index
int64 50k
53.2k
⌀ | tweet
stringlengths 20
456
| label
int64 0
2
|
---|---|---|
51,975 | पाँच वर्ष नेता लाई गाली गर्ने, पार्टी लाई गाली गर्ने, अनि चुनाव मा त्यही पार्टी को झोला बोक्ने मान्छे लाई नेपाली भनिन्छ। | 2 |
51,976 | खड्क ओलिले सहि भने दिनमा कति टिकटक बन्छन फेसबुकमा स्टाट्स लेखिन्छन हिसाब गर्न गाह्रो छ भनेर!बैशाख ३० पछि एमाले भेटिने भनेकै टिकटक,फेसबुक र ट्विटरमा हो गाउँघर,शहर त र पुरै देश काङ्ग्रेसमय भैसक्यो।लागलाग एमालेहरु अहिले देखि नै टिकटक तिर लाग भिडियो बनाउन सिक्दै गर!😉 | 1 |
51,977 | @ramanujcharya1 @bhumika359 चोर छलि ब्यापारीलाई नेता मानेर भोट माग्दै हिड्नु हुन्छ सर अरु कुरा गर्नु 🤣🤣
भ्रस्ट र कर छलि गर्ने कुनै पार्टिको हुन्न है | 0 |
51,978 | गाउँपालिका अध्यक्षको चुनावमा झन्डै एमालेलाई भोट दिइएको थियो, आज एमाले विज्ञप्ति पढेपछि त 'धन्य भगवान, तिमीले हामीलाई बचायौ' भन्न मन लागिरहेछ ! | 1 |
51,979 | अबको बाटो "प्रचण्ड पथ" होइन "प्रकृति पथ" हो । #NoNotAgain नयाँ लाई पनि त्यहि पथ मा डोराउने छ ढिलो चाडो । #Nepal #PeopleFirst https://t.co/J1Q6Apfcio | 0 |
51,980 | #LogTantra: चुनाव से पहले #NavjotSinghSidhu पर बहन के आरोपों का सच क्या है?
देखिए, 'लोगतंत्र' @Ankit_Tyagi01 के साथ
#PunjabElections2022 https://t.co/MSFfQrzzUq | 0 |
51,981 | अमेरिकाले भारतको दृष्टिबाट नेपाल हेर्छ कि दिल्लीले आफ्नो आँखाबाट देखाउँछ, My reporting with insightful observations from @SanjuPad via @bbcnepali https://t.co/Ttt3vWmLaI | 0 |
51,982 | चुनावी राज्यों को @ArvindKejriwal जी की इस सच्चाई से वाकिफ़ होना चाहिए। दिल्ली से किया वादा याद तक नहीं करना चाहते।
इतने वर्षों बाद भी जिसने अपना वादा पूरा नही किया,चुनावी राज्यों से किया वादा पूरा करेगा??
सोच,समझकर....वोट कर।👍
#PunjabElections2022
#GoaElections2022 https://t.co/mvRPyPeWUM | 1 |
51,983 | अमृत काल हो तो गुजरात जैसा
23 हजार करोड़ के बैंकिंग घोटाले के साथ 2 हजार करोड़ की ड्रग्स जब्त
देश बदल रहा है
#GodiMedia सो रहा है
#UPElection2022
#GoaElections2022
#UttarakhandElections2022 | 1 |
51,984 | गोवा की गुनहगार कांग्रेस
भारत की आजादी के बाद भी गोवा को 15 साल तक गुलामी झेलनी पड़ी, क्योंकि कांग्रेस के प्रधानमंत्री नेहरू जी को अपने इमेज की चिंता थी।
15 साल तक गोवा पर जुल्म की जिम्मेदार है कांग्रेस।
#CongressMuktBharat #GoaElections2022 https://t.co/zDFrJoZhwN | 1 |
51,985 | बालेन साहको फोटोमा केशव स्थापितको टाउको राखेर लौरोमा भोट हालौँ भन्ने को हो🤣 | 0 |
51,986 | जसको पार्टीको महाधिवेशनमा, भोट हाल्न पानी ट्यांकी लयाउँछ, एमालेले ल्याएका र बुनेका सपना मन नपर्नु स्वभाविक हो नि। भैँसीलाई जत्ति नुहाएर सफा गरे पनि उसको रंग फेरिँदैन भनेको जस्तै कालो काँग्रेसलाई कार्यकर्ताले जति सुधार्न खोजे पनि यो पार्टी सुध्रिनेवाला छैन किनकी देउवा जान्छन् | 1 |
51,987 | बधाई गोवा!
दिल्ली का ठग,अब #गोवा में भी।😎
#GoaElections2022 https://t.co/aDFUs9aZqZ | 0 |
51,988 | कैलालीमा कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा १० जना घाइते
@farakdhar: https://t.co/IEm9ohHXRS | 1 |
51,989 | बेअदबी - लीचिंग पर क्यों खामोश बैठे हैं राहुल - प्रियंका ?
मंदिर या उसके अगल बगल होने वाले हादसों पर सिर्फ शोर मचा हिंदू धर्म को बदनाम ही करना उनका उद्देश्य है क्या ??
#PunjabElections2022
#UPElections2022 | 0 |
51,991 | एक तरफ बर्बाद बस्तियाँ – एक तरफ हो तुम।
एक तरफ डूबती कश्तियाँ – एक तरफ हो तुम।
एक तरफ हैं सूखी नदियाँ – एक तरफ हो तुम।
एक तरफ है प्यासी दुनियाँ – एक तरफ हो तुम।
#UttarakhandElections2022 | 0 |
51,994 | @setopati काँग्रेसका बारेमा राम्रो सोच्ने, काँग्रेसकै चिन्हमा भोट हाल्न पाउँनुपर्छ भन्ने काँग्रेसी कार्यकर्तालाई काँग्रेस सभापतिले काँग्रेस पार्टीले दिएको अधिकार प्रयोग गरी कारवाही गर्ने रे।
धन्न यो सबै सुन्न/देख्नलाई आज विपी, गणेशमान, किसुनजीहरु छैनन्, भएका भएपनि सुन्नै नसकेर मर्थे होला। | 1 |
51,996 | माफ गर्नुहोला अलि कुरो छिल्लियो भनेर !
तर धरोधर्म
गठबन्धन लाइ भोट र लठेब्रो लाइ सुहागरात उस्तै हुन ! | 1 |
51,997 | नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ।
https://t.co/H4a46yFGPc | 1 |
51,998 | खासमा कांग्रेसले कारवाही गर्नुपर्ने दलकै सभापती र गृह मन्त्रीलाई हो। बिडम्बना कारवाहीको धम्कि उनिहरुबाटै निष्ठावान पदाधिकारी र कार्यकर्ता माथि तेर्सीरहेको छ। | 0 |
52,001 | प्रधानमन्त्री को हैसियतले देउवा दाजुको नैतिकता खै त ? दाजु । https://t.co/kdxbCfqxIh | 0 |
52,004 | गाडी दुर्घटना भए ड्राइभर पिट्छौ!
बिरामी तलमाथि भए डाक्टर पिट्छौ!
देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ ?
#NoNotAgain | 2 |
52,006 | @Ast_timilsena प्रचण्ड नेपाली राजनीतिको एक धुन्धुकारी हो, उसले चुनाव जित्न जे पनि गर्ने भएकोले यसै भन्न सकिन्न। जनताको भोटले मात्र हो भने त विजय सुबेदीले जित्लान तर प्रचण्डको शकुनी षडयन्त्र के छ कोनि ? त्यो चाही अबको ५ वर्सपछि भिडिओ मार्फत लिक गर्छ कसले, ऐलेइ था हुन्न। | 0 |
52,008 | नेपाली कांग्रेस ले देशको तरलताको अबस्थालाइ थम्न सक्ने हिम्मत देखाउन सकेन गठबन्धन को नाउमा जुन किसिमको भाब प्रस्तुत गर्यो यस्को मूल्य आफैलाइ भारी पर्ने छ जुन थेग्न गारो छ केही नेताको लागि सिङ्गो कांग्रेस नै बद्नामीको सिकार बन्न पुगेको छ | 1 |
52,009 | यी हनुमान कण र तीनका मिडियाले पाेष्टिने नतिजामा सबैमा एमाले अघि भएकाे मात्र देखिन्छ । ए मुजी हाे हाल्छाै भने प्राप्त सबै नतिजा हाल न । लाष्टमा आउने नतिजा सबैकाे एकै हाेईन? एक छिनलाई किन मुतकाे न्यानाेमा रमाएकाे ? | 1 |
52,010 | मणिपुर में #PMModi का जनसंबोधन -
दशकों के #Congress शासन में #Manipur को असमानता और असंतुलित विकास ही मिला। लेकिन बीते 5 वर्षों में बीजेपी की डबल इंजन सरकार ने मणिपुर के विकास का पूरी ईमानदारी से प्रयास किया।
#ManipurElections2022 https://t.co/lfxDOKrhr5 | 1 |
52,013 | एमाले ले अब देखी सांसद अबरोध न गर्ने रे 😆 | 1 |
52,015 | ओलीले निर्वाचन आचार संहिताको धज्जी उडाए : नेता महत https://t.co/qs7D9Q9MxJ | 0 |
52,016 | प्रचण्डको संभावित भोलीको भाषण/बक्तब्य:
"गठबन्धबाट ठुलो धोका भयो । काँग्रेसका साथीहरूले मैले देउवाजीलाई काधमा बोकेर लगेर प्रधानमन्त्री बनाएको गुण बिर्सनु भो । देशमा प्रतिकृयाबादीहरू फेरी हाबि हुने भए । काँग्रेसले यसको मुल्य चुकाउनु पर्छ । देश ठुलो दुर्घटनामा जादैछ" ... । 😂🤦♂️ | 1 |
52,017 | बज गया चुनावी बिगुल..
तारीख़ ऐलान..तीख़ी हुई ज़ुबान
यूपी में पोस्टर पर घमासान
भड़काऊ भाईजान की 'बाबरजीवी' सेना
जिन्ना गैंग का काम बस डराओ मुसलमान?
देखिए मेरा राज्य, मेरा देश शाम 7 बजे Zee Hindustan पर प्रिया सिंह के साथ
#UttarPradeshElections2022 #UttrakhandElections2022 https://t.co/3ccpJAHFk0 | 2 |
52,019 | अखिलेश जी को अपना नाम श्री अखिलेश अली जिन्ना रख लेना चाहिए।: यूपी डिप्टी सीएम केशव मौर्य
@kpmaurya1
@pradip103
#UttarPradeshElections2022
https://t.co/A3W5LpJBAd | 0 |
52,020 | नेपाली सदाबाहार सुन्दरी हिरोनी करिस्मा जि पार्टी फेर्दै एमाले मा सुर्य कुमारी भएर गइन , भुबन केसि काङ्रेस मा गय खासै चर्चा भयन सन्दिप छेत्री जो लोकप्रीय कलाकार ले जे देखे त्यो बोल्दा हनुमान र कटप्पा ग्याङ लाई हजम नभएर सन्जाल मा रोइलो गर्दै छ्न {हत्ट्टेरिका माटोक्ने}🤣🤣 | 0 |
52,021 | @aartic02 #UPElections2022 #GoaElections2022 @ArvindKejriwal @msisodia पानी बिजली के नाम पर बननेवाला दिल्ली का सीएम दिल्लीवालों को नाली का पानी पीला रहा है, इवन आज भी पांडव नगर में सप्लाई का पानी नहीं आ रहा है, दूसरे राज्य वाले को भी नाली का पानी पीना है तो दो केजरीवाल को वोट 😂 | 0 |
52,022 | मंसिर चार, याम्ले माङ्ग्रेस बहिस्कार!
#NoNotAgain | 1 |
52,023 | जनकपुरमा ४ सय मत गन्दा मनोज साहलाई १३५ भोट, गठबन्धनका उम्मेदवारलाई २८ | 2 |
52,024 | कहलिएको नेपाली राष्ट्रिय दैनिकको यो हविगत छ। प्राय:सबैजसो मूलधारका ठूला छापाखानाको नियति नै यस्तो छ। अनि भन्छौं, प्रेस राज्यको चौथो अंग अरे ।
के यसमा अब हामी जनताले यस्ता सबै मिडिया हाउसलाई #NoNotAgain भन्नुपर्दैन र ? नत्र कहिले सुध्रने यी छोटे राजाहरूले चलाएका कथित मिडिया हाउस। | 2 |
52,025 | बा'को मुख देख्दा (केपि ओलि) त खासै चित्त दुख्दैन तर पनि आतंकबादी प्रबृत्ति नहराएका हरु अस्तित्व जोगाउन गठबन्धन गरेका बाट अरु अपेक्षा गर्न चाहिँ सकिँदैन। विकल्प खोजौ।
#NoNotAgain
https://t.co/N0ykck8uZp | 0 |
52,027 | तनहुँमा एमाले र सत्ता गठबन्धनबीच झडप, गाउँ समितिका सभापति घाइते - NepalWatch https://t.co/mdvwoNyVdp #NepalWatch #Kathmandu | 1 |
52,029 | यसपटक अपाँगता भएका व्यक्तिहरु जसलाई मतदानस्थलसम्म सहज पुग्ने व्यवस्था सरकार तथा निर्वाचन आयाेगले गरेन वा गर्न चाहेन। उहाँहरु सबैले विराेधस्वरुप निर्वाचन बहिष्कार गर्नुभए हुन्छ। मतदाता भनेका उनीहरुका दास हाेईनन्, जस्ताेसुकै उपेक्षा र वेवास्ता झेलेर पनि दु:खकष्ट खप्दै मत दिन जाने। | 1 |
52,031 | भाइयों उस पार्टी को कभी सपोर्ट न करना जिसकी जीत की खुशी पाकिस्तान में मनायी जाए
#UPElections2022
#GoaElections2022
#UttarakhandElections2022 | 2 |
52,032 | काँग्रेसमा एमालेको अध्यक्षलाई गाली गरेर चर्चामा आईन्छ भन्ने मान्यता देखियाेः एमाले उपसचिव रिमाल
https://t.co/AanM9RV5kg https://t.co/hHZTGOKpeC | 1 |
52,033 | #NoNotAgain
संविधानको मौलिक हक विरुद्ध/विरोध गर्न पाउने हकविरुद्ध आउटडेटेड लाउकेहरुको वफादार घोडा बनेर जनताको अभिव्यक्तिको हक बन्देज गर्ने धम्की दिँदै फेरि नउफ्रिनु जनताको करले पालिएका निर्वाचन आयोग नामको दले अखडावालहरु।
#NoNotAgain | 1 |
52,035 | Assembly Election: पांच राज्यों में भाजपा के एकमात्र मुस्लिम उम्मीदवार हैं अंतस खान, कहा- भाजपा, कांग्रेस से कहीं अधिक धर्मनिरपेक्ष
#AssemblyElections2022 #Manipur #BJP
https://t.co/1XUkuvpZGn | 1 |
52,036 | एमाले को गफै गफ को चर्चा
३० सिट मा थनकिने भो ५ बर्ष । 😂😂😂😂😂
#NoNotAgain | 1 |
52,039 | आफूले जिते निर्वाचन स्वच्छ हुने र अरुले जिते धाँधली भएको देख्ने रोग राजनीतिक दलहरूको उपचार नहुने परम्परागत रोग हो। | 1 |
52,040 | #NoNotAgain गफाडी भ्रष्ट,चोर दलाल पदमा हुँदा राज्यको सम्पत्ति दोहन गर्ने भ्रष्टाचारि बिदा गरौ मंसिर 4 मा | 0 |
52,041 | हमारे लिए गोवा का मतलब है- गोल्डन गोवा और कांग्रेस के लिए गोवा का मतलब है- गांधी परिवार का गोवा। उनको आने जाने के लिए पर्यटन स्थल चाहिए, उनके नेता वेकेशन बहुत करते हैं: गोवा में गृह मंत्री और बीजेपी नेता अमित शाह #GoaElections2022 https://t.co/FWYxKBNdtX | 1 |
52,042 | अब तो चुनाव भी आ गए,तुम इटली से कब आओगे??
@RahulGandhi
#StarCampaignerOfBJP
#AssemblyElections2022
#UttarPradeshElections2022 #PunjabElections2022 #UttarakhandElections2022
#GoaElections2022
#ManipurElections2022 | 0 |
52,043 | @Haribthapa काठमाण्डौ, भक्तपुर र ललितपुर देशको राजधानीबाट सबै भन्दा धेरै एमालेले राजनैतिक फाईदा लिएको छ!
एमालेले राजधानीलाई लुटी खाने भाडो मात्र बनाएर अस्तब्यस्त, कुरुप र अब्यबस्थित शहरको रुपमा परिणत गरेको छ!
राजधानीलाई एमाले मुक्त बनई बिश्वको सुन्दर शहर निर्माण गर्ने अभियानको शुभारम्भ गरौ! | 1 |
52,044 | आज भोट हाल्ने तरिका -:
१) मतपत्र लिने
२) उखरमौलो सुर्यलाई हेर्ने
३) लाजनेता ओलीको कुकर्म सम्झने
४) रुखमा भोट हाल्ने अनि सितल छहारीमा बस्ने ।
जय नेपाल 🙏
८ 🌳७ छाप नेपाली काङ्ग्रेस जिन्दावाद । | 0 |
52,046 | रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । माओवादीका स्थानीय नेताले भने आफूहरूमाथि आक्रमण गर्दा प्रतिकार गरेको जनाएको छ ।
#nepalpress
https://t.co/FV5TFYeL71 | 1 |
52,047 | UP Election: अनुराग ठाकुर ने सपा नेता का मुस्लिम महिला से बदसलूकी का शेयर किया वीडियो, बोले- यही है लाल टोपी के काले कारनामे
पढ़ें : - https://t.co/B5EGSQ4o3D
#UttarPradesh #AssemblyElections2022 #विधानसभाचुनाव2022 #SamajwadiParty #BJP https://t.co/4SXPMAwcTz https://t.co/croG2nQGWF | 0 |
52,048 | @DrMingmaSherpa @thapagk @hamrorabi @sobita465 @ShahBalen सही भन्नुभो डा’साव ले #NoNotAgain भन्दा जेल हाल्छु भन्ने राणाकालीन सोंच नै हो ! | 1 |
52,049 | ठुला दल, ठुला दलको ठुला नेताका, ठुलै अहंकार समान्य ब्यक्ति स्वतन्त्र उम्मेरद्वारको जित र जितपछीको कार्यसम्पादनमा सर्बसाधारणको सम्मान देखियो भने तिनको पतन लगभग निश्चित छ । | 0 |
52,051 | सत्ता में रहने पर कांग्रेस का भ्रष्टाचार बेलगाम हो जाता है और जब वह सत्ता से बाहर रहती है तो साजिश में जुट जाती है- पीएम मोदी
#NewsNationTV #ElectionWithNN @narendramodi #UttarakhandElections2022 https://t.co/WQCjXsis2M | 1 |
52,052 | ए बाबा यी ज्याद्रा ओलि सङ्ग नसकिने भो। घर घरमा रेल किन आयन भनेको तपाइको घर भत्किन्छ भनेर रे !! भोलि पानीजहाज खै भन्दा तपाइको घर डुब्छ भन्नी होला, ग्यासको पाइप खै भन्दा आगो लाउछ भन्नी होला! झुटको पुलिन्दा उखान टुक्के बा गो टु द हेल #NoNotAgain | 0 |
52,053 | गठबन्धन टुट्यो भने कांग्रेस पनि खत्तम हुन्छ : देउवा https://t.co/LbwXQyUAy3 via @akhabartoday | 1 |
52,054 | #PunjabElections2022 #UttarakhandElections2022 #GoaElections2022 #UttarPradeshElections2022
चुनाव में एक प्रत्याशी 40 लाख खर्च करेगा। सैलरी की आय से आधा कार्यकाल तो बयाज़ सहित रिकवरी में निकल जाएगा। बीजेपी जैसी संस्कारी पार्टी के उम्मीदवार इतना पैसा क्यों खर्च करते है। https://t.co/iR87wph3W8 | 1 |
52,056 | @uttamjp हैन दाजु थर सोध्दा Resist भन्ने कुन चाही बिना (आमा) बाउको छोरो रैछ , देउकी बाट देउवा जन्मेको अरे भन्ने सुनेक थिंए धेरै पहिला 🤔😀 | 0 |
52,057 | बाहरुले हामीलाई आफ्नो गैरजिम्मेवारीको मतियार बनाउनु भयो । अब पनि उहाँहरुले मतियार नै बनाउनु हुनेछ । यसैले भनौँ, अब पुग्यो । #NoNotAgain | 2 |
52,058 | प्रधानमंत्री मोदी ने अल्मोड़ा में कांग्रेस पर साधा निशाना, कहा-“कांग्रेस की नीति रही है- सबमें डालो फूट, मिलकर करो लूट’|
#PMModi | #Almora | #UttarakhandElections2022 | #Congress | #News1India
https://t.co/TI9sCyAD2c | 1 |
52,059 | @KapilMishra_IND केजरीवाल के झूठे वादों में मत आना
वोट भाजपा को ही देना।
@BJP4Punjab
@ABVPPunjab
#PunjabElections2022 | 0 |
52,060 | ३३ बर्षदेखि शासन गरेर जाबो cetamol दिन नसक्ने डाम्नाहरू तिमीहरूलाई निदारमै डामी डामी देश निकाला गर्ने हो अब #NoNotAgain #NeverAgain | 0 |
52,061 | #NoNotAgain You are done
#NoNotThisTime तपाइँ योग्यपात्र हुनुहुन्न
#NoNotThisTime तपाइँको पार्टी ठिक छैन
#NoNotThisTime तपाँइको पार्टीको नेतृत्व ठिक छैन
#NoNotThisTime तपाइँको पार्टीले राम्रो काम गर्न सकेन
#NoNotThisTime तपाइँको गठबन्धन ठिक छैन
योग्य पात्रलाई भोट दिऔं !! | 0 |
52,063 | @bishwaprakash77 यत्रो बर्ष जनताले नेपाली कङ्रेशलाई चुने र पहिलो दल बनाका हैन्न ?? के नाप्यो नेपाली कङ्रेशले ?? | 1 |
52,064 | शेर बहादुर देउवा, खड्ग ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र ,राजेन्द्र महतोहरु सुध्रिने वाला छैन। उहाँहरूको घमण्डले आँखा छोपी सक्यो। अब सुध्रिने जनता आफै हुन। सुख चाहने या दु:ख पाई पाई मर्ने निर्णय तपाईंकै हातमा छ।
🤗🙏 | 0 |
52,065 | जिनके घर शीशे के होते हैं, वो दूसरों पर पत्थर नहीं फेंका करते.....सिद्धू का केजरीवाल पर तंज
#aap #arvindkejriwal #assemblyelections2022 #navjotsinghsidhu #punjab #topnews #अरविंदकेजरीवाल #आप #नवजोतसिंहसिद्धू #पंजाब #विधानसभाचुनावों2022
https://t.co/tLk67uGEP1 | 1 |
52,066 | @NetraNepal @kpsharmaoli लाजलाग्दैन नाकाबन्दी ओलीले खुलाएको भन्न
कति महिनामा हट्यो नाकाबन्दी हेक्का छ ।
सारा नेपालीले अभावमा मनाए चाडबाड ।
ओली आत्मरतीमा रमाउने मान्छे हो ।
आफ्नो नराम्रो सुन्न नचाहने र त्यसो भन्नेलाई परमं शत्रु ठान्ने मनुवा हो ।
so #NoNotAgain
#NeverAgain | 0 |
52,068 | मेरी छोरी नजिताए तिमेर्को देश दुर्घटनामा पर्न सक्छ।
एकपटक दुर्घटना हुँदो रहेछ कि रहेनछ चेक हर्न पनि छोरीलाई भोट नहालेर हेरे हुने त्यताका जनताले। | 0 |
52,069 | मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राख्न नपाउनु निर्वाचन आयोगको धाँधली हो कि होइन? तिमिहरु जनतालाइ आचारसंहिता सिकाउने? अन्न खान्छौ कि बिष्ट्याएको?
@DkThapaliya | 1 |
52,072 | @GokulPBaskota अहिलेसम्मको चुनावी नतिजा हेर्दा नेकपा एमाले अब नेकपा हिमाली \ लेकाली हुन खोजेको र टार तथा बेंसीतिर पानी लागेर खुइलिन थालेको जस्तो पो देखियो त । | 1 |
52,073 | jab doobna thay hai toh, Calangute ya Vasco koi farak nahi padtha.
#GoaElections2022
#BJP_हटाओ_देश_बचायो https://t.co/H00vuk8HAk | 1 |
52,074 | हालका मेयरलाई सल्लाह दियर माहानगरलाई यो अवस्थामा पुर्याउन @TheSunitaDangol को पनि हात रहेछ त !
एमाले उपमेयर उम्मेदवार सुनिता 'फ्लप' मेयर विद्यासुन्दरको कोर टिमकी विज्ञ !
https://t.co/CchGyXtMwn | 0 |
52,075 | निर्वाचन आयोगले जाबो एउटा म्यादी प्रहरी नियुक्त गर्न त छाती नाप्छ लोक सेवा आयोग ले परिक्षा लिन्छ भने के आधारमा एउटा र्यापर केटी अर्को केटी जिस्काउने अनि अर्की लोग्ने को स्वास्नी भएका आधारमा काठमान्डौं को मेयर जस्तो पद दिएको छ ।मेयर पद राजनैतिक पद मात्रै होइन प्रशासनिक योग्यता? | 0 |
52,076 | प्रचण्ड ,माधव नेपाल शेरबहादुर देउवा दैनिक सत्ता स्वार्थमा भागबन्डा गर्दै त यति खा म यति खान्छु भन्दै अलमलि रहेका छन तर नेकपा एमालेका श्रद्धय अध्यक्ष राजनेता केपी बा युवा सँग देश कसरी बनाउने भनेर प्राय दैनिक जसो छलफलमा हुनुहुन्छ।यहि फरक छ अरु ठगबन्धनका नेता र एमाले अध्यक्ष बिचमा। https://t.co/sgdEcUfUFt | 0 |
52,077 | अपर्णा यादव ने कहा, यूपी में सिर्फ बाबा, तुष्टिकरण करने वालों का मुंह तोड़ना पड़े तो तोड़ दीजिएगा… https://t.co/lRmVdoYEZd
#Aparna_Yadav #Baba #UttarakhandElections2022 #YogiAdityanath | 2 |
52,078 | या तो पंजाब का CM बनूँगा या स्वतंत्र देश (खालिस्तान) का पहला PM : केजरीवाल
कुमार विश्वास का खुलासा ...
#KumarVishwas #ArvindKejriwal #PunjabElections2022
#KejriwalSupportsKhalistan #KejriwalExposed https://t.co/NhX9lsIHJh | 0 |
52,079 | हाम्ले मुखियाको धान कुट्ने , मुखियाले हाम्लाइ खोजी खोजी चुट्ने जस्तो संबन्ध रछ देउवा र प्रचण्डको , देउवाले प्रचण्डको जति धान कुटिदिए पनि प्रचण्डका चेलाले काङ्रेसिलाइ खोजीखोजी चुट्दा रछन https://t.co/UGBbKJcdKk | 0 |
52,080 | सबसे पहले वोट
उसके बाद में डेट, बजरंगदल वालो से बच जाओ तो
#UPElections2022 #GoaElections2022 #UttarakhandElections2022 #VelentinesDay | 1 |
52,081 | #टीएमसी व #आपपार्टी को छोडकर सभी गैरभाजपाई दल पांच राज्यों के विधानसभा चुनावों में #कांग्रेस खिलाफ ऐसी कटुता पैदा न करे जिससे भविष्य मं समर्थन देने व लेने में मुश्किल आये--2/2
#Elections2022 #Congress #AssemblyElections2022 #AssemblyPolls #TMC #AAP #BJP | 1 |
52,082 | #Deoria:पहले बिजली की जाति और मजहब होता था- CM
➡️पहले बिजली सिर्फ ईद-मोहर्रम पर आती थी- CM
➡️कोविड काल में सपा-बसपा के लोग छिपे थे- CM
➡️जो संकट का साथी नहीं वो अवसरवादी है- CM
@myogiadityanath @BJP4UP #UPElections2022 #UttarPradeshElections2022 #News1IndiaTweet https://t.co/y4AWBdfpGu | 1 |
52,083 | लौरो बोक्दा नै यति धेरै भोट आउने रैछ, कमरेडहरुले बेकारमा बन्दुक बोकेर देशलाई खाली १० बर्ष तर्साए ?
अहिले देशको भोट नै खोइ कता कता बर्साए ??😎😎😀😀 | 1 |
52,084 | काठमाडौ महानगरको स्थिति देशैभर नहोला भन्न सकिन्न । त्यो भवायह क्षति हुनु पुर्व काङ्ग्रेस तथा एमाले पार्टी नेतृत्वले अहिले नै सचेत हुनु ज्यादै हितकर देखिन्छ । | 1 |
52,085 | संघीयता #NoNotAgain धर्मनिरपेक्षता #NoNotAgain सडकछाप गणतन्त्र #NoNotAgain भ्रष्ट नेता #NoNotAgain राज्यलुट #NoNotAgain ठगबन्धन #NoNotAgain मतपत्र च्यात्ने र साट्ने #NoNotAgain टोलेगुण्डा #NoNotAgain पटकपटक मन्त्री र प्रधानमंत्री भएकाहरु #NoNotAgain युवा विदेश पलायन #NoNotAgain | 0 |
52,086 | पंजाब : रैली के दौरान Sidhu ने की CM केजरीवाल की मिमिक्री, बोले -
'सिर्फ 18 साल से ऊपर की महिला को ₹1000 क्यों देगा? क्योंकि वो वोट है...बाकी सब खोट है'
#PunjabElections2022
https://t.co/aVdkaUwQDT | 2 |
52,087 | हामीलाई न त बिदेशीको दासत्व स्वीकार गराउने गगन चाहिएको छ न त नक्कली राष्ट्रवादको खोक्रो कुरा गर्ने ओली, न त धर्म बेच्ने माधव न मधेशमा जनता भड्काउने किरा सरी नेता। हाम्रीलाई हाम्रो सनातन धर्म संस्कृतिको पहिचान दिँदै आर्थिक, आध्यात्मिक, आदिले सम्बृद्धि मुलुक चाहिएको हो। #NoNotAgain | 0 |
52,088 | वाह! ठगबन्धन पत्रकारीता!
पत्रकार पत्रकारीता गर पत्रकारीताको खोल ओढेर राजनीति नगर, राजनिती गर्ने भए पत्रकार महासंघको सदस्यता त्यागेर राजनितीक दलको सदस्य बन। कृपया दुबै कार्ड गोजिमा र दुबै आस्था दिमागमा बोकेर नहिड! https://t.co/0q99BNYNZ7 | 1 |
52,089 | मोदीजी पता है पूरे देश को आप सातवी फेल हो ये ऐसी हरकतें कर के बराबर देश वासियो को बताना क्या चाहते हो आप??...
#GoaElections2022 https://t.co/idkE9rkukn | 0 |
52,090 | चन्नी' ही चेहरा है
ठोको ताली 👏👏👏
#PunjabElections2022 | 0 |
52,091 | शर्म आनी चाहिए
एक डूबता हुआ पक्ष
एक गिरती हुई पार्टी
भी आपको
लात मारकर हकाल देती है
चल हट !
#GoaElections2022
@ShivSena @NCPspeaks alliance
@rautsanjay61 | 1 |
52,092 | देश बनाउने दल एमालेलाई भाेट दिउ । पन्चमुखे ठगबन्धन कम्पनीलाई चाेट दिउ । https://t.co/73YTHd75iF | 1 |
52,094 | "अब आँखाले फेरि यिनै अनुहारहरु देख्न सक्दैनन् ।✌️ #NoNotAgain https://t.co/cPeHCnUadi | 2 |
52,095 | पंजाब की जनता ऐसे आदमी के हाथ में स्टेयरिंग कभी नहीं देगी जो उनकी गाड़ी को कहीं भी ठोक दे : @LambaAlka
#PunjabElections2022 https://t.co/hLPMBI9eml | 0 |
52,096 | अरु त तेस्तै हो हुँदाहुँदा देउवा जस्तो स्वाठका भक्तहरूले 'भुइँकटर' भन्दै स्वतन्त्र उम्मेदवारलाई होच्याएको कस्तो घिनलाग्दो देखिने ! आफू गु मा मन्टो गाढेर अरुलाई छि! भन्न कस्तो घिन/लाज नलागेको यार । | 0 |
52,098 | @indrajnu सिद्धान्त कुन दल संग छ र हजुर??? जे पनि बोल्दिने हजुर। यहाँ काङ्ग्रेस काङ्ग्रेस छैन,एमाले एमाले छैन, माओवादी माओवादी छैन यी सबै नाम भजाएर खाने जमात हुन। यी असफल पार्टी भन्दा नयाँ बलेन शाह धेरै माथी छन no comparism. | 1 |
52,100 | #UttarakhandElections2022 | भाजपा नेता शादाब शम्स ने कांग्रेस पर लगाया बड़ा आरोप, तुष्टीकरण के लिए जानबूझकर इलेक्शन के दौरान उठाया गया मुस्लिम यूनिवर्सिटी का मुद्दा। @BJP4UK @INCUttarakhand https://t.co/uHklGuIG0K | 1 |
52,101 | और चन्नी जी के खून में क्या मिलेगा?
#PunjabElections2022 #PunjabWithBJP #PunjabRejects2VotesChanni #PunjabCM #RahulGandhiSpeech #Siddhu #NavjotSinghSidhu #Channi https://t.co/qxqo6wgD3e | 0 |
52,102 | मत दिनु भन्दा अगाडि सबैले सम्झिनुस है, ओली, प्रचण्ड, नेपाल,देउबा, बाबुराम इत्यादि लाई मत दिएर आम नेपाली जनता(झोलेहरु बाहेक)ले के पाए भनेर? | 0 |
52,103 | रेणु दहालले चितवनमा उनिले भनेको जस्तो ठुलै बिकास गरेको होभने जनताले सुखपाएको होभने जाबो मेयर पदको लागि ५/५ पाटीको गठबन्धन किन? पुरै प्यानल माओवादीले एक्लै लडेको भएहुने थिएन?काँग्रेस देखि मदेशीदल सम्म मिसिएर चुनाव लड्दैछन अनि योत बिकासको ट्रेलरहो जिताएमा पुरै फिल्म देखाईदिन्छौ रे! | 1 |
52,104 | सुर्य मा भोट हाल्ने कम्युनिस्ट भाइबहिनी र उम्मेदवार त 60 रुपैयाँको केरा जत्तिकै छन त | 0 |