Correct
stringlengths
16
424
Incorrect
stringlengths
15
423
Unnamed: 2
int64
16
424
हजुरबुबा , बुबाको सामीप्य महसुस गर्ने थलो चियावाला हो , उनले भने , जीवन्त ढंगले उहाँहरू आफ्नै अघि रहेजस्तो भान बनाउन चियावाला सहयोगी बनेको छ ।
हजुरबुबा , बुबाको सामीप्य महसुस गर्ने थलो चियावाला हो , उनले भने , जवन्त ढंगले उहाँहरू आफ्नै अघि रहेजस्तो भान बनाउन चियावाला सहयोगी बनेको छ ।
142
हडतालका कारण दुवै बिक्री केन्द्र बन्द छन् ।
हडतालका कारण दुवै बिक्री कन्द्र बन्द छन् ।
43
हड्सन त्यही रेसिडेन्सीमा वि.सं. १८७७ देखि असिस्टेन्ट रेसिडेन्ट सहायक राजदूत र विभिन्न पद हुँदै वि.सं. १८८९ देखि वि.सं. १९ सम्म रेसिडेन्ट राजदूत रहेका थिए ।
हड्सन त्यही रेसिडेन्सीमा वि.सं. १८७७ देखि असिस्टेन्ट रेसिडेन्ट सहायक राजदूत र विभिन्न पद हूँदै वि.सं. १८८९ देखि वि.सं. १९ सम्म रेसिडेन्ट राजदूत रहेका थिए ।
155
हतियारधारी विद्रोही लडाकूहरुले शुहादा , जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए , एक सुरक्षा अधिकारीले भने ।
हतियारधारी विद्रोही लडाकूहरुले शुहादा , जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण रेका थिए , एक सुरक्षा अधिकारीले भने ।
148
हतियारधारी समूहले दुईवटा दराजको लकर फोडेर सुनचाँदी लुटेको भगीरथले बताए ।
हतियारधारी समूहले दुईवटा दराजको लकर ोडेर सुनचाँदी लुटेको भगीरथले बताए ।
72
हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ ।
हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाइ बढाएको जनाएको छ ।
116
हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ ।
हत्त न पत्त समर्थन फिर्ता लिइस्भने उल्टो पर्छ है भन्ने छ ।
59
हत्या आरोपमा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २७५ फागुन २२ मा चौधरीसहितका ११ जनालाई जन्मकैद , १२ जनालाई ३ वर्ष र १ जनालाई ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।
हत्या आरोपमा दोषी हर गर्दै कैलाली जिल्ला अदालतले २७५ फागुन २२ मा चौधरीसहितका ११ जनालाई जन्मकैद , १२ जनालाई ३ वर्ष र १ जनालाई ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।
165
हत्या भएको १७ दिनपछि जीतपुर सिमरा१ बेहरास्थित फोहर फाल्न गाडिएको डम्पिङसाइटमा सडी गलेको अवस्थामा शव फेला परेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
हत्या भएको १७ दिनपछि जीतपुर सिमरा१ बेहरास्थित फोहर फाल्न गाडिएको डम्पिङसाइटमा सडि गलेको अवस्थामा शव फेला परेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
145
हदम्यादको तगारो हदम्यादले महिलालाई न्याय प्राप्त गर्ने कार्यबाट रोक्ने गरेको छ किनभने फौजदारी संहितामा यसलाई अनुपयुक्तरूपमा छोटो बनाइएको छ ।
हदम्यादको तगारो हदम्यादले महिलालाई न्याय प्राप्त गर्ने कार्यबाट रोक्ने गरेको छ किनभने फौजदारी संहितामा यसलाई अनुपयुक्तरपमा छोटो बनाइएको छ ।
140
हनुमान नगर प्रहरी चौकी र फायर ब्रिगेड आइपुगे पनि ट्रकको नजिक जान कसैले आँट गरेनन ।
हनुमान नगर प्रहरी चौकी र फायर ब्िगेड आइपुगे पनि ट्रकको नजिक जान कसैले आँट गरेनन ।
82
हनुमानको मूर्तिनजिक नौं ग्रह राखिने अधिकारीले बताउनुभयो ।
हनूमानको मूर्तिनजिक नौं ग्रह राखिने अधिकारीले बताउनुभयो ।
57
हन्ट पनि ३३ महिना जेल बसेर रिहा भएका थिए ।
हन्ट पनि ३३ महिना जे बसेर रिहा भएका थिए ।
42
हप्तामा एकदुई पटक एकै घरमा खाना खाने उनीहरु पारिवारिक मित्र वा दाजुभाइभन्दा कम थिएनन् ।
हप्तामा एकदुई पटक एकै घरमा खाना खाने उनीहरू पारिवारिक मित्र वा दाजुभाइभन्दा कम थिएनन् ।
87
हप्तौंको लकडाउन तोड्दै पोकापन्तुरा बोकेर हूलका हूल मानिस घर फर्कन राजमार्गमा पैदल हिँडिरहेका देखिन्थे ।
हप्तंको लकडाउन तोड्दै पोकापन्तुरा बोकेर हूलका हूल मानिस घर फर्कन राजमार्गमा पैदल हिँडिरहेका देखिन्थे ।
103
हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्ास व्यक्त गरेको छ ।
189
हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् ।
हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएा छन् ।
170
हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै हराएका २ हजार ३ सय ८८ बालबालिकामध्ये १ हजार १ सय ६९ जना अझै बेपत्ता छन् ।
हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै हराएका २ हजार ३ सय ८८ बालबालिकाम्ये १ हजार १ सय ६९ जना अझै बेपत्ता छन् ।
206
हराएका बालबालिकाको खोजीका लागि निःशुल्क टेलिफोन नम्बर १४ सञ्चालन गरिरहेको केन्द्रमा प्रत्येक दिन बालबालिका खोजिदिनुपर्यो भन्ने फोन आउँछ ।
हराएका बालबालिकाको खोजीका लागि निःशुल्क टेलिफोन नम्बर १४ सञ्चालन गरिरहेको केन्द्रमा प्रत्येक दिन बलबालिका खोजिदिनुपर्यो भन्ने फोन आउँछ ।
137
हराएकामध्ये १५१८ वर्षका सबैभन्दा बढी छन् ।
हराएकामध्ये १५१८ वर्षका सबैभन्दा बढी न् ।
42
हराएकामध्ये १५१८ वर्षका सबैभन्दा बढी छन् ।
हराएकाम्ये १५१८ वर्षका सबैभन्दा बढी छन् ।
42
हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।
हराएकामधये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।
64
हराएकाे नैतिकता संविधानकाे व्याख्याताबाट प्रतिनिधि सभा विघटनकाे निर्णय असंवैधानिक ठहर भइसकेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदीय लाेकतन्त्रकाे परम्परा र मर्यादाअनुसार त पदबाट फागुन २३ गते नै राजीनामा गर्नुपर्थ्याे ।
हराएकाे नैतिकता संविधानकाे व्या्याताबाट प्रतिनिधि सभा विघटनकाे निर्णय असंवैधानिक ठहर भइसकेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदीय लाेकतन्त्रकाे परम्परा र मर्यादाअनुसार त पदबाट फागुन २३ गते नै राजीनामा गर्नुपर्थ्याे ।
219
हरिको लेखन कलालाई मैले धरै पहिलेबाट चिनेको छु सापकोटाले भने , लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने ठाउँ देख्छु ।
हरिको लेखन कलालाई मैले धरै पहिलेबाट चिनेको छु सापकोटाले भने , लालित्यपूर्ण भाषामा लेखिएका उनका लेखहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने ठाऊँ देख्छु ।
154
हरिद्वार पुगेरका शाहले स्वामी कैलासानन्द गिरीसँग भेटेर आशिर्वाद लिएका थिए ।
हरिद्वार पुगेरका शाहले स्वामी कैलासानन्द गिरीसँग भेटेर आशिर्बाद लिएका थिए ।
75
हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनि त्यसतर्फ जान लागेका हुन् ।
105
हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी पूर्व राज दम्पत्ति चैत २६ गते बिहीबार भारत जान लागेका हुन् ।
हरिद्वारमा सञ्चालित महाकम्भ मेलामा सहभागी पूर्व राज दम्पत्ति चैत २६ गते बिहीबार भारत जान लागेका हुन् ।
103
हरिया ती बोटबिरुवा सबै काला भए , पानी पार्ने बादलहरू किन टाढा गए ।
हरिया ती बोटबिरुवा सबै काला भए , पानी पार्ने बादलहर किन टाढा गए ।
66
हरिसिद्धि माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा ९ वटा कक्षाकोठा , प्रयोगशाला , पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ ।
हरिसिद्धि माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा ९ वटा कक्षाकोठा , प्रयोगशाला , पुस्तकालय र विद्यार्थीहरुका लाि छुट्टाछुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ ।
158
हरिसिद्धी माध्यामिक विद्यालयको तीन तले नयाँ संरचनामा ९ वटा कक्षा कोठा , प्रयोगशाला , पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।
हरिसिद्धी माध्यामिक विद्यालयको तीन तले नयाँ संरचनामा ९ वटा कक्षा कोठा , प्रयोगशाला , पुस्तकालय र विदयार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।
161
हरीशले बताए कि उनका छोराले कपडाको डोरीले झुण्डिएर आत्महत्या गरे ।
हरीसले बताए कि उनका छोराले कपडाको डोरीले झुण्डिएर आत्महत्या गरे ।
65
हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे ।
हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे ।
102
हरेक काममा समय अनुसार चल्न सक्नुपर्छ , म पनि समयसँग चल्ने कोशिश गरिरहेको छु , उनी भन्छन् ।
हरेक काममा समय अनुसार चल्न सक्नुपर्छ , म पनि समयसँग चल्ने कोशीश गरिरहेको छु , उनी भन्छन् ।
90
हरेक कुराका लागि धन्यवाद , पोस्टमा अगाडि लेखिएको छ ।
हरेक कुराका लागि धन्यवाद , पोश्टमा अगाडि लेखिएको छ ।
52
हरेक गाउँपालिकामा छुट्टाछुट्टै टोली पठाउने र कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गरिदै छ ।
हरेक गाऊँपालिकामा छुट्टाछुट्टै टोली पठाउने र कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गरिदै छ ।
92
हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको दहीचामल आपसमा बाँडेर खाने चलनसमेत छ ।
हरेक घरमा दहीमा चामल भीजाएर बनाइएको दहीचामल आपसमा बाँडेर खाने चलनसमेत छ ।
73
हरेक दिन १८९ जना जति नयाँ संक्रमितहरू थपिने गरेको तथ्यांक पाइन्छ ।
हरेक दिन १८९ जना जति नयाँ संक्रमितहरु थपिने गरेको तथ्यांक पाइन्छ ।
66
हरेक दिन बिहान १ देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ ।
हरेक दिन बिहान १ देखि ५ बजेसम्म पार्क स्चालन हुनेछ ।
53
हरेक दुई वर्षमा हुनु पर्ने विमस्टेकको शिखर सम्मेलन सन् २१८ मा नेपालमा चौथो पटक भएपछि रोकिएको छ ।
हरेक दुई वर्षमा हुनू पर्ने विमस्टेकको शिखर सम्मेलन सन् २१८ मा नेपालमा चौथो पटक भएपछि रोकिएको छ ।
96
हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ ।
हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गी सरकारले एकैसाथ शुभारम्भ गरेको छ ।
97
हरेक पटक ट्याटु खोप्दा पहिलोचोटि हानेजस्तो हुन्छ र त्यही यसको रमाइलो पक्ष हो ।
हरेक पटक ट्याटु खोप्दा पहिलोचोटि हानेजस्तो हुन्छ र त्यहीयसको रमाइलो पक्ष हो ।
78
हरेक पटक सुटिङका बेला महिनावारीका समस्या भोग्न मानसिक रूपमा तयार भएर जानु पर्छ ।
हरेक पटक सुटङका बेला महिनावारीका समस्या भोग्न मानसिक रूपमा तयार भएर जानु पर्छ ।
80
हरेक पार्टी सदस्यले हरसम्भव नेतृत्वलाई सहयोग गर्नुपर्छ ।
हरेक पार्टी सदस्यले हरसम्भव नेतत्वलाई सहयोग गर्नुपर्छ ।
56
हरेक बिमा कम्पनीले आफ्नो नाफाबाट निश्चित प्रतिशत रकम महाविपत्ति कोषमा राख्नुपर्छ ।
हरेक बिमा कम्पनीले आफ्नो नाफाबाट निश्चित प्रतिशत रकम महाविपत्ति कोसमा राख्नुपर्छ ।
82
हरेक महिना तलब कटौती ठेकेदार कम्पनीले तलब नदिएको समस्या सहमतिमा टुङ्गिएपछि पनि मजदुरले पूरा तलब बुझ्न पाएका छैनन् ।
हरेक महिना तलब कटौती ठेकेदार कम्पनीले तलब नदिएको समस्या सहमतिमा टु्गिएपछि पनि मजदुरले पूरा तलब बुझ्न पाएका छैनन् ।
115
हरेक रंगको आफ्नै महत्व छ र हरेक रंग अर्थपूर्ण छन् ।
हरेक रँगको आफ्नै महत्व छ र हरेक रंग अर्थपूर्ण छन् ।
51
हरेक वर्ष चैत २ गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ ।
हरेक बर्ष चैत २ गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ ।
99
हरेक वर्ष मध्यफागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ ।
हरेक वर्ष मध्यफागुनदेख वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ ।
61
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलताअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलताअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवँ सङ्कल्प गर्दछन् ।
142
हरेक सदस्यका आआफ्नै समस्या छन् ।
हरेक सदस्यकाआआफ्नै समस्या छन् ।
32
हरेक समस्याको समाधान हिसाबका अंकबाट गर्ने ।
हरेक समस्याको समाधान हिसावका अंकबाट गर्ने ।
43
हरेक साता डोको रिसाइक्लर्सले प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने र यसलाई पुनः प्रयोग योग्य बनाउनका लागि निश्चित स्थानमा पठाइने बताइएको छ ।
हरेक साता डोको रिसाइक्लर्सले प्रयोग भइसकेका बोतलहरु संकलन गर्ने र यसलाई पुनः प्रयोग योग्य बनाउनका लागि निश्चित स्थानमा पठाइने बताइएको छ ।
137
हरेक सिर्जना फरक हुने भएकाले एकको प्रतिस्पर्धा अर्कोसँग नहुने उनको धारणा छ ।
हरेक सिरजना फरक हुने भएकाले एकको प्रतिस्पर्धा अर्कोसँग नहुने उनको धारणा छ ।
76
हरेकपटक गोविन्द केसी अनशनमा बस्दा सडक तथा सञ्चारमाध्यममा विरोधको आवाज उठाउन ऊ अगाडि सथ्र्यो ।
हरेकपटक गोविन्द केसी अनशनमा बस्दा सडक तथा सञ्चारमाध्यममा विरोधको आवाज उठाउन उ अगाडि सथ्र्यो ।
93
हर्ट अफ एशिया सम्मेलन सन् २११ मा टर्कीले सुरु गरेको बहुराष्ट्रिय मञ्च हो ।
हर्ट अ एशिया सम्मेलन सन् २११ मा टर्कीले सुरु गरेको बहुराष्ट्रिय मञ्च हो ।
74
हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४ किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँगाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ , शर्माले भने ।
हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४ किमि साइक्लि सेवासमेत शुरु गरेर गाउँगाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ , शर्माले भने ।
141
हल खुलेपछि माघ १ गतेबाट मल्टिस्टारर चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज भयो ।
हल खुलेपछि माघ १ गतेबाट मल्टिस्टारर चलचितर एउटा यस्तो प्रेम कहानी रिलिज भयो ।
78
हलहरुले केही राहत दिने हो भने मात्रै रिलिज गर्ने अन्यथा ब्याक हुने निर्माताहरुले बताएका छन् , वितरक तथा हल सञ्चालक कायस्थ भन्छन् , भारतमा कोरोना फैलिएका कारण अब अझै कति समय अवस्था सहज नहुने हो टुंगो छैन ।
हलहरुले केही राहत दिने हो भने मात्रै रिलिज गर्ने अन्यथा ब्याक हुने निर्माताहरुले बताएका छन् , वितरक तथा हल सञ्चालक कायश्थ भन्छन् , भारतमा कोरोना फैलिएका कारण अब अझै कति समय अवस्था सहज नहुने हो टुंगो छैन ।
204
हलेसी आउने जाने यात्रु समेत मारमा घुर्मीकटारी सडक जिर्ण हुँदा खोटाङको त्रिधार्मिकस्थल हलेसी आउने जाने यात्रु समेत मारमा परेका छन् ।
हलेसी आउने जाने यात्रु समेत मारमा घुर्मीकटारी सडक जिर्ण हुँदा खटाङको त्रिधार्मिकस्थल हलेसी आउने जाने यात्रु समेत मारमा परेका छन् ।
131
हलेसी तुवाचुङ नगपालिका११ राजापानीतर्फबाट तीन दिनअघि सुरु भएको डढेलो बिजयखर्कको साँघुरी सामुदायीक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो ।
हलेसी तुवाचु नगपालिका११ राजापानीतर्फबाट तीन दिनअघि सुरु भएको डढेलो बिजयखर्कको साँघुरी सामुदायीक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो ।
133
हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर खण्ड लुम्बिनीकन्काईसूर्य , बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर लामानागार्जुन र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर लामानागार्जुनत्रिशूली जेभीले लिएका थिए ।
हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर खण्ड लुम्बिनीकन्काईसूर्य , बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर लामानागार्जुन र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर लामानागार्जुनत्रिसूली जेभीले लिएका थिए ।
191
हलेसीमा चढाइएका भेटी र दान वापतको रकममा पारदर्शीता कायम गर्न र अपचलन हुनबाट बचाउनका लागि क्यूआर कोड प्रयोगमा ल्याइएको हो , नगरप्रमुख राईले भने , अव हलेसी आएर मात्र होईन , बिश्वका जुनसुकै ठाउँमा बसेर क्यूआर कोडमार्फत हलेसीको नामा दान गर्न सकिने वातावरण बनेको छ ।
हलेसीमा चढाइएका भेटि र दान वापतको रकममा पारदर्शीता कायम गर्न र अपचलन हुनबाट बचाउनका लागि क्यूआर कोड प्रयोगमा ल्याइएको हो , नगरप्रमुख राईले भने , अव हलेसी आएर मात्र होईन , बिश्वका जुनसुकै ठाउँमा बसेर क्यूआर कोडमार्फत हलेसीको नामा दान गर्न सकिने वातावरण बनेको छ ।
261
हल्का वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हल्का वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
235
हल्का वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हल्का वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
235
हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।
हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।
133
हल्लाका भरमा बन्द गर्न स्वीकार्य हुुँदैन ।
हल्लाका भरमा बन्द गर्न स्वीकार्य हुँदैन ।
42
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
101
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
101
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा ेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
101
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था शरकारले गरेको छ ।
101
हवाई उडान पुनः सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ ।
हवाई उडान पुन सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ ।
57
हवाई माध्यमबाट जोडिने पहुँचका क्रममा आगामि केहीदिनमा पोखरालाई सिमारसँग जोड्ने तयारी रहेको उनले जानकारी दिए ।
हवाई माध्यमबाट जोडिने पहुँचका क्रममा आगामि केहीदिनमा पोखरालाई सिमारसँग जोड्ने तयारी रहेको उले जानकारी दिए ।
108
हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको , विद्यालयहरु पुनर्निर्माण हुने क्रम बढेको भन्दै उनले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताए ।
हवाई मैदान र त्रिभुवन विमानश्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको , विद्यालयहरु पुनर्निर्माण हुने क्रम बढेको भन्दै उनले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताए ।
181
हसन सानैदेखि लगनशील र मिहिनेती हुनुहुन्थ्यो ।
हसन सानैदेखि लगनसील र मिहिनेती हुनुहुन्थ्यो ।
45
हँसिला , फरासिला र राम्रो हास्यचेत भएका व्यक्तिहरूले मात्र होइन , जोकर , तुक्के , ढँटुवारे र विदूषकहरूले ढाँटेर पनि हँसाइरहेका हुन्छन् ।
हँसिला , फरासिला र राम्रो हास्यचेत भएका व्यक्तिहरूले मात्र होइन , जोकर , तुक्के , ढँटुवारे र विदषकहरूले ढाँटेर पनि हँसाइरहेका हुन्छन् ।
136
हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताए ।
हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताए ।
159
हस्तिनापुरका राजा दुष्यन्तकी पत्नी शकुन्तला र उनका छोरा भरत कण्व ऋषिहरूको आश्रममा हुर्किएका थिए ।
हस्तिनापुरका राजा दुष्यन्तकी पत्नी कुन्तला र उनका छोरा भरत कण्व ऋषिहरूको आश्रममा हुर्किएका थिए ।
97
हाइड्रोपावर समूहमा १.७ प्रतिशतले वृद्धि भएको छ ।
हाइडरोपावर समूहमा १.७ प्रतिशतले वृद्धि भएको छ ।
48
हाइड्रोसिल हात्तीपाइलेका कारण हुने एक शारीरिक समस्या हो ।
हाइड्रोसिल हात्तीपाइलेका कार हुने एक शारीरिक समस्या हो ।
57
हाउ आमै , लु प्रदेशीहरू ता अभर पो पोरिङ्ग ता ।
हाउ आमै , लू प्रदेशीहरू ता अभर पो पोरिङ्ग ता ।
46
हाकुडाँडा , नाकथली , धुञ्चेडाँडा , गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ ।
हाकुडाँडा , नाकथली , धुञ्चेडाँडा , गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हमपात भएको छ ।
97
हाटबजार जाँदा एक वृद्घको धोतीको फेरलाई ममीको धोतीको फेर ठानी कन्फिडेन्ट्ली समातेर हिँडिरहेको बेला त्यस अवस्थामा मलाई देख्नेहरूका निम्ति म सरकसको जोकर जस्तो बनेकी थिएँ ।
हाटबजार जाँदा एक वृद्घको धोतीको फेरलाई ममीको धोतीको फेर ानी कन्फिडेन्ट्ली समातेर हिँडिरहेको बेला त्यस अवस्थामा मलाई देख्नेहरूका निम्ति म सरकसको जोकर जस्तो बनेकी थिएँ ।
168
हाडनाता बिबाह गरेपछि गाउँमा नबसेर भारत वा तराईतिर झर्ने र लामो समयपछि मात्र गाउँ फर्कने गरिन्छ ।
हाडनाता बिबाह गरेपछि गाउँमा नबसेर भारत वा तराईतिर झर्ने र लामो समपछि मात्र गाउँ फर्कने गरिन्छ ।
96
हाडनाताको बिबाहमा प्रहरीमा उजुरी नलाग्ने र सिधैँ अदालतमा मुद्धा दर्ता हुने प्रहरी निरीक्षक सिताराम बिष्टले बताउनुभयो ।
हाडनाताको बिबाहमा प्रहरीमा उजुरी नलाग्ने र सिधैँ अदालतमा मुद्धा दर्ता हुने प्रहरी निरीक्षक सिताराम बिष्ले बताउनुभयो ।
118
हात चिरेका् छ भनेर उहाँलाई सोधेँ , डा. लिम्बू भन्छन् , तर , अपरेशन भएको रहेनछ ।
हात चिरेका् छ भनेर उहाँलाई सोधेँ , डा. लिम्बू भन्छन् , तर , अपरेशन भएो रहेनछ ।
79
हात वा खुट्टाले चलाउने र अर्धस्वचालित तान , परम्परागत प्रविधिबाट गरिने रंगाइ , छपाइ , सिलाइ र बुनाइ , ऊन र रेशममा आधारित हाते बुनाइका राडी , पाखी , गलैंचा , पश्मिना , पोशाक , हाते कागज , परम्परागत कलामा आधारित वस्तु , मूर्तिकला , तामा , पित्तल , ढलौट , काँस जस्ता धातुबाट हस्तनिर्मित भाँडा तथा हस्तकलाका सामान लघु , घरेलु तथा साना उद्योग हुन् ।
हात वा खुट्टाले चलाउने र अर्धस्वचालित तान , परम्परागत प्रविधिबाट गरिने रंगाइ , छपाइ , सिलाइ र बुनाइ , उन र रेशममा आधारित हाते बुनाइका राडी , पाखी , गलैंचा , पश्मिना , पोशाक , हाते कागज , परम्परागत कलामा आधारित वस्तु , मूर्तिकला , तामा , पित्तल , ढलौट , काँस जस्ता धातुबाट हस्तनिर्मित भाँडा तथा हस्तकलाका सामान लघु , घरेलु तथा साना उद्योग हुन् ।
344
हातमा प्लाष्टर थियो ।
हातमा प्लाष्टर थीयो ।
21
हातेऔंजारले कसरी काम गर्ने भन्ने चुनौति छ ।
हातेऔंजारले कसरी काम गर्ने भन्ने चुनौत छ ।
43
हात्ति गन्न जाँदा आएको भूकम्पपछि जंगलबाट बाहिर निस्कन सकस भएको त्यो बेलाका गणकहरू बताउँछन् ।
हात्ति गन्न जाँदा आएको भूकम्पपछि जंगलबाट बाहिर निस्कन सकस भएको त्यो बलाका गणकहरू बताउँछन् ।
92
हात्ति गन्ने गणकका लागि राष्ट्रिय निकुञ्जले जंगलमै खानाको व्यवस्था गर्दिन्छ ।
हात्ति गन्ने गणकका लागि राष्ट्रिय निकुञ्जले जंगलमै खानाको व्यवस्ा गर्दिन्छ ।
77
हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर ाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
107
हात्तीको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि अश्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
94
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन ।
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइशकेको छैन ।
57
हात्तीपाइले चक्की प्रदेशको धनकुटा , झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
हात्तीपाइले चक्की प्रदेशको धनकुटा , झापा र मोरङमा खुवाउने तयारि भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
110
हात्तीपाइले रोग कस्तो हो ?
हात्तीपाइले रोग कस्ो हो ?
26
हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने , ठुलो खालको सुन्निने , छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने , ठुलो खालको सुन्निने , छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
268
हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईँले जानकारी दिए ।
हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चलागाईँले जानकारी दिए ।
105
हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ , माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ , निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।
हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ , माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ , निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइत भएको संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।
281
हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ , माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका७ , निवासी ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।
हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ , माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका७ , निवासी ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकार दिए ।
275
हात्तीमा बसेका गणकले गैंडा पाइने निश्चित क्षेत्र ब्लक भित्र दिनभर डुलेर विवरणहरू संकलन गर्छन् ।
हात्तीमा बसेका गणकले गंडा पाइने निश्चित क्षेत्र ब्लक भित्र दिनभर डुलेर विवरणहरू संकलन गर्छन् ।
95