंजाब की देवतुल्य जनता से हाथ जोड़ कर अपील हैं चन्नी, सिद्धू जैसे गद्दार और केजरीवाल जैसे आंतकवादी का बहिष्कार करे। केजरीवाल ने सही ही कहा फ्री का लालच देकर आतंकवाद को बढ़ावा देने वाला स्वीट आतंकवादी ही हो सकता है ?? https://t.co/J06BgiKuJD
0
50,971
३० बर्षमा देशको कारखाना, नदी, नाला बेच्ने पार्टीको झोलेहरु लाई पनि #NoNotAgain
2