Correct
stringlengths
16
424
Incorrect
stringlengths
15
423
Unnamed: 2
int64
16
424
हावाको गति नबढ्ने र पानी नपरेसम्म उल्लेख्य मात्रामा प्रदूषण रहिरहने मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।
हावाको गति नबढ्ने र पानी नपरेसम्म उल्लेख्य मत्रामा प्रदूषण रहिरहने मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।
103
हावामा प्रदुषणको मात्रा पनि उत्तिकै छ ।
हावामा प्रदुषणक मात्रा पनि उत्तिकै छ ।
39
हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।
हांसविलासमा आकर्षण वद्धि हुनेछ ।
33
हाँस्दै उठ्नु भयो अनि आशिष दिएर जानुभयो ।
हाँस्दै उठ्नु भयो अनि आशिस दिएर जानुभयो ।
41
हास्य टेलिशृंखला तीतो सत्यपछि केही सन्तोषको सास फेर्न पाए ।
ास्य टेलिशृंखला तीतो सत्यपछि केही सन्तोषको सास फेर्न पाए ।
59
हिउँ जमिरहेका कारण सीमानाबाट खन्दै आउन सकिएन ।
हउँ जमिरहेका कारण सीमानाबाट खन्दै आउन सकिएन ।
46
हिउँ नपरेको वर्ष आलु , स्याउलगायत बाली पनि नराम्रो हुने उनले बताए ।
हिउँ नपरेको वर्ष आलु , स्याउलगायत बाली पनि नराम्रो ुने उनले बताए ।
67
हिउँ पर्ने मौसमा हिमाली तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात तथा चिसोका कारण टेलिफोन नटवर्कमा समस्या हुँदै आएको छ ।
हिउँ पर्ने मौसमा हिमाली तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात तथा चिसोका कारण टेलिफोन नटर्कमा समस्या हुँदै आएको छ ।
118
हिउँदका लागि भण्डारण गरिएको खाद्यान्न सकिएकाले गाउँमा अभाव चुलिन थालेको उनको भनाइ छ ।
हउँदका लागि भण्डारण गरिएको खाद्यान्न सकिएकाले गाउँमा अभाव चुलिन थालेको उनको भनाइ छ ।
85
हिउँदको घाम र नानीका चरित्रमा उत्रिने रूपलाई छातीमा निफननाफन पार्नु छ आज मैले ।
हिउँदको घाम र नानीका चरित्रमा उत्रिने रूपलाई छातीमा निफननाफन पार्नु छ आ मैले ।
79
हिउँदभर कलंकीको नैकापआसपास या भक्तपुरका खाली जग्गा भएतिर ठुल्ठूला चिम्नीबाट धुवाँको मुस्लो अनन्त आकाश उक्लिरहेको देखिन्छ ।
हिउँदभर कलंकीको नैकापआसपास या भक्तपुरका खाली जग्गा भएतिर ठुल्ठुला चिम्नीबाट धुवाँको मुस्लो अनन्त आकाश उक्लिरहेको देखिन्छ ।
122
हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ ।
हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाईएको छ ।
127
हिउँदयाममा देशभर फैलिने डढेलो नियन्त्रण गर्न अब सबै सरोकारवाला निकायले रोकथाम र प्रतिकार्यको योजना बनाउनुपर्ने खड्काको मत छ ।
हिउँदयाममा देसभर फैलिने डढेलो नियन्त्रण गर्न अब सबै सरोकारवाला निकायले रोकथाम र प्रतिकार्यको योजना बनाउनुपर्ने खड्काको मत छ ।
125
हिउँदे समय शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ ।
हिउँदे समय शुरु भएसँग जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ ।
82
हिजो ७ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ४७ करोडमा सीमित भएको छ ।
हिजो ७ अरब २६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ४७ करोडमा सीमित भएको छ ।
87
हिजो असंवैधानिक रूपमा संसद् विघटन हुँदा हामीले पुनस्र्थापना माग गरेका थियौँ ।
हिजो असंवैधानिक रूपमा संसद् विघटन हुँदा हामीले पुनस्र्थापना माग गरेका थीयौँ ।
77
हिजो आर्थिक कार्यविधि ऐनका रुपमा रहेकोमा यसलाई अझै पारदर्शी , थप स्पष्ट पार्नुपर्छ भन्ने सोचका साथ यो विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।
हिजो आर्थिक कार्यविधि ऐनका रुपमा रहेकोमा यसलाई अझ पारदर्शी , थप स्पष्ट पार्नुपर्छ भन्ने सोचका साथ यो विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।
143
हिजो जे देखेर म भाग्थें आज दुनियाँमा फेसनको अवतार लिएर आएको त्यही चस्माको पछि संसारभरका मानिसहरू दौडिरहेका छन् ।
हिजो जे देखेर म भाग्थें आज दुनियाँमा फेसनको अवतार लिएर आएको त्यहि चस्माको पछि संसारभरका मानिसहरू दौडिरहेका छन् ।
112
हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखेपछि निकुञ्ज प्रशासनमा खबर गरे , सहायक संरक्षण अधिकृत चौधरीले भने , राति घाइते बाघको मृत्यु भयो ।
हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखेपछि निकुञ्ज प्रशासनमा खबर गरे , सहायक संरक्ष अधिकृत चौधरीले भने , राति घाइते बाघको मृत्यु भयो ।
134
हिजो पानी परे पछि वायू प्रदूषण केही मात्रमा कमी भए पनि पूर्ण रुपमा प्रदूषण हटेको छैन् ।
हिजो पानी परे पछि वायु प्रदूषण केही मात्रमा कमी भए पनि पूर्ण रुपमा प्रदूषण हटेको छैन् ।
87
हिजो पानी परेका स्थानमा आज प्रदूषणको मात्रा कही घटेको देखिएको छ ।
हिजो पानी परेका स्थानमा आज प्रदुषणको मात्रा कही घटेको देखिएको छ ।
65
हिजो पार्टी अध्यक्ष र देशका प्रधानमन्त्रीलाई चारचारपटक पार्टीबाट कथित निष्कासनको घोषणा गर्दा उहाँहरू चारैजनाले कस्तो आनन्द महसुस गर्नुभएको थियो ?
हिजो पार्टी अध्यक्ष र देशका प्रधानमन्त्रीलाई चारचारपटक पार्टीबाट कथित निष्कासनको घोषणा गर्दा उहांहरू चारैजनाले कस्तो आनन्द महसुस गर्नुभएको थियो ?
145
हिजो मंगलबार विद्यालयमै सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि दिएर घरमै आराम गर्न पठाएका छौं ।
हिजो मंगलबार विद्यालयमै सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि दिएर घरमै आराम गर्न पठाएका छं ।
100
हिजो मंगलबार विद्यालयमै सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि दिएर घरमै आराम गर्न पठाएका छौं ।
हिजो मंगलबार विद्यालयमै सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि दिएर घरमै आराम गर्न पठाएका छौँ ।
100
हिजो मैलो टोपी र मैलो लगौँटी लगाउने गरिब नेपाली जनता आज झन् फाटेको टोपी र फाटेकै लगौँटी लगाउने अवस्थामा पुगे ।
हिजो मैलो टोपी र मैलो लौँटी लगाउने गरिब नेपाली जनता आज झन् फाटेको टोपी र फाटेकै लगौँटी लगाउने अवस्थामा पुगे ।
110
हिजो हामी चितवन आएका थियौं ।
हिजो हामी चितवन आएका ियौं ।
28
हिजोअस्ति प्रधानमन्त्रीको दलदेखि विभाजित राजनीतिक दलहरूले सडकै ढाकेर त्यत्रा कार्यक्रम गर्दा कोरोनाको वास्ता नहुने , अहिले जात्राको समय नजिक आउनासाथ कोरोनाको डर जनमानसमा फैलाउनु गलत हो ।
हिजोअस्ति प्रधानमन्त्रीको दलदेखि विभाजित राजनीतिक दलहरूले सडकै ढाकेर त्यत्रा कार्यक्रम गर्दा कोरोनाको वास्ता नहुने , अहिले जात्राको समय नजिक आउनासाथ कोरनाको डर जनमानसमा फैलाउनु गलत हो ।
186
हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन् , उनले भने ।
हिजोआज कहिलेकाहीँ शमूहमै आउने गरेका छन् , उनले भने ।
52
हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ , उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् प्रचण्डले भने , गणतन्त्र , संघीयता र समावेशिता सिध्याउन सक्ने , पहाडिया उच्च जातीय अहंकारवादी , विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने , २ र २५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।
हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ , उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् प्रचण्डले भने , गणतन्त्र , संघीयता र समावेशिता सिध्याउन सक्ने , पहाडिया उच्च जातीय अहंकारवादी , विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने , २ र २५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।
374
हिजोका दिनसम्म फ्रान्टलाइन र ५५ वर्षमाथिका जेष्ठ नागरिक गरी करिव १७ लाखलाई खोप दिन सफल भएका छौं ।
हिजोका दिनसम्म फ्रान्टलाइन र ५५ वर्षमाथिका जेष्ठ नागरिक गरी करिव १७ लाखलाई खोप दिन सफल भएका छं ।
97
हिजोका विद्रोही शक्ति र प्रतिपक्षीहरू भुत्ते र अप्रभावकारी बन्दै गएपछि ती पनि यथास्थितिका सामान्य पुर्जामा परिणत हुन्छन् ।
हिजोका विद्रोही शक्ति र प्रतिपक्षीहरू भुत्ते र अप्रभावकारी बन्दै गएपछि ती पनि यथाश्थितिका सामान्य पुर्जामा परिणत हुन्छन् ।
122
हिजोदेखि ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागुऔषध सेवनको परीक्षण सुरु गरेको हो ।
हिजोदेखि ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागुऔषध शेवनको परीक्षण सुरु गरेको हो ।
154
हिजोभन्दा आजका चुनौती फरक छन् र आजभन्दा भोलिका फरक हुनेछन् ।
हिजोभन्दा आजका चुनौती फरक छन् र आजभन्दा भोिका फरक हुनेछन् ।
60
हिजोसम्म अपरिचितबाट बलात्कारका घटना घटेका सुनिन्थे , उनले भने , अहिले १२ प्रतिशत चेली आफन्त , घरपरिवार र परिचित व्यक्तिबाट बलात्कृत भएका छन् ।
हिजोसम्म अपरिचितबाट बलात्कारका घटना घटेका सुनिन्थे , उनले भने , अहिले १२ प्रतिशत चेली आफन्त , घरपरवार र परिचित व्यक्तिबाट बलात्कृत भएका छन् ।
142
हिट एण्ड रन केस हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेका छौं ।
हि एण्ड रन केस हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेका छौं ।
59
हिटलरको कडा दमनको अवस्थामा पनि त्यहाँका जनताले त्यसविरुद्ध प्रतिरोध आन्दोलन चलाएका थिए ।
हिटलरको कडा दमनको अवस्थामा पनि त्यहाँका जनताले त्यविरुद्ध प्रतिरोध आन्दोलन चलाएका थिए ।
88
हिँडडुल गर्दा पनि हामी सीमा बिर्सिन्छौं , उनले भने ।
हिँडडुल गर्दा पनि हामी शीमा बिर्सिन्छौं , उनले भने ।
52
हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ ।
हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निरमाणपछि सजिलो भएको छ ।
59
हिँडेर खप्तड हुँदै रारा जाने हाम्रो योजना थियो तर रातिदेखि खप्तडमा हिउँ परेकाले हामीलाई त्यहाँका आर्मी दाइहरूले दुई जना यस्तो बेला नहिँड्न सल्लाह दिनु भयो ।
हिँडेर खप्तड हुँदै रारा जाने हाम्रो योजना थियो तर रातिदेखि खप्तडमा हिउँ परेकाले हामीलाई त्यहाँका आर्मी दाइहरुले दुई जना यस्तो बेला नहिँड्न सल्लाह दिनु भयो ।
156
हिँड्दा हिँड्दै एक्कासी ऊ टक्क अडियो ।
हिँड्दा हिँड्दै एक्कासी उ टक्क अडियो ।
38
हिँड्ने बेलामा उनीहरूले आँखाबाट आँसु झार्दै भने ।
हिँड्ने बेलामा उनीहरले आँखाबाट आँसु झार्दै भने ।
49
हिँड्ने बेलामा छोरीहरू त्यहाँ देखिएनन् ।
हिँड्ने बेलामा छोरीहरू त्यहँ देखिएनन् ।
40
हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो ।
हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोसको रकम हो ।
85
हिन्दू धर्मशास्त्रमा उनी दन्त्यकथा छन् जसमा विश्वामित्रले ऋषि वशिष्ठको कामधेनु गाईलाई समात्न लडेका थिए ।
हिन्दु धर्मशास्त्रमा उनी दन्त्यकथा छन् जसमा विश्वामित्रले ऋषि वशिष्ठको कामधेनु गाईलाई समात्न लडेका थिए ।
104
हिन्दू राज्य कायम रहेर अरूलाई गर्व होला , तर दलितको ठूलो अहित हुँदै छ ।
हिन्दू राज्य काय रहेर अरूलाई गर्व होला , तर दलितको ठूलो अहित हुँदै छ ।
71
हिन्दू सत्ताले दलित समुदायलाई विभिन्न तहमा विभाजित गरी उनीहरूमाथि शासन गर्दै आएको छ ।
हिन्द सत्ताले दलित समुदायलाई विभिन्न तहमा विभाजित गरी उनीहरूमाथि शासन गर्दै आएको छ ।
85
हिन्दू सभ्यता निकै विशाल छ भनेर हामी एकातिर रमाइरहेका पनि छौँ , तर यस सभ्यताभित्र मानवीय मूल्यमान्यता साँच्चै समानतामा आधारित थियो त ?
हिन्दू सभ्यता निकै विशाल छ भनेर हामी एकातिर रमाइरहेका पनि छौँ , तर यस सभ्यताभित्र मानवीय मल्यमान्यता साँच्चै समानतामा आधारित थियो त ?
134
हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान त्यहाँका स्थानीयबासीले तयारी अवस्थामा राख्छन् तर यो वर्ष कोरोनाका कारणले दैनिक उपभोग्य वस्तुको जोहो निकै कम भएको बताइएको छ ।
हिमपातपछि बाटो बन्द हने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान त्यहाँका स्थानीयबासीले तयारी अवस्थामा राख्छन् तर यो वर्ष कोरोनाका कारणले दैनिक उपभोग्य वस्तुको जोहो निकै कम भएको बताइएको छ ।
229
हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ ।
हिमाल आरोहणका लागि उपयूक्त मौसम वसन्तयामलाई मानिन्छ ।
53
हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ ।
हिमाल आरोहका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ ।
53
हिमालखबरले कुराकानी गरेका १५ जना बहालवाला जिल्ला न्यायाधीशहरु सबैले योग्यताबिना नै वकीलहरूलाई टपक्क टिप्ने तथा जिल्ला न्यायाधीशलाई पन्छाउने प्रवृत्तिले समग्र न्याय सेवा प्रवाहमै नकारात्मक असर पर्ने बताए ।
हिमालखबरले कुराकानी गरेका १५ जना बहालवाला जिल्ला न्यायाधिशहरु सबैले योग्यताबिना नै वकीलहरूलाई टपक्क टिप्ने तथा जिल्ला न्यायाधीशलाई पन्छाउने प्रवृत्तिले समग्र न्याय सेवा प्रवाहमै नकारात्मक असर पर्ने बताए ।
204
हिमालमा प्रयोग गरिने हार्डनेस , रोप , ग्रिग्री , आइसएक्स , ज्युमर , कम्पास , क्राम्पोन लगायतका सामाग्री आधुनिक र प्रयोग गर्न सहज हुने गरी आविस्कार भएकाले तालिम लिनु पर्ने जरुरी भएको प्रशिक्षक गुरुङको बताउनुभयो ।
हिमालमा प्रयोग गरिने हार्डनेस , रोप , ग्रिग्री , आइसएक्स , ज्युमर , कम्पास , क्राम्पोन लगायतका सामाग्रि आधुनिक र प्रयोग गर्न सहज हुने गरी आविस्कार भएकाले तालिम लिनु पर्ने जरुरी भएको प्रशिक्षक गुरुङको बताउनुभयो ।
211
हिमालय ऊर्जा कम्पनीको लगानीमा निर्माण भएका माथिल्लो खिम्ती ७ मेगावाट र उपल्लो खिम्ती १२ मेगावाट को परीक्षण पूरा भइसकेको छ ।
हिमालय उर्जा कम्पनीको लगानीमा निर्माण भएका माथिल्लो खिम्ती ७ मेगावाट र उपल्लो खिम्ती १२ मेगावाट को परीक्षण पूरा भइसकेको छ ।
123
हिमालय क्षेत्रको प्रदूषण नियन्त्रण गर्न , जलवायु परिवर्तनको असर कम गर्न , हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो , सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने , यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।
हिमालय क्षेत्रको प्रदुषण नियन्त्रण गर्न , जलवायु परिवर्तनको असर कम गर्न , हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो , सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने , यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।
296
हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते के वान फेस्टिबल २२१ को उपाधि चुमेका थिए ।
हिमालयन चितुवा नामले विश्व प्सिद्ध अविरलले यही चैत १५ गते के वान फेस्टिबल २२१ को उपाधि चुमेका थिए ।
100
हिमाललाई उचाइको आधारमा मुख्य हिमाल , भित्री हिमाल र सिमान्त हिमाल गरी ३ भागमा विभाजन गरिएको छ भने पहाडलाई पनि उचाइका आधारमा चुरे पर्वत श्रेणी , महाभारत श्रेणी र मध्यभूमि गरी ३ भागमा ।
हिमाललाई उचाइको आधारमा मुख्य हिमाल , भित्री हिमाल र सिमान्त हिमाल गरी ३ भागमा विभाजन गरिएको छ भने पहाडलाई पनि उचाइका आधारमा चुरे पर्वत स्रेणी , महाभारत श्रेणी र मध्यभूमि गरी ३ भागमा ।
183
हिमालहरू आपू अचल रूपमा बसेका छन् , गजधम्म ।
हिमालहर आपू अचल रूपमा बसेका छन् , गजधम्म ।
43
हिमाली क्षेत्रका विद्यालयमा यो मापदण्ड कायम गरिनु हुँदैन ।
हिमाली क्षेत्का विद्यालयमा यो मापदण्ड कायम गरिनु हुँदैन ।
58
हिमाली जिल्ला मुस्ताङ धार्मिक , सांस्कृतिक र कलासंस्कृतिले धनी छ ।
हिमाली जिल्ला मु्ताङ धार्मिक , सांस्कृतिक र कलासंस्कृतिले धनी छ ।
66
हिमाली जिल्ला मुस्ताङमा ५१ सामुदायिक विद्यालय छन् ।
हिमाली जिल्ला मुस्ताङमा ५१ सामुदायिकविद्यालय छन् ।
51
हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो ।
हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो ।
213
हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिइन् ।
हिमाल बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिइन् ।
83
हिरण्यकशिपुको आतङ्क र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए ।
हिरण्यकशिपको आतङ्क र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए ।
70
हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ ।
हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकूण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ ।
263
हिरासतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरासतमुक्त भएपछिसमेत अध्ययनमा सहभागी भएको पाइएको प्रहरीले जनाएको छ ।
हिरासतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरासतमुक्त भएपछिसमेत अ्ययनमा सहभागी भएको पाइएको प्रहरीले जनाएको छ ।
117
हिलो र धुलोबाट बचाएपछि कृत्रिम खुट्टा टेकेर काम गर्न सकिनेरहेछ ।
हिलो र धुलोवाट बचाएपछि कृत्रिम खुट्टा टेकेर काम गर्न सकिनेरहेछ ।
64
हिंसा चर्किएपछि म्यानमारका कैयौं नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।
हिंसा चर्किएपछि म्यानमारका कैयौं नागरिक छिमेक देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।
123
हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तान सूचीमा सबैभन्दा तल अर्थात् १४९ स्थानमा छ ।
हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तान सचीमा सबैभन्दा तल अर्थात् १४९ स्थानमा छ ।
90
हिसानका वरिष्ठ उपाध्यक्ष तथा ह्वाइटहाउस इन्टरनेसनल कलेजका सञ्चालक युवराज शर्माले शैक्षिक संस्थाहरूमा लापरबाही बढेको बताए ।
हिसानका वरिष्ठ उपाध्यक्ष तथा ह्वाइटहाउस इन्टरनेसनल कलेजका सञ्चालक युवराज शर्माले शैक्षिक संस्थाहरुमा लापरबाही बढेको बताए ।
122
हुड्को बाजा बजाएर देवीदेवताका गाथा , वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताए ।
हुड्को बाजा बजाएर देवीदेवताका गाथा , वीर पुरुसका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताए ।
196
हुँदाहुँदा पुनस्र्थापित नेकपा एमालेमा आएर पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहाल उर्फ प्रचण्डको निर्देशन र इशारामा गुट भेला गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लगातार विषवमन गरिरहेका छन् ।
हुँदाहुँदा पुनस्र्थापित नेकपा एमालेमा आएर पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकममल दाहाल उर्फ प्रचण्डको निर्देशन र इशारामा गुट भेला गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लगातार विषवमन गरिरहेका छन् ।
211
हुँदाहुँदा पुनस्र्थापित नेकपा एमालेमा आएर पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहाल उर्फ प्रचण्डको निर्देशन र इशारामा गुट भेला गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लगातार विषवमन गरिरहेका छन् ।
हुँदाहुँदा पनस्र्थापित नेकपा एमालेमा आएर पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहाल उर्फ प्रचण्डको निर्देशन र इशारामा गुट भेला गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लगातार विषवमन गरिरहेका छन् ।
211
हुन त , मस्कोमै बस्ने उनकी कान्छी छोरी मेरी स्नेही भतिजी मारिनालाई फोन गर्दा अझ छिटो हुन्थ्यो खबर पाउन ।
हून त , मस्कोमै बस्ने उनकी कान्छी छोरी मेरी स्नेही भतिजी मारिनालाई फोन गर्दा अझ छिटो हुन्थ्यो खबर पाउन ।
104
हुन त , संसारभरि नै दक्षिणपन्थी राष्ट्रवादको लहरले समानता र समावेशीको मुद्दालाई बेवास्ता गरेको मात्रै होइन , नकारात्मक रूपमा पनि हेरेको देखिन्छ ।
हुन त , संसारभरि नै दक्षिणपन्थी राष्ट्रवादको लहरले समानता र समावेसीको मुद्दालाई बेवास्ता गरेको मात्रै होइन , नकारात्मक रूपमा पनि हेरेको देखिन्छ ।
145
हुन त अहिले संसारभरि नै शिथिल राज्य व्यवस्थामा अन्तर्राष्ट्रिय प्रतिक्रिया या अन्तर्राष्ट्रिय मध्यस्थता आवश्यक हुने भन्ने कुरा सामान्य भएको छ तर द्वन्द्वरत पक्षको बीचमा स्थायी शान्ति कायम गर्ने सवालमा अन्तर्राष्ट्रिय प्रयास अक्सर विफल भएको नै इतिहास छ ।
हून त अहिले संसारभरि नै शिथिल राज्य व्यवस्थामा अन्तर्राष्ट्रिय प्रतिक्रिया या अन्तर्राष्ट्रिय मध्यस्थता आवश्यक हुने भन्ने कुरा सामान्य भएको छ तर द्वन्द्वरत पक्षको बीचमा स्थायी शान्ति कायम गर्ने सवालमा अन्तर्राष्ट्रिय प्रयास अक्सर विफल भएको नै इतिहास छ ।
253
हुन त गर्नेहरूले गरी पनि रहनुभएको छ ।
हुन त गर्नेहरुले गरी पनि रहनुभएको छ ।
37
हुन त जहाँ पनि लगनशील नभइ सफलता हात लाग्दैन तर पनि कृषि कर्म प्राकृतिक विपत्तिले क्षति हुने र बन्द हड्तालले बिक्रीमा असर पार्ने व्यवसाय भएकाले पनि अरु भन्दा बढी संवेदनशील हुने उहाँको अनुभव छ ।
हुन त जहाँ पनि लगनशील नभइ सफलता हात लाग्दैन तर पनि कृषि कर्म प्राकृतिक विपत्तिले क्षति हुने र बन्द हड्तालले बिक्रीम असर पार्ने व्यवसाय भएकाले पनि अरु भन्दा बढी संवेदनशील हुने उहाँको अनुभव छ ।
192
हुन त ब्रह्माण्डकै पनि आफ्नै निश्चित कालखण्ड रहेको मानिन्छ ।
हुन त ब्रह्माण्डकै पनि आफ्नै निश्चित कालखण्ड रहको मानिन्छ ।
60
हुन त भारतले काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा २७६ को कार्तिक १६ गते नै लिम्पियाधूरा , कालापानी र लिपुलेकलगायतका नेपाली भूभाग समावेश गरी आनो राजनीतिक नक्सा जारी गरेको थियो ।
हुन त भारतले काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा २७६ को कार्तिक १६ गते नै लिम्पियाधूरा , कालापानी र लिपुलेकलगायतका नेपाल भूभाग समावेश गरी आनो राजनीतिक नक्सा जारी गरेको थियो ।
184
हुन त यसअघि मैले तालका विभिन्न रुप देख्ने मौका पाएको छु ।
हुन त यसअि मैले तालका विभिन्न रुप देख्ने मौका पाएको छु ।
57
हुन त लाल कम्युनिस्ट पार्टी को प्रतिनिधित्व गर्दै उनले २१४ सालमा नेकपाको दोस्रो महाधिवेशनमा सहभागिता जनाएका पनि थिए ।
हुन त लाल कम्युनिस्ट पार्टी को प्रतिनिधित्व गर्दै उनले २१४ सालमा नेकपाको दोस्रो महाधिवेशनमा सहभािता जनाएका पनि थिए ।
117
हुन त शारीरिक रूपमा सक्रिय मान्छेको मुटु बलियो हुन्छ भन्ने हामीले धेरै वर्षपहिल्यै थाहा पाएका हौं ।
हुन त सारीरिक रूपमा सक्रिय मान्छेको मुटु बलियो हुन्छ भन्ने हामीले धेरै वर्षपहिल्यै थाहा पाएका हौं ।
99
हुन त सबैलाई थाहा छ , तर नभनौँ ।
हुन त सबैलाई थाहा छ , तर नभनँ ।
32
हुन त संसदको प्रतिनिधि सभा अन्तर्गतका १ विषयगत समितिमध्ये ५ समितिमा ओली निकटकै सभापति छन् ।
हुन त संसदको प्रतिनिधि सभा अन्तर्गतका १ वियगत समितिमध्ये ५ समितिमा ओली निकटकै सभापति छन् ।
91
हुन त हलिउडलाई बाहिरबाट गएका निर्देशकले नै समृद्ध बनाइदिएको हो ।
हुन त हलिउडलाई बाहिरबाट गएका निर्देसकले नै समृद्ध बनाइदिएको हो ।
64
हुन त हो , ऊ बेलामा रहरै लाग्याथ्यो ।
हुन त हो , उ बेलामा रहरै लाग्याथ्यो ।
37
हुन पनि चालु आर्थिक वर्षको आठ महिनामा २२ प्रतिशत हाराहारीमात्र पुँजीगत खर्च हुन सकेको छ ।
हुन पनि चालु आर्थिक वर्षको आठ महिनामा २२ प्रतिशत हाराहारीमात्र पुँजीगत खर्च हुन शकेको छ ।
89
हुन पनि तराईका किशोरी र युवतीलाई प्रलोभनमा पारेर घरेलु कामदारका रुपमा वा कमाइको लोभ देखाएर भारत पुर्याइने भइरहेकै थियो ।
हुन पनि तराईका किोरी र युवतीलाई प्रलोभनमा पारेर घरेलु कामदारका रुपमा वा कमाइको लोभ देखाएर भारत पुर्याइने भइरहेकै थियो ।
120
हुन पनि त्यतिखेर कम्युनिस्टले मुड्की किन नउजाउन् , इतिहासमै कम्युनिस्टहरू झन्डै दुईतिहाइ संख्यामा निर्वाचित भएर संसद् भवन प्रवेश गरेका र सिंहदरबार उक्लिएका थिए ।
हुन पनि त्यतिखेर कम्युनिस्टले मुड्की किन नउाउन् , इतिहासमै कम्युनिस्टहरू झन्डै दुईतिहाइ संख्यामा निर्वाचित भएर संसद् भवन प्रवेश गरेका र सिंहदरबार उक्लिएका थिए ।
161
हुन पनि मान्याले उपाधिलगत्तै सामाजिक सञ्जालमा उल्लेख गरेको संघर्षको कथा साँच्चिकै प्रेरणादायी छ ।
हुन पनि मान्याले उपाधिलगत्त सामाजिक सञ्जालमा उल्लेख गरेको संघर्षको कथा साँच्चिकै प्रेरणादायी छ ।
97
हुन पनि लछुमनले उनको भनिएको कम्पनीको नामसमेत पहिलोपटक सुनेका थिए ।
हुन पनि लछुमनले उनको भनिएको कमपनीको नामसमेत पहिलोपटक सुनेका थिए ।
66
हुन पनि सो भेटपछि नै नेपालको आन्तरिक मामिलामा एकपछि अर्को ठूला घटना भए गोयल नेपाल आउने विशेष चार्टर विमानको लागि नागरिक उड्डयन मन्त्रालयले अनुमतिका लागि आफूकहाँ पठाएको पत्र सदर गर्नेबाहेक परराष्ट्र मन्त्रालयलाई उनको भ्रमणको बारेमा केही थाहा थिएन ।
हुन पनि सो भेटपछि नै नेपालको आन्तरिक मामिलामा एकपछि अर्को ठूला घटना भए गोयल नेपाल आउने विसेष चार्टर विमानको लागि नागरिक उड्डयन मन्त्रालयले अनुमतिका लागि आफूकहाँ पठाएको पत्र सदर गर्नेबाहेक परराष्ट्र मन्त्रालयलाई उनको भ्रमणको बारेमा केही थाहा थिएन ।
247
हुनत खोजमूलक अनलाइन पत्रकारिता गर्ने मिडियाहरू न्यून रहेका छन् ।
हुनत खोजमूलक अनलाइन पत्रकारीता गर्ने मिडियाहरू न्यून रहेका छन् ।
64
हुन्छ , हुन्छ जाऊ , चाँडै गर !
हु्छ , हुन्छ जाऊ , चाँडै गर !
30
हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन् ।
हुमागाईंहाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन् ।
57
हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन् ।
हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधकृत हुन् ।
57
हुम्ला , जुम्ला , मुगु , अछाम , डोल्पा , कालिकोट , दैलेख , सुर्खेत , जाजरकोटा , अछाम , डोटी , बझाङ , बाजुरा , सल्यान , रुकुम पश्चिम र पूर्व दुवै , कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारीखेती , पशुपालन , पक्षीपालन , फापर÷काउनो खेती , माछापालन , राताचामल , फलफूलखेती , होमस्टे÷होटल , ¥याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ ।
हुम्ला , जुम्ला , मुगु , अछाम , डोल्पा , कालिकोट , दैलेख , सुर्खेत , जाजरकोटा , अछाम , डोटी , बझाङ , बाजुरा , सल्यान , रुकुम पश्चिम र पूर्व दुवै , कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारीखेती , पशुपलन , पक्षीपालन , फापर÷काउनो खेती , माछापालन , राताचामल , फलफूलखेती , होमस्टे÷होटल , ¥याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ ।
384
हुम्लामा यसअघिदेखि नै परीक्षा केन्द्र सञ्चालन हुँदै आएको छ ।
हुम्लामा यसअिदेखि नै परीक्षा केन्द्र सञ्चालन हुँदै आएको छ ।
60
हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ ।
हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हूने र जहिले पनि समस्या हुने गरेको छ ।
109
हुर्कंदै जाँदा छोराको अनुहारमा छोरीको स्वभाव देखेपछि धामीझाँक्रीकहाँ लैजाने , सुधारगृहमा राख्ने , पुलिस लगाउनेजस्ता काम गरियो ।
हुर्कंदै जाँदा छोराको अनुहारमा छोरीको स्वभाव देखेपछि धामीझाँक्रीकहाँ लैजाने , सुधारगृहमा राख्ने , पुलिश लगाउनेजस्ता काम गरियो ।
127