text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: तर उनी राजनीतिक आडमा पक्राउ पर्न सकेका थिएनन्। Name entity extraction:### Response: No entity
[]
### Input: पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएकोले आफ्नो कुनै संलग्नता नरहेको उनको तर्क छ। Name entity extraction:### Response: पुष्पकमल दाहाल Person केपी ओली Person
[(0, 14, 'Person', 'पुष्पकमल दाहाल'), (68, 76, 'Person', 'केपी ओली')]
### Input: ‘अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ’, भट्टराईले भने, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन। Name entity extraction:### Response: भट्टराई Person
[(100, 107, 'Person', 'भट्टराई')]
### Input: समाधिः सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु। Name entity extraction:### Response: No entity
[]
### Input: गत पुस २ गते मात्रै उनको साँखरस्थित कालीगण्डकीको किनारमा दाहसंस्कार हुनसक्यो । Name entity extraction:### Response: साँखर Location कालीगण्डकी Location गत पुस २ Date
[(25, 30, 'Location', 'साँखर'), (36, 46, 'Location', 'कालीगण्डकी'), (0, 8, 'Date', 'गत पुस २')]
### Input: पूजा गर्ने मन्दिर भाग लाउँदै जाँदा उनीहरूको भागमा रणमुक्तेश्वर महादेव मन्दिर परेछ। Name entity extraction:### Response: रणमुक्तेश्वर महादेव मन्दिर Location
[(50, 76, 'Location', 'रणमुक्तेश्वर महादेव मन्दिर')]
### Input: अनि हाम्रो माया बढ्यो नि!' Name entity extraction:### Response: No entity
[]
### Input: सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: यो दुई  महिनामा ८  वटा शनिबार भएका देशब्यापी प्रदर्शनमा १०  जनाको मृत्यु भयो, हजारौं पक्राउ परेका छन्। Name entity extraction:### Response: दुई  महिना Date शनिबार Date
[(3, 13, 'Date', 'दुई\xa0 महिना'), (23, 29, 'Date', 'शनिबार')]
### Input: पर्यटन मन्त्रालयले आयोगको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दर्ता गर्यो। Name entity extraction:### Response: पर्यटन मन्त्रालय Organization सर्वोच्च अदालत Organization
[(0, 16, 'Organization', 'पर्यटन मन्त्रालय'), (47, 61, 'Organization', 'सर्वोच्च अदालत')]
### Input: तर कांग्रेस सांसदले संख्या सीमित गर्न नहुने भन्दै विरोध जनाएपछि सभामुख महराले विशेष र शुन्य समयको हटाएर विधेयक प्रस्तुत गर्न अनुमति दिए। Name entity extraction:### Response: महरा Person
[(71, 75, 'Person', 'महरा')]
### Input: तर, उनले टेरेनन्। Name entity extraction:### Response: No entity
[]
### Input: उनले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमान्दारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । Name entity extraction:### Response: नेपाल Location
[(153, 158, 'Location', 'नेपाल')]
### Input: अर्बौं बजेट भएका स्वदेशी तथा विदेशी गैरसरकारी संस्थालाई सम्बन्धन दिने, कार्यक्रम स्वीकृत गर्ने, अनुगमन र नियमन गर्ने अधिकार परिषदसँग छ। Name entity extraction:### Response: No entity
[]
### Input: एकदिन करिब १० वर्षपछि नेपाल जाने मौका मिलेको बखत मैले उसको नम्बर पत्ता लगाएँ र आफ्नो परिचय दिदैं एउटा एसएमएस गरेँ। Name entity extraction:### Response: १० वर्ष Date नेपाल Location एकदिन Date
[(11, 18, 'Date', '१० वर्ष'), (22, 27, 'Location', 'नेपाल'), (0, 5, 'Date', 'एकदिन')]
### Input: प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे । Name entity extraction:### Response: ओली Person
[(14, 17, 'Person', 'ओली')]
### Input: अर्को एउटा घटना छ। Name entity extraction:### Response: No entity
[]
### Input: उनले प्रदेश सरकारको हरेक कदम मधेश आन्दोलनको मर्म अघि बढिरहेकाले नै अहिले प्रदेश सरकार ‘अप्पन शासन, अप्पन प्रशासन’को मूल मन्त्रलाई साकार पार्न प्रहरी ऐन ल्याइ सकेको र लोकसेवा ऐन ल्याउने क्रममा रहेको जानकारी दिए । Name entity extraction:### Response: No entity
[]
### Input: स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेकाबेला सरकारले मन्त्रिपरिषद् बैठकमार्फत् ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो। Name entity extraction:### Response: स्वास्थ्य मन्त्रालय Organization
[(0, 19, 'Organization', 'स्वास्थ्य मन्त्रालय')]
### Input: पाकिस्तानका जावेद मियान्दाद लगातार ९ पारीमा अर्धसतक बनाउँदै सबैभन्दा अगाडि छन्। Name entity extraction:### Response: जावेद मियान्दाद Person पाकिस्तान Organization
[(12, 27, 'Person', 'जावेद मियान्दाद'), (0, 9, 'Organization', 'पाकिस्तान')]
### Input: छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति विगोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन्। Name entity extraction:### Response: मगर Person एक वर्षअघि Date
[(40, 43, 'Person', 'मगर'), (46, 56, 'Date', 'एक वर्षअघि')]
### Input: सन् २०१४ को च्याम्पियन श्रीलंका सुपर १२ मा प्रवेश नपाएकोभन्दै असन्तुष्टी जनाएका छन्। Name entity extraction:### Response: सन् २०१४ Date श्रीलंका Organization
[(0, 8, 'Date', 'सन् २०१४'), (23, 31, 'Organization', 'श्रीलंका')]
### Input: महासमिति बैठक पुस पहिलो साता सकिएको थियो। Name entity extraction:### Response: पुस पहिलो साता Date
[(14, 28, 'Date', 'पुस पहिलो साता')]
### Input: हामी यसको भरपुर उपभोग गर्दै टी २० विश्वकपका लागि उत्कृष्ट प्रदर्शन गर्नेछौ,’ हसनले भने। Name entity extraction:### Response: हसन Person
[(77, 80, 'Person', 'हसन')]
### Input: जुनसुकै व्यवसाय गर्न चाहनेले आफ्नो नजिक रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत सहुलियत व्याजदरको ऋण प्राप्त गर्न सक्नेछन्। Name entity extraction:### Response: No entity
[]
### Input: प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र अहिले शिलान्यास कार्यक्रम भइरहेको कीर्तिपुर प्रहरी वृत्तका डिएसपी अनिल खड्काले जानकारी दिए। Name entity extraction:### Response: कीर्तिपुर प्रहरी वृत्त Organization अनिल खड्का Person
[(79, 101, 'Organization', 'कीर्तिपुर प्रहरी वृत्त'), (111, 121, 'Person', 'अनिल खड्का')]
### Input: दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन् Name entity extraction:### Response: दुई वर्ष Date
[(0, 8, 'Date', 'दुई वर्ष')]
### Input: गोंगबुमा हतियार कारोबारी भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो। Name entity extraction:### Response: गोंगबु Location
[(0, 6, 'Location', 'गोंगबु')]
### Input: पतञ्जली योगसूत्रका रचयीता र व्याकरण भाष्यका निर्माता हुन् जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको पाइन्छ। Name entity extraction:### Response: दोस्रो शताब्दी Date
[(80, 94, 'Date', 'दोस्रो शताब्दी')]
### Input: अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले उक्त कार्यक्रमलाई सम्मान गरेको हो। Name entity extraction:### Response: अन्तर्राष्ट्रिय भन्सार दिवस Event
[(0, 27, 'Event', 'अन्तर्राष्ट्रिय भन्सार दिवस')]
### Input: प्रवक्ता सम्बित पात्रले भने- राहुल गान्धी असफल भएपछि उनीहरूलाई साहराको रूपमा पियंका चाहिएको छ। Name entity extraction:### Response: सम्बित पात्र Person राहुल गान्धी Person पियंका Person
[(9, 21, 'Person', 'सम्बित पात्र'), (29, 41, 'Person', 'राहुल गान्धी'), (77, 83, 'Person', 'पियंका')]
### Input: पुरुषोत्तम नानीछोरीलाई हेर्न दोलखा पुगेछन्। Name entity extraction:### Response: पुरुषोत्तम Person दोलखा Location
[(0, 10, 'Person', 'पुरुषोत्तम'), (29, 34, 'Location', 'दोलखा')]
### Input: पहिलो हाफ २-१ ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा केही गोल गर्दे राम्रा मौका गुमायो। Name entity extraction:### Response: बार्सिलोना Organization
[(27, 37, 'Organization', 'बार्सिलोना')]
### Input: भिमरथारोहणमा नानीछोरी र उनका श्रीमान। Name entity extraction:### Response: नानीछोरी Person
[(13, 21, 'Person', 'नानीछोरी')]
### Input: अन्यायमा परेका विद्यार्थी न्यायको खोजीमा राष्ट्रिय सूचना आयोग आए। Name entity extraction:### Response: राष्ट्रिय सूचना आयोग Organization
[(41, 61, 'Organization', 'राष्ट्रिय सूचना आयोग')]
### Input: चेल्सी चौथो स्थानमा यथावत छ। Name entity extraction:### Response: चेल्सी Organization
[(0, 6, 'Organization', 'चेल्सी')]
### Input: दाहालले हुवान गुवाइदोलाई मान्यता दिने अमेरिकी कदम मडुरोमाथिको ग्रान्ड डिजाइन भएको उल्लेख गरेका थिए। Name entity extraction:### Response: दाहाल Person हुवान गुवाइदो Person मडुरो Person
[(0, 5, 'Person', 'दाहाल'), (8, 21, 'Person', 'हुवान गुवाइदो'), (50, 55, 'Person', 'मडुरो')]
### Input: दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले बुधबार सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे। Name entity extraction:### Response: भेनेजुयला Location हुवान गुवाइदो Person बुधबार Date
[(21, 30, 'Location', 'भेनेजुयला'), (62, 75, 'Person', 'हुवान गुवाइदो'), (78, 84, 'Date', 'बुधबार')]
### Input: ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौं आएकी हुन्। Name entity extraction:### Response: ओली Person सु की Person बिहीबार Date काठमाडौं Location एशिया प्रशान्त शिखर सम्मेलन Event
[(65, 68, 'Person', 'ओली'), (94, 99, 'Person', 'सु की'), (100, 107, 'Date', 'बिहीबार'), (108, 116, 'Location', 'काठमाडौं'), (1, 28, 'Event', 'एशिया प्रशान्त शिखर सम्मेलन')]
### Input: त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए। Name entity extraction:### Response: गिरिराजमणि पोखरेल Person
[(44, 61, 'Person', 'गिरिराजमणि पोखरेल')]
### Input: यसै साता मात्र दुई नेपाली विद्यार्थीको पानीमा डुबेर दुर्घटनामा परेको खबर सेलाउन नपाउँदै फेरि बिहिबार राति ओलंघन क्षेत्रमा एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ। Name entity extraction:### Response: यसै साता Date ओलंघन Location बिहिबार Date
[(0, 8, 'Date', 'यसै साता'), (106, 111, 'Location', 'ओलंघन'), (93, 100, 'Date', 'बिहिबार')]
### Input: सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसँगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उनको भनाई थियो। Name entity extraction:### Response: नेपाल Location गैरआवासीय नेपाली संघ Organization
[(15, 20, 'Location', 'नेपाल'), (51, 71, 'Organization', 'गैरआवासीय नेपाली संघ')]
### Input: नेकपाले भने सभामुखलाई आफ्नो चेम्बरबाट बैठक कक्षसम्म आउने बाटो छेक्नुलाई नै संसदीय प्रक्रियाविपरीत भनेको छ। Name entity extraction:### Response: नेकपा Organization
[(0, 5, 'Organization', 'नेकपा')]
### Input: “टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ,” टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ । Name entity extraction:### Response: टोयटा मोटर्स Organization सन् २०१४ Date जनवरी १५ Date जनवरी ६ Date सन् २०१७ फेब्रुवरी १३ Date टोयटा Organization चीन Location
[(1, 13, 'Organization', 'टोयटा मोटर्स'), (68, 76, 'Date', 'सन् २०१४'), (80, 88, 'Date', 'जनवरी १५'), (120, 127, 'Date', 'जनवरी ६'), (133, 154, 'Date', 'सन् २०१७ फेब्रुवरी १३'), (236, 241, 'Organization', 'टोयटा'), (244, 247, 'Location', 'चीन')]
### Input: दूर्घटना विमानस्थलको पूर्वपट्टी भएकोले त्यही सडकको कारणले उद्घार कार्यमा ठूलो कठिनाइ भयो। Name entity extraction:### Response: No entity
[]
### Input: ढल नभएका ३–४ घरपरिवार ढल नभए सडक पनि हुनुहुँदैन भन्दै वडा कार्यालयमा धाउन  थाले भने बाँकी ढल सम्भव छैन भने तत्काल सडकको काम सुचारू गरियोस् भन्ने तर्फ लागे। Name entity extraction:### Response: No entity
[]
### Input: प्रधानमन्त्री नै नेपालमा नभएका बेला मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने अडान राखेर कांग्रेसले असंसदीय माग राख्दै संसद बन्धक बनाएको नेकपाका प्रमुख सचेतक देव गुरुङले आरोप लगाएका छन्। Name entity extraction:### Response: नेपाल Location नेकपा Organization देव गुरुङ Person
[(17, 22, 'Location', 'नेपाल'), (129, 134, 'Organization', 'नेकपा'), (150, 159, 'Person', 'देव गुरुङ')]
### Input: मार्जिन लोन नेपालको परिप्रेक्ष्यमा नयाँ धारणा हो। Name entity extraction:### Response: नेपाल Location
[(12, 17, 'Location', 'नेपाल')]
### Input: चिकित्सा शिक्षा क्षेत्रका कहलिएका विज्ञहरू सम्मिलित कार्यदलले सुझाव दिए बमोजिमको कानून निर्माण गरौं र यस क्षेत्रको वेथितिको अन्त्य गरौं भनेर हामीले २०७२ सालदेखि नै निरन्तर संघर्ष गरिरहेका छौं । Name entity extraction:### Response: २०७२ साल Date
[(148, 156, 'Date', '२०७२ साल')]
### Input: अन्तर्राष्ट्रिय उड्डयन उद्योगका वरिष्ठ निर्णयकर्ताहरुको उपस्थिति रहने उक्त एभिएसन समिटिमा बृहत क्षेत्रमा छलफल हुने बताइएको छ। Name entity extraction:### Response: एभिएसन समिटि Event
[(75, 87, 'Event', 'एभिएसन समिटि')]
### Input: माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँच भन्दा वढि सम्बन्धन धान्न नसक्ने सुझाव दिइसकेका छन । Name entity extraction:### Response: माथेमा Person
[(0, 6, 'Person', 'माथेमा')]
### Input: सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरु दिपशिखा खड्का, अलि खान र मौसम खड्काबिचको प्रेम, बिछोड र बदलालाई देखाइएको छ । Name entity extraction:### Response: दिपशिखा खड्का Person अलि खान Person मौसम खड्का Person
[(34, 47, 'Person', 'दिपशिखा खड्का'), (49, 56, 'Person', 'अलि खान'), (59, 69, 'Person', 'मौसम खड्का')]
### Input: सो रकमले आइतबार उसले १० हजार बराबरको धितोपत्र खरिद गर्छ। Name entity extraction:### Response: आइतबार Date
[(9, 15, 'Date', 'आइतबार')]
### Input: यसरी निकाल्न सकिने अधिकतम रकमलाई 'स्पेसियल मेमोरण्डम एकाउन्ट' भनिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: 'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने' Name entity extraction:### Response: ऐश्वर्य Person
[(6, 13, 'Person', 'ऐश्वर्य')]
### Input: किनकि यो कारोबार राफसाफ भएको छैन। Name entity extraction:### Response: No entity
[]
### Input: सानो झुप्रोमा उनले अहिले एक्लो र निरस जीवन व्यतित गर्दै आएकी छन् । Name entity extraction:### Response: No entity
[]
### Input: दुई वाइड बडी विमान खरिदमा गृह सचिव प्रेमकुमार राई निर्दोष देखिएपछि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ। Name entity extraction:### Response: प्रेमकुमार राई Person सार्वजनिक लेखा समिति Organization
[(35, 49, 'Person', 'प्रेमकुमार राई'), (74, 94, 'Organization', 'सार्वजनिक लेखा समिति')]
### Input: उसले आफ्नो काम आफैं गर्नुपर्छ। Name entity extraction:### Response: No entity
[]
### Input: कतार एयरवेजद्वारा पहिलो शिखर सम्मेलनका वक्ताहरुको नाम घोषणा Name entity extraction:### Response: कतार एयरवेज Organization
[(0, 11, 'Organization', 'कतार एयरवेज')]
### Input: माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू, १६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु । Name entity extraction:### Response: त्रिवि शिक्षण अस्पताल Organization १६औं दिन Date
[(69, 90, 'Organization', 'त्रिवि शिक्षण अस्पताल'), (58, 66, 'Date', '१६औं दिन')]
### Input: मार्जिन खाता र मार्जिन कारोबार सम्बन्धी सबै व्यवस्था र नियमन गर्ने धितोपत्र बोर्डले हो। Name entity extraction:### Response: No entity
[]
### Input: केसी समूहको प्रश्न- ऐनको नियत चिकित्सा शिक्षा सुधार हो कि व्यापार प्रवर्द्धन? Name entity extraction:### Response: केसी Person
[(0, 4, 'Person', 'केसी')]
### Input: आफू बसेको समाज हेर्दा तपाईँलाई कस्तो लाग्छ? Name entity extraction:### Response: No entity
[]
### Input: रत्ना राई र शंकर लामिछानेको अमर प्रेम Name entity extraction:### Response: रत्ना राई Person शंकर लामिछाने Person
[(0, 9, 'Person', 'रत्ना राई'), (12, 25, 'Person', 'शंकर लामिछाने')]
### Input: फरक प्रसङ्गमा   संघका पदाधिकारीहरुले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विद्येयकलाई संघले राखेको सुझाव सहित पारित गरी कार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। Name entity extraction:### Response: ओली Person
[(186, 189, 'Person', 'ओली')]
### Input: नियमित काठमाडौं बस्ने नागरिकका लागिभन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस किसिमको अभियान सुरू गरिएको प्रवक्ता डङ्गोलले बताए। Name entity extraction:### Response: काठमाडौं Location डङ्गोल Person
[(7, 15, 'Location', 'काठमाडौं'), (120, 126, 'Person', 'डङ्गोल')]
### Input: उनले विज्ञ सम्मेलनको सारांश पेश गर्दै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराए। Name entity extraction:### Response: नेपाल Location
[(44, 49, 'Location', 'नेपाल')]
### Input: मंगलबार भने कांग्रेसले वेल घेराउ गर्दा पनि उनले अवरोध मानेनन्। Name entity extraction:### Response: मंगलबार Date
[(0, 7, 'Date', 'मंगलबार')]
### Input: सडक निर्माण गर्न ठेक्का पाएको ठेकेदार पनि जेठ महिना लाग्न लागेको र पानीसमेत पर्न थालिसकेकोले अब पिच सम्भव हुँदैन भन्न थालिसकेको थियो। Name entity extraction:### Response: जेठ महिना Date
[(42, 51, 'Date', 'जेठ महिना')]
### Input: एयरपोर्टसँगैको सडक भएकाले यसको संवेदनशीलता बुझेर तत्कालै सडक निर्माण हुने विश्वासले त्यतिवेला फेल खायो जब भत्काएको महिनौंसम्म पनि सडक निर्माणको लागि कुनै चालचुल देखिएन। Name entity extraction:### Response: No entity
[]
### Input: भारतले नयाँ नोट सटही गरिदिने सुनिश्चितता नगरेपछि सरकारले ति नोटहरु हाल प्रतिवन्ध गरेको छ। Name entity extraction:### Response: भारत Location
[(0, 4, 'Location', 'भारत')]
### Input: यसैको नजिरस्वरुप स्कुल र कलेजमा अध्ययनरत करिब ८५ लाख विद्यार्थीले आफ्नो परीक्षाको उत्तर पुस्तिका हेर्न पाउने भएका छन्। Name entity extraction:### Response: No entity
[]
### Input: दोस्रो कार्यकालका लागि हालै सपथ लिएका राष्ट्रपति निकोलस मडुरोविरूद्ध केही दिनयता लगातार रूपमा प्रदर्शन भइरहेको थियो। Name entity extraction:### Response: निकोलस मडुरो Person
[(49, 61, 'Person', 'निकोलस मडुरो')]
### Input: आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा  एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । Name entity extraction:### Response: आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङ Organization साउन Date
[(0, 37, 'Organization', 'आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङ'), (59, 63, 'Date', 'साउन')]
### Input: भेनेजुयलामा के भएको हो भन्ने पनि धेरै बुझ्न पाउनु भएको थिएन। Name entity extraction:### Response: भेनेजुयला Location
[(0, 9, 'Location', 'भेनेजुयला')]
### Input: यो बराबरीसँगै चेल्सीले तेस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौकासमेत गुमाएको छ। Name entity extraction:### Response: चेल्सी Organization म्यानचेस्टर सिटी Organization
[(14, 20, 'Organization', 'चेल्सी'), (38, 54, 'Organization', 'म्यानचेस्टर सिटी')]
### Input: सो चुनाव धाँधली गरेर मडुरोले जितेको विपक्षीको आरोप छ। Name entity extraction:### Response: मडुरो Person
[(21, 26, 'Person', 'मडुरो')]
### Input: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अनुसन्धान गर्ने अधिकार संविधानतः पाएको छ। Name entity extraction:### Response: अख्तियार दुरुपयोग अनुसन्धान आयोग Organization
[(0, 32, 'Organization', 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग')]
### Input: प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो। Name entity extraction:### Response: केपी शर्मा ओली Person नेपाल Location म्यान्मा Location आङ सान सु की Person
[(14, 28, 'Person', 'केपी शर्मा ओली'), (31, 36, 'Location', 'नेपाल'), (61, 69, 'Location', 'म्यान्मा'), (88, 100, 'Person', 'आङ सान सु की')]
### Input: उनले लोकसेवा आयोगसँग प्राप्तांक मागे। Name entity extraction:### Response: लोकसेवा आयोग Organization
[(5, 17, 'Organization', 'लोकसेवा आयोग')]
### Input: सिसा उत्खनन् सुरू गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन्। Name entity extraction:### Response: ब्ल्याकहेड माइन्स प्रालि नेपाल Organization
[(24, 54, 'Organization', 'ब्ल्याकहेड माइन्स प्रालि नेपाल')]
### Input: कंग्रेस नेताहरूले प्रियंकाको नियुक्तिसँगै आगामी मे र अप्रिलमा हुने लोकसभा चुनावमा उत्तर प्रदेशमा मायावती र अखिलेश यादवको गठबन्धनलाई चुनौती हुने दाबी गरेका छन्। Name entity extraction:### Response: प्रियंका Person मे Date अप्रिल Date मायावती Person अखिलेश यादव Person
[(18, 26, 'Person', 'प्रियंका'), (48, 50, 'Date', 'मे'), (53, 59, 'Date', 'अप्रिल'), (97, 104, 'Person', 'मायावती'), (107, 118, 'Person', 'अखिलेश यादव')]
### Input: भन्साले डाबर नेपाललाई सम्मान गरेको हो। Name entity extraction:### Response: डाबर नेपाल Organization
[(8, 18, 'Organization', 'डाबर नेपाल')]
### Input: योगका चार प्रकारहरू पाइन्छन्। Name entity extraction:### Response: No entity
[]
### Input: जति खुवाए पनि करैराख्छ। Name entity extraction:### Response: No entity
[]
### Input: ‘यही कार्यसमितिले महाधिवेशन गर्छ र नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्छ,’ काफ्लेले सेतोपाटीसँग भने, ‘महाधिवेशन गर्न छ महिना समय चाहिन्छ भनेकै थियौं, पार्टीले सुनेन। Name entity extraction:### Response: काफ्ले Person सेतोपाटी Organization छ महिना Date
[(75, 81, 'Person', 'काफ्ले'), (84, 92, 'Organization', 'सेतोपाटी'), (117, 124, 'Date', 'छ महिना')]
### Input: सन् २०१२ (श्रीलंका) – वेष्टइण्डिज विजयी Name entity extraction:### Response: श्रीलंका Location सन् २०१२ Date वेष्टइण्डिज Organization
[(10, 18, 'Location', 'श्रीलंका'), (0, 8, 'Date', 'सन् २०१२'), (22, 33, 'Organization', 'वेष्टइण्डिज')]
### Input: पहिला पहिला दुई  पटक नै भैंसीले दुध दिँदा बा ले पनि मैले जस्तै गरेर खानुहुन्थ्यो। Name entity extraction:### Response: No entity
[]
### Input: एसएमएस पढ्ने वित्तिकै आँखाबाट आँशु चुहिए। Name entity extraction:### Response: No entity
[]
### Input: (लेखक राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुन्। Name entity extraction:### Response: राष्ट्रिय सूचना आयोग Organization
[(6, 26, 'Organization', 'राष्ट्रिय सूचना आयोग')]
### Input: (– राससका लागि विशेष प्रतिनिधि तीर्थ भट्टराई-डाभोस) Name entity extraction:### Response: रासस Organization डाभोस Location तीर्थ भट्टराई Person
[(3, 7, 'Organization', 'रासस'), (45, 50, 'Location', 'डाभोस'), (31, 44, 'Person', 'तीर्थ भट्टराई')]
### Input: राजु ढकालले त्यसको सम्झौता प्रति माग गरे। Name entity extraction:### Response: राजु ढकाल Person
[(0, 9, 'Person', 'राजु ढकाल')]
### Input: उनले अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जानकारी दिए । Name entity extraction:### Response: नेपाल Location
[(48, 53, 'Location', 'नेपाल')]
### Input: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका बुहारीसमेत रहेका मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आएकी छन्। Name entity extraction:### Response: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) Organization पुष्पकमल दाहाल Person मगर Person खुमलटार Location दाहाल Person
[(0, 31, 'Organization', 'नेपाल कम्युनिष्ट पार्टी (नेकपा)'), (67, 81, 'Person', 'पुष्पकमल दाहाल'), (109, 112, 'Person', 'मगर'), (125, 132, 'Location', 'खुमलटार'), (113, 118, 'Person', 'दाहाल')]
### Input: सचिनले यो कीर्तिमान सन् १९९४ मा बनाएका थिए भने सन् २०१२ मा कोहलीले कीर्तिमान आफ्नो नाममा लेखाएका थिए। Name entity extraction:### Response: सचिन Person सन् १९९४ Date सन् २०१२ Date कोहली Person
[(0, 4, 'Person', 'सचिन'), (20, 28, 'Date', 'सन् १९९४'), (47, 55, 'Date', 'सन् २०१२'), (59, 64, 'Person', 'कोहली')]
### Input: नेता पाण्डेले प्रश्न गरे, ‘केबल गिरिजा प्रसाद र सुशील कोइरालाको नामसँग, नेपाली कांग्रेसको नेतासँग जोडिएको कारणले हो कि? Name entity extraction:### Response: पाण्डे Person गिरिजा प्रसाद Person सुशील कोइराला Person नेपाली कांग्रेस Organization
[(5, 11, 'Person', 'पाण्डे'), (32, 45, 'Person', 'गिरिजा प्रसाद'), (48, 61, 'Person', 'सुशील कोइराला'), (72, 87, 'Organization', 'नेपाली कांग्रेस')]
### Input: शुक्रबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले पार्टी सो जिम्मेवारीको लागि सडक सदन र सरकार तीनै स्थानबाट संघर्ष गरिरहेको बताएका हुन्। Name entity extraction:### Response: शुक्रबार Date जनकपुरधाम Location संघीय समाजवादी फोरम नेपाल Organization यादव Person
[(0, 8, 'Date', 'शुक्रबार'), (9, 18, 'Location', 'जनकपुरधाम'), (69, 94, 'Organization', 'संघीय समाजवादी फोरम नेपाल'), (124, 128, 'Person', 'यादव')]
### Input: केही दिन विद्यालय बिदा भएकाले मन्त्री मगरले आफ्ना छोरालाई सिंहदरबारस्थित मन्त्रालयमा सँगै लिएर आएका हुन्। Name entity extraction:### Response: मगर Person सिंहदरबार Location
[(38, 41, 'Person', 'मगर'), (58, 67, 'Location', 'सिंहदरबार')]
### Input: त्यो फिल्मको केही डाइलग मेरो दिमागभरी घुमिरहेको थियो। Name entity extraction:### Response: No entity
[]