label
int64
-1
1
text
stringlengths
5
277
-1
कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार लकडाउन सुरु भएको चैतदेखि जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ
-1
भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले केन्द्र सरकारले कोरोना भाइरस कोभिड बाट पीडित प्रवासी मजदुरहरूको बेवास्ता गरेको आरोप लगाएकी छन्
-1
कोभिड ले बढायो मानसिक समस्या
1
तुर्कमेनिस्तान कोभिड बाट अहिलेसम्म कसरी मुक्त
1
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूलाई कोभिड मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन्
0
कोभिड कथाहरु सार्वजनिक
-1
र यसरी अमेरिकामा अहिलेसम्म कोभिड बाट मृत्यु हुनेको सँख्याले क्रस् गरेको छ
1
कोभिड कसरी गरिन्छ परीक्षण के हो सुरक्षा सामग्री
1
चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका स्वास्थ्य केन्द्रमा कोभिड को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई वितरण गरेको छ
-1
कोरोना भाइरस कोभिड मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुन संक्रमण देखिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो जति सजिलै निको उति नै छिटो पुन
1
कोभिड विरुद्ध सचेतनाका लागि बलिउडकर्मी सक्रिय प्रियंकाले गरिन् विश्व स्वास्थ्य संगठनका डाक्टरसँग प्रत्यक्ष कुराकानी
-1
जुन देशमा सबैभन्दा बढी संक्रमित छन् त्यही देशका नागरिकले कोभिड रोकथाम दिशानिर्देशनको धज्जिया उडाए
1
कोभिड बाट ऋणीमा दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन
1
थप तीन जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ उनीहरु मध्ये जना निको भइसकेका छन्
-1
वालिङ कोभिड राहत कोषमा लाख हजार संकलन
1
यदि यो कोभिड जैविक अश्त्र थियो भन्ने प्रमाणित भयोभने तेस्रो बिश्वयुद्द हुनेचाहिँ पक्का छ
1
सर्लाही आपतविपद्मा एकअर्कामा सहयोग गर्ने मानापाथी को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई शुरुआत गरेको छ कोभिड को सम्भावित जोखिम
-1
भक्तपुरमा दुईजनामा कोभिड संक्रमण पुष्टि भएपछि कफ्र्यु लगाउन माग
-1
कोभिड ठूलो स्वास्थ्य सङ्कट राष्ट्रपति सी
1
प्रदेश मा अहिलेसम्म चार हजार जनाको कोभिड परीक्षण गरिएको छ
1
सन्दर्भ राष्ट्रिय टोपी दिवस मेरो शान मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण हाम्रो अभियान र अग्रेजी अन्तराष्ट्रिय वर्ष को हार्दिक शुभकामनाको साथै कोभिड ले विश्वभर आक्रान्त बनाएको वेला स्वास्थ्य रहौ सुरक्षित बनौ आफु पनि बाचौ अरूलाई पनि बचाऔ जय नेपाल
1
मौद्रिक नीति मुद्रास्फीति मा सीमित राखिने कोभिड प्रभावित क्षेत्रलाई विशेष सम्बोधन
-1
कोभिड ले बिस्वलाइ दुख दियो भने प्रचण्ड र माकुनेले ओलिलाई दुख दियो भन्दै हुनुहुन्छ उहाँ
-1
आठ जिल्ला कोभिड मुक्त आज जनामा सङ्क्रमण देखियो
1
कोभिड नेपालको परीक्षण दक्षिण एशियामै कम
1
कोभिड डिसेम्बर त्यो कालो दिन किन कसरी उत्पत्ति भयो सर्धान्जली सम्पुर्ण मर्ने हरुलाइ सु स्वास्थ लाभको कामना सङ्क्रमढ मा पर्ने हरुलाइ कति का बाउ आमा कति का छोरा छोरी पति पत्नी सम्मान छ सहयोग गर्दा गर्दै मर्ने ती डाक्टर अनि सेबक हरुलाइ
1
नेपाली संस्कृतिहरु मध्ये हाम्रो सुदुरपश्चिम र कर्णाली प्रदेशमा मनाईने महान चाड गौरा पर्ब को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदी बहिनी हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछु स्वस्थ रहौं मस्त रहौं कोभिड बाट बाचौ र बचाऔं
0
कोभिड महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्
0
डाइबेटिज उच्च रक्तचाप र कोभिड को कारण कर्णाली प्रदेश अस्पतालका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा हरी सापकोटाको दु खद् निधनले स्तब्ध बनाएकाे छ उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना नेपालको स्वास्थ्यसेवामा अपुरणिय क्षति पुगेको छ
1
कोरोना जोखिम बढ्दै जाँदा यसबाट सुरक्षित रहन अनुसन्धान र विकास मा ध्यान दिन आवश्यक नाष्टले यसअघि नेपाली सेनाको सहयोगमा मोबाइल स्वाब कलेक्सन भेइकल निर्माण गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ
0
कोभिड खत्रा हो यो लागे त मरिहालिन्छ भन्ने भ्रम एकथरीले र अर्कोथरीले यो केही होईन भ्रम हो म कोभिड संक्रमितसँगै बसेको मलाई सरेन त भन्ने भ्रम फैलाईरहँदा र सरकारले बेतुके गफ छाँटिरहँदा यो एकदमै लेख पढौँ भ्रमबारे सत्य बुझौँ
-1
कोभिड बाट संक्रमित भई आईसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो
-1
लुकेर लुकाएर कोभिड लुक्दैन जनामा देखिएको संक्रमण आयातित हुन अरुमा पनि हुनसक्छ ब्यक्ति बिरामी नभई संक्रमण फैलीसकेको हुनसक्छ बिदेशबाट आऊनू भएका सबैले क्वारेंटाईनमा बसी स्वास्थ्य सँस्थामा अनिवार्य अवस्था जानकारी गराऊनूहोला कोरोना संक्रमणलाई सामाजिक इज्जतसँग जोड्नु हुन्न
-1
कोभिड बारे सभामुख अध्यक्ष र कानूनमन्त्रीबीच छलफल
1
कोरोना रोक्न प्रयोग गर्नुहोस बुझ्नु भयो यो हो बुझ्नु भएन तपाईलाई मास्क र चाहिँदैन तपाईसंग छ भने कोभिड बिरुद्द लडिरहेका स्वास्थ्यकर्मीलाई दिनुहोस
1
कोभिड का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन सुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ
1
नेपालमा आइतबारसम्म कोभिड को परीक्षण गरिएका सबै नतिजा नेगेटिभ देखिएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको बताए
-1
हामीहरूलाई अहिलेसम्म लगाउने माक्र्स पनि छैन कहिले व्यवस्था हुन्छ हेलो संघीय सरकार प्रदेशसरकार स्थानीय सरकार कोभिड संक्रमणभए पछि दिने हो सिरहा नगरपालिका सिरहा वार्ड
-1
थप सय जनामा कोभिड संक्रमण जनाको मृत्यु
-1
नेपालमा कोरोना भाइरस कोभिड काे पछिल्लाे अवस्था सङ्क्रमित सङ्ख्या निकाे भएकाे मृतक सङ्ख्या स्वास्थ्य मन्त्रालय
-1
कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड को आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ
-1
संसारभरि महामारी फैलिरहँदा चैत मा मात्रै देशबाट निर्बाध नेपाल आएका हजार जनालाई सरकारले क्वारेन्टाइनमा समेत नराखी घर पठाएको थियो तिनै व्यक्तिहरूबाट अहिले स्थानीय स्तरमा कोभिड संक्रमणको जोखिम बढेको छ को रिपोर्ट
1
कोभिड र भ्रष्ट सरकारले आक्रान्त नेपाली समाज को विजयी दशमी संग संगै तिनको अन्त्य अनि सुस्वास्थ्य सुशासन एवं समृद्ध समाज बनोस भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना
1
कोभिड कोरोना भाईरसका कारण लामो समय पछि नेपाल दुतावास कतारको कार्यलयमा भेटधाट गरीयो साथै कतारकाो राहत तथा उद्दार टिमसग भेट गरीयो राहात बितरणमा साथा दिने सबैलाई नमन सबैले दिल ज्यान दिएर कतारमा रहेका भोका नेपालीको पेट भरौं
-1
वर्ष अघि यसो भनेको रहेछु फेसबुक मा भुईंचालोले थिलथिलिएको देश देख्दा आज कोभिड को कहरमा पनि देशको राजनिति झनै निसास्सिंदो छ गम्दै छु एकताको प्रतिक भन्ने कुनै संस्था बांकी छै कि देशमा पशुपतिनाथ बाहेक
1
कोरोना भाइरस कोभिड र लकडाउनका कारण प्रभावित भएको आर्थिक क्षेत्रलाई पुन चलायमान बनाउन खर्व बराबरको आर्थिक प्याकेज ल्याउन अर्थ समितिले सुझाव दिएको छ
-1
कोभिड का कारणले विश्वव्यापी रोजगारीमा करोड लाखदेखि करोेड लाखसम्म रोजगारी कटौती हुने एडीबीले जनाएको छ यसले विश्वव्यापी रुपमा श्रम आयमा खर्बदेखि खर्ब अमेरिकी डलरसम्मले कमी आउने छ यसमध्ये प्रतिशत एसिया प्रसान्त क्षेत्रमा कटौती हुनेछ
1
कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि अर्ब युआन विनियोजन
0
कोभिड एक कमजोर भाइरस तुलनात्मक रूपमा सरुवारोगहरुको मृत्युदर यसप्रकार रहेको छ रेबिज एड्स इबोला बिफर प्लेग टिटानस हैजा क्षयरोग ठेउला आँतजरो स्पेनिस फ्लू जाइका भाइरस भ्यागुतेरोग कोभिड
1
पर्सा जिल्लाका सुरक्षा बललाई एकान्तवासबाट भाग्न खोज्ने कोभिड का बिरामीलाई गोली हान्न दिइएको आदेश बल प्रयोगको डरलाग्दो दुरूपयोग हो मानिसको बाँच्न पाउने अधिकारलाई जोखिममा पार्ने यो निर्णय तत्काल फिर्ता लिइनुपर्दछ
1
कोभिड सम्बन्धी अफवाह फैलाएको अभियोगमा जना पक्राउ
0
कोरोनाभाइरस हामीलाई कोभिड बारे अझै थाहा नभएका कुरा के हुन्
-1
उपचाररत बिरामीमा कोभिड पुष्टी भएपछी गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
-1
नेपाली कोरोना भाइरस नेपाल पर्सामा थप जनामा कोभिड पुष्टि देशभरि सङ्क्रमितको कुल सङ्ख्या
1
प्रदेश नं को महत्पूर्ण काम गरेका छन् किसानहरुको लागि त्यसको लागि धन्यबाद प्रदेश नं सरकार कोभिड राहत स्वरुप महिनाको कृषिकको वियाज तिरेका छन् किसानको ब्याज प्रदेश कृषि मन्त्रालयले तिरी सकेछ बाकी छिटै तिर्ने छ
-1
तेह्रथुम आठराइ गाउँपालिकाका जनामा बुधबार कोरोना भाइरस कोभिड पुष्टि भएको छ आठराई गाउँपालिका का वर्षीय युवती र सशस्त्र प्रहरी बल
-1
भारतमा कोरोना भाइरस कोभिड बाट संक्रमित हुने मानिसको संख्या लाख नाघेको छ
0
पाटन अस्पतालमा कोभिड संक्रमित गर्भवती शल्यक्रिया
-1
कोभिड महामारीले सिर्जना गरेको अप्ठ्यारोका कारण गत आर्थिक वर्ष मा नेपालको आर्थिक वृद्धिदर शून्य प्रतिशतको वरिपरि हुने राष्ट्रिय योजना आयोगले गरिरहेको अध्ययनले देखाएको छ
-1
बंगलादेशमा लाख हजार व्यक्तिमा कोभिड संक्रमण
-1
कृषि र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने कोभिड रोकथाम उच्चस्तरीय समितिको निर्णयपछि झापाका चिया मजदुर काममा फर्किएका छन् तर उनीहरूको स्वास्थ्य सुरक्षाको प्रबन्ध छैन कोभिड कोरोना
-1
कोभिड लाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदी रिहाइ गर्न सकिने फैसला भएअनुरुप कैदीले जिल्ला अदालतमा निवेदन दिएका हुन्
1
अबको आश भनेको केपी ओली र वहाको टिम संग होसिमा बार्ताको तैयारी र कोभिड को सफल बवस्थापन गर्ने
-1
कोभिड को जोखिम कायमै कूल सय सुरक्षाकर्मी सङ्क्रमित
-1
न्यु साउथ वेल्सका एक वर्षीय पुरुषको मृत्यु पछि कोभिड का कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरुको सङ्ख्या पुगेको लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस् नेपाली अस्ट्रेलिया कोरोनाभाइरस समाचार
-1
चीनमा आज कोरोना भाइरसका एकजना नयाँ संक्रमित भेटिएका छन् कोभिड कोरोना
1
कालिका नगरपालिका र शिखर ईन्स्योरेन्स बिच कोभिड बीमा सम्झौता
-1
विश् वमा कुल संक्रमित संख्या चार करोड लाख हजार पुगेको छ घण्टामा विश्वमा थप हजार जनाको कोभिड बाट मृत्यु भएको छ तीन करोड लाख हजार जना संक्रमणमुक्त भएका छन्
-1
कोभिड विरुद्धको लडाई परासीमा चरम लापरवाही
1
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड को सङ्क्रमण नदेखिएको जनाएको छ मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताउनुभयो
-1
मलाई केपी बिरोधी र काँग्रेस समर्थक भन्लाउ तर यो सर्कारले कोभिड को सामान खरिद प्रकरणमा भएको ब्यापक अनियमिता अन्ट न सण्टको बिधयक जारी र फिर्ता अपहरण आदी लाई प्रसय दिएर कालो पोतेको अनुहारलाई साबुन पानी लाउन नक्सा जाहेरी गरेर सारा ध्यान मोडेको मात्रै हो अरु केही नाइ
-1
कोरोना कोभिड ले सारा विश्व आहात छ युरोप गल्फ देखी अष्ट्रेलिया सम्मका प्रवासी नेपालीहरूमा कोरोना देखिएको छ बेलायतमा एक नेपालीको मृतु पनि भयो तर ठुलो समाचार बनेन फ्रान्स र दुबई बाट पनि संक्रमितहरू आएका थिए आज भारत बाट आऐकाहरू मा कोरोना देखिंदा तिललाई पहाड बनाउँदैछन
-1
आज राष्ट्रिय जनस्वास्थ्यको अनुसार कोभिड नयाँ जना पुष्टि गरेको छ र जम्मा पुगेको छ कपिलवस्तु निवासी र बर्षका पुरुषहरू छन स्रोत
1
कोभिड् जितेर फेरि आफ्नो सेवामा खटिनुभएका उहाँहरू र उहाँहरूजस्तै अन्यको कथा सुनिनुपर्छ कोरोना मिथ्या हो भनेर नाक बजाउने बेतुकेहरुको दावीकारितामा नाल्झिऊँ
1
कोभिड को नियन्त्रण र उपचारकालागि जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने
1
लकडाउनले मात्रै सम्पूर्ण समस्या समाधान नहुने भन्दै सांसदहरूले परीक्षणको दायरा बढाउनुपर्ने राहत वितरण र पहिचानका लागि स्थानीय तहलाई चलायमान बनाउनुपर्ने बताएका छन् कोभिड कोरोना
1
डब्लूएचओको प्रत्यक्ष निगरानीमा कोरोना परीक्षण कोभिड यसकारण भित्रिएको छैन नेपालमा
1
सरकारले कोभिड का कारण स्वदेश फर्कन नपाएका नेपालीलाई नेपाल ल्याउने कार्ययोजना बनाएको छ कोभिड कोरोना
1
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड को जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्न आग्रह गरेका छन् उनले वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन पनि आग्रह गरे
0
कोभिड देशभर जना संक्रमितको आईसीयुमा र जनाको भेन्टिलेटरमा उपचार हुँदै
1
बिजया दशमी सालको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना सहित कोभिड को महामारीबाट आफुपनि सचेत हुदै अन्यलाई पनि सचेत गराउनुहुन् अनुरोध गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
-1
मृत्यु भएका वर्षीय पुरुषमा निमोनियासमेत भएको थियो कोभिड को लक्षण देखिएपछि साउनमा भर्ना भएका उनको हिजो कोरोना रिपोर्ट पोजिटिभ आएको बाँकेमा कोभिड बाट ज्यान गुमाउनेको सङ्ख्या चारजना पुग्यो
-1
चीनमा मार्च तारिख थपिएको कोभिड संक्रमितको संख्या
-1
चैतमा कोभिड पुष्टि भएपछि उपचाररत बिरामीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ कोभिड कोरोना
1
नेपालमा कोभिड निको हुने दर बढ्दो प्रतिशन बढी विश्वका तुलनामा मृत्युदर पनि कम
1
चौदण्डीगढी नगर सरकारद्वारा लाखको विपद् व्यवस्थापन कोभिड रोकथाम कोष स्थापना
1
नयाँ बर्ष सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै परिवारमा सुख शान्ति समृद्धि छाअोस हाम्रा धर्म संस्कृति संस्कार खानपान एकताले देशमा जस्तो संकट अाए पनि पराजित गरेको छ कोभिड पनि पराजित गर्ने छौ
1
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड सँग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न मिडिया सेन्टर स्थापना गरेको छ
1
कोभिड प्रदेश को सिमावर्ती क्षेत्रमा सजगता जरुरी
1
वुहानका सवै अस्पतालमा उपचाररत कोभिड सङ्क्रमित व्यक्ति निको भई घर फर्के
-1
कोभिड बाट विश्वभर नेपालीको मृत्यु छ हजार संक्रमित
1
कोभिड को महामारी साम्य भएपछि लोकसेवाले सबै परीक्षा लिने
-1
प्रदेश समाचार कोभिड प्रभाव दाङका स्वास्थ्यकर्मीको चिन्ता
-1
चितवनमा स्थापना गरिएको कोभिड परीक्षण प्रयोगशाला किट अभावका कारण एक हप्तादेखि बन्द छ
1
आफु त घुमाउरो राजनिति नजान्ने तर अहिले बिस्व नै कोभिड को महासंक्रमणको महामारीमा संक्रमित भएको बेलामा हाम्रा नेताहरुको बिभिन्न अभिब्याक्ति कसैलाई राजनितसंयन्त्र कसैलाई मध्यवधीनिर्वाचन कसैलाई सरकार परिबर्तन काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्ने उखानका सार्थक्ता दिदै हौ
1
म सङ्ग बोल्न आउँदा कोभिड को डरले गर्दा कृपया मास्क नलाईआउनुहोला किनकि म आफ्नो इम्युनिटी पावर मा बिस्वस्त छुधन्यबाद
1
जब तपाईंले साबुन पानीले राम्ररी हात धुन्छौ सकेसम्म घरमै बस्छौं अरूसँग निश्चित दूरी कायम गर्छौ हामीहरुआफू मात्र नभई आफ्ना प्रियजन र समुदायलाई पनि सुरक्षित बनाउछौ कोभिड बाट सुरक्षित रहने उपायहरूको पालना गरिरहनु भएको सम्पूर्णलाई धन्यवाद
-1
चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसायी हुन् पौडेल विश्वव्यापी रूपमा फैलिएको कोभिड को महामारीसँगै नेपाल चीन सीमानाका बन्द भएपछि धेरै व्यावसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ
-1
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ
1
कोभिड महामारी सन्दर्भमा पोषण पुनस्थापना गृह संचालनका लागि जारी गरिएको अन्तरिम निर्देशिका