text
stringlengths 12
311
| label
int64 0
1
|
---|---|
असाध्यै रोमान्टिक अनि समसामयिक विषयमा तयार पारिएको फिल्म | 1 |
यती सबै चर्चीत कलकार भयर पनी हेरन को मज्जा त आयो। । तर खै मले खास्सै ईस्टोरी बूझन सकीन | 0 |
"नुन बिनाको मासु जस्तो... नया हिरोको नाम मा कलङ्क भाई लाई एक्टिङ को क्लास लिन म सगँ पठाईदिनु | 0 |
कठै बरै करोडौं को लगानी गरेउ होला फिल्म बनाउदा फिल्म को हालत भने यस्तो | 0 |
ह्या बिज्ञापन धेरै भयो बिच बिच मा झ्याउ लाग्दो यार ।। | 0 |
रामाे, रैछ माेबि धेरैलाई सुजाबर जनचेतना दियकाेछ फिलिम भनेकाे यसताे हुनु प,रछ | 1 |
हेर्दै जाँदा लास्ट मा त घण्टा जस्तो फिल्म रैछ | 0 |
को झरी हिरो हो यार हिरोमा कस्तो कस्तो बिशेस्ता हुनु पर्छ भन्ने कुरा निर्देशक लाई थाहा थियना के हो मात्रा निखिल दाइ देखेर मात्रै हेरेको यार फिल्म | 0 |
धिकार छ नेपाली कलाकार हरुलाई एउटा गतिलो फिलिम नि बनाउन सक्दैन । बनाउछ त केवल लब स्टोरी तेस्तो नि फिलिम हुन्छ कै | 0 |
फिलिम राम्रो छ पहिला त कता कता बिग्रेको जस्तो थियो तर लास्टमा गएर राम्रो भयो | 1 |
याे फिल्म अनाैठाे लाग्ने काेहि छ ।राम्म्राे तर के के Action nai xoina | 0 |
यो फिल्म कति पैसा मा बनेको होनि,यो हिरो होकि के हो।थुक्क,यस्ले गर्दा हो यो फिल्म नचलेको, | 0 |
अलि राम्रो बनाउनु पर्यो। एक भाषा मा मात्र प्रयोग भएको भए धेरै राम्रो हुन्थ्यो। movie हेरदा नि दिक्क लागेर आयो हो। | 0 |
सक्छस भने पुरै नेपालीमा बना अनि राम्रो भन्छु | 0 |
यो चलचित्र सबै राज्नितिग्य हरु ले हेरेर सुधार गर्न जरुरी छ | 1 |
अब नेपाली फिल्म रहेन सबै बीहारि फिल्म रह्यो नेपाली भाषाको चलचित्र रहेन। | 0 |
त्यो अर्को मुला लाई कुन चहिले हिरो बनायो फेरि थोपड हेर्द रिस उठछ यार | 0 |
सारै राम्रो फिल्म लगेको नेपाली मैथिली र भोजपुरि तिन्तै भाषा मा |तराई मा मैथिली र भोजपुरी र नेपाली हिमाल र पहाड मा नेपाली टिन तै भाषा हाम्रो नेपाल | 1 |
यो फिलीम राम्रो छ जे होस् कहाँ पुराना चलन हरुलाई समेटिएको छ | 1 |
हाम्रो नेपाली फिल्ममा देखिने मुख्य समस्या म यो फिल्म मा पनि देखे acting real jasto xaina, conversation scrept pade jastai laagxa | 0 |
आज धेरै पछी नेपाली फिल्म हेर्यो निकै परिवर्तन अनि राम्रो हुन थाल्यो हाम्रो नेपाली फिल्म | 1 |
अरु भन्दा पनि जीवन काडा कि फुल को ट्रेलर पो सारै मन परयो । | 1 |
अहिलेसम्म हेरको फिलिम मध्यको यत्तिको कवाडी फिलिम चाहिँ हेरेको थिएन है मैले । | 0 |
फिलिममा धेरै बिज्ञापन भयाे यसलाई अलि कम गर्नु पर्याे | 0 |
कस्तो फिलिम बनाय को होला यार अर्थ बर्थ को आदि सम्म अबको कस्तो होला खोइ हिरो पनि हिरो हो कि 0 हो | 0 |
फिलिम त थिकै छ तर याक्थिन ठिक लागेन | 0 |
यो पर्चार नै धेरै राख्ने के, नेपालीहरुको स्वाङ नै धेरै हुन्छ र त फिल्म हेर्न मन लाग्दैन ।। | 0 |
कथा अनुसार का पात्रको भुमिका पिटिकैनसुहायकाे फिलिम | 0 |
फिल्म ठिकै छ तर,केहि नपुगे नपुगे जस्ताे लाग्छ केहि कमि भकै छ | 0 |
अरु भन्दा नि साईट हिरो खतम लागेउ | 0 |
हैन नेपाल मा हिरो छिन कि क्या हो यो हिरो त हेर्दै आल्छी लाग्दो | 1 |
पुङ न पुच्छर को फिल्म छ कहाँ हिट हुन्छ त मधेशी कलाकार हरु को अभिनय सुक्को मिलेको छैन | 0 |
फिल्म तेति खास लागेन ,यो फिल्म हिट होला जस्तो लागेन | 0 |
नेपाली फिलिम बनाको रे सबै हिन्दिमा के। | 0 |
नेपाली फिलिम मा पनि इन्दियन भासा किन मिलाउनु | 0 |
नेपाली फिलीम मा नेपाली भासा मात्र हुनु परने हो एसमा त भोजपुरी भासा मिला को राम्रो भएन | | 0 |
नेपाली चलचित्रमा हिन्दी किन बोल्नु होला धोतीहरु यिनीहरुलाई नेपालीहरु भन्न पनि लायक का छैनन | | 0 |
नेपाली सिनेमा लाई माया त गर्ने हो तर यस्तो सीनेमा लाई कतीन्जेल मायाले मात्र टीकाई राख्ने हो र कथा र संबाद गराई लाई पनी ध्यान दीनु पर्यो नी | | 0 |
हिरो को कुनै यक्सन छैन के को हिरो गाठे। | 0 |
के फिल्ल्म हो यो यस्तो नि हुन्छ तेहि भयर नेपाली फिल्ल्म मन नपर्ने कारन यहि हो | 0 |
फिल्मि जमाना कहाँ पुगि सक्यो उइ त्यै पारा! होइन अलि हुन्छ नि यार!अहिलेको नयाँ actor हरुबाट पनि केइत सिक्नुनी यार | 0 |
यो फिल्म को न कथा ठिक छ न ब्याक म्युजिक ठिक छ पहाड र तराई त्यसै पनी मिलेर बसेको छ यो अनाआवश्य को फिल्म बनाएर के नाटक गर्या होला | 0 |
ताइन तुई को फिलिम कुताई मात्र खाने धेरै साइद हिरोले | | 0 |
काम छैन साला दस पटक एउटै खाल को कथा बस्तु सेम टु सेम भैरब जस्तै छ त | 0 |
मलाइ यो फिल्मको एउटा चिज मन परेन जब हिरोले हिरोइन्लाइ देख्ने बितिक्कै मन परौछ र हिरोइन्ले पनि एकैछिन्म मन पराउछ एस्तो पनि हुन्छ यार | 0 |
यो फिल्म हेरेर समय बर्बाद नगर्नुहोला । राम्रो छैन | 0 |
चलचित्रमा प्रयोग भका मान्छे सामान सबै राम्रो लाग्यो तर कथा बस्तु नै राम्रो लागेन | 0 |
अरु त सबै ठिक छ तर यो हीरो होकी हिजडा हो | 0 |
छका पन्जा भन्दा दुई गुना रामो अनि यकसन अति रामो नेपाली मुभि यस्तो हुनुपर दामि छ | 1 |
नेपाली फिल्ममा मान्छे धनी भएपछि रातमा पनि कोट लाएर घरमा दारु खान्छ रे कस्तो सोच छ यार | | 0 |
नाम जस्तो फिल्म भएन काहानी पनि खासै छैन साउथको सिनहरु कपि गरिएको छ मन परेन | 0 |
फिल्म राम्रो हो कथा नि बलियो राम्रो हो तर यस्लाइ प्रस्तुतिकरण राम्रोसँग हुन सकेन जस्तो लाग्यो । | 0 |
यो फिल्म ले जिन्दगी को नयाँ पाठ सिकाएको छ ।अग्रिम शुभकामना व्यक्त गर्दछु अझै प्रगति का पाहिला लम्किदै जाउन | | 1 |
नेपालमा नै नभएको एनकानुन यो फिल्ममा देखियो लेखकले यो देशको एनकानुन पढेर बुझेर लेखे देखि राम्रो हुन्थ्यो कि? | 0 |
हावा फिल्म को एउटा उदाहरण फेरी हाहाहा अलिक चाहिँने कुरा देखाउनुनी यार फिल्म धेरै कुरा बिल्ला टाईप को छ। | 0 |
ताइ न तुइको फिल्म दुई जनाको मुद्दामा दुई जना मिलेपछि सकिगोनि फेरि के को केस हो | 0 |
कस्तो बकवास फिल्म राम्रो पनि बनाउन सक्दैनन् | 0 |
फिल्म ठिक छ र रमाइलो छ। | 1 |
चलचित्र भन्दा नि, येस्लाई चार एपिसोद को तेलि फिल्म बनाको भय राम्रो हुन्थ्यो।।चलचित्र भन्न सुहौदैन। | 0 |
खास नेपालि दर्सक को लागि बनेको नेपालि फिल्म । आगमि दिन मा यस्तै राम्रो चल्चित्र को अपेक्छ्या गर्दछु । | 1 |
धेरै राम्रो वास्तविक कथा बोकेको मुभी छ।यस्तै अरू मुभीहरू पनि सफल भयको होस् | 1 |
हाँsय , व्याङ्गे र समाजमा घटेका घटनाहरु समाबेष गरिएको छ। त्स्थ कुनै बिषय बस्तु लाई ब्याङ्गे गरी समावेश गरिएको फिल्म् राम्ो छ। | 1 |
फिलिम राम्रो छ मैले पनि दुई चोटी हेरे | 1 |
समसामयिक विषय र फ़िल्ममा रमाइलो कहानि छ छक्का पन्जाले हामिलाइ नेपाली फिल्म मन पराउने फ़्यान हरुलाइ थप उर्जा दिएको छ | 1 |
प्रस्तुति उत्कृष्ट छ। चलचित्र को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो प्रयास गर्नुभएको छ। | 1 |
धेरै राम्रो लाग्यो हेर्न लाएको पनी छ हामी फेरी पर्तीछ््या मा हुने छौ | 1 |
कथा हाे जस्तो साेचे पनि हुन्छ तर अहिलेकाे समय सान्दर्भिक छ | 1 |
फिल्म राम्रै छ हास्से कलाकार हरुको खुसी लग्यो | 1 |
जन चेतना को लागि धेरै राम्रो फिल्म बनेको छ धन्यबाद येस्तै फिल्म अरु पनि बनाउदै जानुहोल सम्पुर्ण कलाकार लाई धेरै-धेरै धन्यवाद | 1 |
फिल्मकाे अाशय मज्जाले बुझे., तर राम्राे लागेन । अह पटक्कै राम्राे लागेन । | 0 |
अहिले सम्म कै सबै भन्दा मन परेको नेपाली चलचित्र छक्का पन्जा। | 1 |
नेपाली फिल्म मा नया story हेर्न पाइयो खुसी लाग्यो | 1 |
खासै केही रहेनछ हो | 1 |
ताई न तुईको छ यार फिल्म पनि हड्डी देखि ज्वरो उठेर आयो | 0 |
अती राम्रो छ यो फिल्म महिले अहिले संघ ५ पटक भयो हेरेको फिल्म भनुस त यस्तो भनुन् | 1 |
आजपनि कुनै आधुनिक फिल्म भन्दा कम छैन यो फिल्म। | 1 |
राम्रो मन छोयो टुच्च | 1 |
साच्चिकै आशु नै बर्स्यो मेरो आखा बाट. येकदम राम्रो फिल्म बनेको छ। | 1 |
धेरै राम्रो फिल्म , फिल्म भनेको यस्तो पो हुनु पर्छ त सबै कुरा ट्वाक्क मिलेको | 1 |
यती रामरो मुवी रैछ नहेरि बसेको | 1 |
अति चिता बुज्दो फिलिम सारै राम्रो छ | 1 |
अति नै राम्रो फिल्म भाबुक नै बनायो | 1 |
फिल्म भनेको यो पो हो त साचैको जीवन इस्पर्शी मन नथाम्ने कथा ! | 1 |
जति हेर्दा पनि हेरुम हेरुम लाग्ने फिलिम | 1 |
वाओ नेपाली मुभी पनि यति राम्रो कथाबस्तु यक्सन गर्ब लाग्यो | 1 |
टप्पर टुँईयाँ फिल्म | 0 |
मलाई यो काहानिनै मन्परेन | 0 |
यस्तो झल्ला फ्लिम हेर्न भन्दा त कार्टुन हेरिन्छ । | 0 |
थुक्क यस्ताे छ चलचित्र के हर्नु फेदनटुप्प काे छ्य | 0 |
एकदमै सान्दर्भिक अनि मन छुने बास्ताबिक्तालाइ अङ्गालेको।। | 1 |
फिल्म धैरे राम्रो लाग्यो सुपर हिट छ सफलताको धैरे धैरे शुभकामना छ | 1 |
फिल्म राम्रो लाग्यो मलाइ त |कमेडिले भरिपुर्ण छ | | 1 |
अती झुर हैछ निन्द्रा पो लाग्यो मलाई | 0 |
फिलिम चाइ सुप्प्पर छ मोजा ले हास्ना पाइयो | 1 |
आज भोलिको समयमा पनि यस्तो मोभी बनाको छिया छेया लास्तै झुर फिलिम रैछ | 0 |
सारै राम्रो फिल्म छ गजब राम्रो छ | 1 |
निकै राम्रो फिल्म छ वा ऐस्तो पोहोत फिल्म भनेको वा वा | 1 |
येस्ता छेउ न तुप्पा को फिल्म छ का बात चलुस त नि | 0 |
नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो | 0 |
साला नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो | 0 |