index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
51,692
माओबादीको छोरीलाई मेयर जिताउन कांग्रेसका पुराना त्यगी नेतालाई पार्टी निस्कासन गर्ने धन्न देउवा आर्यघाट मा पुग्ने बेला सम्म प्रधानमन्त्री हुने बिचार छ न पार्टीको कुनै सिद्धान्त मिल्छ न बिचार कुन आधार मा चितवनको कांग्रेसले हसियाँ हतौडामा भोट हाल्दछन् त ।
1
51,693
बिराटनगरमा छाेरालाई, चितवनमा छाेरीलाई, काठमाडौंमा श्रीमतीलाई नुवाकोटमा बुहारीलाई टिकट दिलाउन बनेको ठगबन्धनकाे अाैचित्यता माथि जगन्नाथ जस्तो बागीहरूले प्रश्नचिह्न खडा गरेका छन् देउवा राजमा काँग्रेस भएर रूख चिन्हमा भाेट हाल्न पाउनुपर्छ भन्ने सम्मकाे जघन्य अपराधीलाई कारवाहि हुन्छ
0
51,694
अच्छा हुआ योगी अयोध्या से चुनाव नहीं लड़े, उन्हें विरोध झेलना पड़ता: राम मंदिर के मुख्य पु​जारी #UttarPradesh #YogiAdityanath #UPElections #AssemblyElections2022 #उत्तरप्रदेश #योगीआदित्यनाथ #यूपीचुनाव #विधानसभाचुनाव2022 https://t.co/rcRTOFWUGd
0
51,699
आज का दिन नवजोत सिंह सिद्धू को हमेशा याद रहेगा। खेल खत्म। 👎 #NavjotSinghSidhu #bikramsinghmajithia #Amritsar #PunjabElections #PunjabElections2022
0
51,700
अबे कहाँ भाग बे @ArvindKejriwal चोर ??? दिल्ली की कालोनियों में बह रहा है नालियों का पानी और दिल्ली की जनता मचा रही है शोर!! जबकि दिल्ली का CM #ArvindKejriwal गोआ पंजाब घूम रहा है चोर?? #GoaElections2022 #PunjabElections2022 #आएगी_बीजेपी_ही https://t.co/EktI8HNb1x
0
51,701
@gulelimaster राजनीति भन्दा अरु नलाग्ने यस्तै गरीब नेपाली लाई हो पार्टी को जयकार र झन्डा बोकेर हिड्न भन्दा यौटा मुठो घाँस काटे गाइले दुध बढाउछ 😁😁
2
51,702
#PunjabElections2022 has been a blessing for the right reasons .. सारे नंगे एक ही जगह मिल गये...
2
51,703
चुनाव बहिष्कार गरी मसाल जुलुस निकाल्ने वैद्य निकट विद्यार्थीहरु समातिए https://t.co/8RyGZ25jIs
2
51,704
@bishwaprakash77 आजको काङेसले बनाएको नैतिकताको स्तर रसातलमा पुगेको छ! लाज पचेको नेतृत्व र यिनका कोटरीको तमासा चुनाबमा कालो छाया नबनोस! अजिब गठबन्धन, गज्जब चिन्तन ! अब देउवा ब्राण्ड चलेको बेला पुराना आदर्श सम्झिने पानी छम्किने ! जय नेपाल !!🙏🙏
1
51,705
सबैभन्दा धेरै उम्मेदवारी दिनेमा एमाले, माओवादीलाई राप्रपाले उछिन्यो https://t.co/fO8VOyGaRO
1
51,706
@TheBiddhut यो कुरा मिलेन है बिज्ली । कि एमाले हुन्छ कि मान्छे हुन्छ । 🤣😂
1
51,707
@setopati @cmprachanda अो महोदय १७ हजार पटक १७ हजार कुरा गर तर तिमी लाई गोरखाका बोल्न सक्ने र स्वच्छ दिमाग भाको जनताले भोट पक्कै दिँदैनन् । तिमी आ ची जस्तो मान्छे हौ जहाँ गए नि गनाउने मात्र हो । #NoNotAgain https://t.co/VgpbQiVHzI
0
51,709
आफ्नो ठाउमा चै भोट चोर नेताको पार्टी मा दिने अनि काठमाडौ मा चै लौरोको समर्थन गर्ने हरु भनेका दोहोरो चरित्र भएका हुन !
0
51,711
#UPElections2022 #PunjabElection2022 #UPElection #uppolls #GoaElections2022 #UttarakhandElections2022 भारत के निवासियों, सावधान !! जैसे ही चुनाव समाप्त होगा, सरकार पेट्रोल डीजल और गैस प्रति लीटर ₹20 से ₹25 बढ़ा देंगे। और हर वस्तु महंगी हो जाएगी।
1
51,713
अभी तक कुछ लोगों ने ये नहीं साबित कर दिया होगा कि #GOA नही #GAO सही स्पेलिंग है #Goa #GoaElections2022
2
51,714
निर्वाचन को रूझान हेर्दा माओवादी र एकिकृत समाजबादी ले काङ्रेस लाई मज्जै ले भोट हालेछन तर काङ्रेस ले यीनलाई धोका दियछ।
1
51,715
@Realhakkim @realpbhattarai तो जाठो मोदिको अगाडि किन झुक्नु त देउवा ईन्डिय जादाखेरी के गरेको थियो ? पैचो तिर्ने तरिका मध्य एक
0
51,716
ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन: प्रधानमन्त्री देउवा https://t.co/ymCPrTf3fS
0
51,717
यस्ता गाण्डतन्त्रे महारानी स्वीकार्य छैन #nonotagain
0
51,718
AAP पर बेहद गंभीर आरोप लगे हैं. AAP की सोच पाकिस्तान जैसी. पंजाब के ख़िलाफ साज़िश रची गई. वोट से अपराधों का हिसाब करें.'- PM मोदी #PunjabElections #PunjabElection2022 #Punjab #AssemblyElections2022 #Election2022 #PMModi https://t.co/ViNrAzwMYx
1
51,719
योग्यता भएपनी उस्तै छन बेरोजगारी बिना पहुँच बन्दै कुनै काम सरकारी महँगीले आकास छुन लागिसक्यो खान सकिदैन दाल भात तरकारी उ भने जन्तालाइ लुटेर खादैछ ८४ व्यन्जन मजाले डगारी रास्ट्रको ढुकुटी बन्दै छ उसको भकारी कति बस्छौ नेपाली जनता आफ्नै भाग्यलाई धिकारि ????
0
51,721
@SherBDeuba यत्रो पटक प्रधानमन्त्री भैसकेको मान्छे, भर्खर राजनीति बुझ्न खोजेको एउटा होनहार युवा सङ्ग यसरी डराउन हुन्छ? हेर्नुस् सक्नुहुन्छ भने जानेका राम्रा कुरा सिकाउनुस हैन भने कति लोभी भाको कुर्सीको? तपाईंले जीतेपनी यो पटक प्रधानमन्त्री गगन थापा हो। #nonotagain https://t.co/IdpYCf6J8r
0
51,723
छन् त केवल खिया लागेका, पुराना, थोत्रा, भ्रष्ट, निकम्मा, अपराधी, लुटेरा नेताहरू मात्र😡 #NoNotAgain @cmprachanda @brb1954 @kpsharmaoli @SherBDeuba @ncp_madhavnepal @khanal_jn @NcPaudel @PMSinghNC @pampha_bhusal @nksthaprakash @BarshamanPun1 @JSPrabhakar @yogesbhattarai @thapagk
0
51,724
नेकपा एस पत्तासाफ भएको होइन, खडग प्रसादिए एमालेलाई पत्तासाफ को लागि अहम् भुमीका निर्वाह गरेको हो। स्थानिय निर्वाचन मा भित्ता मा पुर्याउने एस ले प्रदेश र संघीय निर्वाचन मा भित्तामै टासिंदिने पक्का छ । बधाइ छ नेकपा एस लाई अहंकार र घमण्ड को अवशान गराएकोमा ।
0
51,726
@sujansangita खिच्चा र काईते राजनीति
1
51,727
@SuryaRAcharya @DeependraKark16 भ्रष्टाचार गरेपनि अलिकती त देशको सम्पत्ती र आउने पुस्ताको बारेमा सोँचेपनि त हुने हाम्रा नेताले। दुई कौडिकै पनि काम छैन यी दोजरेहरुको। #NoNotAgain
0
51,728
स्वघोषित दार्शनिक मुकुन्देको जमानाकै घोषणापत्रको नक्कल गरेर भोट माग्न आउनेलाई फाँसी दिन सक्नुपर्छ जनताले
0
51,729
हैन यो कस्तो बिडम्बना चुनावको बेला केहिगरी सुख छैन पार्टी छुट्याईहाल्छ्न बाई घाममा हिड्यो एमाले भने छहारिमा बस्दा काङ्रेस घाँस काट्न जादा माओवादी भने गाई चराउदा राप्रपा, इस्टकोट लाउदा बिबेकशिल भने, गोजिमा कलम देख्यो समाजवादी भने छाता ओढ्दा जसपा, गिलासमा चिया खाए जनमोर्चा 😍😍
1
51,731
गोवा में भाजपा ने 15 सालों में सिर्फ घोटाले किए: AAP संयोजक अरविंद केजरीवाल https://t.co/e8gUTfv938 #ArvindKejriwal #aap #goaelections2022 #elections2022 https://t.co/WwaUe3IiiM
1
51,733
महाराज जी को ट्रेनिंग की सख्त जरूरत है.. ऐसे में तो बैक मारते ही थुथुन की ऐसी की तैसी हो जाएगी.... वैसे राजनाथ सिंह क्यों मुस्कुरा रहे हैं...?? #YogiAdityanath #UttarakhandElections2022 https://t.co/9yfVQt32vg
0
51,734
@Rajkuma04249265 @GhanashyamLami4 तपाईं लाई रेनु राम्रो लाग्यो? महानगर सङ भएको र केन्द्र बाट प्राप्त स्रोत र साधन को सहि र उचतम उपयोग भएको लाग्यो ? त्यो भ्रम हो। कार्य नै येस्तै छ कांग्रेस लाई राप दिदा एमाले लाई शितल हुन्छ नै। दुई बिरालोलाई रोटी बाडने बादरको कथामा रोटी हत्याउने भुमिका भएको छ उनको ।
0
51,735
उत्तराखंड में बोले राहुल, भारत में प्रधानमंत्री नहीं बल्कि एक राजा है #UttarakhandElections2022 @RahulGandhi @INCUttarakhand @INCIndia https://t.co/5a2f6sBqlL
0
51,736
@Annapurna_Post आर्जु प्रचण्डे सेरे गगने सब रनमाया ट्याप्सहरुले अहिले धम्काएर भोट मागी राछ्न सब लाई उत्तानो पार्नु पर्छ
0
51,740
नेपाल ब्रिटेन डट कम यूके टक सो मा बा का बरिस्ट दास वा चम्चाले एक्लै हाम्रो एमाले चुनाब लडेको भनेर जोडले खोकेछन,नेपालमा बा ले खोक्ने ऊस्तै यता पनि खासमा झेालेहरू झन एक नम्बर दास रहेछन, हैट राजनितिक बिचराको चेतना गाईमाले एमाले😹😂😎
1
51,741
केपी र केपीका बाच्छाहरु निर्वाचन स्वच्छ र निश्पक्ष भएन भनि खाम्बो चिथोर्दैछन।
0
51,742
A=B=C> A=C भने जस्तै हो। कांग्रेस = माअोवादी = एमाले😁 यीनको मुख्य गन्तव्य/सिद्धान्त नै मरेको गोरुको वरिपरि घुम्ने गिद्वहरु जस्तै हो भन्ने छर्लंग भएन र पटक पटक पटकौं पटक हेर्दा😎😎😎(गोरु=देश, गिद्व=पार्टीहरु🇳🇵)
1
51,743
✅ Rip निर्वाचन आयोग! पार्टीको आदेशमा निर्णय!! युवाहरुमा थप आक्रोशको आगो लगाएकोमा धन्यवाद नदिई रहन सकिएन!! #nonotagain #VoteForYouth #voteforchange2022
2
51,744
भरतपुरमा हुने रेणु दाहाल जिताउ चुनावि सभामा "गगन थापा र विश्वप्रकाशले" विषेश वक्ता रे । यि तिनै मनुवा हुन् जसले अस्ति भर्खर सम्म काँग्रेस एक्लै चुनाव लड्छ भन्दै डुक्रन्थे । तिमीहरूका हैसियत बल्ल थाहा हुदैछ । तैट 🤦‍♂️
0
51,745
निर्बाचन आयोगको गालामा ठुलो झापट हानेछ आज सर्वोच्च अदालतले। सिमा नाघेर निरङ्कुसता र तानाशाह प्रबृती लागु गर्न खोजी रहेको आयोगलाई अदालतले सबक सिकाएको छ। #NoNotAgain
1
51,746
#Jaipur: मुस्लिम वोट बैंक पर भाजपा की रणनीति ! पांचों राज्यों के चुनावों में मिलेंगे अल्पसंख्यकों को टिकट, भाजपा अल्पसंख्यक मोर्चा के राष्ट्रीय अध्यक्ष जमाल सिद्दीकी ने कहा-"भाजपा देगी अल्पसंख्यक मोर्चा कार्यकर्ताओं को टिकट"... #AssemblyElections2022 https://t.co/MQD9Rf35nn
1
51,747
@Sirjana_Singh पार्टी सभापति त फेर्नु सक्नुभएन देशको मुहार फेर्न सक्छु जस्तो लाग्छ अझै?????#Nonotagain
0
51,748
लाजको पसारो काङ्ग्रेश ज़िल्ला सभापति रेनुको लागी भोट माग्दै 😂😂 मन बाट होला की पदबाट होला😂😂
1
51,749
@INCIndia #कांग्रेस का महिला को सशक्त बनाने का नायाब तरीका: खुद को गोली मरवाओ... #लड़की_हूँ_मर_सकती_हूँ #Congress #PriyankaGandhi #Pappu #UPElection2022 #UPElections2022 #UPElections #UttarPradeshElections2022 #UttarakhandElections2022 #UttarPradesh #BJP #India https://t.co/M0AN5oh8yD
1
51,750
अँह, हुन्न अब हुन्न! अब चाहिन्न देउबा । गन्हायो देउबा । 🤧🤧 #NoNotAgain
0
51,751
@realpbhattarai @kpsharmaoli गको निर्वाचन मा झुत बोल्दै जनताहरुलाई ढाट्दै हिड्ने र देशलाई कङ्गाल बनाउने भ्रष्टाचार गर्ने अनि भ्रष्टाचारी हरुलाई बचाउदै हिड्ने लाजनेता बनेर चिन्छन हाम्रो तिर अनि यिकको वरिपरि देखिने जति नपुङ्सकको झड्केलो ।
0
51,752
यसरी आएछ भन्ने मजाले लिनोस।हाम्रै पैसा झालझेल गरेर कमाकाहुन तर भोट चाहि सक्क्षम ईमानदारलाई दिनुहोस। https://t.co/lqElTXM1aI
1
51,753
#Delhi : @AamAadmiParty का प्रतिनिधिमंडल #KartarpurSahib जाना चाहता था। हमने आवेदन केंद्र और पंजाब सरकार को दिए पर हमें जाने की इजाज़त नहीं दी गई। @CHARANJITCHANNI और भाजपा के बीच मैच फिक्सिंग के कारण AAP को वहां जाने से रोका जा रहा है: @raghav_chadha #PunjabElections2022 https://t.co/jEk1aoDCiQ
1
51,754
निर्वाचन रद्द गराैं, देश बचाऔ रेनु दिदिलाई निर्विरोध मयेर घाेषणा गराैं ।। खेलाे खत्तम ।।।
0
51,755
भ्रष्ट ओली ले दिएको दुई चोक्टा मासु र एक गिलास रक्सिमा आफ्नो अमुल्य भोट बिकाउने होईन राम्रो र इमानदारी बिकासमुखी नेपाली काङ्ग्रेस लाइ भोट दिएर जिताउनु होला पछि पुरपुरोमा हात राखेर दशौ बर्ष बस्नु नपरोस।
0
51,758
चुनाव आयोगका तानाशाही प्रवृत्ति हेर्दा यी नेताहरुले मजाले घाँस हालेका रहेछन्! नेताहरुको दिउँसै रात पार्ने झुटो,दिग्भ्रमित भाषण,शाषण,आश्वासन चाहिँ आँखाले नदेख्ने,कानले नसुन्ने अनि जनताले #NoNotAgain भन्दा चाहिँ कन्सरी तातिने? बिकिसकेकाहरुले भुत्राको निश्पक्ष चुनाव गराउँछन्! https://t.co/ypD0l0Dnbt
1
51,759
@Dilsedesh "आपदा" (Meaning : Disaster) राघव चड्ढा खुद आपदा (#AAPdaCM) CM बोल रहा है| क्या ये "आपदा"(#AAPdaCM) में अवसर ढूंढ रहे है या ये CM candidate ही "आपदा" (Meaning : Disaster) है पंजाब के लिए? 🤣 #AAP #AAPKaPegwantMann #Bhagwantmann #PunjabElections2022 #PunjabElection2022 https://t.co/tBWQ6MEKzT
0
51,760
मत गणकले ७ हजार भोट गन्दा भिम उपाध्य (गँजेडि)ले १० हजार पुर्‍याउने रैछ। अनि त्यहि गँजेडिलाई मुख्य श्रोत मानेर news आउँछ! जन्ता सबै फेक न्युज पढेर उफ्रीरहेको देखियो!
0
51,761
एमाले शोषण दमन र एकाधिकार प्रयोग गर्ने पार्टी हो ।
1
51,762
यह बहुरूपिया चुनाव जीतने के लिए कुछ भी कर सकता है l चुनाव खत्म होते ही महंगाई, भ्रष्टाचार अपराध पर कोई बात नहीं करता l उत्तर प्रदेश की जनता ने ठाना है भाजपा को भगाना है l #FarmLaws #FarmLawsRepealed #UttarPradeshElections2022 #UttarPradesh https://t.co/wzTWLu2zD5
1
51,763
@AbhimanyNepali कुन मुजि चाहिँ सम्झन लायक छ र सबै मुजिहरुलाई बिर्सिदिए हुन्न र ।मंसिर चार । #NoNotAgain
0
51,764
नेपालको 46साल देखि आजसम्म आइपुग्दा बहुदलीय ब्यबस्थाका संस्थापक दुइ पार्टी नेपाली काँग्रेस र एमालेलाई क्रमस बहुदलिय ब्यबस्थाका बिरोधी पार्टी माओबादी र राप्रपाले आफ्नो झन्डा ओडाएर सडकमा भोट माग्न जोताएको दृश्यले नेपालको प्रजातन्त्रीक आन्दोलन निमिट्यान्न भएको र निष्ठा समाप्त भएको छ
1
51,765
@Bhismak1962 @Devbartaula @DkThapaliya त्यही भएर त सतीले सरापेको देश हो नेपाल ! संस्कार भन्ने कुरो school मा पढेर सिक्ने कुरो हैन ! यो DNA मा पसेको हुन्छ ! नेपालीको संस्कार मालीक र दास् को , राजा र रैतीको संस्कार हो ! कसैले जती पादे पनि हुनु पर्ने हामी सप्पैलाई मालीक र राजानै हो!
2
51,766
आज प्रत्याशियों की घोषणा होते ही मणिपुर भाजपा में भारी विद्रोह हुआ! नेताओं के समर्थक व कार्यकर्त्ता सड़कों पर उतरे! BJP VS. BJP के सीन कितने चैनल्स ने दिखाए? #Manipur #ManipurElections2022 #UPElections2022 https://t.co/Zh8ZiRy84G
1
51,767
एमाले विगतको जस्तो नभएको कांग्रेस महामन्त्री शर्माको दावी https://t.co/tGMNfaUrts
1
51,770
बैंक मा पैसा अभाब हुनु को कारण यस्तो....... अर्थमन्त्री @JSPrabhakar ज्यु, पैसा खोज्न कसैको शिरानि खोतल्न पर्दैन। तपाई कै पार्टी कार्यालय हुम्ला गए हुने रछ।😂😂😂 https://t.co/paWu8AJYKP
0
51,771
@manaharisamar अब बस करो भाया!!!! कमल थापा, जनमुक्ति पार्टी लगायतका साना पुराना दल, सबै माओवादी नामधारी, देउवा, ओली, प्रचण्ड, बाबुराम लगायतको अब भने काम छैन देशको राजनीतिमा #nonotagain
0
51,772
लेकिन इस लिस्ट ने यह साबित कर दिया कि कांग्रेस का कैम्पेन 'लड़की हूं लड़ सकती हूं' महज एक धोखा ही है। इस चुनाव को प्रधानी का चुनाव बनाने में कांग्रेस ने कोई कसर नहीं छोड़ी। 3/3 @priyankagandhi @INCUttarPradesh #UttarPradeshElections2022 #AssemblyElections2022 #Ghosi #mau
1
51,773
गजवा-ए-हिन्द पर 'योगी स्ट्राइक' देखें 7:05 PM @ZeeNews पर #YogiAdityanath #UttarPradeshElections2022 https://t.co/fhVreOmCvD
2
51,774
जगन्नाथ पौडेललाई भोट नहालेर हसिया हथौड़ामा भोट हाल्ने पनि काङ्ग्रेसी हुन र ? 👌👌 https://t.co/4JpVfnmfqM
1
51,777
ड्रग्स केस में घिरे मजीठिया पर हरसिमरत का बड़ा बयान:बोलीं- भाई ने सुई जितना नशा बेचा या तस्करी की हो तो उसका कुछ न बचे #PunjabElections2022 https://t.co/Po6N8wNub9
0
51,779
१ मतले भएपनि जित्न पाए हुन्थ्यो यार। ओइ एमाले भन्नेहर्लाई शानले के भो हरुवाहरु भन्न त पाइन्थ्यो😄😄
1
51,780
" एकजोर जुत्ता छैन जय काङ्ग्रेस देवरको खप्परमा भाउजु उड्छिन् जय काङ्ग्रेस हेलि है कप्टरमा , देवर बस्छ्न् बरि लै भाउजू कै सेवामा , बिदेश उड्छन् बरि लै बिना ढेउबामा " 😝😂 #nonotagain
1
51,782
राहुल गाँधी ना केवल देश बल्कि अपनी पार्टी के लिए भी समस्या है: उत्तराखंड के मुख्यमंत्री पुष्कर धामी #UttarakhandWithBJP #UttarakhandElections2022 https://t.co/A51PSer289
0
51,783
परोक्ष रुपमा ‘मेरी छोरीले हारिन् भने मुलुक दुर्घटनामा जान्छ’ भन्ने पुष्पकमल दाहाल तथा ‘जहाँ काँग्रेसको मेयर हुन्न, त्यहाँ पैसा पठाईन्न’ भन्ने आरजु देउवा राणाका अविव्यक्तिहरू वर्तमान गठबन्धनलाई बुझ्ने राजनीतिक ऐना हाे ।
0
51,784
और कितने अच्छे दिन चाहिए !! #ModiJi #उत्तर_मांगे_उत्तरप्रदेश लेखपाल भर्ती के #नोटिफिकेशन का इंतजार करते-करते...... 🤔🤔 #UttarPradesh #UttarPradeshElections2022 #unemployment #Modi_Job_Do https://t.co/i4lLmGDjuJ
0
51,785
यस्ता कुकुरका छाउराहरुले लोकतन्त्र जोगाएका छन् रे!.. गठबन्धनका गुण्डाहरु चुनाव अघाडी नै यस्तो छन् भने चुनाव पछि त झन् के गर्लान्?... त्यसैले भोट बदलौं, देश आफैँ बद्लिनेछ!.... #NoNotAgain
1
51,789
@NirmalPrasai5 तिनको श्रीमान ले पार्टी सभापति पद संग स्वास्नी लाई मेयर पद बेचेका हुन् तेसैले पनि जित्न सक्दिनन्
0
51,790
हिजो मात्र खड्कप्रसाद ओलिले ‘मेरो कुरा बुझ्नि बुद्धिजिबी नै छैन नेपालमा भन्नुहुन्थ्यो’! आज यही झ्वाकमा Only One बुद्धिजिबी ‘पुन्य गौतम’एमाले प्रबेश गर्नु भएछ! हेर त दशा,कसको चाही भनेर मलाई न’सोध्नुस नि!😂😂
0
51,791
बिल्ली की सोच वाली राजनीति करते हैं हरीश रावत, एकला चलो का सिद्धांत आ रहा आड़े: सुबोध उनियाल #HarishRawat #SubodhUniyal #Uttarakhand #UttarakhandElections2022 #ElectionsWithJagran https://t.co/DJw1hohlbB
0
51,792
भरतपुर, रेणुले राजिनामा दिएको अन्तिम दिन बाडिएको रकम ! पैसा फेको चुनाव जितो ! https://t.co/qnwXv0Zv0S
0
51,793
रुखमा माओवादीहरुले भोट हाल्नु र हसियाँ हथौडामा कांग्रेसीहरुले भोट हाल्नु भनेकोभैंसीमा साँडे लाग्नु र गाईमा राँगो लाग्नु जस्तै हो।😁😜
1
51,795
@Gk1402Chitwan हेर्नुस् सरकारको चास्नीमा डुबे पछि राम्रा पनि बिग्रन सक्छन् 😆 एमाले त कम्निस्ट हो 😂
1
51,796
@dear_ishu के का एमाले गयो एमाले
1
51,797
यिनका पुर्खालार्इ पनि अाैरङ्गजेबले नखेदेकाे भए, अाज उतै हुन्थे जन गण मन गाउँदै। कुमाउँ गढवालकाे उडी घर र उतै जन्मेर मामाघर बैतडी भएकाे बिजय कुमार भन्ने पत्रकार यिनलार्इ खाँटी नेपाली हुने, पुस्ताैँदेखि नेपालमा बसाेबास गरेका मधेसी (केही राजेन्द्र महताे जस्ता घुसपैठिया छाेडेर) हुने? https://t.co/lByVt9wBPn
0
51,798
कोरोनाको उत्कर्सका बेला नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावतले तुलसीपुर उपमहानगरपालिका–११ को एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दियका रहेछ्न ! वडामा अरु कोही गतिलो भेटियनन ?
2
51,799
युपि बिहार तिर सुध्रीन थाले, नेपाली झन झन उग्र र जन्ड हुदै गए। https://t.co/B0nBeVCeI3
2
51,800
एमालेले जिते स्थानीय तह भंग हुनसक्छ - देउवा https://t.co/KdTsguPghS
1
51,802
जयद्रथ मारा गया है आज द्रोपदी थोड़ा तो मुस्कुरा ही दो दुशासन के हाथ भी दण्डित होंगे जिसने तुम्हारे अंगों को छुआ था।। #BJPWinningUP #WomensRightsAreHumanRights #ManipurElections2022
0
51,803
कांग्रेस र कम्युनिष्ट नै हुन् बिदेशीको अजेण्डामा नेपालका महत्वपुर्ण उद्योग, कल कारखाना, कृषि ध्वस्त बनाए र मुलुक बिदेशीसंग मागेर खानुपर्ने युगमा पुर्याए। डाक्टर, विद्वान, महान प्रजातन्त्रवादी आदि आदि खोल वोढेका सबै विदेशीका एजेन्टहरु पो रहेछन! #NoNotAgain
2
51,804
यदि आप एक ही दवा से चार बीमारियां खत्म चाहते हैं तो #कमल_का_बटन दबाइये सेकुलर, कांग्रेसी, वामपंथी, आतंकवादी चारों एक साथ खत्म होंगे। #UttarPradeshElections2022
1
51,805
@Vijaykumarko तपाईको एक भोट, देश बेच्ने लाइसन्स नबनोस ! हनुमान कार्यकर्ता देशको नागरिकता भारतलाई बेच्ने (ओली - देउवा)को झोला बोकेर हिंड्छ !! कसरी देश विकास हुन्छ ? इमान्दार युवा कसरी देशमा बस्न सक्छ ? निर्वाचन होइन यो दाशहरुको दशैँ हो | #NoNotAgain
0
51,806
गठबन्धन मा देउवा को असक्षमता देखियो। प्रचण्ड सग माफ माग्नु पर्छ।
0
51,807
महाराज जी की सरकार है तो न्याय तो अवश्य मिलेगा पर जनता का यह जानना भी आवश्यक है की जो दूसरी पार्टी है उसका डीएनए कैसा है पप्पू और पिंकी तो आएंगे नहीं यहाँ क्यूंकि वो हिजाबियों के साथ मशरूफ हैं #UttarPradeshElections #UttarPradeshElection2022 #UttarakhandElections2022 https://t.co/FL5f5YLhCB
0
51,808
देउवा सरकारले गर्न बाँकी भनेको बादलमा टालो लाउने काम मात्र हो। https://t.co/6B15QhdmpE
0
51,811
श्रीलंका आर्थिक,राजनीतिक रूपमा त्यतिकै संकटमा पुगेको हाेईन"राम्रो भन्दा हाम्रो"र पारिवारिक राजनीतिले आर्थिक रूपमा ध्वस्त भएकाे हाे।नेपालकाे अवस्था पनि त्यस्तै हुने खतरामा छ। त्यसैले प्रचण्ड,देउवा,नेपाल,ओलीकाे पारिवारिक राजनीतिक बहिष्कृत गराैं। छाेरा,छाेरी,बुहारी उम्मेदवार हराऔं।
1
51,812
डा.मेडमले, यो करुवा-हरुवालाई नदिनु भोट भनेको त तेही करुवाले जितेछ त, देउवाको गांउमा 🥹🥹🥹😀
0
51,814
@realpbhattarai बिधासुन्दरले घण्टा हल्लायो पाँच बर्षसम्म?एमाले जिमुले केही गर्दैन।
0
51,815
उतरौला विधानसभा में CongRSS वोट कटवा साबित होगी..! #UttarPradeshElections2022
1
51,816
रोजगार चाहिऐ तो भाजपा को चोट करें.. और लाठी चाहिऐ तो भाजपा को वोट करें| #UttarPradeshElections2022 https://t.co/eubncvdlUY
1
51,817
कुकुरको बच्चाको आँखा ३० दिनमा खुल्छ ! तर नेपाली जनताको आँखा ३० बर्ष भयो अझै खुलेको छैन हे दैब !!
2
51,818
देउवा र ओली आफ्नै वार्डमा सोत्तर भए , माकुनेलाई चोर भन्दै लखेटे,छविलाल छोरी जीताउन पुरै राज्य संयंत्रको दुरूपयोग गरे, कामना गरौं रेणु हारून्। बर्दिया लगायत जिल्लाहरू जहाँ शिक्षा , धर्म र विवेक बन्धकी राख्ने मतदाता छन् , त्यहाँ स्वच्छ निर्वाचनको आश गर्न सकिँदैन ।
0
51,820
दलबदलू बदहवास बेगैरत बदमिज़ाज बदग़ुमां बेईमान बदतमीज़! हरक सिंह रावत नाम न ही सुना हो तो अच्छा है... सनद रहे यह शख़्स किसी का सगा नहीं... #HarakSinghRawat #UttarakhandElections2022 https://t.co/heulgAyaP8
0
51,821
जे होस अन्तिम परिणाम जे आए पनि मै हु भन्ने दल र तिनका टाउके नेता हरु लाई बालेन ले अहिले दरो झापड लगाइ सकेका छ्न । #जितको_शुभकामना_बालेन 😍😍
1
51,822
@rssurjewala चुनाव आचार संहिता के दौरान मणिपुर में भाजपा सरकार द्वारा चरमपंथी संगठनों को धनराशि सहायता वितरित करना लोकतंत्र पर गहरा आघात है। चुनाव आयोग द्वारा इस मामले में भाजपा सरकार को मौन स्वीकृति, आयोग की निष्पक्षता और संवैधानिकता पर सवालिया निशान खड़े करता है! #ManipurElections2022
1
51,823
@Annapurna_Post चोर कांग्रेस लाई भोट हैन चोट दिनु पर्छ
1