label
int64
-1
1
text
stringlengths
5
277
1
विश् वव्यापी महामारी बनेको कोभिड को त्रासका कारण जोखिमलाई ध्यान दिँदै यस वर्ष स्थानीय तहहरूले यार्सागुम्बा टिप् न प्रतिबन्ध लगाएका हुन्
1
सम्मानानीय प्रधानमन्त्री ज्यूले संसदमा दिएको जबाफ सुन्दा त लेख्ने शब्द नै आएन किनकी यदी जनाको मृत् यु कोभिड बाट मात्र भएको होइन भने झुठा विवरण दिने ब्यक्तिलाई कारबाही गर्नु पर्छ कि पर्दैन होला नबुझेको कुरो
0
कोभिड को प्रभावका कारण अबको वर्षमा क्यानडामा धेरै मिडिया बन्द हुने नेपालका युट्युबेहरूलाई त्यता पठाइदिंदा ठीक होला अब
1
कोभिड सम्बन्धि अनुभव चिनियाँ विशेषज्ञहरूले भिडियो कन्फेरेन्समा बाँड्दै
1
भरतपुर कोभिड परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका वटा नमूना नेगेटिभ
-1
मैले जानकारी पाए अनुसार पूरानो मेडिकल कलेज चितवनले केही समय अघीदेखि नियमित चेकजांच गराई रहेका गंभीर प्रकृतिका बिरामीलाई समेत कोभिड को बहाना देखाएर उपचारमा वेवास्ता र लापरवाही गरिरहेको छ नेपाल सरकारको ध्यान अभिलंब जाओस्
0
आज गणतन्त्र दिवस कोभिड का कारण दिपावलीमात्रै गरेर मनाइने
1
कोभिड भएपछि सीद्वारा दक्षिण कोरिया इरान र इटलीका राष्ट्रपतिलाई संवेदना सन्देश
-1
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना कोभिड को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका जना रिपोर्ट भने नेगेटिभ आएपछि च
1
मृत्युको समय त अस्पतालले दिएको मा जे छ त्यही हुने हो अरु कसैले गर्न सक्दैन कोभिड भन्ने घोषणाचाहीं महामारीको सन्दर्भमा अन्तर्गत स्वास्थ्य मन्त्रालयले लिएको छ मेरो व्यक्तिगत बुझाई यस्तो छ
-1
कोभिड पछिल्लो घण्टामा थप हजार सय संक्रमित थपिए
-1
एक खालको कोरोना पहिला पनि भएको र हामीमा प्रतिरोधात्मक क्षमता विकास भएको कुरा विश्वास गर्न सकिने खालको नै लाग्यो तर कोभिड नै नभएको कुरा पत्याउन गाह्रो म पनि अन्यौलमा परेँ
-1
जिल्ला भित्रको कोभिड संक्रमितहरूको अपडेट निकाल्छु भनेको डाटा मिल्दैन मिल्दैन त भद्रगोल रहेछ कुनै विज्ञप्तिमा स्थानीयतहको नाम रहेनछ अनि कुनैमा त एक स्थानीय तहकोलाई अर्कैमा राखेको छ भन्नुहुन्छ जनप्रतिनिधिज्यू
1
कोभिड यथार्थ बुझौं अफवाह नफैलाऔं
1
कोभिड महामारीका कारण बन्द भएको खाडी मुलुकहरूको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ घर आउन तयार बसेका नेपाली कामदार पुन काममा खटिन थालेका छन्
-1
जुन निर्णय सार्बजनिक नै गरेन सरकारले लुकाएको निर्णय मन्त्रीदेखि सांसदसम्मलाई पहिलोपटक दशैंभत्ता सरकारले भन्यो कोरोना संक्रमितको उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नु कोभिड संक्रमणबाट होम आइसोलेसनमा मृत्यु भयमा शव आफै व्यवस्थापन गर्नु
-1
विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ उपत्यका नगरपालिका
-1
कोभिड ले नेपालको राजस्व संकलनमा पार्ने असर अर्थविद् डा चन्द्रमणि अध
1
चीनले क्लिनिकल परीक्षणहरूको लागि कोभिड खोपहरू गर् यो स्वीकृत
1
कोभिड आयल निगमद्वारा करोड सहयोग
0
कोभिड भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल
1
कोभिड को विरुद्ध फुटेर होइन जुटेर सहयोगी भावले काम गरौं सोनाम लामा उपाध्यक्ष एनआरएनए
-1
फ्रेन्च क्लब मार्सेइका पूर्वअध्यक्ष पेप डियुफको कोरोना भाइरस कोभिड संक्रमणका कारण मृत्यु भएको छ वर्षका उनको मृत्युको कारण कोरोना संक्रमण रहेको क्लबले पुष्टि गरेको छ
0
कोभिड उपचार गरेबापत निजी अस्पतालले हजारसम्म शुल्क लिन पाउने
0
कोभिड प्रकोपको लाभ उठाउँदै चीन
1
कोभिड संक्रमणको विस्तार कम गर्ने उद्देश्यले लकडाउन अवलम्बन गरिएकाले विश्व अर्थतन्त्र मेडिकल्ली इन्ड्युस्ड कोमा को अवस्थामा छ अहिले उत्पन्न भएको आर्थिक दुरवस्था दुई अर्थमा भिन्न छ पहिलो आर्थिक गिरावटको गति अत्यन्त द्रुत छ दोस्रो झन्डै सम्पूर्ण विश्वमा प्रहार गरेको छ
1
अक्सफोर्ड यूनिभर्सिटीमा बनेको कोभिड को भ्याक्सिनको ह्यूमन क्लीनिकल ट्रायल भारतमा हुँदै
-1
थप नयाँ संक्रमित सहित जम्मा संक्रमित पुग्यो साथै आज डिस्चार्ज भएका छन् भने दुखत एक जनाको कोभिड बाट मृत्यु पनि भएको छ
0
कोभिड र विज्ञान समस्या चुनौती र अवसर
1
दुल्लु अस्पताललाई कोभिड को संक्रमणबाट बच्न उपकरण हस्तान्तरण
1
दक्षिण कोरियाले कोभिड को महामारी नियन्त्रणमा रोग परीक्षण र बिरामी पहिचानमा सफलता हासिल गरेर जुन उदाहरणीय काम गरेको थियो अहिले निर्वाचन गराएर राजनीतिक फाँटमा पनि उदाहरणीय बनेको छ
1
सबैको जानकारीको लागि भाइरस कोभिड बाट बच्ने उपायहरुलाई समेटेर बनाईएको जनचेतनामुलक गीत एक पटक सबैले हेरौं सुनौं र सेयर पनि गरौँ नेकपाका प्रवक्ता नारायणकाजीले ल्याए गीत कोरोनाको डर छ भिडियो
1
कोरोना भाइरस कोभिड का कारण आर्थिक समस्यामा परेका नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियास्थित दर्जनौं शैक्षिक संस्थाले करोडौं डलर बराबरको आर्थिक राहत घोषणा गरेका छन्
-1
कोभिड संक्रमित बिरामी भन्छिन् मलाई केही भएकै छैन् रिपोर्ट कसरी पोजेटिभ आउँछ
-1
भिम उपाध्यायलाइ समातिया कुरो अहिले बिहान थाहा पाइयो बुडालाइ कोभिड पोजेटिभ देखियछ कि के हो
-1
भारतमा कोभिड सङ्क्रमितको संख्या लाख नाघेको शुक्रबार जनाइएको छ
1
उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन्
1
एडीबीद्वारा कोभिड राहात प्याकेजको आकार वृद्धि अर्बबाट अर्ब डलर पुर्याइयो
1
डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा तर महामारी नियन्त्रण चालिएका कदमको समीक्षा गर्दा अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन उत्साहजनक छन् कोभिड को संक्रमण नेपालमा देखिनुपूर्व र अहिले उपचारका पूर्वाधार तथा क्षमताको प्रगतिमा आकाश जमिनको फरक छ
-1
नेपालमा कोरोना भाइरस कोभिड को चाैथो संक्रमित भेटिएका छन संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन हाल उनको अवस्था सामान्य छ उनी वर्षका नेपाली पुरूष हुन्
-1
जनालाई कोभिड पुष्टि भएपछि भैरहवा डिपो दिनका लागि बन्द
1
फेसबुकले हटायो ट्रम्पको कोभिड सम्बन्धी पोष्ट ट्विटरले पनि कारबाही गर्यो
1
अस्ती सम्म आज आउट अफ कोभिड संक्रमित देश विश्व कोरोना पोर कार्ड नेपाल नचाहिदो प्रगती सामाजिक दुरी काएम राखौँ शुभरात्री
-1
ठिक भइसकेका संक्रमितमा फेरि देखियो कोभिड कति खतरा
1
कोभिड का बावजुद दराज का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल
-1
भारतमा कोभिड संक्रमितको संख्या लाख हजार बढी
1
आजबाट लकडाउन अन्त्य गरिएको छतर कोभिड संक्रमणको खतरा अन्त्य भयो भनिएको होइनत्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालना सहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं
-1
बिरगंजको एकजना भाईको कोभिड परिक्षण गर्दा पटकनै फरक फरक रिपोर्ट कस्लाई बिश्वास गर्ने
0
उपत्यकाका अस्पतालहरुले कोभिड का बिरामी भर्ना गर्न स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ
1
करोड को गाडिले नपुगेर जाबो लाखको गाडी को चड्छ ढोङ नगरे हुन्छ भएका ती ताती गाडिहरु बेचेर कोभिड विरुद्ध लड्न आर्थिक सहयोग गरेको भए सलाम ठोक्न मन लाग्थ्यो सयौं को संख्या मा आसेपासे हरूवा चरुवा राखेर देखावटी गर्न सोभा दिदैन होला भन्ने मेरो बुझाइ नि
-1
लकडाउनका कारण तपाईका घरका पाहुना पनि फर्किएका छैनन् होलातिनीहरुका आफ्नै किचकिच होलान् डब्लुएचओ टेकु आइसोलेसन क्वारेन्टाइन कोभिड कोरोना जस्ता शब्द कानमा गुन्जिदा पनि मर्नु जस्तो हुन्छ होला मैले मानवीय हिसाबले तपाईंको पीडा अवश्य अनुभुत गरेको छु
0
थोड़ा सा धैर्यता रखे इस कोभीड ने सबको सोसियल अडिट कर देगी
1
कोभिड रोक्न महानगरमा स्यानिटाइजर टनेल
-1
आरोप प्रत्यारोपमा चीन र अमेरीका के कोभिड ल्याबमा निर्मित हो त लोकसंवाद
1
कोभिड मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट
-1
समुदायमा कोभिड सङ्क्रमण बढ्दै
1
कोभिड तरकारी वा खानाका प्याकेटबाट सर्ने सम्भवान कम
-1
सिंगापुरमा कोभिड का कारण चौथो मृत्यु
1
महालक्ष्मी नगरपालिकाले सय जनाको कोभिड परीक्षण गर्ने थप सामग्री
0
कोभिड फोटो प्रतियोगीतामा उत्साहजनक सहभागीता
0
कोभिड तस्विर सामाजिक सजालबाट साभार
-1
इसुको नाम मा एक हाक्क्क्क्क छ्युउउउउउउ भौतिकवाद र समाजबादको संयोजनबाट बनेको यो मन्त्रलाई गर्नुहोस कोभिड बाट बच्नुहोस
0
कोभिड को महामारीमा साउदी कतार मलेसिया जानेहरु रहरले नै गएका हुन त प्र म ज्यु
1
वर्गीकरण गरिएकालाई कोभिड अस्पतालमा परिणत कोभिड अस्पताल
0
संसद एबम उद्योगपति श्री बिनोद चौधरी लाइ कोभिड को संक्रमण भयको मा दुख लग्यो उहाको शिघ्र स्वस्थ लाभ को कामना गर्दछु
0
क्वारेन्टिन व्यवस्थापन केपी ओलीले नै गर्नुपर्छ भन्ने फन्टुस मिडिया र निकम्मा स्थानीय सरकार रहदा सम्म कोभिड ले भयानक रुप लिने निश्चित छ
-1
कोरोना भाइरस विश्वव्यापी महामारी बनिरहेका बेला नेपाल भने आज सुखद् स्थितिमा रह्यो नेपालमा आज कोभिड का नयाँ बिरामी थपिएनन् कोभिड कोरोना
1
प्रदेश सरकार कोभिड विरुद्ध लड्न पूर्ण तयारीमा
-1
नोभल कोरोना कोभिड बाट मृत्यु भएका मध्ये प्रतिशत युरोप र अमेरिकामा
-1
इजिप्टमा पनि कोभिड का संक्रमितहरु बढ्दो रुपमा देखिएको छ
1
कोभिड को संक्रमित भइएला र मरिएला भन्दा पनि समाजको अवहेलनाको सामना कसरी गर्नेहोला भन्ने चिन्ताले सताउनु पकै पनि राम्रो हुदैन रोगको अपमान गरौं रोगिको हैन
0
कोरोना महामारी हुई प्लेग की महामारी में में कोलेरा दहसाया स्पेनिश फ्लू नामक बीमारी में अब कोभीड में आतंक फैलाया कैसी ये महामारी है कोभीड नाम की बीमारी है ग्रास बना रहा लोगो को जिसने खतरे में पड़ा पूर्ण मानव जाति है
-1
हुने त भै गयो नी धन र शक्ति हुनेलाई जिल्ला सिमाना त के अन्तर्राष्ट्रिय सिमानाले समेत यति खेर बाधा नगर्दो रच् गरीब जनतालाई मात्रै रच् रोकटोक र बारबन्देज गरीबले जाबो भोट त दिनेहो चुनावमा उनीहरूलाई फकाउने नोट नोट र पाटी फण्ड धन हुनेले दिने हो अनि कसरी रोक्ने प्रशंग कोभीड
-1
मुलुक कोभिड को महामारीले आक्रान्त छ दिनहुँ सङ्क्रमित सङ्ख्या बढ्दै छ मृत्यु सङ्ख्या थप्दै जाला सरकार लकडाउन थप्दै जाने छ निरन्तर महिनासम्म देश ठप्प भैरहे सामान्य जनता भोकभोकै मर्ने दिन नजिक आउँदै छ सबैमा चेतना भया
0
कोभिड डब्लूएचओले घोषणा गरेकामध्येकै सबैभन्दा गम्भीर स्वास्थ्य विश्वमा हप्तामा दुई गुणा बढे संक्रमित माइक रायन भन्छन् फेरि संक्रमण देखिएका स्थानमा लकडाउन आवश्यक
-1
साइबर आक्रमण गरेर कोभिड खोपको जानकारी चोरी
-1
कोभिड अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रभावित
-1
भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा आठ जना कोभिड सङ्क्रमित आठ जना बिरामीको मृत्यु भएको छ
-1
तितो सत्य यो पनी होकि कोभिड को कारण केपी ओली नेतृत्व को सरकार आज सम्म टिकेको हो अन्यथा सरकार टिक्ने अबस्था थियन नेकपा तिब्र बिवादमा
-1
क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु कोभिड परीक्षणको तयारी
0
मानिसको शररीरमा हजार थरिका भाइरसहरू हुने रहेछन त्यसमा कोभिड थपिएर हजार एक भयो होला एउटा नाथे सिजनल फ्लू सरहको भाइरसको त्रासमा सिङ्गै मानवीयताको अपहरण गर्ने कुरा कसरी जायज मान्न सकिन्छ
-1
कोभिड का कारण ताक्लाकोटमा रोकियो आयआर्जनको स्रोत
-1
कोभिड विरुद्ध हामी स्वयं पनि एकतावद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता रहेको परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग कुनै पनि दृष्टिले सही साबित हुन सक्दैन नेकपा महासचिव भन्छन् ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न
0
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना भाइरस कोभिड बाट करोड लाख हजार जना संक्रमित भएका छन् करोड लाख हजार जना कोरोना संक्रमणमुक्त भएका छन्
1
कोरोना भाइरस कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गरी दग्नाम बैदेशिक सहयोग समिति बहराइनले जन्मगाउँमा हजार बराबरको स्वास्थ्य साम्रागी सहयोग गरेको छ
1
एकै दिन एक सयले जिते कोभिड
-1
भारतमा कोभिड बाट संक्रमित हुनेको संख्या हजार पुग्यो ज्यान गुमाउनेको संख्या पुग्यो
-1
सावधान नेपाल कोभिड को संक्रमणको अवस्था रोटी बेटीको सम्बन्ध ले पनि प्रभाव पार्छ
1
कोभिड बाट सङ्क्रमित भएका एक वृद्ध स्याहारकर्मी दिन सम्म काममा गएको लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस् नेपाली अस्ट्रेलिया समाचार
1
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए कोभिड कोरोना
-1
थपिए हालसम्मकै धेरै संक्रमित जनामा कोभिड संक्रमण पुष्टि जनाको मृत्यु
-1
भूकम्पले ठूलो धन्जनको क्षति सिन्धुपाल्चोक जुरेको पहिरो सुनकोशी थुनिएको सिन्धुपाल्चोक बिश्वब्यापी भयावह महामारी कोभिड बाट मृत्युको सुरुवात सिन्धुपाल्चोक ए प्रकृतिले त बाकी राखेन राखेन महामारीले पनि छोडेन क्या मृत इतिहास बोकेको हाय सिन्धुपाल्चोक
-1
भरतपुर अस्पतालमा परिक्षण गरिएका नमुना मध्ये वटा नमुनाको कोभिड पुष्टी
1
कोभिड भ्याक्सिनको उत्पादन सुरु केही दिनमै उपलब्ध हुने
-1
नेपाल कोरोना भाइरस कोभिड को सङ्क्रमणबाट निको हुने दर क्रमश घट्दै गएको छ विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब प्रतिशतले कम रहेको छ अहिले नेपालमा निको हुने दर प्रतिशत रहेको छ भने विश्वमा प्रतिशत रहेको छ सुरक्षीत रहौं
1
अस्ति एकैदिन जना कोभिड संक्रमित पहिचान भएको वीरगन्जमा पहिलो केस पहिचान हुँदा जस्तो त्रास छैन पुलिसले पिछवाडामा कटबाँसको लौरो बर्षाउने डरले मेनरोडतिर निस्किन मान्छे आनाकानी गर्छन तर भित्री सडकहरूमा चहलपहल बढ्दै छ कोरोना भाइरस विरूद्धको लडाई समान्य जीवनसँगै अघि बढ्दैछ
1
अमेरिकी राष् ट्रपति डोनाल्ड ट्रम्प भन्छन् कोभिड विरुद्धको लडाईंमा बालबालिकाले देखाएको बहादुरीलाई मध्यनजर गर्दै विद्यालयहरू खोल्नेबारे सोच् न थालेको छु
0
कोभिड महामारी र त्यसका असर प्रभावबाट नागरिकको जीवनरक्षा गर्दै अर्थतन्त्र पुनरूत्थानमा समेत ओखतीको काम गर्नुपर्नेछ यसपालिको बजेटले
1
हेलो सरकार को अघिल्लो रात परिक्षा रद्द गरेर हजारौँ विद्यार्थी लाई सास्ति त दिलायौ तर यि सार्वजनिक सवारीमा भेडाबाख्रा झैँ कोचिएका सर्वसाधारण र ट्युसन अनि कोचिँङ क्लासमा दिनहुँ भेला हुने विद्यार्थीमा चाहिँ कोभिड नफैलने हो
1
लामखुट्टेले कोभिड त सर्दैन तर अरु धेरै रोगहरु सार्न सक्छ र अरु रोग लाग्यो भने रोग प्रतिरात्मक शक्ति कम हुनसक्छ तसर्थ लामखुट्टेको तोकी बाट बचौ र सरसफाई कायम राखौ