Correct
stringlengths
16
424
Incorrect
stringlengths
15
423
Unnamed: 2
int64
16
424
हुलाकी मार्गको परासीगोपीगन्ज १३ किलोमिटर खण्ड निर्माणको ठेक्का २५ करोड १९ लाख ७ हजार रुपैयाँमा द कञ्चनगंगाबिरुवा शिवशक्ति जेभी प्रालिले पाएको छ ।
हुलाकी मार्गको परासीगोपीगन् १३ किलोमिटर खण्ड निर्माणको ठेक्का २५ करोड १९ लाख ७ हजार रुपैयाँमा द कञ्चनगंगाबिरुवा शिवशक्ति जेभी प्रालिले पाएको छ ।
145
हुलाकी मार्गको परासीगोपीगन्ज १३ किलोमिटर खण्ड निर्माणको ठेक्का २५ करोड १९ लाख ७ हजार रुपैयाँमा द कञ्चनगंगाबिरुवा शिवशक्ति जेभी प्रालिले पाएको छ ।
हुलाकी मार्गको परासीगोपीगन्ज १३ किलोमिटर खण्ड निर्माणको ठेक्का २५ करोड १९ लाख ७ हजार रुपैाँमा द कञ्चनगंगाबिरुवा शिवशक्ति जेभी प्रालिले पाएको छ ।
145
हुलाकी राजमार्ग निर्देशनालय , योजना कार्यालय नेपालगञ्जका प्रमुख गागल कुमार भण्डारीले नेपालगञ्जबघौडा हुलाकी सडकको निर्माण पुरा भएको जनाउँदै हाल बाँकेको नारायणपुरदेखि कुण्डासम्म निर्माण भैरहेको गोठुवाकुम्भरबेतहनीनेपालगञ्ज हुलाकी सडकको २१ किलोमिटरको निर्माण कार्य तिव्र गतिमा भैरहेको बताउनुभयो ।
हुलाकी राजमार्ग निर्देसनालय , योजना कार्यालय नेपालगञ्जका प्रमुख गागल कुमार भण्डारीले नेपालगञ्जबघौडा हुलाकी सडकको निर्माण पुरा भएको जनाउँदै हाल बाँकेको नारायणपुरदेखि कुण्डासम्म निर्माण भैरहेको गोठुवाकुम्भरबेतहनीनेपालगञ्ज हुलाकी सडकको २१ किलोमिटरको निर्माण कार्य तिव्र गतिमा भैरहेको बताउनुभयो ।
292
हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको पुल पनि बन्दाबन्दै २७६ साउन अन्तिम साता भत्कियो ।
हुलाकी राजमार्गअन्तर्गत सप्तरि खण्डको पुल पनि बन्दाबन्दै २७६ साउन अन्तिम साता भत्कियो ।
87
हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगन्ज , मोरङको रंगेली , महोत्तरीको मनरा , सर्लाहीको ब्रह्मपुरी , रौतहटको मौलापुर , बाराको महागढीमाई , बर्दघाटको नवलपरासी , बर्दियाको राजापुर , कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई नयाँ सरह विकास गरिँदै छ ।
हुलाकी राजमार्गमा पर्ने ापाको गौरीगन्ज , मोरङको रंगेली , महोत्तरीको मनरा , सर्लाहीको ब्रह्मपुरी , रौतहटको मौलापुर , बाराको महागढीमाई , बर्दघाटको नवलपरासी , बर्दियाको राजापुर , कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई नयाँ सरह विकास गरिँदै छ ।
239
हुलाकी सडकअन्तर्गत कठहवादेखि बेलाटारीसम्म नौ किमि खण्डले गति लिएको छैन ।
हुलाकी सडकअन्तर्त कठहवादेखि बेलाटारीसम्म नौ किमि खण्डले गति लिएको छैन ।
72
हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३ किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँकालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।
हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३ किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँकालिका जेीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।
144
हुसने जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ हुन् ।
हुसने जोर्डनका राजा अब्दुल्लाह ्वितीयका सौतेनी भाइ हुन् ।
58
हे भगवान् मान्छेमा यति मति त हालिदेउ कि मैले चैनसँग कार्वन लिन सकौं नत्र म त आमरण अनसन बस्छु ।
हे भगवान् मान्छेमा यति मति त हालिदेउ कि ैले चैनसँग कार्वन लिन सकौं नत्र म त आमरण अनसन बस्छु ।
94
हेजिङ नियमावली जारी भएपछि राष्ट्र बैंकले कार्यविधि तयार गरे पनि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छैन ।
हेजिङ नियमावली जारी एपछि राष्ट्र बैंकले कार्यविधि तयार गरे पनि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छैन ।
100
हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत ढिलोमा १ हप्ताभित्र कार्यकारी अधिकृत आउने पक्का भइसकेको बताउनुहुन्छ ।
हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत ढिलमा १ हप्ताभित्र कार्यकारी अधिकृत आउने पक्का भइसकेको बताउनुहुन्छ ।
105
हेटौंडा१ स्थित वनविज्ञान खेल मैदानमा मकवानपुरलाई उपाधि रक्षाको बाटोमा डोर्याउँदा अमिर श्रेष्ठले दुई , रन्जन विष्ट र रुपेश केसीले ११ गोल गरेका थिए ।
हेटौंडा१ स्थित वनविज्ञान खेल मैदानमा मकवानपुरलाई उपाधि रक्षाको बाटोमा डोर्याउँदा अमिर श्रेष्ठले दुई , रन्जन विष्ट र रुपेश केसले ११ गोल गरेका थिए ।
147
हेटौंडाका विभिन्न २५ स्थानमा लियो तथा लायन्स क्लबले हात धुने स्टेसन तथा सेनिटाइज मेसिन जडान गरेका थिए ।
हेटौंडाका विभिन्न २५ स्थानमा लियो तथा लायन्स क्लबले हात धुने स्टेसन तथा सनिटाइज मेसिन जडान गरेका थिए ।
103
हेड काउन्टबाट सुरु गरिएको हाम्रो जनगणनाका थुप्रै पाटापक्षमा व्यापक सुधार भएका छन् ।
हेड काउन्टबाट सुरु गरिएको हाम्रो जनगणनाक थुप्रै पाटापक्षमा व्यापक सुधार भएका छन् ।
83
हेडबक्स तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ ।
हेडबक्स तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहनेछ ।
67
हेप्का खोलाको पुल निर्माणको एक छेउको भाग तयार भएको छ ।
हेप्का खोलाको पुल निर्माणको एक छेउको भाग तयार भएको ।
54
हेरफेर गरिएका प्रजिअ त्यहाँ कार्यरत रहेको एक वर्ष पनि पुगेको छैन ।
हेरफेर गरिएका प्रजिअ त्यहाँ कार्यरत रहेको एक वर्स पनि पुगेको छैन ।
66
हेरम उनको लघुशब्द वा लघुवाक्यपछि मैले भनें , हस् म अहिलेलाई राख्छु ल ।
हेरम उनको लघुशब्दवा लघुवाक्यपछि मैले भनें , हस् म अहिलेलाई राख्छु ल ।
70
हेरोडोटस प्राचीन ग्रिक दार्शनिक १२. इटालियन अन्वेषक क्रिष्टोफर कोलम्बसले युरोपबाट अमेरिका पुग्ने बाटो कहिले पत्ता लगाउनुभएको थियो ?
हेरोडोटस प्राचीन ग्रिक दार्सनिक १२. इटालियन अन्वेषक क्रिष्टोफर कोलम्बसले युरोपबाट अमेरिका पुग्ने बाटो कहिले पत्ता लगाउनुभएको थियो ?
131
हेरौं कुन फिल्म हुन्छ ।
हेरं कुन फिल्म हुन्छ ।
23
हेरौँ भिडियो संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्नुभएको तथा तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुलुकमा अस्थिरता शुरु भएकोमा चिन्ता व्यक्त गरे ।
हेरौँ भिडियो संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्नुभएको तथा तथा तत्कालिन नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुलुकमा अस्थिरता शुरु भएकोमा चिन्ता व्यक्त गरे ।
304
हेर् मेरो कलेजोको टुक्रा , तँ जन्मिनेबित्तिकै दह्रो गरेर पाइला टेक्नु पथ्र्यो , हिँड्नु पथ्यो , दगुर्नु पथ्र्यो र मुड्की बजारेर पहराको छाती फोर्न सक्नु पर्थ्यो ।
हेर् मेरो कलेजोको टुक्रा , तँ जन्मिनेबित्तिकै दह्रो गरेर पाइला टेक्नु पथ्र्यो , हिँड्नु पथ्यो , दगुर्नु पथ्र्यो र मु्की बजारेर पहराको छाती फोर्न सक्नु पर्थ्यो ।
161
हेर्दा त उल्टो पो देखियो ।
हेर्दा त उल्टो पो देियो ।
26
हेर्दा राम्रा देखिने तरकारीमा विषादीको मात्रा आँखाले हेरेर थाहा पाउन सकिँदैन ।
हेर्दा राम्रा देखिने तरकारीमा वीषादीको मात्रा आँखाले हेरेर थाहा पाउन सकिँदैन ।
78
हेर्दाहेर्दै राजनीतिले पछारिएका खेलाडीहरू फेरि उठिसक्छन् ।
हेर्दाहेर्दै राजनीतिले पछारिएका खेलाडीहरू ेरि उठिसक्छन् ।
58
हेर्ने लायक हुन्छ , धामीझाँक्रीको पुजा र लामाहरूको नाच निम्बा ।
हेर्ने लायक हुन्छ , धामझाँक्रीको पुजा र लामाहरूको नाच निम्बा ।
63
हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ ।
हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रसोधन पोखरीको पानी प्रयोग गरेको छ ।
95
हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्वास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ ।
हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्बास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ ।
80
हेल्प नेपाल नेटवर्कको आयोजनामा गरिएको साइकल यात्राको मुख्य उद्धेश्य दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि सहयोग जुटाउनु हो ।
हेल्प नेपाल नेटवर्कको आयोजनामा गरिएको साइकल यातराको मुख्य उद्धेश्य दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि सहयोग जुटाउनु हो ।
175
हेल्पलाइनका अनुसार आव ७५÷७६ मा २७ वटा घटना दर्ता भएका थिए ।
हेल्पलाइनका अनुसार आव ७५÷७६ मा २७ वटा घटना दर्ता भएका थए ।
59
हेल्लो …उम् , भन्नु न उनले थोरै बोलिन् ।
हेललो …उम् , भन्नु न उनले थोरै बोलिन् ।
40
हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्य भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
110
हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
110
हो , उसले देख्छ ।
हो ,उसले देख्छ ।
17
हो , जिल्लाको ठूलो क्षेत्र ओगटेको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र गुमुखोला बजारको यही जमिनमा ठडिएका घरहरु १५ वर्ष यता उठ्न सकेका छैनन् ।
हो , जिल्लाको ठूलो क्षेत्र ओगटेको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र गुमुखोला बजारको यही जमिनमा ठडिएका घरहरु १५ वर्ष यता उठ्न सकेका छनन् ।
142
हो , झिझा अकौडाका दुसाधहरूले पेसा चोरी लेखाएका थिए तर गणकहरूले सिंगै मुलुकका दुसाधको पेसा चोरी लेखिदिएर हाम्रो जातिलाई अपमानित गरेका थिए , पासवान जातिका अगुवा तथा पूर्वविज्ञान , प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने , पछि दुसाध अगुवाहरूले आन्दोलन गरेर त्यसलाई सच्याउन लगाएका थिए ।
हो , झिझा अकौडाका दुसाधहरूले पेसा चोरी लेखाएका थिए तर गणकहरूले सिंगै मुलुकका दुसाधको पेसा चोरी लेखिदिएर हाम्रो जातिलाई अपमानित गरेका थिए , पासवान जातिका अगुवा तथा पूर्वविज्ान , प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने , पछि दुसाध अगुवाहरूले आन्दोलन गरेर त्यसलाई सच्याउन लगाएका थिए ।
294
हो , नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र असल मित्रका रुपमा अघि बढिरहेका छन् जुनकुरा म एकछिनमा बयान गर्नेछु ।
हो , नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र अस मित्रका रुपमा अघि बढिरहेका छन् जुनकुरा म एकछिनमा बयान गर्नेछु ।
121
हो , नैतिकतालाई अँगाल्दा अँगाल्दै , राष्ट्रियताको लौरो टेक्दा टेक्दै , स्वभिमानको माला जप्दा जप्दै , अनायास यो ढल्यो ।
हो , नैतिकतालाई अँगाल्दा अँगाल्दै , रास्ट्रियताको लौरो टेक्दा टेक्दै , स्वभिमानको माला जप्दा जप्दै , अनायास यो ढल्यो ।
118
हो , यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ ।
हो , यही समयमा अहिले सुदूरपश्िमको जंगलमा डढेलो सल्केको छ ।
59
हो हामी रंग लगाउँदैनौ , तर प्रत्येक होलीमा हामी रंगिएका हुन्छौ , वीरगन्ज३२ का जफुर रहमान भन्छन् , साथीले लगाइदिएको होलीको रंगले हामीलाई मानसम्मान दिएको महसुस हुन्छ ।
हो हामी रंग लगाउँदैनौ , तर प्रत्येक होलीमा हामी रंगीएका हुन्छौ , वीरगन्ज३२ का जफुर रहमान भन्छन् , साथीले लगाइदिएको होलीको रंगले हामीलाई मानसम्मान दिएको महसुस हुन्छ ।
165
होइन भने जनताको जीवनसँग जोडिएका विधेयकहरु किन अघि बढाइराखिएको छैन ?
होइन भने जनताको जीवनसंग जोडिएका विधेयकहरु किन अघि बढाइराखिएको छैन ?
67
होइन भन्नको लागि दम छैन ।
होईन भन्नको लागि दम छैन ।
25
होटल अन्नपूर्णका लागि कर्मचारीको दायित्व कम गर्न कोभिड महत्वपूर्ण अवसर बन्यो ।
होटल अन्नपर्णका लागि कर्मचारीको दायित्व कम गर्न कोभिड महत्वपूर्ण अवसर बन्यो ।
78
होटल उद्योगको रूपमा सञ्चालन भई नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
होटल उद्योगको रूपमा सञ्चालन भई नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
188
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साको संयुक्त टोलीले भारतीय नाका खोल्न आग्रह गरेका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साको संयुक्त टोलीले भारतीय नाका खोल्न आग्रह रेका थिए ।
115
होटल निर्माणको सुरुआतमा रहेका साथीले बीचमा छोड्दाछोड्दै अहिले दुई जना मात्र भएका छौं , उनले भने ।
होटल निर्माणको सुरुआतमा रहेका साथीले बीचमा छोड्दाछोड्ै अहिले दुई जना मात्र भएका छौं , उनले भने ।
97
होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा १ अर्ब ३ करोड रूपैयाँ लगानी पुग्नेछ ।
होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा १ अर्ब ३ करोड रूपैयाँ लगानी पूग्नेछ ।
70
होटल व्यवसायी तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी पटमुख , राष्ट्रिय स्तरका कराँते खेलाडी वीरेन्द्र कर्णलाई बज्रकिट , नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष् ाशीतल साहलाई ढोरबा , साहित्यकार तथा गीतकार अशोक दत्तलाई बोत्तलानन्दको उपाधि प्रदान गरिएको छ ।
होटल व्यवसायी तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी पटमुख , राष्ट्रिय स्तरका कराँते खेलाडी वीरेन्द्र कर्णलाइ बज्रकिट , नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष् ाशीतल साहलाई ढोरबा , साहित्यकार तथा गीतकार अशोक दत्तलाई बोत्तलानन्दको उपाधि प्रदान गरिएको छ ।
259
होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले कोभिड१९ को महामारीका समयमा महासंघ अन्तर्गतका होटलहरूले राज्यलाई अग्रपंक्तिमा रहेर सहयोग गरेको बताउँदै होटलहरूको क्षमता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यक रहेको बताए ।
होटल व्यवसायी महासंघका निवर्तमान अधयक्ष अमृत भुजेलले कोभिड१९ को महामारीका समयमा महासंघ अन्तर्गतका होटलहरूले राज्यलाई अग्रपंक्तिमा रहेर सहयोग गरेको बताउँदै होटलहरूको क्षमता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यक रहेको बताए ।
228
होटलकी दिदीलाई रोटी पाकेपछि मलाई बोलाउनु होला भनेर म सुत्न गएँ ।
होटलकी दिदीलई रोटी पाकेपछि मलाई बोलाउनु होला भनेर म सुत्न गएँ ।
64
होटलबाट हलवाई निस्केपछि होटल सञ्चालकले ती किशोरीलाई बेहोस अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरी उद्दार गरेर हस्पिटल पुर्याएका थिए ।
होटलबाट हलवाई निस्केपछि हटल सञ्चालकले ती किशोरीलाई बेहोस अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरी उद्दार गरेर हस्पिटल पुर्याएका थिए ।
136
होटलमा ३ बेड र ३ सिट क्षमताको रेष्टुरेन्ट रहने उद्योग विभागको तथ्यांकले देखाएको छ ।
होटलमा ३ बेड र ३ सिट क्षमताको रेष्टुरेन्ट रहने उद्योग विभागको तथ्याँकले देखाएको छ ।
83
होटलमा प्रयोग हुँदै आएको प्लास्टिकजन्य सामाग्रीबाट वातावरणमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एक पटकमात्र प्रयोग हुँदै आएका प्लास्टिकजन्य सामाग्री प्रयोगमा नियन्त्रणमा ल्याउन लागिएको संघले जनाएको छ ।
ोटलमा प्रयोग हुँदै आएको प्लास्टिकजन्य सामाग्रीबाट वातावरणमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एक पटकमात्र प्रयोग हुँदै आएका प्लास्टिकजन्य सामाग्री प्रयोगमा नियन्त्रणमा ल्याउन लागिएको संघले जनाएको छ ।
196
होटलले रेगुलर प्याकेज अन्तर्गत चार हजार रुपैयाँमा खानपिनसँगै अनलिमिटेड सफ्ट ड्रिंक्स योजना सार्वजनिक गरेको छ ।
होटलले रेगुलर प्याकेज अन्तर्गत चार हजार रुपैयाँमा खानपिनसँगै अनलिमिटेड सफ्ट ड्िंक्स योजना सार्वजनिक गरेको छ ।
110
होटलसँगै रिसोर्ट समेत खुल्ने क्रम बढ्दो रहेको छ ।
होटलसँगै रसोर्ट समेत खुल्ने क्रम बढ्दो रहेको छ ।
49
होटान पछि सबैभन्दा प्रदुषण हुने शहरहरुमा १३ शहर भारतको पर्दछ ।
होटान पछि सबैभन्दा प्रदुषण हुन शहरहरुमा १३ शहर भारतको पर्दछ ।
62
होटेल उद्योगले मात्र अहिले १ लाख रोजगारी सिर्जना गरेको हानको भनाइ छ ।
होटेल उद्योगले मात्र अहिले १ लाख रोजगारि सिर्जना गरेको हानको भनाइ छ ।
69
होटेल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफबाट समेत सरकारले १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
होटेल याक ए्ड यतिका सञ्चालक राधेश्याम सराफबाट समेत सरकारले १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
116
होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेलापरेको प्रहरीले जनाएको छ ।
129
होण्डुरसबाट ग्वाटेमाला बस र ट्याक्सीमा पुर्याइन्छ ।
होण्डुरसबाट ग्वाटमाला बस र ट्याक्सीमा पुर्याइन्छ ।
51
होमस्टेले आम्दानी पनि दिएको छ , संस्कृति जोगाएको छ ।
होस्टेले आम्दानी पनि दिएको छ , संस्कृति जोगाएको छ ।
52
होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ ।
होरी उत्सवका सन्दर्भमा यो परम्पराले नीरन्तरता पाएको देखिन्छ ।
61
होलसेलमा तरकारी बिक्री गर्नुपर्छ , उनले भने , सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मूल्य पाउँछन् ।
होलसेलमा तरकारी बिक्री गर्नुपर्छ , उनले भने , सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मूल्य पाउंछन् ।
108
होलिकालाई जलाएको हेर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ ।
होलिकालाई जलाएको हर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ ।
68
होली खेल्ने दिनभन्दा एक दिनपहिला राति होलीका दहन गरिन्छ ।
होली खेल्ने दिनभन्दा एक दिनपहिलाराति होलीका दहन गरिन्छ ।
57
होली छर्दै कमल नयनी मुस्कुराएर आऊ ।
होली छर्दै कमल नयनी मुस्कुराएर आउ ।
35
होली तथा विभिन्न स्थानीय चाडबाड मनाउन र भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न नाका हुँदै सयौंको संख्यामा सीमा पारीबाट आउने दर बढेसँगै कोरोना जोखिम दर पनि बढेको भन्दै डा. गौतमले सीमानाकामा स्वास्थ्य सुरक्षा अपनाउन समेत अनुरोध गरे ।
होली तथा विभिन्न स्थानीय चाडबाड मनाउन र भारतमा कोरोना सँक्रमण बढेसँगै विभिन्न नाका हुँदै सयौंको संख्यामा सीमा पारीबाट आउने दर बढेसँगै कोरोना जोखिम दर पनि बढेको भन्दै डा. गौतमले सीमानाकामा स्वास्थ्य सुरक्षा अपनाउन समेत अनुरोध गरे ।
230
होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर , फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।
होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर , फूलक माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।
90
होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ्र सस्कृतविद् तथा भक्तपुरका स्थानीय गणेशराम लाछीले जानकारी दिनुभयो ।
होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ्र सस्कृतविद् तथा भक्तपुरका स्थानीय गणेशराम लाछीले जानकारी दीनुभयो ।
184
होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह , पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन ।
होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्र्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दीने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह , पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन ।
241
होली पर्वको परम्परागत ढङ्गले मनाउनका लागि टोल र समुदायका पुरुष , महिला , केटाकेटी भेला भई हार्दिक रूपले वसन्तराग , ख्याली आदि गाउँदै , नाच्दै आपसमा रङ्ग तथा अबिर एकअर्कोलाई छ्याप्दै रमाइलो वातावरणमा मनाइने गरिन्थ्यो ।
होली पर्वको परम्परागत ढङ्गले मनाउनका लागि टोल र समुदायका पुरुष , महिला , केटाकेटी भेला भई हार्दिक रूपले वसन्तराग , ्याली आदि गाउँदै , नाच्दै आपसमा रङ्ग तथा अबिर एकअर्कोलाई छ्याप्दै रमाइलो वातावरणमा मनाइने गरिन्थ्यो ।
217
होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।
होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी रास्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।
232
होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिमय बन्द गर्न लागिएको उनीहरूले बताएका छन् ।
होली र सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै शान्तिम बन्द गर्न लागिएको उनीहरूले बताएका छन् ।
93
होली सांस्कृतिक पर्व हो ।
होलि सांस्कृतिक पर्व हो ।
25
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिललाहरुमा सार्वजनिक बिदा दिएको छ ।
92
होलीका लागि आवश्यक सामग्री किन्न गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष मेला नै लाग्ने गरेको छ ।
होलीका लागि आवश्यक सामग्री किन्न गीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष मेला नै लाग्ने गरेको छ ।
99
होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने , लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।
होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने , लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।
180
होलीजस्तै रङ्गको चाड नेपाल र भारतमा मात्र होइन , अन्य मुलुकमा पनि विशेष सद्भावना , प्रेम प्रदर्शन , हँसिमजाक गर्ने सिलसिलामा मनाउने गरिएको पाइन्छ ।
होलीजस्तै रङ्गको चाड नेपाल र भारतमा मात्र होइन , अन्य मुलुकमा पनि विशेष सद्भावना , प्रेम प्रदर्शन , ँसिमजाक गर्ने सिलसिलामा मनाउने गरिएको पाइन्छ ।
147
होलीपछिको छाला स्वास्थ्य कस्तो पाइएको छ ?
होलीपछिको छाला स्वस्थ्य कस्तो पाइएको छ ?
41
होलीमा देवरभाउजूबीच जुन खुला रूपमा रङअबिरको खेल देखिन्छ , यस्ता दृश्यले उनीहरूबीचको प्रेमलाई सतहमा ल्याउँछ ।
होलीमा देवरभाउजूबीच जुन खुला रुपमा रङअबिरको खेल देखिन्छ , यस्ता दृश्यले उनीहरूबीचको प्रेमलाई सतहमा ल्याउँछ ।
108
होलीमा प्रयोग हुने रङले छालामा गर्ने असर र त्यसको दीर्घकालीन प्रभावबारे छालारोग एसोसिएसनकी अध्यक्ष डा. सविना भट्टराईसँग बाह्रखरीका लागि अस्मिता रिजालले गरेको कुराकानीको अंश ।
होलीमा प्रयोग हुने रङले छालामा गर्ने असर र त्यसको दीर्घकालीन प्रभावबारे छालारोग एसोसिएसनकी अध्यक्स डा. सविना भट्टराईसँग बाह्रखरीका लागि अस्मिता रिजालले गरेको कुराकानीको अंश ।
174
होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम वढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
324
होलीलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगरसहित जिल्लाभरको सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए ।
होललाई लक्षित गरेर प्रदेश राजधानी विराटनगरसहित जिल्लाभरको सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए ।
142
होल्डिङ पिरियड कम भएको कारणले चाडै पैसा झिक्ने समय आउँछ ।
होल्डिङ पिरियड कम भएक कारणले चाडै पैसा झिक्ने समय आउँछ ।
57
होसियार ढंगले शैक्षिक संस्था चलाउनुपर्ने वेला आएको छ ।
होसियार ढंगले शैक्षिक सँस्था चलाउनुपर्ने वेला आएको छ ।
54
होहल्ला गर्ने ७ जनालाई ट्याक्सी चालक तथा पठाओ राइडरलाई भने केहीबेर नियन्त्रणमा लिएर सााँझ नै छाडिएको वृत्तका डीएसपी रोशन खड्काले बताए ।
होहल्ला गर्ने ७ जनालाई ट्याक्सी चालक तथा पठाओ राइडरलाई भने केहीबेर नियन्त्रणमा लिएर ााँझ नै छाडिएको वृत्तका डीएसपी रोशन खड्काले बताए ।
135
ह्याकिङ गरेर फेसबुकको दुरुपयोग गर्ने गरेका घटना बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति नै जारी गरेर सचेत रहन आग्रह गरेको छ ।
ह्याकिङ गरेर फेसबुकको दुरुपयोग गर्ने गरेका घटना बढ्दै गएपछ नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति नै जारी गरेर सचेत रहन आग्रह गरेको छ ।
144
ह्याम रेडियो अपरेटरहरूको संसारभरि नेटवर्क छ ।
ह्याम रेडियो अपरेटरहरूको संसारभरि नेटवर्कछ ।
45
ह्यारी राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर श्रीमती मेघन र छोरा आर्चीका साथ अमेरिकामा बस्दै आएका छन् ।
ह्यारी राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर श्रीमती मेघन र छोरा आर्चीका साथ अमेरिकामा बस्दै आएका छन्।
105
ह्यारीमेघनको विवाहलाई त्यति मन नपराएको बेलायती दरबारले उनी गर्भवती हुँदा उनीबाट जन्मने बच्चालाई राजकुमार या राजकुमारीको नैसर्गिक दर्जा दिन नसकिने नियम बनाएको रहेछ ।
ह्यारीमेघनको विवाहलाई त्यति मन नपराएको बेलायती दरबारले उनी गर्भवती हुँा उनीबाट जन्मने बच्चालाई राजकुमार या राजकुमारीको नैसर्गिक दर्जा दिन नसकिने नियम बनाएको रहेछ ।
164
ह्लाइङथायामा मार्सल कानुन लगाइएको केही घन्टापछि नै सरकारले यांगुनको स्ववेप्यिथा जिल्लालाई पनि मार्सल कानुनअन्तर्गत राख्ने निर्णय ग¥यो ।
ह्लाइङथायामा मार्सल कानुन लगाइएको केही घन्टापछि नै सरकारले यांगुनको स्ववेप्यिथा जील्लालाई पनि मार्सल कानुनअन्तर्गत राख्ने निर्णय ग¥यो ।
135
ह्वाइट हाउस कल्चर सुधारका नाममा मार्गरेट थ्याचरले यही प्रवृत्तिलाई बढावा दिइन् , अस्ट्रेलियामा ह्वीटलमहायकको समयमा मन्त्रीले नै आफ्नो विभाग चलाउँछ भन्ने अवधारणामा प्रशासनको बाइपास च्यानल नै निर्माण गरियो ।
ह्वाइट हाउस कल्चर सुधारका नाममा मार्गरेट थ्याचरले यही प्रवृत्तिलाई बढावा दिइन् , अस्ट्रेलियामा ह्वीटलमहायकको समयमा मन्त्रीले नै आफ्नो विभाग चलाउँछ भन्ने अवधारणामा प्रसासनको बाइपास च्यानल नै निर्माण गरियो ।
205
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएकी छिन् ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचमा राखिएको जानकारी दिएकी छिन् ।
154
ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सुनाए , पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें ।
ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सूनाए , पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें ।
135
ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सुनाए , पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें ।
ह्विलियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सुनाए , पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें ।
135
ु यस्तै राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
ु यस्तै राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
152
ु यस्तै राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
ु यस्त राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
152
ुजगसँगै राखिने बिममा १२ मिमिको डन्डी र ८ मिमिको रिङ प्रयोग गर्नुपर्ने हुन्छ ।
ुजगसँगै राखिने बिममा १२ मिमिको डन्डी र ८ मिमिको रि प्रयोग गर्नुपर्ने हुन्छ ।
77
् हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
् हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध राउँदै आइरहेको जनाएको छ ।
126
नेपालको विकासमा युवाको ठूलो भुमिका हुन्छ।
नेपालको विकासमा यूवाको ठूलो भुमिका हुन्छ।
null