label
int64 -1
1
| text
stringlengths 5
277
|
---|---|
-1 | अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख हजार नाघेको छ जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड बाट ज्यान गुमाउनेको संख्या दुई लाख हजार पुगेको छ |
1 | कोभिड रोकथामका लागि विभिन्न दातृ निकायबाट आर्थिक तथा स्वास्थ्य सामग्री प्राप्त |
1 | अति भयो सरकार अब त भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन बीआरओ ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ कोभिड को महामारी सामना गर्दै बीआरओले हजार फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो |
1 | काठमाडौं सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् कोभिड को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण |
1 | कोभिड भारतमा कुल सङ्क्रमित मध्ये प्रतिशत सङ्क्रमणमुक्त |
-1 | कोरोना भाइरस कोभिड को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नविन्द अर्यालले बताए |
-1 | कोभिड को संक्रमणबाट ज्यान गुमाउनेको हुनेको संख्या करिब हजार पुग्यो |
1 | सरकारले हात झिकेपछि कोभिड व्यवस्थापनमा जुट्यो काँग्रेस |
-1 | एम्सका वरिष्ठ डाक्टरको कोभिड बाट मृत्यु |
0 | कोभिड ले विश्वको शान्ति र सुरक्षामा चुनौती राष्ट्रसंघ |
1 | अमेरिकाको साना सहरका अस्पतालमा काम गर्ने डा लाई भने चाँदी कटाई रहेछ अरु बेला होम लेस लफडादार नबिरामीले सोला हानो यता दुखो उता घोचो भनेर निशुल्क गेटअवे होटल बास गर्न आउँने स्वाट्टै घटेका रहेछन् कोभिड रहेछन् पनि मास्क पिपिई पनि भने जति ठूला सहरमा चैँ बेहाल |
-1 | कोभिड संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ |
1 | कोभिड को महामारी ले प्रत्येक व्यक्ति मा परेको मुख्य चोट हो आर्थिक सङ्कट तर माया प्रेम र सद्भाव एक आपसमा बाँड्न सक्यो भने अर्थको समस्या धेरै कम हुँदोरहेछ कोरोना केही होइन भनेर तपाइँ आपसमा प्रेम गर्नुस् सदैव सफल हुनुहुन्छ महामारी बिरुद्दको लडाइँमा |
1 | सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएकी छन् |
-1 | शुक्रवार थप हजार जनामा कोभिड संक्रमण पुष्टि |
1 | सरकारको कोभीड नियन्त्रणमा गरेको काम प्रति जनताहरु सन्तुष्ट रहेछन् को निष्कर्ष सामाजिक सञ्जालका ठूला साना इन्फ्लुएन्सर र मिडिया विश्लेषकको बुझाइ र आम नागरिकको बुझाइ धेरै फरक संजालमा गलत सुचना फैलाउनेहरुलाई भन्न चाहन्छु सत्यतुक्का खोइमुसा |
1 | कोरोना भाइरस कोभिड बाट सबैभन्दा प्रभावित अमेरिका र भारतमा पछिल्लो घण्टामा संक्रमणले नयाँ रेकर्ड बनाएको छ विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो घण्टामा हजारभन्दा बढी नयाँ संक्रमण पुष्टि भएको छ |
1 | कोभिड महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा दशमलव प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ |
1 | मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड अस्पतालको सेवा नयाँ भवनबाट सुरु |
0 | कोभिड का कारण पछि सर् यो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव |
0 | विश्वमा संक्रमितको संख्या तीन करोड लाख हजार पुगेको छ कोभिड बाट विश्वमा मृत्यु हुनेको संख्या लाख हजार पुगेको छ हालसम्म दुई करोड लाख हजार जना संक्रमणमुक्त भएका छन् |
-1 | पशुपतिमा भन्दा बढी एकैपटक लाइन लाग्न नपाइने कोरोना भाइरस केभिड को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन् कोभिड कोरोना |
0 | यो विश्व व्यापारी रूप मा फैलीरएको महामारी कोभीड ले आम नागरिक मा जून जन्चेतना र मानसमान को केन्द्रीय बिन्दू हौसला र सैही संस्कार मा र मानवता मा हूनू प्रने सामाजिक संचालन र हौसला सुधार को बिस्वा लाई सहै न्याए दीयो |
1 | नेपाल सरकारका निर्णयहरु स्वागतयोग्य छन यसको कार्यान्वयनका लागि नागरिकस्तरबाट नै सरकारलाई सहयोग गर्न जरुरी छ कोभिड संग लड्न अझ केही वटा निर्णयहरु आवश्यक छ जुन निर्णय पनि सरकारले छिट्टै लियोस |
1 | नेपालबाट गएका हवाई यात्रुलाई भारतले कोभिड को स्क्यान गर्ने |
1 | कोभिड को प्रभाव र समाधानको वैज्ञानिक उपाय खोजी गरिने |
-1 | कोभिड कै कारण बैंकहरुको नाफा खुम्चियो वाणिज्य बैंकहरुको नौ महिनाको नाफा अर्ब नाघ्यो |
-1 | भरतपुरस्थित कोभिड परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका र सर्लाहीका एक जना गरी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन् |
1 | चिकित्सक र बिज्ञहरुका अनुसार कोभिड को सन्दर्भमा नेपालमा अहिले नयाँ पक्ष देखिएको छपहिले कोरोना पोजिटिभ भएकाहरुमा अत्यन्त न्युन सँख्यामा मात्र लक्षण देखापर्ने गरेकोमा अहिले त्यो सँख्या बढ्दै गइरहेको छ संक्रमणको बिस्तार पनि रोकिएको छैन त्यसैले सरकार र सम्बधित सबै गम्भीर बनौं |
1 | कोभिड अणुवांशिक अध्ययन शुरु दुई हप्ताभित्र नतिजा |
1 | हामीले फिल्म क्षेत्रमा व्यस्त हुने केही कलाकारसँग सम्पर्क गर्दा लकडाउनकै समयमा उनीहरुलाई सिनेमाको धेरै अफर आएको पाइयो यसले के देखायो भने कोभिड पछि पनि नेपाली सिनेमाको निर्माणमा कमी हुँदैन झन् बढ्ने सम्भावना छ |
0 | हार्दिक श्रद्धाञ्जली कोरोना कोभिड |
-1 | नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा नेपालीमा कोभिड को सङ्क्रमण |
1 | कोभिड का कारण मृत्यु हुनेको दर घट्यो |
0 | सरकारले लिएका नीति अझ प्रभाकारी रूपमा अघि बढाउन सचिवालय सदस्यहरूले आवश्यक सुझाव दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् कोभिड कोरोना |
1 | शीघ्र स्वास्थ्यलाभको कामना नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल एवं विपक्षी दलका नेता मा जीवन ब शाही विगत केही समयदेखि कोभिड संक्रमणका कारण होम आइसोलेसनमा रही उपचारार्थ रहनुभएको छ म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु |
-1 | न्यूयोर्क राज्यमा शुक्रबार एकै दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड बाट अहिलेसम्मकै धेरै जनाको मत्यु भएको छ |
1 | चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह कोभिड मानवीय संकटको एकजुट भएर सामना गरौं |
1 | स्वास्थ्य मन्त्रालयले कोभिड को लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाहरुले स्तनपान गराउँदा स्वास्थ्य सावधानी अपनाउन भने आग्रह गरेको छ |
1 | कोभिड को बारेमा सामाजिक उत्तरदायित्वका लागि चिकित्शकले दियो विकल्प बिज्ञप्तिसहित लोकसंवाद |
1 | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रही कोभिड विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् |
0 | कोभिड विरुद्धको खोप प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याइने |
1 | कोभिड का कारण चैतदेखि बन्द रहेका आन्तरिक वायुसेवा महीनापछि सोमबारबाट पुन उड्दैछन् काठमाडौंबाट हुने पहिलो दिनको उडानमा निजी वायुसेवाले वटा तालिका पाएपनि वटा मात्रै उडान हुँदैछ |
0 | सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ विभागले बुधबार प्रेस विज्ञप्ति जारी गरी कोभिड को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो |
-1 | कोभिड का कारण भारतमा चिकित्सकको मृत्यु |
1 | कोरोना भाइरस कोभिड संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि बैधानिक रुपमा नेपाल भित्रिएको छ औषधि व्यवस्था विभागको अनुमति पछि पहिलो पटक यो औषधि बैधानिक रुपमा नेपाल भित्रिएको हो यसअघि गम्भीर |
1 | दलित र महिलाहरु प्रति करोड कोहि पनि ईमानदार र सहयोगी छैनन तर त्यस्तै कोभिड र रुकुम प्रति सबै सचेत र ईमानदार बनौ जय नेपाल |
0 | नेपालमा कोभिड संक्रमणको पछिल्लो अवस्था केछ काठमाडौं र अन्य शहरमा किन बढ्दैछन् संक्रमितहरु संक्रमण बढ्न नदिन अबको विकल्प के प्रा डा जागेश्वर गौतम प्रवक्ता स्वास्थ्य मन्त्रालय डा अनुप सुवेदी सरुवा रोग विशेष |
0 | सांसदहरूलाई कोभिड बाट जोगाउन संसद्को तयारी के के गरिँदैछ |
-1 | एजेन्सी कोरोना भाइरस अर्थात कोभिड ले बेलायतमा एक महिलाको ज्यान लिएको छ कोरोना संक्रमित वर्षीया एक वृद्धाको रोयल बर्कशायर |
-1 | स्वास्थ्य सम्बन्धि निर्णय चाडो भन्दा चाडो सच्याऊ सरकार नत्र आउने निर्वाचनमा म सच्चिने छु कोभिड उपचार च्यालेन्ज |
1 | आजको भञ्ज्याङ दैनिक पत्रीका लकडाउनको आज औ दिन कोभिड को संक्रमण फैलना नदिन र सन्क्रमित हुनबाट सुरक्षित हुनका लागि घरमै बसौ यो लिन्क खोलेर घरमै बसेर मोबाइलमा समाचार तथा पत्रीका |
0 | कोरोना भाइरस नेपाल विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि भन्छन् नेपालमा कोभिड महामारी प्रारम्भिक चरणमा छ |
1 | कोरोना भाइरस उपचार कोभिड को खोप परीक्षणसँगै बनाउन सघाउने रुसी प्रस्ताव के नेपालमा उत्पादन हुनसक्ला कोरोना भाइरस उपचार कोभिड को खोप परीक्षणसँगै बनाउन सघाउने रुसी प्रस्ताव के नेपालमा उत्पादन हुनसक्ला नेपालका दुवै |
1 | नेपालमा हालसम्म हजार जना कोभिड बाट निको भएर घर फर्केका छन् |
1 | प्रहरीको मानवश्रोत एवं प्रशासन विभागको आर्थिक प्रशासन महाशाखाले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने गरी बजेट सञ्चालन गर्न देशभरीका कार्यालयलाई पत्राचार गरेको छ कोभिड कोरोना |
0 | शुल्क तिरेर कोभिड को पिसिआर परीक्षण गर्न पाइने एक जनाको रु हजार मात्रै सुखी नेपाली समृद्ध नेपाल |
1 | सिमा विवाद चरमोत्कर्षमा पुगेको कोभिड महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ बर्षकोलागि जनताले बहुमत दिएका हुन्आपसमा मिलेर काम गर्नुहोस् |
1 | सरकारले कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षण काठमाडौं उपत्यकामा शुरु भएको छ |
-1 | कोभिड को संक्रमणबाट काेशी अस्पतालमा थप एककाे मृत्यु |
1 | जना संक्रमित फेला परेको प्रदेश मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ठानमा नयाँ अस्पताल सञ्चालनमा आएसँगै कोभिड का बिरामी उपचार गर्न धरान र विराटनगरमा कूल बेड क्षमताको दुई वटा अस्पताल तयार भएका छन् कोभिड कोरोना |
1 | सञ्चारकर्मीका लागि कोभिड र मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्य सम्बन्धी तालिम |
-1 | ब्राजिलमा कोभिड सङ्क्रमितको सङ्ख्या लाखभन्दा बढी |
1 | कोभिड अस्पताल जान नहत्तारिऔं |
1 | न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरस कोभिड लाई निर्मूल पारेको दाबी गरेको छ |
1 | कोभिड रोकथाममा लाग्न स्वास्थ्यमन्त्री ढकालकाे आग्रह |
1 | कोभिड बाट हुने मृत्युदर भारत कम संक्रमितमध्ये हजार निको भए |
-1 | कोभिड काे सङ्क्रमणबाट विश्वभर हजार भन्दा बढीको मृत्यु लाख हजार जनामा सङ्क्रमण |
1 | अहोरात्र नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मी सुरक्षामा खटिएका सुरक्षाकर्मी कर्मचारी जनप्रतिनिधि समेत जोखिमको पहिलो घेरामा रही डटेर आम नेपालीलाई सुरक्षित राख्ने र कोभिड नियन्त्रणमा योगदान गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार उहाँहरूलाई उच्च मनोवल साथ काम गर्न साथ दिऔं |
0 | कोभिड कथाहरु नेपाल र विदेशमा बस्ने नेपाली लेखकले लेखेका कथाहरूको संग्रह |
-1 | कोरोनाभाइरस कोभिड बारे थाहा हुन बाँकी कुरा कोरोनाभाइरस कोभिड बारे थाहा हुन बाँकी कुरा केही महिनाअघि चीनबाट फैलिएको कोरोनाभाइरसबारे वैज्ञानिकहरूलाई सबै कुरा थाहा भइसकेको छैन |
1 | रेडक्रसबाट कोभिड अस्पताल बेलटारलाई स्वास्थ्य सामाग्री |
0 | कोभिड इज मोर द् यान इनफ प्रधानमन्त्री |
-1 | कोभिड का दैनिक हजार बिरामी थपिने र एक हजारभन्दा बढीको मृत्यु भइरहेको अवस्थामा टास्क फोर्स हटाउँदै अमेरिकी राष् ट्रपति डोनाल्ड ट्रम्प |
-1 | अन्तर्राष्ट्रिय हवाई उडान वैशाख सम्म बन्द चैत काठमाडौं कोरोना भाइरस कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख गते |
-1 | थप एक जनामा कोभिड पुष्टि नेपालमा संक्रमितको संख्या पुग्यो |
-1 | राजविराजमा अझैं सञ्चालन भएन कोभिड प्रयोगशाला |
-1 | इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामिनीले अमेरिका र बेलायतबाट कोरोना भाइरस कोभिड विरुद्धको खोप आयतमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् |
-1 | भर्खरै कोभिड संक्रमित बाग्लुङकी किशोरी डाक्टर दाजुको सल्लाह अनुसार होम क्वारेन्टनमा बसे पनि लापरबाही गरेको भन्ने स्थानियको अारोप र त्यसपछि उत्पन्न त्रासका बिच भर्खर प्रहरी भ्यान घरमै पुगेर उनलाई बाग्लुङ जिल्ला अस्पताल लैजादै छ छिमेकीकोभनाइ |
1 | वर्गीकरण गरिएकालाई कोभिड अस्पतालमा परिणत थप सामग्री |
1 | मोरङ्ग प्रदेश नं का नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रदेशसभाका जना सांसदले एक महिनामा पाउने पारिश्रमिको आधा रकम कोभिड उपचार रोकथाम |
1 | ज्ञान विज्ञानको महत्व बुझौं वैज्ञानिकहरूको सुझाव निष्कर्षलाई बेवास्ता नगरौं कोभिड जस्तो भाइरसको घातक महामारीको जोखिम बारेमा केहि बर्ष अघि देखिनै वैज्ञानिकहरूले सतर्क गराउँदै आएका थिए |
0 | भरतपुर भरतपुर महानगरपालिकाको उच्च जनसङ्ख्या भएको वडा हो जानकारीमा रहेसम्म यहाँ एउटा क्वारेन्टाइन समेत छैन कोभिड को महामारी नफैलियोस् कामना गरौ यदि फैलिहाल्यो भने महानगरले यस वडाको बिषयमा के कस्तो तयारी गरेको छ |
1 | कोभिड बाट थिला थिला भएको शैक्षिक क्षेत्रको ठूलो नोक्सानी बिचबाटै वालदिवसको बालबालिकालाई शुभकामना |
1 | भारतमा बढ्दै गएको कोरोना भाइरस कोभिड संक्रमण र थपिएको लकडाउनका कारण प्रतियोगिता हुन सकेन अहिले नयाँ मितिका लागि छलफल भइरहे पनि कहिले गर्ने भन्नेमा अन्योल बढेको छ |
1 | कोरोना भाईरस कोभिड विरुद्धको लडाँइमा खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायत सम्पुर्ण अग्रपंक्तिमा खटिनुभएका सम्पुर्ण व्यक्तित्वहरुको सम्मानमा दीप प्रज्वलन |
1 | कोभिड विपद् कोषमा भण्डारी दम्पतीको रु हजार सहयोग |
0 | कोभिड स्वास्थ्य आपतकालिन अवस्थाका लागि आवेदन आव्हान रे |
0 | कोभिड को संक्रमणसँगै चित्रकला भर्चुअलमार्फत प्रदर्शन भइरहेको छ यसै क्रममा कलाकार सुन्दर लामाको एकालाप चित्रकला क्लासिक ग्यालरीकाे युट्युव च्यानलमा देख्न सकिन्छ |
-1 | कोरोना भाइरस डिजिज कोभिड भित्रिन नदिन विदेशबाट आएका विदेशीले सेल्फ क्वारेन्टाइन र नेपालीले होम क्वारेन्टाइन मा बस्नुपर्ने भएको छ |
1 | कोभिड र लकडाउनका कारण पर्यटन क्षेत्रका लगानीमाथिको असर तथा निम्तिएको विद्यमान समस्या र आगामी चुनौतीहरु के के हुन् यस सम्ब्नधमा तपाईँका विचार वा जिज्ञासा गर्नुस् तपाईँले पठाउनु भएका सामाग्री सोमबार बजे मा समेट्नेछौं |
-1 | नेपालगन्जका कोभिड संक्रमितको ट्रेसिङ परिवारदेखि छिमेकीसम्मका जनामा संक्रमण |
-1 | कर्णालीमा थप जनामा कोरोना सङ्क्रमण पछिल्लो घण्टामा कर्णाली प्रदेशमा थप जनामा कोरोना भाइरस कोभिड को सङ्क्रमण पुष्टि भएको छ कर्णाली प्रदेश अस्पताल तथा पशुपन् |
-1 | कोभिड प्रभाव श्रम स्वीकृति स्थगित विद्यार्थीले समेत विदेश जान नपाउने |
-1 | देखो तमासा कतै छ त अाश गर्ने ठाउँ स्वास्थ्य सेवा विभागले कोभिड को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध कराेड रुपैयाँ धराैटी जफत अोम्नी कालोसूचीमा कमिसनखोर र सेटिङ गर्नेहरूलाई कार्बाही गर्ने कहिले |
1 | कोभीड बाट बच्न बचाउन यी तीनकामगरौं हात धुने गरौं मास्क लगाउने गरौं र दुरीमा बस्ने गरौं |
-1 | इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणले थप संक्रामक रुप लिँदै गएको छ युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड बाट संक्रमितको संख्या चार सय पुगेको छ |
-1 | कर्मचारीमा कोभिड को सङ्क्रमण पुष्टि भएपछि कावासोती नगरपालिका एक हप्ताका लागि बन्द |
1 | कोभिड बिरुद्धको अक्सफोर्ड यूनिभर्सिटीको खोप प्रतिशत प्रभावकारी |
1 | काेभिड सार्क ब्युँताउने अवसर कोभिड महामारीको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आयोजित भिडियो कन्फ्रेन्स निष्क्रिय सार्क जगाउने कडी बन्न सक्छ विष्णु रिजाल काे टिप्पणी |