Sentiment
int64 -1
2
| Sentences
stringlengths 3
457
|
---|---|
1 | नेपालमा कोभिड निको हुने दर बढ्यो संक्रमितमध्ये प्रतिशत स्वस्थ |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो मृत्युदर कम |
1 | विश्वकाे तुलनामा नेपालमा कोभिड निको हुने दर बढ्दो मृत्युदर कम |
1 | नेपालमा कोभिड निको दर बढेको पाइएको छ विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो प्रतिशत संक्रमित निको भए |
1 | कोभिड महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्दछ युनिसेफ |
1 | के कोभिड ले यहाँको आम्दानी रोजगारमा प्रभाव पारेको छ यदि छ भने सीपशाला तपाईंका लागि हो सीपशालामा दर्ता गर्नका लागि मा गएर सजिलै रोजगार अवसर लिन र दिन सक्नुहुन्छ स्मार्ट बन्दैछ नेपाल |
1 | विश्वको तुलनामा नेपालमा कोभिड निको हुने दर बढ्दो |
1 | विश्वको तुलनामा नेपालमा कोभिड निको हुने दर बढ्दो मृत्युदर कति |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो |
1 | विश्वका तुलनामा नेपालमा कोभिड निको हुने दर बढ्दो |
1 | नेपालमा कोभिड निको हुने दर प्रतिशतले बढ्दो मृत्युदर विश्वका तुलनामा सबैभन्दा कम |
1 | उनले पाकिस्तानमा कोभिड को असर अझै धेरै मात्रामा देखिएकोले ठूलो संख्यामा जुलुश ननिकाल्न आग्रह गरेका हुन् |
-1 | विश्वभर हालसम्म करोड लाख मानिसमा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ लाख हजार भन्दा बढीको ज्यान गएको छ सबै भन्दा धेरै अमेरिकामा करोड लाख बढी संक्रमित र लाख हजार भन्दा बढीको ज्यान गएको छ |
-1 | पाकिस्तानमा कोभिड दोस्रो वेभ संक्रमितले अस्पतालका बेड भरिए आन्दोलन पनि चर्किँदै |
-1 | फाइजरसँग मिलेर कोभिड खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको छ विस्तृत विवरण आउन बाँकी |
0 | सरकारले कोभिड को नियन्त्रणमा जस्तो हेलचक्राई कोभिड विरुद्धको खोप खरिद गर्नका लागि नगरोस जतिसक्दो छिटो खोप खरिद गर्ने प्रक्रिया सुरु गरोस |
-1 | कोरोना भाइरस उपचार कोभिड खोपको जानकारी युरोपमा चोरी |
1 | विभिन्न आय श्रोत हुने बर्गमा कोभीड ले कस्तो असर पारेको र पार्ने छ भन्ने एक कथा लेख्ने प्रयाश गरेको छु र त्यो कथा आजको राईजीन्ग नेपालमा छापिएको छ पढ्नुहोला र मन परे शेयर पनि गर्नु होला धन्यवाद |
-1 | साइबर आक्रमण गरेर कोभिड खोपको जानकारी चोरी |
1 | कोभिड युग अन्त्यको सुरुवात |
1 | कोभिड विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि उनले धन्यवाद समेत दिए |
1 | अमेरिका बन्यो फाइजर बायोटेक कोभिड भ्याक्सिन दिने पाँचौं देश |
1 | विज्ञहरूले कोभिड विरुद्धको खोप खरिदका लागि जतिसक्दो छिटो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएका छन् |
1 | कोभिड विरुद्ध फाइजर र यसको साझेदार बायोएनटेकले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि क्यानाडाले पनि स्वीकृति दिएको छ |
0 | कोरोना भाइरस चीन वुहान जहाँ कोभिड इतिहास बनेको छ |
-1 | विश्वमा कोभिड संक्रमितको संख्या करोड नाघ्यो |
-1 | वर्षमुनिलाई कोभिड खोप नदिइने |
1 | गेट्स फाउन्डेसनद्वारा कोभिड विरुद्धको संघर्षमा थप करोड डलर दिने घोषणा |
0 | संसार कै पहिलो ब्यक्ती कोभिड कोरोना भाइरस् को खोप लगाउने बर्षकी बेलायती महिला |
0 | कोभिड ले फोक्सोमा दीर्घकालीन असर पार्ने |
1 | मानिसलाई कोभिड खोप दिने तयारीमा सरकार |
-1 | चिडियाखाना खुलेर बालबालिका घुम्न हुने बिद्यालय खोल्न नहुने कोभिड के रैछ कुन्नी बिद्यालयमा सर्ने चिडियाखानामा नसर्ने होला सायद |
0 | कोभिड को अमेरिकी कम्पनी भ्याक्शिनको दोश्रो प्रयोग गर्ने देश क्यानाडा |
0 | कोभिड अपडेट गते बिहीबार |
1 | नेपालमा प्रतिशतलाई कोभिड खोप दिइने तयारी अक्सफोर्ड एस्ट्राजेनेकाको खोप उपयुक्त जल वातावरण स्वास्थ्य |
1 | कोभिड महामारीमा सर्वसाधारणको सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सूद यस वर्षको ग्लोबल एसियन सेलिब्रेटी छनोट भएका छन् |
1 | कोभिड कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ |
1 | प्रतिशतलाई कोभिड खोप दिने सरकारकाे तयारी |
1 | कांग्रेसको औँ महाधिवेशन साल फागुन देखि गतेसम्ममा काठमाडौँमा भएको थियो कांग्रेसले कोभिड को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ |
1 | काठमाडौँ लोक सेवा आयोगले कोभिड का कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ आयोगबाट आर्थिक वर्ष र को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरण रहेका विभिन्न सेवा समूह र पदका परीक्षाहरू ने |
1 | प्रतिशतलाई कोभिड खोप दिइने सरकारको तयारी |
1 | नेपालको कूल जनसङ्ख्याको प्रतिशतलाई कोभिड खोप दिइने तयारी |
1 | प्रतिशत नेपालीलाई कोभिड खोप दिइने यस्तो छ सरकारी तयारी |
0 | डिसेम्बर कोभिड को इतिहासमा एकै देशमा सबै भन्दा बढी मानिसले ज्यान गुमाउने देश अमेरिका भएछ सबै सतर्क र सुरक्षित रहौं |
0 | मानव अधिकार र कोभिड ले पारेको प्रभाव विषयक छलफल |
1 | प्रतिशतलाई कोभिड खोप दिइने सरकारको यस्तो तयारी |
1 | कोभिड विरुद्धको संघर्षमा बिल गेट्स फाउन्डेसनले थप करोड डलर दिने घोषणा |
-1 | कोभिड संक्रमणबाट अमेरिकामा एकै दिन तीन हजार जनाभन्दा बढीको मृत्यु |
1 | लोक सेवा आयोगले कोभिड का कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक |
1 | प्रतिशत जनतालाई कोभिड खोप दिने नेपाल सरकारको तयारी |
1 | कूल जनसङ्ख्याको प्रतिशतलाई कोभिड खोप दिइने तयारी |
0 | बालबालिकाबाहेक प्रतिशत नेपालीलाई कोभिड खोप दिइने तयारी नेपाललाई कुन खोप उपयुक्त |
1 | प्रतिशत नागरिकलाई कोभिड विरुद्धको खोप दिने सरकारको तयारी |
1 | नेपालमा कोभिड को खोप वर्ष माथिकालाई दिइने |
1 | कूल जनसंख्याको प्रतिशतलाई कोभिड खोप दिइने तयारी |
1 | जनसंख्याको प्रतिशतलाई कोभिड खोप दिने सरकारी तयारी |
1 | कोभिड खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मङ्सिर गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए |
1 | प्रतिशत नेपालीलाई कोभिड खोप दिइने तयारी |
1 | नेपालमा प्रतिशतलाई कोभिड विरुद्धको खोप दिइने तयारी |
1 | नेपालमा प्रतिशतलाई कोभिड खोप दिइने तयारी |
1 | कोभिड को संघर्षमा गेट्स फाउन्डेसनको थप करोड डलर |
1 | बहत्तर प्रतिशत जनतालाई कोभिड खोप दिने सरकारको तयारी |
1 | कोभिड खोप गरीबलाई दिलाउन गेट्स फाउन्डेसनले करोड डलर दिने घोषणा |
1 | प्रतिशतलाई कोभिड खोप दिइने तयारी |
1 | कोभिड विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाइमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कुल प्रतिबद्धता एक खर्ब अर्ब डलर पुगेको छ |
1 | कोभिड विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप करोड डलर दिने |
1 | यसरी बन्यो कोभिड को प्रभावकारी खोप पुरा जानकारी यस लिङ्कमा |
1 | सन् मा सबैका लागि कोभिड सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ |
1 | कोभिड को महामारीपछि चैत देखि लकडाउन भएयता असोज सम्ममा लैंगिक हिंसाको अवस्था कहालीलाग्दो छ लैंगिक हिंसाबारे थाहा पाउनेबित्तिकै निम्न नि शुल्क नम्बरमा सम्पर्क गरौं प्रहरी महिला आयोग |
1 | कोभिड विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनद्धारा थप करोड डलर दिने घोषणा |
1 | कोभिड विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप करोड डलर दिने घोषणा |
1 | भारतको स्वास्थ्य मन्त्रालयले अबको केही सातामा कोरोना भाइरस कोभिड विरुद्धको खोपलाई अनुमति दिइने बताएको छ |
-1 | ब्राजिलमा कोरोना भाइरस कोभिड बाट बुधबार जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख हजार पुगेको छ |
1 | बेलायतको औषधि नियामकले यसअघि नै एलर्जीको समस्या रहेका मानिसहरुलाई फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोप नलिन सुझाव दिएको छ |
-1 | बेलायतले कोभिड द्वारा प्रभावित भल्नरेवल जिल्लाहरु लाई जनजिविका र कुपोषणबाट मुक्ति दिलाउन मिलियन रूपियाँ त दियो तर यो पैसा अनरेबलहरूका लागि सुपोषण हुने हो कि कुपोषण पीडितहरूसम्म पुग्ने हो कारण भ्रष्टाचारमा हाम्रै देश अग्रणी छ भन्छन् |
1 | सरकारले कोभिड बहुक्षेत्रीय योजना दिनभित्र तयारी गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ |
-1 | कम्युनिष्ट आन्दोलनका संस्थापक सदस्य नेकपा का केन्द्रीय सदस्य पुर्व सांसद एवंम दक्षिण कोरिया का पुर्व राजदुत क कमान सिं लामा को कोभिड को कारण असामयिक निधनको खवरले मर्माहत वनायो यस दु खद घडिमा स्व क कमान सिङ लामा प्रति हार्दिक श्रद्धाञ्जली |
1 | प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर् याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् |
1 | के तपाईंसँग कोभिड को कुनै लक्षण छ र तपाईं अस्पताल जान डराउनुहुन्छ अब तपाइँ पीसीआर परीक्षणको लागि अस्पताल जान डराउनुपर्दैन सजिलो सहज र सुरक्षित उपायहरूको साथ तपाईं आफ्नो घरमा पीसीआर परीक्षण गर्न सक्नुहुन्छ |
-1 | कोरियाका लागी पुर्व राजदुत कमान सिंह लामाको कोभिड का कारण मृत्यु भयो भन्ने हल्ला छ सत्यतथ्य के होला |
0 | दक्षिण कोरियाको लागी पूर्व नेपाली राजदुत श्री कमान सिंह लामा ज्यूको कोभिड को कारण असामयिक निधनको खवरले स्तब्ध छौ मृत आत्मा प्रती भावपूर्ण श्रद्धाञ्जली व्याक्त गर्दै उहाँको परिवार आफन्ताजनमा हार्दिक समवेदन प्रकट गर्दछौ सोनसिक परिवार |
0 | कोरोना भाइरस नेपाल कोभिड विरुद्धको खोप ल्याउन के गर्दैछ सरकार |
0 | विश्वसनीयताको हिसाबमा अन्य भाइरसका खोप र कोभिड को खोपमा कुनै फरक देखिन्न सबै तोकिए हाराहारीकै भरपर्दा हुने निश्चित रहन्छ |
1 | ब्रिटेन अमेरिका क्यानडा इजरायल लगायत विभिन्न राष्ट्रहरू कोभिड विरुद्धको खोप जुटाउने प्रयासमा लागि परेका छन् कोरोना भाइरस बारे विश्वभरका प्रमुख अद्यावधिक जान्नुहोस् नेपाल अस्ट्रेलिया समाचार |
1 | यातायात व्यवस्था विभागले कोभिड महामारीबीच सात लाखभन्दा धेरै स्मार्ट लाइसेन्स छापेको छ विभागले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयलाई स्मार्ट लाइसेन्सको ब्याकलक सक्ने अवसरमा बदलेको हो |
0 | कोरोनाभाइरस खोप के कोभिड को नयाँ खोप सुरक्षित छ |
0 | काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम विज्ञ |
1 | कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने छ चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ |
1 | कोभिड को खोप नागरिकको पहुँचमा पुर् याउन सरकारको गृहकार्य जारी छ प्रधानमन्त्री |
1 | कोभिड खोप छिटो ल्याउन गृहकार्य हुँदै छ प्रम ओली |
-1 | श्रद्धाञ्जली दक्षिण कोरियाका लागी पूर्व राजदूत पुर्व सांसद कमानसिंह लामा ज्यू कोरोना कोभिड ले ग्रस्त भई उपचार गर्ने क्रममा दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित बनाएको छ यश दुखद घडीमा मृतक आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संबेदना प्रकट गर्दछु |
-1 | दक्षिण कोरियाका लागी पूर्वराजदूत कमानसिंह लामाको कोभिड संक्रमण पश्चात उपचारका क्रममा दु खद निधन भएको खबरले अत्यन्तै मर्माहित र दु खी बनाएको छहार्दिक श्रद्धा सुमन |
-1 | द कोरियाका पुर्व राजदुत तथा ने क पा का नेता कमान सिंह लामाको कोभिड का कारण मृत्यु भएको खबरले दु खी वनाएको छ ऊहॉंको आत्मा शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु |
1 | प्रधानमन्त्री ओलीले कोभिड को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर् याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् |
1 | विश्व महामारीका रुपमा फैलिएको कोभिड को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ |
1 | महामारीका रुपमा फैलिएको कोभिड सङ्क्रमणको जोखिम नेपालमा पनि बढेसँगै गएको चैतदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहिबारबाट खुल्ने भएको छ |
1 | खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छ प्रम प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु याउन नेपाल सरकारले आवश्यक गृहका |
-1 | सुदूरपश्चिम प्रदेशमा पछिल्लो घण्टामा कोभिड का शङ्कास्पद को नमूना परीक्षण गरिँदा जनामा सङ्क्रमण पुष्टि भएको छ |
1 | कोभिड को केन्द्र खेलकुद नवनोस् भन्ने कुरामा सचेत छौं |
Subsets and Splits