Sentiment
int64 -1
2
| Sentences
stringlengths 3
457
|
---|---|
1 | गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक कोभ्याक्स मार्फत लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने |
1 | कोभिड महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल भारत उडान करिब नौ महिनापछि पुनसञ्चालन गरिने भएको छ |
1 | कोभिड बाट कसरी बच् ने भन् नेबारे डा अरुणा उप्रेती लेख्छिन् तातो पानी र तातो तातो खानेकुराहरु खाएँ गुर्जो बेसार मरिच दालचिनी आदिको धुलो बनाएर तातो पानीसँग खाएँ कागती पानी छुटाइनँ जसको कारण आजको दिनसम्म मलाई कोभिडले आक्रमण गर्न सकेको छैन |
1 | अमेरिकाय् सोमबानिसें कोभिड विरुद्धया खोप बिइगु जुगु दु |
-1 | कोभिड को महामारीका कारण लामो समयसम्म घरेलु र अन्तर्राष्ट्रिय खेल रोकिएपछि राष्ट्रिय टिमको छनोटका सम्बन्धमा प्रशिक्षक महर्जनले आलोचना बेहोरेका थिए |
1 | अमेरिकामा सर्वसाधारणले सोमबारदेखि कोभिड विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ |
-1 | कोभिड का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ |
1 | कोभिड का कारण थोरै सङ्ख्यामा विद्यार्थीलाई समावेश गरिने भएकाले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा दीक्षान्त समारोहको आयोजना हुँदैछ |
1 | अमेरिकामा सोमवारदेखि कोभिड खोप दिन शुरू गरिने |
0 | सन् सम्म मानव विकास सूचकांकमा सुधार कोभिड पछि के होला |
1 | सोमबारदेखि अमेरिकामा कोभिड खोप दिन शुरू गरिने |
1 | अमेरिकामा सोमवारदेखि कोभिड विरुद्ध फाइजर खोप लगाइने सबै राज्यमा आजसम्ममा खोप पठाउने त्यो खोपले कसरी काम गर्छ |
1 | कोरोना भाइरस खोप सोमवारदेखि अमेरिकामा कोभिड खोप दिन शुरू गरिने |
1 | कोभिड को समय कर अनुपालन सहज बनाउन वर्ष का लागि मूल साथै संशोधित आयकर विवरणी आइटीआर दर्ता गर्ने समय सीमा नोभेम्बर सम्म बढाइयो |
0 | यसरी बन्यो कोभिड को प्रभावकारी खोप |
-1 | जाडो याममा कोभिड बढ्न सक्छ |
-1 | कृषि र आयुर्वेद जीवनका आधार हुन् कोभिड ले यिनको महत्व र आबश्यकता झन् बढाएको छ तर सरकारले यी दुवै क्षेत्रको विकास र विस्तारमा जोड दिने भने पनि व्यवहारमा भने यीनले प्राथमिकता पाएको देखिदैन |
-1 | बिहेको तामझाम हेर्दा त कोभीड भन्ने महामारी पनि छ र भन्ने बातावरणिय अनुभुति हुन थाल्यो माक्स च्यापुमा त झुन्डिएको छ स्यानीटाइजर भने क्रमश हराउदै गको आभाश मिल्दैछ |
1 | पीसीआर रिपोर्ट नेगेटिभ फोक्सोमा कोभिड निमोनिया मंसिर काठमाडौं कोभिड निमोनियासँग मिल्दोजुल्दो लक्षण लिएर वर्षीया महिला मंसिरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् कोभिडको आशंकामा आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो |
0 | सामाजिक सञ्जालमा आज फेसबुकको समीक्षा विश्वको सञ्जालमा लोकप्रिय कोभिड |
1 | छिट्टै कोभिड बाट मुक्ति प्राप्त होस सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु दाइ |
1 | अमेरिकाको खाद्य तथा औषधि विभागले फाइजर बायोटेकले विकास गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोप आपतकालीन प्रयोगको लागि स्वीकृति दिएको छ |
-1 | खुल्ला सन्दर्भ कोभिड पन्ध्रौँ योजना तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका चुनौतिहरु |
-1 | समुदायमा कोभिड को संक्रमण प्रतिशत प्रदेश र वाग्मती प्रदेश जोखिममा |
0 | जानकारी सरकारको कम्तिमा नेपालीलाई कोभिड को भ्याक्सिन लगाउने योजना छ पटक लगाउनु पर्ने उक्त भ्याक्सिन सहज उपलब्धताका लागि सरकारले भारत चीन अमेरिका बेलायत अष्ट्रेलिया रूसलगायत झन्डै एक दर्जन देशसमक्ष कुटनीतिक नोट पठाएको छ भ्याक्सिन बिक्रिमा भने प्रतिबन्ध छ |
1 | कोभिड जोखिमका कारण अनलाइनमा सैद्धान्तिक कक्षा मात्र लिएका प्राविधिक विषयका विद्यार्थी करिब नौ महिनापछि प्रयोगात्मक कक्षा लिन पाउँदा उत्साहित देखिन्छन् त्रिवि प्रयोगात्मक कक्षा रसायनशास्त्र भूगर्भशास्त्र |
-1 | प्रतिशत समुदायमा कोभिड सङ्क्रमण फैलियो |
1 | कांग्रेसले कोभिड विरुद्धको खोप यथासिघ्र ल्याउने गरी पहल गर्न सरकारलाई आग्रह गरेको छ |
0 | नेपालमा कोभिड को भ्याक्सिन कहिले आउला |
0 | नेपालको संचार कोभिड विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र |
-1 | कोभिड पछिल्लो घण्टामा थप सय जना संक्रमित |
1 | रोग प्रतिरोधात्मक क्षमतालाई दबाउन औषधि लिइरहेको मलाई उल्टो कोभिड भएपछि निकै गाह्रो र अप्ठ्यारो भयो साथीहरूले फेरि मलाई उद्धार गरे आज कोरोना नेगेटिभको नतिजा आएको छ |
-1 | पछिल्लो घण्टामा सय जनामा कोभिड को संक्रमण पुष्टि भएको छ |
1 | कोभिड विरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउने तयारीमा छाैं अर्थमन्त्री पाैडेल |
-1 | कोभिड सङ्क्रमण प्रतिशत समुदायमा कोभिड को सङ्क्रमण प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा र |
-1 | नेकपा विवाद स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै विश्व मानव समाज कोभिड को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो |
-1 | कोभिड संक्रमण प्रतिशत समुदायमा प्रदेश र बागमतीमा बढी जोखिम |
-1 | कोभिड को सङ्क्रमण प्रतिशत समुदायमा अध्ययन |
1 | सरकार कोभिड विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको छ |
1 | अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् |
-1 | नेपालमा कोभिड सङ्क्रमण प्रतिशत समुदायमा |
0 | कोभिड विरुद्धको खोप निर्माणमा धनी राष्ट्रबिच कडा प्रतिस्पर्धा सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र |
-1 | कोभिड को सङ्क्रमण प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ |
-1 | कोभिड सङ्क्रमण प्रतिशत समुदायस्तरमा |
-1 | कोभिड संक्रमण प्रतिशत समुदायमा |
-1 | कोभिड सङ्क्रमण प्रतिशत समुदायमा देखियो प्रदेश र वाग्मती प्रदेश बढी जोखिममा |
-1 | अमेरिकाद्वारा तत्कालका लागि कोभिड विरुद्ध फाइजरको खोपलाई प्रयोगमा ल्याउने निर्णय केही दिनभित्रै जोखिम समूहमा रहेका अमेरिकीलाई लाखौं डोज खोप दिइने फाइजर खोप प्रयोगमा ल्याउनेमा अमेरिका छैंठौं देश शुक्रबारसम्म अमेरिकामा कोरोनाका कारण लाख हजार जनाको मृत्यु |
-1 | कोभिड सङ्क्रमण प्रतिशत समुदायमा |
-1 | कोभिड संक्रमण दशमलव प्रतिशत समुदायमा |
-1 | कोभिड विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा गरीब देशले पाउने कहिले कहिले |
-1 | कोभिड विरुद्धको खोप निर्माणमा तीब्र प्रतिस्पर्धा सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र |
1 | छिटो कोभिड बाट मुक्त हुनुहोस् नेपाली काँग्रेसका पूर्व महामन्त्री ज्यु हार्दिक शुभ कामना जय नेपाल |
1 | कोभिड विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा |
-1 | कोभिड को एक वर्ष विश्वमा कोरोना संक्रमित करोड नाघे लाखको मृत्यु नेपालमा कति पुगे संक्रमित |
-1 | नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोभिड को संक्रमण पुष्टि भएको छ |
1 | कांग्रेसद्वारा कोभिड विरुद्धको खोप ल्याउने पहल थाल्न आग्रह |
1 | कोभिड विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र |
1 | औ दिनमा बल्ल कोभिड लाई परास्त गर्न सफल भैयो यसलाई कसैले चानचुन नसम्जिनु होला यस अबधिमा पर्त्यक्ष अपर्त्यक्ष रूपमा हौसला प्रधान गर्ने सम्पुर्ण मा आभार व्यक्त गर्दछु कसैलाई प्लास्मा थेरापिको लागि चाइने भयमा सम्झिनु होला |
1 | कोभिड विरुद्धको खोप निर्माणमा तीव्र प्रतिस्पर्धा सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र |
1 | नेपाली कांग्रेसले कोभिड विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ |
0 | नेपालमा कोभिड बाट निको हुनेको आंकडा बढ्दो कम परिक्षण हुनाले कम संक्रमित फेला |
1 | नेकपाका नेता हो अरु विस्तारै समाधान गरौला पहिला कोभिड को खोप किन्नतिर लागौं सरकारलाई खोप्न किन्ने काम लाग्न दबाव दियौं जनता रहे पो भोली राजनीति गर्न पाइन्छ कुरो बुझौ |
0 | उद्योगी पवन गोल्यानले कोभिड ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन् |
1 | भिडियो रिपोर्ट कोभिड का कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा महिला सैनिकहरु पनि खटिन थालेका छन् |
1 | नेपालमा कोभिड विरुद्दको खोप आपूर्ति गर्ने तयारी थाल्न कांग्रेसको आग्रह |
1 | मनाई एयरलाई कोभिड बिरामी उद्धार गर्न अनुमति |
-1 | सेतो चिनी जडिबुटी पाटनबाट टिपेर ल्याएको सेतो चिनी जडिबुटी सङ्कलन गर्दै जुम्लाका स्थानीय यो वर्ष कोभिड कारणले बजार बन्द भएपछि जडिबुटी बिक्री नभएको स्थानीय व्यापारी पद्म महाताराले बताए तस्वीर रासस |
1 | खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह नेपाली कांग्रेसले कोभिड विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ कांग्रेस केन्द्रीय सङ्गठन विभागको शु |
1 | कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ |
-1 | विश्वमा कोभिड मृत्यु हुनेको संख्या लाख नाघ्यो |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो सफल नेपाल |
0 | कोभिड खोप र सम्भावित मुल्य फाईजर र मोर्डना डोज हजार बेलायत एक्ट्रोजेनिका डोज सय वेलायत सिनोभ्याक हजार चीन कोभ्याक्सिल भारत क्रमश |
1 | कोभिड विरुद्धको खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह |
1 | गएको एक साता पुरै गाउँघरमा बिताईयो न राजनीति न समाचार न कोभिड कति आनन्द काठमाडौंमा किन यति भागदौड मच्चिराछ जिन्दगी |
1 | दुई खोपको संयोजनबाट कोभिड को संक्रमणविरुद्ध प्रभावकारी रोगप्रतिरोधी क्षमता विकास गर्नसक्ने अपेक्षा गरिएको छ |
1 | नेपाली कांग्रेसले कोभिड विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ |
-1 | कोभिड विरुद्धको खोप अभियान प्रभावकारी बनाउन कोल्ड चेन व्यवस्था गर्न र उचित वितरणको व्यवस्था मिलाउन सरकारको तयारी देखिएको छैन खोप बनेपछि त्यसलाई आमनागरिकसम्म पुर् याउन एकै पटक अभियान चलाए मुलुकमा भएको संरचना अपुग हुन सक्ने देखिएको छ |
1 | कोभिड विरुद्धको फाइजर खोपलाई मिल्यो अर्को सफलता |
-1 | कोभिड आयो सरकारलाइ चौका हानेको जस्तो भयो अब तेस्को खोप आयो झन छक्का पर्नि भो हे प्रभु केहि गरेनी सुख पाइनि भएन |
1 | कोभिड खोप लिने नलिने अन्योलमा हुनुहुन्छ यसले केही सहयोग गर्ला कि |
1 | विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड को संक्रमण पुष्टि भएको दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं आफू बचौं अरूलाई पनि बचाऊँ |
-1 | मैले नि हेरेको रहेछु भने त महान् नै रैछन् हार्दिक श्रद्धाञ्जलि थ्री आइरन स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ पियटा जस्ता विश्व प्रसिद्ध फिल्मका निर्देशक किम कि दुककाे कोभिड का कारण निधन भएको समाचार छ |
1 | उपप्रधानमन्त्री तथा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमी का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रीहरूसँग छलफल गरेका छन् |
-1 | पारस खड्कालाई कोभिड सङ्क्रमण |
1 | कम्पनिको प्रयोग गरि कोभिड जस्ता माहामारि बाट बच्न आफ्नो रोग प्रतिरोधात्मक क्षमता तुरुन्तै बढाइ रोग लाग्न बाट बच्नुका साथै लागेको रोगहरु बाट मुक्त गराइन्छ |
1 | नेपालसहितका एशिया प्रशान्त क्षेत्रमा कोभिड विरुद्धको खोप उपलब्ध गराउन एशियाली विकास ब्यांक एडीबी ले अर्ब डलर करीब साढे दश खर्ब रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ |
-1 | शुक्रवार थप हजार जनामा कोभिड संक्रमण पुष्टि |
1 | कैलाश हेलिकप्टर सार्भिसेस र मनाङ हेलिकप्टर प्रालिले नेपालका जुनसुकै स्थानबाट कोरोनाभाइरस संक्रमित कोभिड का बिरामी लाई उपचारार्थ आवश्यक उद्धार उडानको सेवा दिने भएका छन् |
-1 | थ्री आइरन स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ पियटा जस्ता विश्व प्रसिद्ध फिल्मका निर्देशक किम कि दुककाे कोभिड का कारण निधन भएको समाचार छ |
1 | कोभिड महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा आशाको दियो सबैको लागि बल्नुपर्दछ संयुक्त राष्ट्रसंघीय महासभाको विशेष सत्रका क्रममा युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले व्यक्त गर्नुभएको मन्तव्य |
-1 | कोरोनाको भ्याक्सिन आपूर्ति गर्न एडीबीको अर्ब डलर एसिया प्रशान्त क्षेत्रमा एक करोड लाख मानिसहरु कोभिड संक्रमित पहिचान एका छन् भने दुई लाख मानिसहरुको मृत्यु भएको छ |
1 | नेपालमा कोभिड निको हुने दर बढेको पाइएको छ |
1 | एसिया प्यासिफिक भ्याक्सिन एक्सेस फेसिलिटी अन्तर्गत यसका सदस्य विकासशील राष्ट्रहरुलाई द्रुत र न्यायोचित ढंगले कोभिड विरुद्धको खोप वितरण गर्न एडीबीले अर्ब डलर विनियोजन गरेको छ मासात्सुगु आसाकावा अध्यक्ष एडीबी |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो मृत्यु दर पनि कम |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो प्रतिशन बढी विश्वका तुलनामा मृत्युदर पनि कम |
1 | चीनको वायुसेवाको नियामक संस्थाले हवाई उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिड को जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई डाइपर लगाउन सुझाव दिएको छ |
1 | कोभिड निको हुने दर बढ्यो संक्रमितमध्ये प्रतिशत स्वस्थ |
1 | विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ |
1 | कोभिड निको हुने दर बढ्यो मृत्युदर पनि कम |
1 | नेपालमा कोभिड निको हुने दर बढ्दो मृत्युदर पनि घट्यो |
Subsets and Splits