text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया Name entity extraction:### Response: देवमाया Person
[(52, 59, 'Person', 'देवमाया')]
### Input: तर, ऐन जारी हुनुअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन। Name entity extraction:### Response: काठमाडौं Location
[(73, 81, 'Location', 'काठमाडौं')]
### Input: बैठकले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन प्रदेशमा पनि पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय पनि गरेको छ। Name entity extraction:### Response: नेपाल भ्रमण वर्ष-२०२० Event
[(8, 29, 'Event', 'नेपाल भ्रमण वर्ष-२०२०')]
### Input: १५ वटा अनसनसम्म आइपुग्दा सवैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गर्नुभएको छ । Name entity extraction:### Response: No entity
[]
### Input: दिदीबहिनीले महिला महोत्सव गर्ने Name entity extraction:### Response: No entity
[]
### Input: पूर्वी नेपालको प्रकृतिसँग प्रकृति प्रेमी समूह Name entity extraction:### Response: नेपाल Location
[(7, 12, 'Location', 'नेपाल')]
### Input: यो कर्जा लिन ब्रोकर खाताको जरुरत पर्दैन तर धितोपत्रको प्रमाणपत्र आवश्यक हुन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: यो एक वा दुई जनाको कारण नभइ सारा संसारका कारण भएको हो। Name entity extraction:### Response: No entity
[]
### Input: कार्यक्रमको संयोजन प्रकृतिप्रेमी समूहका सदस्य विष्णु पोखरेल र हरिबाबु दाहालले गरेका थिए। Name entity extraction:### Response: विष्णु पोखरेल Person हरिबाबु दाहाल Person
[(46, 59, 'Person', 'विष्णु पोखरेल'), (62, 75, 'Person', 'हरिबाबु दाहाल')]
### Input: सुरूवाती दोस्रो ओभरमै सन्दीप लामछानेले पहिलो विकेट लिए। Name entity extraction:### Response: सन्दीप लामछाने Person
[(22, 36, 'Person', 'सन्दीप लामछाने')]
### Input: तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । Name entity extraction:### Response: वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) Location
[(17, 48, 'Location', 'वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ)')]
### Input: केन्द्रमा नौ सदस्यीय र प्रदेश तथा जिल्लामा १३ सदस्यीय कार्यसमिति विस्तार हुने प्रतिष्ठानले प्रदेश–१ मा इन्दिरा थापा, प्रदेश–२ मा डा सुवासचन्द्र यादव, प्रदेश–३ मा रीता खनाल, गण्डकी प्रदेशमा शारदा पौडेल, प्रदेश–५ मा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशमा रीता शाही र सुदूरपश्चिम प्रदेशमा चतुरबहादुर चन्दलाई संयोजक तोकेको छ । Name entity extraction:### Response: प्रदेश–१ Organization इन्दिरा थापा Person प्रदेश–२ Organization सुवासचन्द्र यादव Person प्रदेश–३ Organization रीता खनाल Person गण्डकी प्रदेश Organization शारदा पौडेल Person प्रदेश–५ Organization गोविन्दराज पोखरेल Person कर्णाली प्रदेश Organization रीता शाही Person सुदूरपश्चिम प्रदेश Organization चतुरबहादुर चन्द Person
[(91, 99, 'Organization', 'प्रदेश–१'), (103, 115, 'Person', 'इन्दिरा थापा'), (117, 125, 'Organization', 'प्रदेश–२'), (132, 148, 'Person', 'सुवासचन्द्र यादव'), (150, 158, 'Organization', 'प्रदेश–३'), (162, 171, 'Person', 'रीता खनाल'), (173, 186, 'Organization', 'गण्डकी प्रदेश'), (189, 200, 'Person', 'शारदा पौडेल'), (202, 210, 'Organization', 'प्रदेश–५'), (217, 234, 'Person', 'गोविन्दराज पोखरेल'), (236, 250, 'Organization', 'कर्णाली प्रदेश'), (253, 262, 'Person', 'रीता शाही'), (265, 283, 'Organization', 'सुदूरपश्चिम प्रदेश'), (286, 301, 'Person', 'चतुरबहादुर चन्द')]
### Input: कुनै रकम खर्च नगरी बरू दण्ड सजायबाट राजश्व संकलन हुन्थ्यो होला। Name entity extraction:### Response: No entity
[]
### Input: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालगायत डाभोसमा सहभागी टोली सामेल सो कार्यक्रममा स्विसका लागि नेपाली राजदूत दीपक धिताल, स्विस नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष माक्र्स रुक्तुल, गैर आवासिय नेपाली सँघका स्विट्जरल्याण्डका अध्यक्ष भूमि गुरूङले मन्तव्य व्यक्त गरेका थिए । Name entity extraction:### Response: प्रदिप ज्ञवाली Person युवराज खतिवडा Person डाभोस Location दीपक धिताल Person माक्र्स रुक्तुल Person गैर आवासिय नेपाली सँघ Organization स्विट्जरल्याण्ड Location भूमि गुरूङ Person स्विस नेपाल फ्रेन्डसिप एशोसिएसन Organization
[(17, 31, 'Person', 'प्रदिप ज्ञवाली'), (45, 58, 'Person', 'युवराज खतिवडा'), (64, 69, 'Location', 'डाभोस'), (132, 142, 'Person', 'दीपक धिताल'), (186, 201, 'Person', 'माक्र्स रुक्तुल'), (203, 224, 'Organization', 'गैर आवासिय नेपाली सँघ'), (227, 242, 'Location', 'स्विट्जरल्याण्ड'), (253, 263, 'Person', 'भूमि गुरूङ'), (144, 175, 'Organization', 'स्विस नेपाल फ्रेन्डसिप एशोसिएसन')]
### Input: विदेसिएकाले ल्याउने सामानको कडाईपछि त्रिभुवन विमानस्थलमा थुप्रियो मदिराका बोत्तल Name entity extraction:### Response: त्रिभुवन विमानस्थल Location
[(36, 54, 'Location', 'त्रिभुवन विमानस्थल')]
### Input: ठूलाठूला अस्पताल सिँचाइका योजना, विमानस्थल र सडक निर्माण जस्ता राष्ट्रिय योजना सबै कांग्रेसले अगाडि सारेको भए पनि त्यो आज वर्तमान सरकारले आफू र आफ्ना निकटका नेता कार्यकर्ताको लागि मात्रै वितरण गर्न लागेको उनको आरोप छ। Name entity extraction:### Response: आज Date
[(119, 121, 'Date', 'आज')]
### Input: केही दिन अगाडि मात्रै करेन्ट लागेर जनकपुरधाम वडा नम्बर १२ कुवामा दुई जनाको मृत्यु भएको थियो। Name entity extraction:### Response: जनकपुरधाम Location
[(35, 44, 'Location', 'जनकपुरधाम')]
### Input: स्वीटजरल्याण्डको डावोसमा सम्पन्न वर्ल्ड इकोनोमिक फोरममा सहभागी भएर फर्किएका ओलीलाई शनिबार विमानस्थलमा पत्रकारहरूले प्रचण्डको विज्ञप्तिबारे प्रश्न सोधेका थिए। Name entity extraction:### Response: स्वीटजरल्याण्ड Location डावोस Location वर्ल्ड इकोनोमिक फोरम Event ओली Person शनिबार Date प्रचण्ड Person
[(0, 14, 'Location', 'स्वीटजरल्याण्ड'), (17, 22, 'Location', 'डावोस'), (33, 53, 'Event', 'वर्ल्ड इकोनोमिक फोरम'), (76, 79, 'Person', 'ओली'), (83, 89, 'Date', 'शनिबार'), (115, 122, 'Person', 'प्रचण्ड')]
### Input: मंसिर मसान्त सम्ममा बैंकले १०६ अर्व निक्षेप संकलन गरेको छ भने ९४ अर्व कर्जा लगानी गरेको छ। Name entity extraction:### Response: मंसिर Date
[(0, 5, 'Date', 'मंसिर')]
### Input: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावबारे छलफल गर्न विद्यार्थी नेताहरूलाई बालुवाटार डाकेका छन्। Name entity extraction:### Response: केपी शर्मा ओली Person बालुवाटार Location स्वतन्त्र विद्यार्थी युनियन Organization
[(14, 28, 'Person', 'केपी शर्मा ओली'), (103, 112, 'Location', 'बालुवाटार'), (31, 58, 'Organization', 'स्वतन्त्र विद्यार्थी युनियन')]
### Input: भट्टाराई भन्नेबित्तिकै उहाँलाई बुझिने अवस्था थियो। Name entity extraction:### Response: भट्टाराई Person
[(0, 8, 'Person', 'भट्टाराई')]
### Input: नेपाली क्रिकेट टोलीलाई युएईमा भव्य स्वागत, मैदानमै आएर खेल हेर्न आग्रह Name entity extraction:### Response: युएई Location
[(23, 27, 'Location', 'युएई')]
### Input: भण्डारीले जितेका पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानुन निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन्। Name entity extraction:### Response: भण्डारी Person मेरिल्याण्ड Location
[(0, 7, 'Person', 'भण्डारी'), (44, 55, 'Location', 'मेरिल्याण्ड')]
### Input: ’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो। Name entity extraction:### Response: चौधरी Person
[(10, 15, 'Person', 'चौधरी')]
### Input: दुबई स्पोर्ट्स सिटीको आईसीसी एकेडेमीमा सञ्चालन हुने यी खेलहरु निःशुल्क हेर्न पाईने एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले बताए। Name entity extraction:### Response: दुबई स्पोर्ट्स सिटी Location एनआरएनए युएई Organization मनु क्षेत्री Person
[(0, 19, 'Location', 'दुबई स्पोर्ट्स सिटी'), (83, 95, 'Organization', 'एनआरएनए युएई'), (107, 119, 'Person', 'मनु क्षेत्री')]
### Input: कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए। Name entity extraction:### Response: यादव Person चौधरी फाउण्डेसन Organization
[(50, 54, 'Person', 'यादव'), (141, 156, 'Organization', 'चौधरी फाउण्डेसन')]
### Input: बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिने जानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराएका छन्। Name entity extraction:### Response: ओबाराम राहुमगर Person
[(22, 36, 'Person', 'ओबाराम राहुमगर')]
### Input: प्रवक्ता सिग्देल भने साउदीमा एयरलाइन्स टोली पुगेर कानूनीरुपमा अनुमतिका लागि सबै प्रक्रिया पूरा गरिसकेको तर उताको निर्णय आउन ढिला भएको बताउँछन्। Name entity extraction:### Response: सिग्देल Person साउदीमा एयरलाइन्स Organization
[(9, 16, 'Person', 'सिग्देल'), (21, 38, 'Organization', 'साउदीमा एयरलाइन्स')]
### Input: रूपन्देहीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना काठ चोरी गर्दैगर्दा पक्राउ परेका छन्। Name entity extraction:### Response: रूपन्देही Location
[(0, 9, 'Location', 'रूपन्देही')]
### Input: तर सरस्वती नमूना उच्च माविकी शिक्षिका गायत्री मल्लिकको प्रधानाध्यापक साहभन्दा फरक मत छ। Name entity extraction:### Response: सरस्वती नमूना उच्च मावि Organization गायत्री मल्लिक Person
[(3, 26, 'Organization', 'सरस्वती नमूना उच्च मावि'), (38, 52, 'Person', 'गायत्री मल्लिक')]
### Input: पदभार सम्हाल्नुअघि उनले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए। Name entity extraction:### Response: शितल निवास Location विद्यादेवी भण्डारी Person
[(44, 54, 'Location', 'शितल निवास'), (68, 86, 'Person', 'विद्यादेवी भण्डारी')]
### Input: रुपन्देहीका भैरहवा मेडिकल कलेजले ८ वटा मेसिनमार्फत ८० जनालाई सेवा दिएको छ भने सिद्धार्थ सिटी अस्पताल भैरहवा र क्रिमसन अस्पताल मणिग्रामले ४/४ वटा मेसिन मार्फत ८० जना बढिलाई सेवा दिएका छन्। Name entity extraction:### Response: रुपन्देही Location भैरहवा मेडिकल कलेज Organization सिद्धार्थ सिटी अस्पताल भैरहवा Organization क्रिमसन अस्पताल मणिग्राम Person
[(0, 9, 'Location', 'रुपन्देही'), (12, 30, 'Organization', 'भैरहवा मेडिकल कलेज'), (78, 107, 'Organization', 'सिद्धार्थ सिटी अस्पताल भैरहवा'), (110, 134, 'Person', 'क्रिमसन अस्पताल मणिग्राम')]
### Input: यो कुरा भने मलाई अचम्म लाग्यो। Name entity extraction:### Response: No entity
[]
### Input: डडेल्धुरामा किबी फलको शुरुआत गरिएको चार वर्ष मात्र भएको छ । Name entity extraction:### Response: डडेल्धुरा Location चार वर्ष Date
[(0, 9, 'Location', 'डडेल्धुरा'), (36, 44, 'Date', 'चार वर्ष')]
### Input: सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात Name entity extraction:### Response: सुर्खेत–दैलेख Location चार वर्ष Date
[(0, 13, 'Location', 'सुर्खेत–दैलेख'), (34, 42, 'Date', 'चार वर्ष')]
### Input: भारत र चीनलाई जोड्न रेल र जलमार्गको सञ्चालन प्रयास भैरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पार्न सरकार लागि परेको बताए। Name entity extraction:### Response: भारत Location चीन Location नेपाल Location
[(0, 4, 'Location', 'भारत'), (7, 10, 'Location', 'चीन'), (79, 84, 'Location', 'नेपाल')]
### Input: भारतीय सञ्चारमाध्यमका अनुसार बिहेपछि कपिल फेरि शोमा फर्कँदै छन्। Name entity extraction:### Response: कपिल Person
[(37, 41, 'Person', 'कपिल')]
### Input: नेकपाका सांसद योगेश भट्टराईले सुनुवाइबाट अस्वीकृत जोशी अदालतमा बसिरहनुले संसदीय सर्वोच्चतामा प्रश्न उठेको बताएका थिए। Name entity extraction:### Response: नेकपा Organization योगेश भट्टराई Person जोशी Person
[(0, 5, 'Organization', 'नेकपा'), (14, 27, 'Person', 'योगेश भट्टराई'), (50, 54, 'Person', 'जोशी')]
### Input: सायद नारायण गोपालको गीत जस्तो ‘गल्ति हजार हुन्छन्। Name entity extraction:### Response: नारायण गोपाल Person
[(5, 17, 'Person', 'नारायण गोपाल')]
### Input: न्युजिल्यान्डका लोकी फर्गुसनले ४ विकेट लिँदा इश सोधी ३ र जेम्स निशम र टिम साउदीले समान १ विकेट लिए। Name entity extraction:### Response: लोकी फर्गुसन Person इश सोधी Person जेम्स निशम Person टिम साउदी Person न्युजिल्यान्ड Organization
[(16, 28, 'Person', 'लोकी फर्गुसन'), (45, 52, 'Person', 'इश सोधी'), (57, 67, 'Person', 'जेम्स निशम'), (70, 79, 'Person', 'टिम साउदी'), (0, 13, 'Organization', 'न्युजिल्यान्ड')]
### Input: तेस्रो तथा अन्तिम खेलमा मंगलबार श्रीलंकालाई १ सय १५ रनको फराकिलो अन्तरले हराउँदै शृंखला ३-० ले क्लिनस्वीप गरेको हो। Name entity extraction:### Response: मंगलबार Date श्रीलंका Organization
[(24, 31, 'Date', 'मंगलबार'), (32, 40, 'Organization', 'श्रीलंका')]
### Input: उल्टै मेरो भझ्याङ्खोर्नेलाई पिटेर दुःख मात्र दिएको थियो। Name entity extraction:### Response: No entity
[]
### Input: शुक्रबार न्यायाधीश ईश्वर पराजुलीको इजलासले टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई ४ वर्षको कैद सजाय गरेको हो। Name entity extraction:### Response: शुक्रबार Date ईश्वर पराजुली Person सुरेश Person सञ्जीव सुचिकार Person ४ वर्ष Date
[(0, 8, 'Date', 'शुक्रबार'), (19, 32, 'Person', 'ईश्वर पराजुली'), (53, 58, 'Person', 'सुरेश'), (65, 79, 'Person', 'सञ्जीव सुचिकार'), (83, 89, 'Date', '४ वर्ष')]
### Input: एकपटक डायलाईसिस गर्न आउँदा दुई दिन बित्छ, दुई दिन होटलमा खाना खाजा खाँदा उत्ति पैसा खर्च हुन्छ,’ मोहनले भने। Name entity extraction:### Response: दुई दिन Date दुई दिन Date मोहन Person
[(27, 34, 'Date', 'दुई दिन'), (42, 49, 'Date', 'दुई दिन'), (97, 101, 'Person', 'मोहन')]
### Input: उनको आगमनले नेपालको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने आयोजक कमिटीले जनाएको छ। Name entity extraction:### Response: नेपाल Location
[(12, 17, 'Location', 'नेपाल')]
### Input: कतार एयरवेज ग्रुपले चिनियाँ एयरलाइन्स चाइना साउदर्न एयरलाइन्स ग्रुपको पाँच प्रतिशत सेयर स्वामित्व लिएको छ। Name entity extraction:### Response: कतार एयरवेज ग्रुप Organization चाइना साउदर्न एयरलाइन्स ग्रुप Organization
[(0, 17, 'Organization', 'कतार एयरवेज ग्रुप'), (38, 67, 'Organization', 'चाइना साउदर्न एयरलाइन्स ग्रुप')]
### Input: दुःख कुन दिने ? Name entity extraction:### Response: No entity
[]
### Input: उसका लागि शन मार्सले शतक प्रहार गरेका थिए। Name entity extraction:### Response: शन मार्स Person
[(10, 18, 'Person', 'शन मार्स')]
### Input: हिजो एकछत्र प्रयोग भए पनि अनलाइन प्रणालीमा सेयर धितोकर्जाको प्रयोग अव्यवहारिक हुन्छ। Name entity extraction:### Response: हिजो Date
[(0, 4, 'Date', 'हिजो')]
### Input: उनले श्रीलंकाका कुमार सांगाकारालाई पछि पार्दै सबै खाले क्रिकेटमा ६४ शतक प्रहार गर्दै तेस्रो स्थाना उक्लिएका हुन्। Name entity extraction:### Response: श्रीलंका Organization कुमार सांगाकारा Person
[(5, 13, 'Organization', 'श्रीलंका'), (16, 31, 'Person', 'कुमार सांगाकारा')]
### Input: अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससँग दोस्रो लेग खेल्नेछ। Name entity extraction:### Response: जनवरी १६ Date लेगानेस Organization रियल Organization
[(10, 18, 'Date', 'जनवरी १६'), (36, 43, 'Organization', 'लेगानेस'), (3, 7, 'Organization', 'रियल')]
### Input: केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय आएका उपसभापति विजयकुमार गच्छदारले गिरिजा र सुशीलका नाममा खुलेका अस्पताल संघमार्फत राख्ने निर्णय नभएसम्म संसद चल्न नदिने बताए। Name entity extraction:### Response: विजयकुमार गच्छदार Person गिरिजा Person सुशील Person
[(64, 81, 'Person', 'विजयकुमार गच्छदार'), (84, 90, 'Person', 'गिरिजा'), (93, 98, 'Person', 'सुशील')]
### Input: आफू कुनै राजनीतिक कित्तामा जोडिन नभई समुदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको उनले बताए। Name entity extraction:### Response: केसी Person
[(83, 87, 'Person', 'केसी')]
### Input: महरको नेतृत्वमा रहेको १६५ सदस्यीय नेविसंघमध्ये ५० जनाभन्दा बढीले राजिनामा दिइसकेका छन्। Name entity extraction:### Response: महर Person नेविसंघ Organization
[(0, 3, 'Person', 'महर'), (34, 41, 'Organization', 'नेविसंघ')]
### Input: रातभर सामूहिक बलात्कार गरे । Name entity extraction:### Response: No entity
[]
### Input: नानीछोरीले माइतीको सम्पत्ति खान लागिन् भनेर जेल हाल्न लगाएकी रहिछन्। Name entity extraction:### Response: नानीछोरी Person
[(0, 8, 'Person', 'नानीछोरी')]
### Input: प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन्। Name entity extraction:### Response: नेपाल Organization संयुक्त अरब इमिरेट्स (युएइ) Organization
[(39, 44, 'Organization', 'नेपाल'), (47, 74, 'Organization', 'संयुक्त अरब इमिरेट्स (युएइ)')]
### Input: चार दिनसम्म। Name entity extraction:### Response: चार दिन Date
[(0, 7, 'Date', 'चार दिन')]
### Input: मेडिकल रिपोर्टमा बलात्कारको पुष्टि भयो। Name entity extraction:### Response: No entity
[]
### Input: मुगु सदरमुकाम गमगढीबजारको तल्लो बजारमा कोशेली घर छ । Name entity extraction:### Response: मुगु Location गमगढीबजार Location
[(0, 4, 'Location', 'मुगु'), (14, 23, 'Location', 'गमगढीबजार')]
### Input: समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा अतिबेला हिउँ ढाके सेताम्य देखिन्छ। Name entity extraction:### Response: रारा Location
[(50, 54, 'Location', 'रारा')]
### Input: गाडी खरिद प्रकरणमा अनियमितताको समाचार प्रकाशित पछि पत्रकारसँग रूष्ट प्रदेससभा सचिव पुनलाई यसबारे प्रतिक्रया माग्दा सम्पर्कमै आउन चाहेनन्। Name entity extraction:### Response: पुन Person
[(83, 86, 'Person', 'पुन')]
### Input: आईतबारदेखि परेको हिउँले पर्यटकलाई मनै लोभ्याएको छ। Name entity extraction:### Response: आईतबार Date
[(0, 6, 'Date', 'आईतबार')]
### Input: कोशेली घरमा मुगुमा उत्पादन भएका स्थानीय बाली ,चिनो कागनो फापर सिमी मार्से लगायत स्थानीय स्तरका लत्ता कपडा पाईन्छन्। Name entity extraction:### Response: मुगु Location
[(12, 16, 'Location', 'मुगु')]
### Input: खनाललाई त्यही ढ्याब्लीमा लगे । Name entity extraction:### Response: खनाल Person
[(0, 4, 'Person', 'खनाल')]
### Input: सलिना भन्छिन्, 'माइजू यहीँ जनबहालको। Name entity extraction:### Response: सलिना Person जनबहाल Location
[(0, 5, 'Person', 'सलिना'), (27, 33, 'Location', 'जनबहाल')]
### Input: संसद बैठक शुक्रवारका लागि डाकिएको छ। Name entity extraction:### Response: शुक्रवार Date
[(10, 18, 'Date', 'शुक्रवार')]
### Input: 'सुख थेन मलाई। Name entity extraction:### Response: No entity
[]
### Input: अतः यी दुवै समूहका सहरी गुरिल्ला आफ्नो विचारमा दृढ छन् र दंगा मच्चाउन आवश्यक तालिम प्राप्त हुन्छन्। Name entity extraction:### Response: No entity
[]
### Input: कोहली भन्दा अगाडि भारतकै सचिन तेन्दुलकर (१००) र अष्ट्रेलियाका रिक्की पोन्टिङ (७१) दोस्रो स्थाना छन्। Name entity extraction:### Response: कोहली Person भारत Organization सचिन तेन्दुलकर Person रिक्की पोन्टिङ Person अष्ट्रेलिया Organization
[(0, 5, 'Person', 'कोहली'), (18, 22, 'Organization', 'भारत'), (25, 39, 'Person', 'सचिन तेन्दुलकर'), (62, 76, 'Person', 'रिक्की पोन्टिङ'), (48, 59, 'Organization', 'अष्ट्रेलिया')]
### Input: मार्सले १२३ बल खेल्दै ११ चौका र ३ छक्काको मद्दतमा १३१ रन बनाएका थिए। Name entity extraction:### Response: मार्स Person
[(0, 5, 'Person', 'मार्स')]
### Input: कतार एयरवेजले चाउना साउर्दन एयरलाइन्सको होल्डिङ कम्पनीको सेयर किनेको एयरवेजले जानकारी दिएको छ। Name entity extraction:### Response: कतार एयरवेज Organization चाउना साउर्दन एयरलाइन्स Organization
[(0, 11, 'Organization', 'कतार एयरवेज'), (14, 37, 'Organization', 'चाउना साउर्दन एयरलाइन्स')]
### Input: नौं महिना भयो वली दम्पत्ती मृगौला डायलाईसिसको लागि हरेक हप्ताको दुईपटक दाङबाट बुटवल आउँछन्। Name entity extraction:### Response: नौं महिना Date वली Person हरेक हप्ता Date दाङ Location बुटवल Location
[(0, 9, 'Date', 'नौं महिना'), (14, 17, 'Person', 'वली'), (51, 61, 'Date', 'हरेक हप्ता'), (71, 74, 'Location', 'दाङ'), (78, 83, 'Location', 'बुटवल')]
### Input: ‘नेपालले सन् २०२० मा भिजिट वर्ष मनाउँदैछ। Name entity extraction:### Response: सन् २०२० Date नेपाल Location
[(9, 17, 'Date', 'सन् २०२०'), (1, 6, 'Location', 'नेपाल')]
### Input: गएको जेठ ९ गते भक्तपुरको साँगातिरबाट आइरहेको टिपरले एकै दिशाबाट आएको स्कुटरलाई पलाँसे भन्ने ठाउँमा ठक्कर दिँदा तीन जनाको ज्यान गएको थियो। Name entity extraction:### Response: जेठ ९ Date भक्तपुर Location साँगा Location पलाँसे Location
[(5, 10, 'Date', 'जेठ ९'), (15, 22, 'Location', 'भक्तपुर'), (25, 30, 'Location', 'साँगा'), (79, 85, 'Location', 'पलाँसे')]
### Input: घरेलु टोली न्युजिल्यान्डले श्रीलंकासँगको तीन वान डे श्रृंखला क्लिनस्विप गरेको छ। Name entity extraction:### Response: न्युजिल्यान्ड Organization श्रीलंका Organization
[(11, 24, 'Organization', 'न्युजिल्यान्ड'), (27, 35, 'Organization', 'श्रीलंका')]
### Input: जानेबुझेदेखि अहिलेसम्म कति गल्ति गरिएहोला? Name entity extraction:### Response: No entity
[]
### Input: श्रीलंकाका ४ ब्याट्सम्यान डक आउट भएका थिए। Name entity extraction:### Response: श्रीलंका Organization
[(0, 8, 'Organization', 'श्रीलंका')]
### Input: आफ्नो लेखनको घमण्डमा गल्ति गरेको हुनसक्छु हरेक गल्तिहरुमा एउटा न एउटा नशाको उन्माद हुँदोरहेछ। Name entity extraction:### Response: No entity
[]
### Input: पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। Name entity extraction:### Response: पौडेल Person इलाका प्रहरी कार्यालय गैँडाकोट Organization लोकबहादुर जिसी Person
[(0, 5, 'Person', 'पौडेल'), (31, 61, 'Organization', 'इलाका प्रहरी कार्यालय गैँडाकोट'), (80, 94, 'Person', 'लोकबहादुर जिसी')]
### Input: विभिन्न तीन किसिमका ५० रुपैयाँको टिकटबाट एक करोड ३६ लाख ४६ हजार २०० रुपैयाँ, ३५ रुपैयाँबाट ३९ लाख ४७ हजार ७९० रुपैयाँ, २० रुपैयाकाँ, दरको टिकटबाट छ लाख १३ हजार ४४० रुपैयाँ, र १० रुपैयाँको टिकटबाट ६१ हजार ६० रुपैयाँ आर्थिक सङ्कलन भएको हो । Name entity extraction:### Response: No entity
[]
### Input: यस्तो ऋण लिनका लागि सबैभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। Name entity extraction:### Response: No entity
[]
### Input: ‘अस्वीकृत भएका मानिस पनि बसिरहने,’ भट्टराईले जबरालाई प्रश्न गरेका थिए, ‘प्रधानन्यायाधीश न्यायपरिषद्को अध्यक्ष पनि हुन्छ। Name entity extraction:### Response: भट्टराई Person जबरा Person
[(35, 42, 'Person', 'भट्टराई'), (45, 49, 'Person', 'जबरा')]
### Input: उनीहरूको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। Name entity extraction:### Response: झापा Location बिएण्डसी अस्पताल Organization
[(9, 13, 'Location', 'झापा'), (19, 35, 'Organization', 'बिएण्डसी अस्पताल')]
### Input: क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध बनेको र सो मामिलामा आफ्नो भूमिका बढाउन क्रियाशील रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो। Name entity extraction:### Response: No entity
[]
### Input: दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ। Name entity extraction:### Response: दैलेख–सुर्खेत Location गुराँसे रातानाङ्ला Location चार वर्ष Date
[(0, 13, 'Location', 'दैलेख–सुर्खेत'), (26, 44, 'Location', 'गुराँसे रातानाङ्ला'), (55, 63, 'Date', 'चार वर्ष')]
### Input: त्यहाँ उत्पादित किबी फललाई हुस्की, वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको पनि स्थानीय कृषक राजेश खनालले बताए। Name entity extraction:### Response: राजेश खनाल Person
[(115, 125, 'Person', 'राजेश खनाल')]
### Input: सहकर्मीसँग दुर्व्यवहार गरेका कारण सोनी च्यानलमा आउने उनको कार्यक्रम 'द कपिल शर्मा शो' बन्द भएको थियो। Name entity extraction:### Response: सोनी च्यानल Organization
[(34, 45, 'Organization', 'सोनी च्यानल')]
### Input: माघ १०  गते (बिहिबार) Name entity extraction:### Response: माघ १०  Date बिहिबार Date
[(0, 7, 'Date', 'माघ १०\xa0'), (13, 20, 'Date', 'बिहिबार')]
### Input: राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न उनी  सर्वोच्च अदालत पुगे। Name entity extraction:### Response: विद्यादेवी भण्डारी Person सर्वोच्च अदालत Organization
[(11, 29, 'Person', 'विद्यादेवी भण्डारी'), (70, 84, 'Organization', 'सर्वोच्च अदालत')]
### Input: अहिले नयाँदिल्ली, बैंकक र दोहामा सीमित छन्। Name entity extraction:### Response: नयाँदिल्ली Location बैंकक Location दोहा Location
[(6, 16, 'Location', 'नयाँदिल्ली'), (18, 23, 'Location', 'बैंकक'), (26, 30, 'Location', 'दोहा')]
### Input: विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना काठ चोरी गर्दैगर्दा पक्राउ Name entity extraction:### Response: No entity
[]
### Input: चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए। Name entity extraction:### Response: चौमासिक Date श्रेष्ठ Person
[(25, 32, 'Date', 'चौमासिक'), (160, 167, 'Person', 'श्रेष्ठ')]
### Input: जापान र साउदी अरेबियामा भने एयरलाइन्सले अहिलेसम्म 'जेनरल सेल्स एजेन्ट (जिएसए)' समेत नियुक्त गर्न सकेको छैन। Name entity extraction:### Response: जापान Location साउदी अरेबिया Location
[(0, 5, 'Location', 'जापान'), (8, 21, 'Location', 'साउदी अरेबिया')]
### Input: उनले नेपाली खेलाडीहरुको हौसला बढाउन स्टेडियममै आएर खेल हेरिदिन युएईमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्। Name entity extraction:### Response: युएई Location
[(63, 67, 'Location', 'युएई')]
### Input: एक दिवसीय वरियताको दौडमा रहेको नेपाली क्रिकेट टोली युएईसँग समान ३ एक दिवसीय र ३ टी–ट्वान्टी सिरिज खेल्न युएई आईपुगेको छ । Name entity extraction:### Response: युएई Organization युएई Location
[(51, 55, 'Organization', 'युएई'), (104, 108, 'Location', 'युएई')]
### Input: नयाँ करदाता थपिएका कारण राजश्व सङ्कलनमा वृद्धि भएको सो कार्यालयका कर अधिकृत लक्ष्मणसिंह श्रेष्ठले बताए। Name entity extraction:### Response: लक्ष्मणसिंह श्रेष्ठ Person
[(76, 95, 'Person', 'लक्ष्मणसिंह श्रेष्ठ')]
### Input: तर पछिल्ला दिनमा जफत हुने मदिराको परिमाण घट्दै गएको सापकोटाले बताए। Name entity extraction:### Response: सापकोटा Person
[(52, 59, 'Person', 'सापकोटा')]
### Input: त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो। Name entity extraction:### Response: कृष्णप्रसाद भट्टराई Person
[(9, 28, 'Person', 'कृष्णप्रसाद भट्टराई')]
### Input: ’आफू विदेशमा भएका बेला जारी यो विज्ञप्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गरेका छन्। Name entity extraction:### Response: केपी शर्मा ओली Person
[(59, 73, 'Person', 'केपी शर्मा ओली')]