index
int64 50k
53.2k
⌀ | tweet
stringlengths 20
456
| label
int64 0
2
|
---|---|---|
51,535 | सबैभन्दा गाह्रो त म्याउबादीका कार्यकर्ता लाई छ!! एमालेसङ्ग मिल्दा काङ्रेस अब पत्ता साफ हुन्छ,टुकि बालेर खोज्न पर्छ भन्छन, काङ्ग्रेससङ्ग मिले काङ्ग्रेस नेताको गुनगान गाउछन,एमाले सिद्दियो भन्छन! दुइटा पार्टीको पुच्छर नलाइ एककदम अगाडि बड्न नसक्ने भका हुन प्रचन्न काका? | 1 |
51,537 | @brb1954 नामको अगाडि दलित झुन्डाउनै पर्ने हो?
बाबुराम जी! जातिय राजनिती नगर्न अनुरोध।
दलित र गैरदलित भनेर छुट्याउने अधिकार कसले दियो?
बाहुनले दलितको घरमा चिया खायो भन्न खोजेको होला।
तेरिमाटोक्ने | 0 |
51,539 | @DevkotaMysti बधाई छ, देउवा कार्यकाल मै रूख सकिने भयो। | 0 |
51,540 | 😂😂😂भेडाहरुले भोट हाले कछुवाले गन्दैछन गधाहरु बिजय जुलुस निकाल्न तयारी हुदैछन।😂😂😂😀 | 0 |
51,542 | #ModiInPunjabs #channi #Khalistani #Congress #PunjabElections2022 #PunjabElection2022 #PunjabSecurityBreach #Punjab #Punjabiyat #Punjabi #Punjabis #भाजपा_है_तो_भरोसा_है | 2 |
51,546 | एकदिन मासुभात वा दुइचार हजार हातमा थमाइदिएकै भरमा ५ बर्ष सम्म दुःख सहन सक्ने हैन कति सम्मको अबुझ,अनि भेडा हामी नेपाली..कमसेकम सहि र गलत त छुट्याउन सक्ने त हुनुहोस।अरु कता दौडिएको छ हैन आफू कता जाने हो त्यो त निधो गर्नुहोस🙏🙏🙏 https://t.co/4hl0kTJZcq | 2 |
51,547 | गठबन्धनका साझेदार, पार्टीका पदाधिकारीहरू को दबावका बावजुद प्रधानमन्त्री देउवा टसकोमस हुनु भा छैन् । १७ महिनाअघि एआइजिपी भएका विश्वराज पोखरेललाई लत्याएर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्न अडिग हुनुन्छ !! | 0 |
51,549 | कालोधन बचाउन अर्थमंत्रीवाट गभर्नर दण्डित , मेयरको टिकट बेच्ने बालकृष्ण खाँड , आइजिपीको पद बेच्ने आरजू देउवा ! देशबेेच्ने सबै गणतंत्रवादी !
तैपनि हामी भोट यिनैलाई दिन्छौं ।
विवेकशुन्य पशुतुल्य 'मानिस ' हामी ! https://t.co/7VqqaKeB0F | 0 |
51,550 | @deependradc जसले लिए पनि हुन्छ , काङ्ग्रेस वा एमाले ! अरु च्याखे थापेर बार्गेनिङ गर्ने हरुलाइ रोक्नु पर्छ ! | 1 |
51,552 | @umlcpn यस्तो दल खेप्नु पर्ने हाम्रो भाग्य। दुईतिहाई दिदा संसद भङ्ग गरेको गरेइ। प्रतिपक्षमा संसद अबरुद्ध गरेको गरेइ। चुनाव गराए आफू हारे पछि धाद्ली भो रे । कस्तो लाज पनि नलाग्ने हो के?। छि। | 1 |
51,553 | एमाले को शब्दकोषमा 'हार' हुँदैन
कि 'जित' हुन्छ कि 'धाँधली' हुन्छ 😉😉 | 1 |
51,554 | हाम्रो @ECNOfficial ले #NoNotAgain पनि भन्न नपाउने, १ लाख सम्म जरिवाना हुने भन्छ, उता अमेरिकाको जर्जिया स्टेटको निर्वाचनमा मतदाताहरुले यसरी प्रस्तुत गर्दा कसैले जरिवाना वा कार्वाहीको धमास दिएका छैनन्
गणतन्त्र र गणतान्त्रिक अभ्यासको खतरा सरकारबाट नै होत?
#NepalVotes2022 #Nepal https://t.co/TVO8bQNtlT | 2 |
51,555 | विधानसभा चुनाव: ... आज अचानक हम पे जो हैं मेहरबान, इनसे पूछो ये आज तक थे कहां
#UttarPradesh #AssemblyElections2022 #उत्तरप्रदेश #विधानसभाचुनाव2022
https://t.co/pKfDFluuJC | 1 |
51,556 | देशको प्रधानमन्त्री नै एउटा उम्मेदवारको लागि लठैत भएर उभिए पछि जनताले आफ्नो सुरक्षा आफैले गर्नु पर्ने हुन्छ । अभिभावक बिनाको देश भयो । | 0 |
51,557 | जो प्रतिस्पर्धिसँग चुनाव
लड्न डराउँछ उस्कै नाम
शेर बहादुर!😂
#NoNotAgain | 0 |
51,558 | मोदी --- मैं राष्ट्रवादी हूँ।
केजरीवाल --- मैं (स्वीट) आतंकवादी हूँ।
#फर्क_साफ_है
#PunjabElections2022 | 0 |
51,560 | यसलाइ धोएर गाई बन्ला त बन्दैन नि होइन| तेस्तै एमाले, कांग्रेस माओवादी र तिनीहरुका नेता अब जिबनभर सुध्रदैनन। अब को चुनाबमा पनि तिनैलाई भोट हाल्नु भनेको तपाईं भ्रष्ट हो नेता होइनन। #NoNotAgain
@SherBDeuba
@cmprachanda @kpsharmaoli @RabindraMishra @hamrorabi @RajendraLingden https://t.co/sL29t8Bgje | 1 |
51,562 | ०४८ सालदेखि लगातार सांसद र पाँचपाँच पटक प्रधानमन्त्री हुँदा पनि देशका सडक बाटाहरु बनाउन नसक्ने तिमिजस्ता ल्वाँठलाई श्रद्धाञ्जली दिन लाज लाग्नुपर्ने हो ! अब युवाहरूलाई देश बनाउने जिम्मा देउ फेरि छैटौं पटक असफल इण्डियण कठपुतली प्रधानमन्त्री झेल्नुछैन हामिलाई !!
#NoNotAgain | 0 |
51,564 | कृपया यिनलाई सांसदबाट हटाइदिनु न काठमाडौं - १ का मतदाता यसपाली । #NoNotAgain | 0 |
51,565 | एमाले र माओवादी कार्यकर्ताको झडप भएको रुकुमपूर्वमा एक जनाको शव फेला पर्यो
https://t.co/KbUi61tYeJ | 1 |
51,568 | एमाले नेत्रीत्वले राम्रो तालिम दिने हो भने छोटो समयमा सुनिता charismatic leader बन्ने ठूलो संभावना बोकेकी युबा नेत्री हुन तर बिडम्बना झाँक्री जस्ती गोमन सर्प पालेर बस्यो एमाले ! https://t.co/mq6TJ7Omui | 0 |
51,569 | @bbcnepali भोट चैं त्यै पुरानो कुहिएको फर्सिमा हालेर,नयाँ गट्टो खोजेर हुन्छ त🤔 | 1 |
51,571 | 70 साल के अखंड परिवार नियंत्रीत पार्टी के सरकार के बावजुद @RahulGandhi की गाडीअभी भी यही पर अटके हुए है......🤦♂️
#CongressMuktBharat
#CongressAhead
#GoaElections2022 https://t.co/EeJkj1XGYa | 1 |
51,572 | @brb1954 यो हो नि त डासाब लाइन नत्र तपाईंको मन्त्री ले जसरी पालुङ टारको मेयर नपाए गण्डकी प्रदेश ढाल्दीन्छु भन्न त भएन नि कि कृष्ण थापा ले राजीनामा दिए सँगै गण्डकी सरकार नढल्ने भएर भोलुम डाउन हो 😂😂 | 0 |
51,573 | यसो विचार गर्दा निर्वाचन आयोगले उम्मेदवारको सहमतिमा भन्दै भुइँकटहरमा आएको भोट पनि हसिया हथौडामा गन्न बेर लाउन्न । बेलैमा सचेत भाको राम्रो । 🤔🤔🤔 | 1 |
51,574 | जनता के भन्दैछन कहिले जनताको मनमा बस्ने कोसिस गर्यौ बरीस्ठ हो...
@cmprachanda @kpsharmaoli @SherBDeuba .....????????????????
#NoNotAgain https://t.co/JuGGKKVzNo | 0 |
51,575 | क्रान्तिकारि पार्टिका अध्यक्ष कमरेड-शेरबहादुर, द्वितीय सभापति- छविलाई दाहाल र अयोधि प्रसाद यादवका निर्वाचन प्रतिनिधि- थपलिया लाई राय सुझाव:-
अहिले, केहि महानगर र उपमहानगरको जस्तै आगामि निर्वाचनमा,कैलाली र डडेलधुरा बाहेक थुप्रै जिल्लाको मतपत्रबाट रूख चिन्ह हटाइ दिनु पर्छ है । | 1 |
51,577 | मणिपुर में भाजपा और नेशनल पीपुल्स पार्टी (NPP) के कार्यकर्ताओं के बीच हिंसक झड़प हो गई। इस दौरान हुई फायरिंग में 5 लोग भी घायल हो गए #ReporterDiary #ManipurElections2022 | (@aneeshamathur) https://t.co/AQreOeQlDb | 1 |
51,582 | वाक स्वतन्त्रता र राम्रो नराम्रो लागेको कुरा जनताले भन्न पाइन्छ त्यसैले गणतन्त्रका लागी जनता सडकमा आका हुन । निवार्चन आयोगले दलाली गरेर नेताको खुट्टा मोल्न जरुरी छैन ।
#Nonotagain https://t.co/KRepUjGklq | 1 |
51,586 | कांग्रेस और कांग्रेस प्रवक्ता के अनुसार मुस्लिम को टिकट देना ही विकास और सबका साथ होता है #UPElections #UttarakhandElections2022 #GoaElections2022 https://t.co/AXA3IXBswd | 2 |
51,589 | वक्त के साथ भाजपा सरकार की सच्चाई और नीयत पर रखा पर्दा हट गया है। आज की हकीकत है- 'कमल पर बटन दबाओ और अपने देश की संपत्ति लुटवाओ, बेरोज़गार हो जाओ, दुर्गति करवाओ।'
यूपी की जनता अब ग़लती नहीं दोहराएगी।
#UttarPradeshElections2022 #BJPBhagaoMehengaiHatao https://t.co/1OtRAEgb6p | 1 |
51,590 | मणिपुर वाले चीटिंग करते है 🙆😄
डबल डबल बार हाथ मिला रहे है 😹😹🙆
#ManipurElections2022 https://t.co/d0dtr7l4ck | 2 |
51,591 | @ECNOfficial अब निर्वाचन कानुन के भन्छ ? बाटैमा देखाउने हो भने त सबैले देखाए भैगो नि ? होइन भने यी नेता भनाउदालाई कारवाही किन नगर्ने? 🤔
गोप्य राखेनन् बाबुराम भट्टराईले आफ्नो मत https://t.co/IGXs61xk5B | 0 |
51,593 | केपि ओली देशका लागि हानिकारक मुन्छे हुन ! त्सर्थ उनको जोक्कर पन हेर्न आएको हुम, तर जस्ले बादर धपाउने उपाए दिन्च उसैलाई भोट ।
(पोखरा भेलामा आएकां मुन्छेका कुरा) | 0 |
51,594 | महिनावारी को समयमा बिदा अहिले धेरै ठाउँ मा दिने गरिन्छ
पिरियड क्राम्प अनि अन्य असहजता बारे मेडिकल पर्सन ले नै मजाक उडाउने देश हो नेपाल | 0 |
51,595 | #NeroModi: "क्या किसान मेरे लिए मरे?"
Will you vote for #Modi after this?
क्या आप ऐसे व्यक्ति को वोट दोगे?
क्या ये सुनने के बाद आप #मोदी को वोट दोगे? #BJP को वोट दोगे?
#NoVoteToBJP #UPElections2022
#PunjabElections2022
#GoaElections2022
#ManipurElections2022
#UttarakhandElections https://t.co/7RVOfSVTIJ | 0 |
51,596 | एक बलात्कारी सन्त बन जाता और उसे रिहाई दी जाती ऐन चुनाव के वक़्त। क्यों?
क्योंकि वो बाहर आकर अपने गुफ़ा के सन्तानों के लिए फ़रमान जारी करेगा कि जनता BJP को Voting करें । कोर्ट में न्याय हो रहा या एक दल विशेष के लिए सच्चा सौदा? सोचनीय 🤔🤨
#UPElection2022
#PunjabElections2022 https://t.co/QYt9GPU1xF | 1 |
51,597 | राष्ट्रको ढुकुटी झोलामा बोकेर यिनीहरु आउँदै छन।मंसीर ४ गतेको चुनावमा यिनीहरुलाई सांसद् बन्नबाट रोकौं।
कुहिएको आलुबाट तरकारी बनाउने हैन,कम्पोष्टमा हाल्ने हो। मंसिर ४ मा एकमुष्ठ कम्पोष्टमा हालौँ र नयाँ युवा जोश जाँगर लाई जिताऔँ🙏
#NoNotAgain
@SherBDeuba @cmprachanda @kpsharmaoli https://t.co/sOQ4Buo1YB | 2 |
51,598 | निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा https://t.co/xikDbX767X | 1 |
51,599 | जनता हो यीनीहरुको धम्कीले नडगमगाउनुहोस, यस्ता किराहरुलाई ३० गते मील्काएरै छाड्न पर्छ! एमाले साथमा छ, यीनीहरुको पार्टीलाई पत्तासाफ गरीदिनुहोस्! 🙏 https://t.co/Nv14HPTMVz | 1 |
51,600 | @LaxmiBhatta12 भुटान हैन कि !! किनकि,ऊ जहिले पनि ठूल्दाइकै भक्त हो, नेपालका भाइहरुको चाहिँ बिदेश नीति थरी थरी हुनेगरेकोले श्रीलङ्का पछि नेपाल प्राथमिकतामा होला जस्तो लाग्छ मलाई ... | 2 |
51,601 | कंग्रेसले नजितेको स्थानमा बजेट नपठाउने रे ! रेणु दाहाललाई भोट माग्न चै किन मुन्टेका हौ त फेरि ? तिम्रा बाउको बिर्ता हो देश ? कि तिमीलाई भोट हालेर जिताउनै पर्ने, देश लुट्ने मौका तिमीहरुलाई नै दिनु पर्ने। तिमीलाई भोट हाली हाली आफैंलाई लुटाउन के तिम्रा कमारा हौं हामी ? | 0 |
51,606 | @NepalLive1 २३सिटले सरकार प्रमुख भएका सम्झे हाेलान तेस्राे पहिलाे त सामान्य नै हाे । देउवा एण्ड कम्पनीले बिफ्रकेसभरी पैशा पायाे भने, कन्स्टेवललाई आईजीपी बनाईदिन्छ । अधिनायकवाद का मालिक शेरबहादुर नै हुन् । गठबन्धन नै हाे । | 0 |
51,608 | @ECNOfficial
आचारस़हिता अचार बनाईदिए नि कारवाई गर्न सक्छ त ?
गठबन्धनको कठपुतली हो निर्वाचन आयोग ? https://t.co/XVqqG2pqmd | 1 |
51,609 | @iAjaySengar @Sukhwinder_03 एक तरफ भाजपा के मुख्य मंत्री @myogiadityanath जी का सामान्य छोटा सा घर है , दूसरी तरफ घूस के पैसे से बना झूठे समाजवादी अखिलेश का महल है।
#UttarPradeshElections2022 | 0 |
51,611 | #UttarPradeshElections2022
#UttarakhandElections2022
#PunjabElections2022
#GoaElections2022
#ManipurElections2022
चुनाव खत्म , महँगाई शुरू; इसीलिए भाजपा के बहकावे में ना आये और अपना वोट देश के गरीब आम जनता के लिए करे https://t.co/1eApSldo1T | 1 |
51,612 | @sarbeshsharma7 खाली मुखले बोलेर ट्विटरमा पोस्ट गरेर तपाईं पनि राजसंस्था लाउन सक्दैनौं। आउनु होस 2062/63को जसरी राजालाई सत्ताबाट हटन मजबूर गराइयो त्यसरी नै जनआन्दोलन गरे पछि मात्र सम्भव छ।
तर नेपाली जनता भेडा छन।
विदेशीको चाकरी गर्नमा व्यस्त छन।
सुरु गरौं साथ दिन आफै जनता मैदानमा आउने छन्। | 2 |
51,613 | @Phanindranepal के गरने सर यहाँ नेपाली नै नरहे पछि सबै राजनीति दलका झाेले मात्रै छन। | 0 |
51,614 | शेर बहादुर देउवा जब जब प्रधानमन्त्री पदमा पुग्छन् तब तब जे पायो त्यही गर्ने झ्वांक चलेर आउने रहेछ,कहिले प्रधानन्यायाधीश माथि महाअभियोग ठोक्छन्, कहिले कनिष्ठ प्रहरी अधिकृत लाई आईजीपी बनाउछन्,कहिले गभर्नर माथि झम्टन्छन,हैन यो सत्ताको उन्माद कति साह्रो चर्को हो? | 0 |
51,616 | @ECNOfficial जनताले गर्ने मतदान हो, यदि जनताले यिनिहरुलाइ फेरि दिन्न भन्ने बिचार प्रस्तुत गर्दा आचार संहिता लाग्छ भने निर्वाचन आयोग भ्रष्ट हो साथै लाचार पनि ।
#NoNotAgain | 1 |
51,619 | पोखरामा राजिव पहारी र मनोज पहारी नै एमाले हराउन लागि परेको प्रमाणहरू बाहिर आउदै छन ! यदि यो सत्य हो भने आगमी दिनहरूमा पनि यि कर्णहरू घातक हुने छन् ! तुरून्तै कदम चालियोस् !! | 0 |
51,620 | अर्का आङमा जुम्रा देख्ने तर आफ्नो आङमा भैंसी हिडेको नदेख्ने?हरेक पार्टी सरकारमा रहेको थ्यो, हरेक पार्टिको घोषणापत्र अनुसार ५% काम गर्न सकेका छैनन्,कुनै एकजना भ्रष्टाचारिलाइ पनि कार्वाही भएन!सबै चोर हुन्, ठाउँ पाउँदा सकेको लुट्ने पुराना दलका बुढा नेतालाइ बहिस्कार गरौ।
#NoNotAgain | 0 |
51,621 | केन्द्रमा देउवा-प्रचण्ड गला जोड्दै, जिल्लातिर कार्यकर्ताबीच कुटाकुट : “यस्ता समाचार त आउने दिनहरूमा अझै वढी सुन्नु पर्नेछ ! विचरा काँग्रेसी कार्यकर्ताहरू कति माओवादीबाट प्रताडित भइरहनु ?” https://t.co/2ogGpWY8WW | 1 |
51,622 | #UttarakhandElections2022 : #Congress ने हमेशा से उत्तराखंड के साथ सौतेला व्यवहार किया- @anil_baluni
| @JoshiPralhad| @BJP4UK
| #News1IndiaTweet https://t.co/3z3ztIX9LH | 1 |
51,623 | #UPElections2022 :
अखिलेश का बड़ा हमला, कहा- जबसे सपा का रथ चला भाजपा में घबराहट, BJP ने जनता को दिक्कत, किल्लत और जिल्लत दी
@yadavakhilesh @samajwadiparty #UttarPradeshElections2022 | 1 |
51,624 | १ लिटर पेट्रोल को लोभमा पार्टीको चुनाव प्रचार प्रसार मा गएको १ कार्यकर्ता धुलिखेल को भीरबाट उडेर अनफ्नो गन्तव्य स्थल पुग्दै https://t.co/ZJjxX6gU4E | 0 |
51,626 | मणिपुर विधानसभा चुनाव: अफ्स्पा को लेकर कांग्रेस ने भाजपा पर बोला हमला, कहा- हम जीते तो कानून हटाने पर करेंगे काम
#ManipurElections2022
#AFSPA
https://t.co/2hp6fDJ4HI | 1 |
51,628 | यो नाम सम्झनुहोस् - जगननाथ पौडेल
भरतपुर नेपालको वाटरलु बन्छ ।
भरतपुरमा नेपाली काङ्ग्रेस र माओवादी/खाओवादीलाई मेटाइनेछ । जगननाथ पौडेललाई सबै इमान्दार नेपाली तथा स्वदेशी तथा विदेशी शक्ति केन्द्रहरूले साथ दिनुपर्छ ।
नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले ध्वस्त पारेको छ
@Shekharnc | 0 |
51,629 | आए नेता पुरानै पाराले
स्वागत गरौं जुत्ताको मालाले😃
#NoNotAgain
#timeforyouth | 0 |
51,631 | जिनके नौकरो को क्रिस्चियन नहीं चाहिए उनके मालिक को गोवा में क्रिस्चियन का वोट चाहिए
अबे भक्तो देखो पप्पा तुमसे खेलते है और तुमको सिर्फ झेलते है,
#GoaElections2022 #ModiDisasterForIndia | 1 |
51,633 | ओ भाई भारत का चेहरा नही है, ये उड़ता पंजाब और बिकती बिकनी खान्ग्रेस सरकार का भद्दा चेहरा है।
#PunjabElections2022
#PunjabElections
#UdtaPunjab
#उड़ता_पंजाब https://t.co/AHEliUoUHc | 2 |
51,634 | देख्खिस मुजी एमाले
जन्ताले भोट काँ हाले
😆😆😆 | 1 |
51,635 | कसम भी सभी ने अरविंद केजरीवाल की खाई होगी
जिसकी झूठी कसम खाने से कसम को भी कोई फर्क नहीं पड़ता
#AAP
#GoaElections2022 https://t.co/0ycKjnf79G | 0 |
51,636 | संजय निषाद ने कहा "ओम प्रकाश राजभर बुझता हुआ दीपक हैं"
#WATCH: https://t.co/LjEgh4loyS
#UPElections22 | #UPElections2022 | #AssemblyElections2022 | #Elections | @mahamana4u | @oprajbhar | https://t.co/X2LWbntXEV | 0 |
51,637 | @swami_nirajan बुडाले सेरेलाइ सभापति बनाउदा पा को उपहार ! | 0 |
51,639 | @ptkums एमाले र काङ्ग्रेस (ठग गठबंधन सहित) एउटा स्वतन्त्र उम्मेदवार सग डराइराका छ्न । मजा आइरहेको छ । | 1 |
51,640 | मतदाता कसैका दास हाेईन तर नेपाली काँङ्ग्रेसका गगन थापा र बिश्व प्रकाश शर्मा शेर बहादुर देउवाका दासहरू हुन्। | 0 |
51,643 | गठबन्धनलाई भोट हाल्नेहरूले पनि ठूलै संघर्ष अनि क्रान्ति गर्दैछन्।
मतपत्र भरी गठबन्धनको छाप खोज्दै भोट हाल्नुछ। तानाशाह ओली नेतृत्वलाई हराउन एउटा सुर्य छापको विरूद्ध मतपत्रमा अटाएका बांकी सबै एकै ठाउँमा उभिने रे ।
साह्रै कमजोरनै भएछ नि एमाले त!
कठै बरा! 🙈🙈 | 1 |
51,644 | सिद्धू को मंत्री बनाने के लिए पाकिस्तान से आया था फ़ोन... कैप्टन के खुलासे से गरमाई पंजाब की सियासत
#PunjabElections2022
@capt_amarinder
@sherryontopp
https://t.co/DkAtkyGtRC | 2 |
51,645 | मेरो एक भोट खेर जाओस् तर काँग्रेस/एमाले/माओवादी/गठबन्धन लाई भोट हाल्दिन । अहिलेसम्म यिनीहरूलाई भोट हालेर पनि त मेरो भोट खेर नै गएको थियो ।
#NoNotAgain
#VoteForChange | 1 |
51,650 | @lyapchey @bimalwin राजाको भर नपर्नुस । राजा देखाएरै केही फटाह तपाईं हामी लाई अलमल्याउदै छन । अरु भए #NoNotAgain भन्न पाइन्छ । राजा भए पाइन्न । | 0 |
51,651 | मायावती ने कहा कि बसपा सभी 403 सीटों पर अकेले चुनाव लड़ रही है. उन्होंने कहा बसपा को वोट देना क्यों जरूरी है आपको ये समझना होगा.
#UttarPradesh #AssemblyElections2022 #Mayawati #BSP
https://t.co/hOUmlB47Cc | 1 |
51,652 | #UttarPradeshElections2022 में इस सपाई की ऐसी स्थिति होगी कि सफाई का भी मौका नहीं मिलेगा। हिन्दू विरोधी एवं भारत-विरोधी को उत्तरप्रदेश का मतदाता ही जवाब देगा। https://t.co/l7oymQCA9D | 1 |
51,654 | कांग्रेस तो पहले ही #आप की लाठी के सहारे चल रही थी, अब RJD को रेंगने लायक भी नही छोड़ा....... 😂
#VoteForAAP
#PunjabElections2022 https://t.co/U1rDKRpwbd | 1 |
51,655 | @RaameshKoirala खोई त एमाले ?
एमाले गयो पारी , खायो तोरीवारी । 😅🤣
अव क्यार्छन् आलेले, ओलीदाईका पालले । 😅
ओ रामेश दाई ! 🤣😂 | 1 |
51,656 | IMF , World Bank , ADB सबैतिरबाट ऋण लिएर ३२ बर्ष देखि जनतालाई कंगाल बनाउंदै आएका बिदेशीका भरियाहरु अझै पनि जनतालाई ढाँटढुँट पारेर चुनाव जित्न सकिन्छ कि भन्ने दाउमा लागिरहेकै छन् । | 0 |
51,657 | मंङ्सिर चार, चार छाप..बुढा नेता पत्तासाफ... #NoNotAgain | 0 |
51,658 | यूपी- में सूचना जारी है
2022
साइकिल चिलम पर भारी..?
#UttarPradeshElections2022 | 1 |
51,660 | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न’ पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।https://t.co/QqIQ30u517 | 0 |
51,661 | 🐕️🐶🐕️ 🐶 कुकुरको बच्चाको आँखा ३० दिनमा खुल्छ तर नेपाली जनताको आँखा ३० बर्ष भयो अझै खुलेको छैन, बहुदलले देश बिगार्यो जनता भाड्यो भन्नु हुन्च दाजु @bk_sangram 😜😜 | 2 |
51,665 | #UPElections2022 : अयोध्या में बीजेपी और सपा के समर्थकों के बीच फायरिंग, जमकर चले पत्थर, अभी तक पांच आरोपी हिरासत में: https://t.co/LPGtbBvlGc
#AssemblyElections2022 @BJP4India @samajwadiparty | 1 |
51,669 | @LeokoAama अरु देशका शिक्षक विद्यालयमा पढाउन जान्छन् तर नेपालमा राजनीति गर्न जान्छन् । आधा विद्यार्थी आफ्ना लागि पढ्न होइन बाउआमाको लागि पढिदिन जान्छन् । अधिकांश सरकारी विद्यालयको पढाइको हालत दया लाग्दो छ, यस्तो अवस्थामा २ दिन विदाले कस्तो शैक्षिक परिणाम देला जोशिला जि ???? | 2 |
51,670 | @Online_khabar यी धतुरे मिश्रकाका अझै रैछन
तिम्रो भन्दा धेरै भोट त मिस नेवाले ल्याउछिन
बरु घामपाटी तिर प्रवेश गर्नुस्😅😅😅 | 0 |
51,671 | भाजपा= "डेवलपमेंट"
कांग्रेस = "भ्रष्टाचार"
बसपा= "अनाचार"
सपा= "अत्याचार"
इसलिए 👉 Vot for BJP 🌷
#योगी_जी_फिर_आएंगे
#योगी_जी_है_तो_यूपी_सुरक्षित_हैं
#योगी_जी_है_तो_हिंदू_सुरक्षित_हैं
#UttarPradeshElections2022 | 1 |
51,672 | @bhimabish एमाले सरकारले सुरु गरेको योजना हो र प्रत्येक पटक एमालेले बढाको छ । काङ्ग्रेसको सरकार छ अर्को नयाँ योजना सुरु गरे हुन्छ । | 1 |
51,673 | जो श्री राम का नहीं ओ किसी
काम का नहीं...
#UttarPradeshElections2022 | 2 |
51,674 | ए तन्नेरिहरु
अाफ्नाे रगतबाट एमाले चाङ्ग्रेस म्याउबादि भन्ने बिष निकालाै , अनि बल्ल के सहि के गलत देखिन्छ हाै । | 1 |
51,675 | नेपाली काँग्रेस र माओवादी केन्द्र संगै सरकारमा छन्। काँग्रेसले गठबन्धन आबश्यकता हो भन्छ तर उसले अहिले पनि आफ्ना कार्यकर्तामाथि भैरहेको शारीरिक भौतिक आक्रमण रोक्ने काम र विरोध पनि गर्दैन!?किन?
नेतालाई सरकारमा थाम्न उनीहरुले यस ज्यादतिको अहिले पनि मुल्य चुकाईरहेका छन्!😂😂😂 | 1 |
51,676 | बोलिमा लगाम नभएका, आचरणमा धब्बा लागेका, पृथ्वी देखी चन्द्रमा सम्म भर्याङ लगाउने बहादुरहरुले चुनाव जिते भने उनी दोषी हुन्नन येस्तालाइ मत दिने दाता दोषी हुन ! त्यसैले उम्मेद्बारको मात्रै हैन अघिल्लो ५ बर्ष नपछुटाउने गरि हरेकले आफ्नो पनि मुल्यांकन गरौ । #LocalElection_2079 | 0 |
51,678 | यी हुतीहारा पानी मरूवाहरूले चुनाव हार्ने डरले गठबन्धन गरेका हुन ! जनताले दिएको २/३ मत त ५ वर्ष सम्म कायम राख्न नसक्ने ले फेरी जनता ठग्न ठगबन्धन गरी जनताको घर दैलौमा आउदैन छन ! यीनीहरूलाई #NoNotAgain | 0 |
51,679 | भरतपुर छाेड्नु पर्छ : प्रधानमन्त्री देउवा
https://t.co/1VbiQeA3bz | 0 |
51,680 | कांग्रेसीले आफ्ना कानमा झुन्डिएका चमेरा र जुकालाइ भोट दिएन् छन
तर बिचरा चमेराहरुले उफ्रि उफ्रि कांग्रेसलाई भोट हालेछन
अब यी चमेराहरुको राजनीति पत्तासाप हुने देखियो त
कठै #ठगबन्धन | 1 |
51,682 | केपी ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाए ।। डा। प्रकाशशरण महत
#केपी_ओली #निर्वाचन_आचारसंहिता #धज्जी_उडाए
https://t.co/GUR6L5uVVD | 0 |
51,683 | भगवान् से दुवा करता हूं राघव चड्डा के फटे चडडे जल्दी सिल जाए। ये वही लोग हैं, जो PM के security Breach पर हंस रहे थे।
राघव की जगह केजरीवाल जी होते तो क्या होता ?
जो भी लोग इस ट्वीट को पड़े वे अपनी संवेदनाएं इस ट्वीट पर दे सकते हैं।
#PunjabElections2022 | 0 |
51,684 | प्रचण्ड कि छोरी भएकै भरमा तेत्तिका भोट पक्कै जनताले हालेनन् हैन र महोदय? | 0 |
51,685 | ये राहुल और केजरी - राहू और केतू हैं, यदि ये उत्तराखंड में आ गए तो विकास को ग्रहण लग जायेगा :
@ChouhanShivraj
#UttarakhandElections2022 | 0 |
51,686 | नेपाली जनताले किन लाईन लागेर भोट हाले त्यो त बुझ्न सक्दिन तर मैले बुझेको अपवादमा १ % छोडेर जो जति विभिन्न दलका जनप्रतिनिधिको उमेदवार बने ती सबैले पैसा दिएर टिकट किने, जित्न खर्च गरे अब जिते त्यसको १००% उठाउने छ्न हारे ठेक्का पट्टा फुस्काएर कमसल काम गरेर घाटा उठाउने छ्न।।। | 0 |
51,687 | @alphasuit नेकपा एमाले ज़िन्दाबाद भन्दै स्वतंत्रले जित्नु पर्छ पनि भन्दै ट्वीटरमा एटेन्सन पनि खॉंदै दुई दिनको ज़िन्दगीमा धेरै ज़िम्मेवारी लिएपछि यस्तै हुन्छ तियसैब बसन्तलाई राष्ट्रीय सभा गृह बाहिर उभिएका बालेनका समर्थकको पीर लिन छोड्दिनु अल्फा दाजु ;)) | 0 |
51,688 | इस बात को कोई मने जा ना मने पर यह बात पकी है के केजरीवाल मोदी की B PARTY है अगर पंजाब मैं केजरीवाल की सरकार बन गयी तो जिस तरह से congress ne punjab का हाल किया था उसी तरह से केजरीवाल सरकार भी करेगी।अभी भी वक्त है सम्बल जाओ पंजाबियो नहीं तो बाद में रोना पड़ेगा
#PunjabElections2022 https://t.co/3aa7d1yPZ2 | 0 |
51,691 | कांग्रेसले रुखमा भोट हाल्छौं भन्दा कारबाही गर्छु भन्ने देउवा कस्ता नेता हुन् ? : ओली https://t.co/xJXs2Yc9Vx | 0 |